राजनीति

एमाले महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा

असार ११ २०७४ .

 कपिलवस्तु । स्थानीय तहको निर्वाचनमा कपिलबस्तु नेकपा (एमाले) ले मुश्लिम, थारु र महिलालाई विशेष प्राथमिकता दिएर चुनावी मैदानमा अघि सारेको छ । जसको कारण चुनावको मिति नजिकिदै गर्दा एमालेका उम्मेदवारप्रतिको आकर्षण ह्वात्तै बढेको छ । एमालेले मायादेवी गाउँपालिकाको अध्यक्षमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्न...

एमालेले ५६ प्रतिशत जित्ने माधव नेपालको दाबी

असार ११ २०७४ .

धनगढी असार ११–नेकपा एमालेका नेता माधवकुमार नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ५६ प्रतिशत जित्ने दाबी गरेका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो कुरा बताएका हुन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले सरकारका गतिविधि प्रष्ट नहुनाले जनतामा विचलन आई नेकपा एमालेलाई अत्यधि...

कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न संभव छैन: केपी ओली

असार 10 २०७४ .

मोरङ ,असार १० ।–एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने दाबी गरेका छन ।  देशको बिकाश र स्वाभिमान रोक्न कांग्रेसले अस्तित्व रक्षामा पुगिसकेका पार्टीहरुसँग मोर्चावन्दी गरेको भन्दै ओलीले कसै गरेपनि एमालेको बिजय यात्रालाई रोक्न नसक्ने दाबी गरे । ओ...

सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जित्नै पर्छ ः भुसाल

असार 10 २०७४ .

भैरहवा, असार १० । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरको बृहत्र विकास गर्न एमालेले जसरी पनि जित्नै पर्ने बताएका छन् । लामो इतिहास र विरासत बोकेको नगरले विकासमा फड्को मार्न नसक्नु विगतका जनप्रतिनिधिको कमजोरी भएको उनले बताए । एमाले सिद्धार्थनगर चुनाव प्रचार–प्रसार समितिद्वारा भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भुसालले छिमेकी न...

एमालेले पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने: उपमहासचिव विष्णु पौडेल

असार 10 २०७४ .

सैनामैना,असार १० । दोश्रो  चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिमात्र नभएर पचास प्रतिशत भन्दा बढि स्थानमा जित्ने नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बताएका छन् । एमालेले पहिलो चरणमा जित हासिल गर्दा काँग्रेस र माओबादी मरिच जस्तै खुम्चीएको उनको भनाई थियो ।  रुपन्देहीको सैनौनामा नेकपा एमालले आयोजना गरेको बृहत चुनावी सभाला...

सिद्धार्थनगरको सबै पदको जित सुनिश्चित छ: पूर्वमन्त्री दीपक बोहोरा

असार 10 २०७४ .

भैरहवा  असार १० ।  आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्य सबै पदको जित सुनिश्चित रहेको पूर्वमन्त्री दीपक बोहोराले दावीे गर्नु भएको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरि राप्रपाले सिद्धार्थनगरमा मेयरले जित्ने आधार भनेको ३ पटक सम्म सिद्धार्थनगरको प्रमुख भई लामो अनुभव बटुलेका सागरप्रताप राणाले अहिले ...

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु : प्रधानमन्त्री देउवा

असार 10 २०७४ रासस

कञ्चनपुर,असार १० -प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् ।   कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहँुदै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद...

भ्रमको पछि नलाग्न नगरबासीमा एमालेद्वारा विज्ञप्तीमार्फत अपिल

असार 10 २०७४ .

कपिलवस्तु ,असार १०  । विपक्षी दलहरुले आफ्नो पार्टीको गलत प्रचार गरेकोप्रति नेकपा एमाले शिवराज नगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ । अन्य पार्टीहरुले उपमेयरकी उम्मेदवार शिवकुमारी चौधरीको बारेमा भ्रामक, गलत र निराधार प्रचार गरेको भन्दै विपक्षी दलहरुको अफवाहप्रति प्रेस विज्ञप्तीमार्फत घोर भ्रत्सना गरेको हो । पार्टी कार्यालय चन्द्रौटामा पत्रका...

कपिलवस्तुको बुद्धभुमिवाट कांग्रेसका २ वागीले लिए उम्मेदवारी फिर्ता

असार 10 २०७४ .

कपिलवस्तु,असार १०  । नेपाली कांग्रेस कपिलवस्तु बुद्धभुमि नगरपालिकाका मेयर पदका आधिकारीक उमेद्धार केशव कुमार श्रेष्ठ विरुद्ध वागि उमेद्धार दिएका २ जना प्रभावशालि नेताहरुले उमेद्धारी फिर्ता लिएका छन् ।  यसरी फिर्ता लिनेमा नेपाल दलित संघका जिल्ला अध्यक्ष डम्मर सिंह सुनार र नेपाल तरण दल क्षेत्रिय  कोषध्यक्ष मोहन प्रसाद आर्चायले उमेद्धारी फिर्ता द...

संविधान संशोधनका लागि एमाले लचक हुने संकेत

असार 10 २०७४ .

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव सम्पन्न भएपछि संविधान संशोधनको प्रस्ताव मुुलुुकको हितमा आए एमाले छलफल गर्न तयार रहेको बताएका छन् । बिराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले मा संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आएको खण्ड एमाले लचक हुने संकेत गरे । ओलीले भने– संविधान ...
To Top