राजनीति

सिद्धार्थनगरको सबै पदको जित सुनिश्चित छ: पूर्वमन्त्री दीपक बोहोरा

असार १० २०७४   .

भैरहवा  असार १० ।  आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्य सबै पदको जित सुनिश्चित रहेको पूर्वमन्त्री दीपक बोहोराले दावीे गर्नु भएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरि राप्रपाले सिद्धार्थनगरमा मेयरले जित्ने आधार भनेको ३ पटक सम्म सिद्धार्थनगरको प्रमुख भई लामो अनुभव बटुलेका सागरप्रताप राणाले अहिले ...

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु : प्रधानमन्त्री देउवा

असार १० २०७४   रासस

कञ्चनपुर,असार १० -प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् ।   कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद...

भ्रमको पछि नलाग्न नगरबासीमा एमालेद्वारा विज्ञप्तीमार्फत अपिल

असार १० २०७४   .

कपिलवस्तु ,असार १०  । विपक्षी दलहरुले आफ्नो पार्टीको गलत प्रचार गरेकोप्रति नेकपा एमाले शिवराज नगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । अन्य पार्टीहरुले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा भ्रामक, गलत र निराधार प्रचार गरेको भन्दै विपक्षी दलहरुको अफवाहप्रति प्रेस विज्ञप्तीमार्फत घोर भ्रत्सना गरेको हो । पार्टी कार्यालय चन्द्रौटामा पत्रका...

कपिलवस्तुको बुद्धभुमिवाट कांग्रेसका २ वागीले लिए उम्मेदवारी फिर्ता

असार १० २०७४   .

कपिलवस्तु,असार १०  । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् ।  यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय  कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...

संविधान संशोधनका लागि एमाले लचक हुने संकेत

असार १० २०७४   .

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् । बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले मा संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्ड एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान ...

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

असार १० २०७४   रासस

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबा...

निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती

असार १० २०७४   रासस

तुलसीपुर - यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर त...

दुई तिहाइ नपुगी संविधान संशोधन हुन सक्दैन : प्रधानमन्त्री

असार १० २०७४   रासस

भीमदत्तनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल...

अपराध नियन्त्रणलाई उच्च प्राथमिकता:एमालेका एजेण्डा

असार १० २०७४   .

बुटवल,असार १०। प्रायः दलहरुले कृषि,शान्ति सुरक्षा,भाषा,संस्कृति,सञ्चार जस्ता निकै महत्वपूर्ण क्षेत्रहरुका बारेलाई महत्वका एजेण्डा बनाएको पाईदैन् । हरेक दलहरुले बिकास र पूर्वाधारका हवाई सपना मात्र बांड्ने गर्दछन् । उनीहरुका चुनावी घोषणापत्रहरु हेर्दा स्पष्ट हुन्छ । तर स्थानीय निर्वाचनमा एमाले बुटवलका एजेण्डा धेरै अर्थमा अरुभन्दा फरक छन् । अरुले ...

सचिव सरुवा स्वभाविक प्रक्रिया हो, यसले निर्वाचनलाई कुनै असर पर्दैन : प्रमुख निर्वाचन आयुक्त

असार ९ २०७४   .

काठमाडौं ,असार ९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगका सचिवको हिजो भएको सरुवाले असा...
To Top