राजनीति

एमाले-माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा : पार्टी एकीकरणका लागि आठ सदस्यीय संयोजन समिति गठन

असोज १७ २०७४ .

  काठमाडौ, असोज १७ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नया शक्तिपार्टी बीच आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्ने घोषणा गरेका छन् । विभिन्न चरणको छलफलपछि राजधानीको राष्टिय सभा गृहबाट तीनै दलका शिर्ष नेताले पत्रकार सम्मेलन गरी पार्टी एकिकरण गर्ने सहितको घोषणा गरेका हुन् । चुनावी तालमेलको औपचारिक घोषणा कार्यक्रममा एमाले ...

पार्टी एकिकरण गर्ने गरी एमाले र माओवादी केन्द्रविच सात बुदे सहमति

असोज १७ २०७४ .

काठमाडौ, असोज १७ नेकपा एमाले र माओवादी केन्द्रविच दीर्धकालिन रुपमा पार्टी एकिकरणमै जाने गरी सात बुदे सहमति भएको छ । अधिकाश नेपालीले बडादशैँ मनाईरहेका बेला यी दुई पार्टीका शिर्ष नेता भने पार्टी एकता र चुनावी तालमेलको छलफलमा व्यस्त थिए । अध्यक्ष र पदाधिकारी स्तरमा पटक पटक छलफल भएपछि सात बुदे सहमति भएको हो । सहमति अनुसार तत्काल एकता नभए चुनाव...

देवनारायण यादवको रिहाइको माग गर्दै विद्यार्थीले घेरे भारतीय दूतावास

असोज १६ २०७४ .

   काठमाडौं,असोज १६ । सप्तरीको तिलाठी कोइलाडीका देव नारायण यादवलाई भारतीय प्रहरीले पक्रेको विरोधमा विद्यार्थी संगठनहरुले आज काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायत विद्यार्थी भेला भएर लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डा बोके...

त्रिपाठीसहित पाँच नेताद्वारा राजपाबाट विद्रोह, सूर्य चिन्हमा चुनाव लड्ने

असोज १६ २०७४ .

काठमाडौं,असोज १६ । राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठीसहितका पाँच नेताले पार्टीबाट विद्रोह गरेका छन् । हाल ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका उनीहरु एमालेको सूर्य चिन्हबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् । एमालेद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार सोमबार पार्टी महासचिव ईश्वर ...

तिलाठीका देवनारायण भारतीय प्रहरीको नियन्त्रणमा

असोज १६ २०७४ .

काठमाडौं,असोज १६   सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका देवनारायणलाई पनि पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।  देवनारायणका छोरा अजयले भारतीय चेली भगाएर ल्याएको आरोपमा भारतीय प्रहरीमा मुद्दा ...

एमालेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट मापदण्ड कडा

असोज ११ २०७४ .

      बुटवल,असोज ११        एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । बैठकले अ...

दिल्ली दूतबाट राजीनामा दिई ‘मिसन’ सहित राजनीतिमा फर्कदै उपाध्याय

असोज ९ २०७४ .

काठमाडौं, असोज  ९– भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्याय राजदुतबाट राजिनामा दिई फेरी राजनीतिमा आउने हुनुभएको छ । राजदुतमा पुन नियुक्त भएको एक बर्ष पनि नपुग्दै उहाँले दिल्ली मिसन छोड्न लाग्नुभएको हो । स्थानीय  तहको निर्वाचन सम्पन्न भएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुन थालेका बेला उपाध्याय आफ्नो कार्यकाल पुरा ...

शिक्षा ऐनको नवौं संशोधन विवाद : विदार्थी नेता ज्ञापन पत्र बुझाउँदै

असोज ९ २०७४ .

काठमाडौं, असोज ९ -पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं  संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने वताएका छन्। आज विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र वुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नवन्ने वताए। ुहतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उ...

१३१ स्थानीय तहको नतिजा घोषणा, अब मात्र ५ तहको बाँकी

असोज ९ २०७४ .

काठमाडौं, असोज ९– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३१ स्थानीय तहको मतपरिणाम आइसकेको छ । अब ५ वटा स्थानीय तहको मात्रै अन्तिम नतिजा आउँन बाँकी छ । नतिजा आउँन बाँकी रहेका स्थानीय तहमध्ये पर्साको वीरगञ्ज महानगरपालिका, सप्तरीको राजविराज नगरपालिका छन्...

नवनिर्वाचित वडाध्यक्षका छोराको गोली हानी हत्या

असोज ९ २०७४ .

रौतहट ,असोज ९ । रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले रातोपाटीलाई बतायो । परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो । ...
To Top