राजनीति

मानव हितका लागि 'प्राकृतिक र सांस्कृतिक सम्पदाको महत्व' दर्शाउदै राष्ट्रपति भण्डारी

फागुन २३ २०७५   ekhabarnepal

पोखरा फागुन २३,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै...

पण्डितको पार्थिव शरीरप्रति'श्रद्धाञ्जलि अर्पण' गर्दै प्रचण्ड

फागुन २३ २०७५   रासस

काठमाडौँ फागुन २३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उहाँको पार्थिव शरीरमा पार्टीको झण...

नेपालीको पहिचान हो'सांस्कृतिक विविधता':प्रधानमन्त्री ओली

फागुन २३ २०७५   ekhabarnepal

काठमाडौं फागुन २३,     प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गर्नुभय...

प्रदेश ५ ले निकाल्यो वस्तुस्थिति पुस्तक , संघियता कमजोर छैन ःमुख्यमन्त्री

फागुन २२ २०७५   ekhabarnepal

दलहन र तेलहनमा प्रदेश ५ नेपालमै पहिलो बुटवल, २२ फागुन । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नभएको बताउनुभएको छ ।  प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तु स्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाउनुभय...

रेशम चौधरीसहित ११ लाई जन्म कैद, १५ छुटे, तीन निर्दाेष 

फागुन २२ २०७५   ekhabarnepal

   धनगढी, फागुन २२ कैलाली जिल्ला अदालतले तीन वर्ष अघि भएको एउटा घटनामा राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दैै जन्मकैद जेल सजायको फैसला गरेको छ। अदालतले रेशमलाई २२ वर्ष जेल सजायको फैसला सुनाएको हो । कैलालीमा २०७२ भदाै ७ मा भएको ७ सुरक्षाकर्मी र नाबालिक हत्या आरोपमा प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई जन...

 आलोक स्मृती दिवस तथा श्रद्धान्जली सभा सम्पन्न

फागुन २२ २०७५   ekhabarnepal

बुटवल, फागुन २२ शहिद यादवनाथ आलोक स्मृती केन्द्र तिलोत्तमा–१३ बनकट्टी रुपन्देहीले ३५ औं आलोक स्मृती दिवस मनाएको छ । दिवसकै अवसरमा केन्द्रले पूर्व उप–प्रधानमन्त्री भरतमोहन अधिकारी र पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको हेलीकप्टर दुर्घटनामा भएको निधनलाई स्मण गर्दै श्रद्धान्जली सभा कार्यक्रम पनि सम्पन्न गरेको छ ।   अमृत भट्टराईको सञ्चालन...

प्रदेशमा कर्मचारीको अभाव अनि नामकरणमा असन्तुष्टि: बाबुराम भट्टराई

फागुन २२ २०७५   ekhabarnepal

काठमाडौं फागुन २२,  नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई ...

प्रदेश नम्वर ५:'राजधानी र नामाकरणको लागि ३ महिना थप'

फागुन २२ २०७५   ekhabarnepal

बुटवल फागुन २२,  प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेशको नामाकरण र स्थायी राजधानी शिफारिस गर्न गठित बिशेष समितिको म्याद ३ महिना थप गरेको छ । गत साउनमा गठन भएको समितिको म्याद आज पुन ३ महिनाका लाथि थपिएको हो । बिशेष समितिले प्रदेश अन्र्तगतका सबै जिल्ला सदरमुकाममा पुगि सुझाव संकलन तथा अन्तरक्रिया समेत गरीसकेको छ । बिशेष समितिले ...

प्रधानमन्त्रीको 'नियमित स्वास्थ्य परीक्षण'

फागुन २२ २०७५   ekhabarnepal

काठमाडौ फागुन २२,   प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डा अरुण सायमीको संयोजकत्वमा भइरहेको र उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र...

टीकापुर हत्याकाण्ड:'चौधरीसहित ११ जनालाई जन्मकैद'को फैसला

फागुन २२ २०७५   ekhabarnepal

काठमाडौं फागनु २२,  टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा फैसला सुनाईएको हो। सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको छ। उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई...

टीकापुर हत्याकाण्डको फैसला: रिहाइ पाउलान् त चौधरी ?

फागुन २२ २०७५   ekhabarnepal

काठमाडौँ फागुन २२,   टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ । मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज (बुधबार) फैसला सुनाउने भएको छ । थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो । सो आन्दोलनमा आन्दोलनकारी र प्रहरीबीचको...

विप्लव नेतृत्वको पार्टीलाई प्रधानमन्त्री ओलीको कडा चेतावनी

फागुन २१ २०७५   ekhabarnepal

भद्रपुर,फाल्गुन २१, : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाममा जनतामाथि दमन र लुटपाट मचाउने कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन्। ‘सुखानीको शहीद भूमिबाट बोल्दैछु’,नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने,'कम्युनिस्ट पार्टी जनता मार्ने, लुट मचाउने, चन्दा असुल्ने, विस्फोट गराउने पार्टी होइन, सच्चा कम्युनिस्ट पार्टी भए द...

'प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप' अस्विकार्य हुनेछ

फागुन २१ २०७५   ekhabarnepal

भक्तपुर फागुन २१,  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रे्रेस भक्तपुर जिल्ला कार्यसमितिले सोमबार चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा उनले सो ...

चार संवैधानिक आयोगको 'प्रस्तावित अध्यक्षको नाम अनुमोदन'

फागुन २१ २०७५   ekhabarnepal

काठमाडौं फागुन २१,    संसदीय सुनुवाई विशेष समितिले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । सुनुवाई समितिको मंगलबारको बैठकले वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा सान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा डा. विजयीकुमार दत्त तथा थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरिएको हो...

सरकारको चाहाना :व्यवस्थित मिडिया

फागुन २१ २०७५   ekhabarnepal

सुर्खेत फागुन २१,  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।”मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया स...

प्रधानमन्त्रीद्धारा सेना दिवसका अवसरमा 'शुभकामना सन्देश'

फागुन २० २०७५   ekhabarnepal

काठमाण्डौ फागुन २०,    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ ।  सेना दिवसका अवसरमा आजशुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष...

जर्मनीका 'राजदूत स्याफरसँग मुख्यमन्त्री पोखरेल'को भेटवार्ता

फागुन १९ २०७५   ekhabarnepal

बुटवल फागुन १९,  पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग मित्र राष्ट्र जर्मनीका राजदूत रोल्याण्ड स्याफर सहितको टोलीले भेटवार्ता गरेको छ  । आज मुख्यमन्त्री कार्यालयमा भएको भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको...

विशेष कारणवश 'राष्ट्रियसभाको बैठक स्थगित'

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १९,  राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदा...

भरतमोहन अधिकारीप्रति 'शोक प्रस्ताव पारित'

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन १९, नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी...

ओली र दाहालद्धाराअधिकारीको 'पार्थिव शरीरमा झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण'

फागुन १९ २०७५   ekhabarnepal

काठमाडौं फागुन१९, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले भरतमोहन अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उनीहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। अधिकारीप्रति श्रद्धाञ्जली ...

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

फागुन १८ २०७५   ekhabarnepal

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८३ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार निधन भएको हो । अधिकारीलाई श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा स...

नयाँबजार हुँदै रामघाटसम्म शवयात्रा : रवीन्द्र अधिकारीको 'काजकिरिया ७ दिनमा पुरा हुने'

फागुन १७ २०७५   ekhabarnepal

पोखरा फागुन १७,  हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवार स्रोतले जानकारी दिएको   छ । पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले  काजकिरिया ७ दिनमा सक्ने बताउनुभएको हो । पोखराको मालेपाटनको जनप्र...

उपप्रधानमन्त्री अधिकारी 'भेन्टिलेटरमा'

फागुन १७ २०७५   ekhabarnepal

काठमाडौं फागुन १७,  नेकपाका पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ । पुस २३ देखि अस्वस्थ भएर मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।  

सबैको प्रार्थना :अलविदा रवीन्द्र (हृदय विदारक केहि तस्बिरहरु)

फागुन १७ २०७५   खेम बम

  काठमाडौं । स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जलीसभामा उपस्थित सबैले उहाँहरुको आत्माको चिरशान्तीको कामनाका साथै शोक सन्तप्त परिवाजनप्रति धैर्यधारणको शक्ति मिलोस् भन्दै प्रार्थना गरे । मृतकका आफन्तहरु निकै भावविह्वल देखिन्थे । उहाँहरुलाई सम्झाउन निकै हम्मेहम्मे थिय...

'प्यारो नेताको अकल्पनीय निधनमा श्रद्धान्जली' दिनुपर्दा टुँडिखेल स्तब्ध

फागुन १७ २०७५   कविता अधिकारी

काठमाडौ फागुन १७, शुक्रबार विहानको ८ बजे काठमाडौको टुँडिखेलस्थित खुल्ला चौरको एक छेउमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको शवको बाकस, त्यसपछि पर्यटन व्यवसायी आङ्गछिरिङ्ग शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव युवराज दाहाल, प्राधिकर...

राष्ट्रपतिद्धारा टुंडिखेल पुगेर श्रद्धाञ्जली अर्पण

फागुन १७ २०७५   ekhabarnepal

पोखरा फागुन १७, ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुंडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । श्रद्धान्दजली अर्पण गर्न उपराष्ट्रपति नन्दबहादुर पनि टंडिखेल पुग्नुभएको थियो । मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री केपी शर...

रिपोर्ट आउन ढिला हुने भएपछि :अन्तिम श्रद्धाञ्जली कार्यक्रमभोलि बिहान ८ - ११ बजेसम्म हुने

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं । पोष्टमार्टम रिपोर्ट आउन ढिला हुने भएपछि मन्त्री रवीन्द्र अधिकारीसहित दिवंगत सातै जनाको अन्तिम श्रद्धाञ्जली भोलि शुक्रबार बिहानका लागि तय भएको छ । यसअघि आजै  दिउँसो ३ बजेका लागि तय भएको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान ८देखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा गरिने नेकपाले जनाएको छ । मन्त्री अधिकारी र पीएसओ अर्जुन घिमिरेको शव पहि...

निशब्द काठमाडौं (केहि तस्बिरहरु)

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं फागुन १६, अन्तिम श्रद्धाञ्जलीका लागि  ७ जनाको शव टुँडिखेलको खुलामञ्चमा  राखिएको छ। काठमाण्डौ यो घडीमा निशब्द रहेको छ ।  ताप्लेजुङको सुकेटार विमानस्थलबाट सेनाको हेलिकप्टर मार्फत त्रिभुवन विमानस्थलमा ७ जनाको शव आउँदा सबै भावविह्वल देखिन्थे । कसैको मुखबाट शब्द निस्किरहेका थिएनन् । मात्र भन्न सकिन्थ्यो अलविदा रवीन्द्र ।   ...

३ बजेदेखि टुँडिखेलमा'अन्तिम श्रद्धाञ्जली'

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौं फागुन १६, हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गर...

'३ दिनसम्म शोक मनाउने' नेकपाको निर्णय

फागुन १६ २०७५   ekhabarnepal

काठमाण्डौं फागुन १६,  नेपाल कम्युनिष्ट पार्टी–नेकपाले पार्टीका केन्द्रिय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको निधनमा ३ दिनसम्म शोक मनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयकोे बैठकले पार्टी कार्यालयहरुमा ३ दिनसम्म शोक पुस्तिका राख्ने, पार्टीको झण्डा आधा झुकाउने र फागुन २३ गते सबै...

मन्त्री अधिकारीको परिवारलाई भेटेर प्रचण्डद्धारा समवेदना प्रकट

फागुन १६ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १६,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गर्नुभएको छ । उहाँले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, ...

स्व.मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा हुने

फागुन १६ २०७५   ekhabarnepal

पोखरा फागुन १६,   हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका ...

मन्त्री अधिकारीसहित '७ जनाको शव सुकेटार विमानस्थलमा '

फागुन १६ २०७५   ekhabarnepal

ताप्लेजुङ फागुन  १ ६, अत्यन्तै कठिन भौगोगिक अबस्था र खराब मौसमका बाबजुद ताप्लेजु ङमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव सुरक्षाकर्मीले सुकेटार विमानस्थलमा ल्याएका छन् । बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । शवलाई काठमाडौं ल्याउने तयारी भए पनि...

यस्तो छ स्व. मन्त्री अधिकारीको पृष्ठभूमि

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौं- ताप्लेजुङको फुङलिङमा बुधबार मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी तत्कालिन नेकपा एमाले ( वर्तमान नेपाल कम्युनिष्ट पार्टी-नेकपा)का प्रभावशाली नेता मानिन्थे। कास्कीको भरतपोखरी गाउँमा २०२६ साल बैशाख २२ गते जन्मिएका अधिकारी अखिल नेपाल स्वतन्त्र विधार्थी युनियनको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला...

 दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय सम्मान दिइने, शव ल्याउन शुरु

फागुन १५ २०७५   ekhabarnepal

  काठमाडौँ,फाल्गुन १५  हेलिकोप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारीलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ गर्ने निर्णय गरेको छ। बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई गर्ने निर्णय गरेको हो। सरकारले मन...

हेलिकप्टर दुर्घटनामा 'मन्त्री अधिकारीको निधन'

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर...

दुर्घटना स्थलमा धुँवा आइरहेको छ

फागुन १५ २०७५   ekhabarnepal

प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए  काठमाडौं,फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।  पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्जेलुङमा दुर्घटना भएको पुष्टि भएको छ । जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका हुन् । उनका अनुसार एक बजेतिर...

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना :विवरण आउन बाँकि

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौं फागुन १५,  संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीद्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । तेह्रथुमको अठराई गाउँपालिका रहेको चोहान डाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । हेलिक...

नेपाल-भारत विज्ञहरुको तेस्रो बैठक बस्दै 'जल तथा उर्जा सम्बन्धमा छलफल'

फागुन १५ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १५,   नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदैछ । जल तथा उर्जा सम्बन्धमा छलफल गर्न बैठकको आयोजना गरिएको हो। जल तथा उर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्धेश्यिय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन मंगलबार साझ सिंहदरबारमा बैठक आयोजना गरेको थियो ।सो बैठकमा  नेपाल –भारत स्तरीय छ...

'भारत चकित पर्ने गरी अप्रत्याशित कारबाही गरिने'

फागुन १५ २०७५   ekhabarnepal

  बीबीसी पाकिस्तानको सेनाले अप्रत्याशित कारबाहीका निम्ति तयार रहन भारतलाई चेतावनी दिएको छ। भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ। के गर्ला पाकिस्तानले? सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई सावधान गराए। भारतले उसका लडाकु...

बुटवलमा नेकपाले सम्पन्न ग¥यो आधारभूत तहको प्रशिक्षण 

फागुन १५ २०७५   ekhabarnepal

बुटवल,फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुटवल उपमहानगर अन्तर्गतका सबै शाखाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर कमिटीले फागुन ७ गतेदेखि १४ गतेसम्म मातहतका २१ बटा शाखाहरुमा आधारभूततहको प्रशिक्षण सञ्चालन गरेको थियो ।  सोमबार बुटवल–१३ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस...

'स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्नुपर्छ'

फागुन १४ २०७५   ekhabarnepal

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी छन् । प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण ...

गृह मन्त्रालयको एक वर्ष: वार्षिक उपलब्धिहरु सार्वजनिक

फागुन १४ २०७५   ekhabarnepal

काठमाडौँ फागुन १४,   गृह मन्त्रालयले गएको एक वर्ष संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार वर्षका रुपमा केन्द्रित रहेको जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको आज एक वर्ष पूरा भएको अवसरमा मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालयले शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभ...

नेपाली कांग्रेसको विधान पारित, पौडेल र सिटौलाको विमती 

फागुन १२ २०७५   ekhabarnepal

काठमाडौं,फागुन १२ :  नेपाली कांग्रेसले महासमितिबाट बहुमतका आधारमा पारित भएको विधान र राजनीतिक प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गरेको छ। कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले एक महिना लामो रस्साकस्सीपछि विधान पारित गरेको हो।  बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको विरोधका बाबजुद विधान पारित गरेको हो।  एक मह...

सहमति जुटाउने प्रयासमा 'कांग्रेस केन्द्रीय समिति बैठक बस्दै'

फागुन १२ २०७५   ekhabarnepal

काठमाडौं फागुन १२, नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा विधानका विषयमा आजै सहमति जुटाउन अधिकतम प्रयास गरिने नेतृ पुष्पा भुषाले बताउनुभयो । महासमिति बैठकले अनुमोदन गरेको विधान केन्द्रीय समितिले पारित गर्न नसक्दा कांग्रेसमा किचलो हुँदै आएको छ । विधानमा सहमति जुटाउन यसअघि बिहीबार बोला...

राप्रपाका पूर्व महामन्त्री सहित दर्जन बढी नेताहरुले पार्टी परित्याग गरे

फागुन ११ २०७५   ekhabarnepal

 काठमाडौँ फागुन ११  राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन्।  पूर्वमन्त्री जयन्त चन्दको नेतृत्वमा राप्रपाका १४ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरेका हुन्। चन्द पार्टीका पूर्व महामन्त्री पनि हुन्। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरासमे...

कार्यकर्ता प्रशिक्षित गर्दै नेकपा बुटवल

फागुन ११ २०७५   ekhabarnepal

बुटवल,फाल्गुण १२  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीले संगठन विस्तारसँगै अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्ने उद्देश्यकासाथ प्रत्येक वडा वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । बुटवल उपमहानगर कमिटीको योजना बमोजिम बुटवलका अधिकांश वडाहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले बताउनु भए...

 भारतको आसामका चिया बगानमा ७० जनाको मृत्यु

फागुन ११ २०७५   ekhabarnepal

बीबीसी आसाम,फागुन ११ भारतको पूर्वोत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा ७० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ। पीडितमा महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन्। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत...

पत्रकार महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा

फागुन ११ २०७५   ekhabarnepal

प्रेस पासको वितरण जिल्ला स्तरबाटै गर्न, सञ्चारमाध्यमको वर्गीकरण प्रदेशस्तरबाट गर्न र सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमूलक मिडिया प्रवद्र्धन गर्न स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गरिएको छ। वासुदेव पौडेल/कृष्ण दवाडी /रासस पोखरा फागुन ११ ...

राष्ट्रपतिद्धारा 'दुवै सदनबाट तीन विधेयक पारित';निम्नप्रकार छन

फागुन १० २०७५   ekhabarnepal

काठमाडौँ, रासस । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन् । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अ...
To Top