साउन ३१ २०७५ ekhabarnepal
काठमाडौं साउन ३१, प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पारित भएका कानून देखाएर वर्तमान सरकारलाई बदनाम गराउने प्रयास भएको बताए।नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत कार्यक्रममा बोल्दै ओलीले चिकित्सकलाई जेल हाल्ने कानुन यो सरकारले नबनाएको बताएका छन । कांग्रेस अब झन् कमजोर हुने उनले बताए। गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले छोडेको काँग्रेस ढि...साउन ३१ २०७५ ekhabarnepal
काठमाडौँ साउन ३१, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनसम्बन्धी सम्पूर्ण काम समयमै पूरा गर्न सम्बद्ध सबैपक्षलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित राष्ट्रिय मूल समितिको बुधबार प्रधानमन्त्री कार्यालयमा भएको दोस्रो बैठकमा आगामी भदौ...साउन ३१ २०७५ ekhabarnepal
बुटवल, श्रावण ३१ नेकपाको एकीकरण प्रक्रियामा प्रदेश ५ ले सवैलाई उछिनेको छ । केन्द्रले तोकेको समयमै प्रदेश ५ ले टुंगो लगाउने स्थिति देखिएको छ । प्रदेश ५ र अन्तर्गतका जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा कति–कति रहने टुंगो लागेको छ । २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगो लागेको छ । ...साउन ३० २०७५ ekhabarnepal
काठमाडौं । भदौ १ गतेदेखि लागु हुन लागेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता खोस्ने काम गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन, डिजिटल मिडिया विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालले आयोजना गरेको कार्यक्रममा पत्रकारितासँग सम्बन्धित संघसंगठनका प्रतिनिधिहरुले संहिताले समाचार संकलनदेखि ...साउन ३० २०७५ ekhabarnepal
काठमाडौं साउन ३०, सांसदहरुले बर्षायाममा थालिने निर्माणकार्य रोक्न सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका रेखा शर्माले वर्षायाममा विकास–निर्माणका काम गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई जवाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो...साउन ३० २०७५ ekhabarnepal
काठमाडौं साउन ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ ।सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट ...साउन ३० २०७५ ekhabarnepal
काठमाडौं, साउन ३० सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी राजभण्डारीलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको हो। केपी ओली नेतृत्वमा सरकार गठन भएपछि उनलाई दुई पटक स्पष्टिकरण सोधिएको थियो। सरकारलाई राजभण्डारीले दिएको जवाफ चित्त नब...साउन २९ २०७५ ekhabarnepal
काठमाडौं, साउन २९ नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् । भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले यही...साउन २९ २०७५ ekhabarnepal
जनकपुरधाम साउन २९, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभालाई भदौ २ गते सम्बोधन गर्नुहुने भएको छ । भदौ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको बुझिएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने भएपछि साउन ३० गते बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओलील...साउन २९ २०७५ ekhabarnepal
काठमाडौं,साउन २९ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकामा सामान्य परेको छ । तर, देशका अन्य भागमा भने बन्दको प्रभाव परेको छ । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका प्रेसर कुकर बम र शंकास्पद बस्तु नेपाली से...साउन २८ २०७५ ekhabarnepal
काठमाडौं,साउन २८, केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो । ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्...साउन २८ २०७५ ekhabarnepal
रासस पुत्रजया,साउन २८ मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिए।अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन्। एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधान...साउन २८ २०७५ ekhabarnepal
बुटवल साउन २८, प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय समाचार समितिलाई प्रादेशिक ढाँचामा बदल्न आग्रह गर्नुभएको छ ।बुटवलमा मुख्यमन्त्री पोखरेलसँग आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’को नेतृत्वमा गएको टोलीसँगको छलफलमा उहाँले प्रादेशिक बुलेटिन प्रकाशनको अवधारणा प्रशंसनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो...साउन २७ २०७५ ekhabarnepal
काठमाडौं साउन २७, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्यसमितीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले सरकारबाट लोकतन्त्रलाई खतरा नहुने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पा...साउन २७ २०७५ ekhabarnepal
काठमाडौं साउन २७, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले बिजनेश दिन नसकेपछि गत सोमवार बसेर बैठक आजसम्मका लागि स्थगित भएको थियो । संसद सचिवालयमा दर्ता गरिएका थप २ विधेयक परिपक्क भएपछि आजको बैठकमा सरकारले ती विधेयक टेबुल गर्न लागेको हो । बैठक दिउँसो एक बजेका लागि बोलाईएको छ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक र उद्योग, वा...साउन २५ २०७५ ekhabarnepal
बुटवल साउन २५, प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले केन्द्र सरकारको एकात्मक राज्य ब्यबस्था चलाएको ह्यांग अझै नहटेको दाबी गर्नु भएको छ ।रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालयद्वारा बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सभामुख घर्तीले संघीय प्रणाली ३ पांग्रे नीति अनुसार चलेको बताउनु भयो ।उहाले भन्नुभयो ‘एउटा पांग्रा बिना टेम्पु च...साउन २५ २०७५ ekhabarnepal
काठमाडौं साउन २५, नेकपाले केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि नियमावली प्रकाशन गरिसकेको छ ।४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सबैलाई काममा खटाउने गरी तयार गरिएको नियमावलीअनुसार ३२ वटा केन्द्रीय विभाग बनाइएको छ । ती विभागको प्रमुख केन्द्रीय सदस्य हुनेछन् । सबैलाई जिम्मेवारी दिनका लागि कतिपय विभागमा उपप्रमुखको व्यवस्था पनि गर्ने तयारी छ । ...साउन २५ २०७५ ekhabarnepal
बुटवल,श्रावण २५ । प्रदेश नम्वर ५ को प्रदेश सभाको अन्तिम दिन बसेको बैठकले प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्न १५ सदस्यीय बिशेष समिति गठन गरेको छ । बिशेष समितिलाई ३ महिना भित्र प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सिफारिस गर्ने अधिकार दिइएको छ । समितिले तीन महिनाभित्र प्रतिवेदन तयार गरी सभामुखलाई पेश गर्ने छ । समितिक...साउन २४ २०७५ ekhabarnepal
काठमाडौं साउन २४, गृहमन्त्री राम बहादुर थापाले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताउनुभएको हो । बालक अप...साउन २४ २०७५ ekhabarnepal
काठमाडौं साउन २४, विहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ र सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल लगायतको टोलीले काठमाडौं चाबहिल बौद्ध सडक खण्डको निरिक्षण गरेको छ । मन्त्री महासेठ आफै सडक अनुगमनमा निक्लेपछि स्थानियहरुको बाग्लो भिड लागेको थियो । मन्त्री महासेठले कहिले ...साउन २४ २०७५ ekhabarnepal
बुटवल । प्रदेश नम्वर पाचको प्रदेश सभाको दोस्रो अधिवेशन आज सकिदैछ । प्रदेश मन्त्रिपरिषदको हिजो बसेको बैठकले आज प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्तय गर्ने संवैधानिक व्यवस्था अनुसार आजको बैठकमा सभामुखले अधिवेशन अन्त्यको घोषण सहितको प्रदेश प्रमुखबाट प्राप्त पत्र पढ...साउन २४ २०७५ ekhabarnepal
काठमाडौं साउन २४, बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा बढुवा सहित विभिन्न १३ वटा निर्णय गरेको छ। २ सहसचिवलाई सचिवमा बढुवा गरिएको छ भने अन्य २ जनालाई कामु सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै ४ वटा बिधेयक पास भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार यस्ता छन् मन्त्रिपरिषद्का निर्णय– १.जातीय ...साउन २३ २०७५ ekhabarnepal
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लाग सिंगापुर प्रस्थान गरेका छन् । उनी स्वास्थोपचारका लागि पत्नी डा. आरजु राणा देउवाका साथ बुधबार दिउँसोे सिंगापुर प्रस्थान गरेका हुन् । सभापति देउवाले सिंगापुरमा पेट सम्बन्धि रोगको उपचार गराउने उनका सहयोगी भानु देउवाले जानकारी दिएका छन् । ‘‘पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जान...साउन २३ २०७५ ekhabarnepal
काठमाडौं साउन २३, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) पक्राउ परेका छन् । विक २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका थिए । विकलाई प्रहरीले काठमाडौंबाट समातिएको हो । गएको निर्वाचनमा चन्दा संकलन तथा विस्फोट लगायतका घटना गराएको आरोप चन्द नेतृत्वक...साउन २३ २०७५ ekhabarnepal
काठमाडौं साउन २३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति, अन्तराष्ट्रिय सम्वन्ध र पार्टीका कामहरुको बारेमा बोल्नुभएको थियो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक ...साउन २३ २०७५ ekhabarnepal
काठमाडौं साउन २३, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको छ ।परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक बोलाएपनि काँग्रेस सभापति देउवा सिंगापुर जाने भन्दै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो । जसका कारण बैठक अनिश्चित बनेको हो । यसअघि ...साउन २२ २०७५ ekhabarnepal
काठमाडौं साउन २२, राष्ट्रिय सभाका चारवटा विषयगत समितिहरुले आफ्ना कामकारवाही शुुरु गरेका छन् ।समितिहरुको आज वसेको पहिलो बैठकमा परिचय, समिति सञ्चालनको कार्यविधि र आगामी कार्यायोजनाका विषयमा छलफल भएको हो । राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समन्वय समिति, दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरका...साउन २२ २०७५ ekhabarnepal
काठमाडौं साउन २२, नेपाली काग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज तिन बजे कोग्रेस मुख्यालय सानेपामा बस्दैछ । पार्टि प्रबक्ता बिश्व प्रकाश शर्माका अनुसार बैठक पार्टिलाइ संघिय ढाचामा लैजान बिधान मस्यौदा समिति जठन महासमिति बैठक र समसामयिक राजनितिमा केन्द्रित रहनेछ ।साउन २२ २०७५ ekhabarnepal
काठमाडौं साउन २२, प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र सहअस्तित्वको बाटोमा हिँड्न विश्व समूदायलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले घातक परमाणु अस्त्र नष्ट गर्न पनि विश्वका सरकार प्रमुखहरुलाई आग्रह गरेका छन्। उनले नेपालमा द्वन्द्व हुन नदिन सरकारले समाजमा मित्रतापूर्ण सम्बन्ध बढाउन चाहेको पनि स्पष्ट पारे। ७३औं हिरोसिमा स्मृति दिवसक...साउन २१ २०७५ ekhabarnepal
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गर्नुभएको छ । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गरेका छन । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभाग...साउन २१ २०७५ ekhabarnepal
काठमाडौं साउन २१, अदालतले प्रधानन्यायाधीशबाट दिपकराज जोशीको नाम हटाएको छ । सो अदालतको आधिकारिक वेव साईट बाट यसरी नाम हटाएको हो । सो साईटमा कायम मुकाम प्रधानन्यायाधीश भन्दै ओमप्रकाश मिश्रको नाम राखेको छ । आईतबार देखि कामु प्रधानन्यायाधीश दिपकराज जोशीले बिदा लिएपछि वरिष्ठताका आधारमा ओम प्रकाश मिश्रले काम गर्दै आएका छन् । शुक्रबार बसेको संसदी...साउन २० २०७५ ekhabarnepal
काठमाडौं साउन २०, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले नेपाली समाजको यथार्थलाई उजागर गर्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।काठमाडौंको नेपाल आर्ट काउन्सिलमा जारी नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रर्दशनीको अवलोकन गर्दे नेता नेपालले यस्तो बताउनुभएको हो । उहाले नेपाली स...साउन २० २०७५ ekhabarnepal
काठमाडौँ,साउन १९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा दुई दिन रहने छन् । सो क्रममा उनले गौतमबुद्धको जन्मस्थान लुम्बनी र पोखराको समेत भ्रमण गरी नेपालस्थित भारतीय दूतावास तयारीमा जुटेको स्रोतले जनाएको छ । य...साउन १९ २०७५ ekhabarnepal
काठमाडौं साउन १९, संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि दीपकराज जोशी सर्वोच्चका न्यायाधीश भने रहिरहन्छन्।गोपाल पराजुलीलाई उमेर पुगेको भन्दै न्यायपरिषद् सचिवले हटाइदिएपछि जोशी अहिले कायममुकायम प्रधानन्यायाधीश छन्।अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म उनी कायममुकायमकै रूपमा काम गर्न सक्छन्। उनले प्रधानन्यायाधीशमा अस्वीकृत भए...साउन १८ २०७५ ekhabarnepal
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री एवं नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ढकाललाई मन्त्री नियुक्त गरेका हुन्। यसअघि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टरी पढिरहेका नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि ...साउन १८ २०७५ ekhabarnepal
काठमाडौँ साउन १८ संसदीय सुनुवाई समितिको शुक्रबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको नाम अस्वीकृत गर्नुको कारणबारे नेकपा नेता एबं सुनुवाई समितिका सदस्य योगेश भट्टराईले ५ बुँदे कारण अघि सारेका छन्। जोशीको नाम अस्वीकृत हुँदै गर्दा बैठकबाट बाहिर निस्केर उनले आफूहरुको तर्फबाट ५ वटा कारण अघि सार्वजनिक गरेका हुन्। ५ कारण :...साउन १८ २०७५ ekhabarnepal
काठमाडौं साउन १८, प्रधान न्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि अस्वीकृत गर्ने भन्ने विषयमा संसदीय सुनुवाई समितिको बैठक सुरू भएको छ । सत्तापक्षले बुधबार नै अस्वीकृत गर्ने निर्णय गर्न आग्रह गरेको थियो भने प्रतिपक्षले बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । तर दुवै पक्ष आ आफ्नो अडानमा रहेप...साउन १८ २०७५ ekhabarnepal
बुटवल, साउन १८ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका कामलाई ब्यवस्थित वनाउनका लागि २२ वूदे निर्देशन दिएका छन् । आ.ब. २०७५।७६ को नीति, कार्यक्रम र वजेट कार्यान्वयनको मन्त्रालयगत कार्ययोजनासम्बन्धी छलफलका क्रममा उनले निर्देशन दिएका हुन् । उनले मन्त्रालयको कार्यशैली परिवर्तन गर्न र जनताले अनुभूत गर्ने गरि परिणाममुखी काम गर्न जोड ...साउन १७ २०७५ ekhabarnepal
बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठक २५ मिनेटमा सकिएको छ ।दिउसो १ बजेका लागि बोलाइएको बैठक १ बजेर ५ मिनेट गएलगत्तै सुरु भएको थियो भने बजेर ३० मिनेट नजादै सकिएको छ । आजको बैठकमा यसअघिको बैठकमा नेपाली काग्रसकी रिमा नेपाल बिक र राजपाकी कल्पना पाण्डेले बिशेष समयमा उठाएका प्रश्नको जवाफ आन्तरीक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद के...साउन १७ २०७५ ekhabarnepal
काठमाडौं साउन १७, राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो ।सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय स...साउन १७ २०७५ ekhabarnepal
काठमाडौँ साउन १७ , दुवै सदनका विषयगत समिति आज बिहीबार गठन हुँदैछन् । लामो समयदेखि गठन हुन नसकेका प्रतिनिधिसभा तथा राष्ट्रियसभाका विषयगत समितिले पूर्णता पाउन लागेका हुन् ।गएको फागुन २१ गते सुरु भएको संसदका समितिहरु ५ महिनापछि गठन हुन लागेका हुन् । प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा चारवटा विषयगत समिति रहने छन् । प्रमुख प्रतिपक्षी दल नेपाली...साउन १६ २०७५ ekhabarnepal
काठमाडौं साउन १६, प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दै छ । सुनुवाइ भएको ६ दिन भैसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । जन्ममिति, सर्टिफिकेट र यसअघिका फैसला समेत विवादास्पद देखिएपछि सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । तर यसबारे कांग्रेस भने अझै स्पष...साउन १५ २०७५ ekhabarnepal
काठमाडौं साउन १५, राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताउनुभएको छ ।महालेखा परीक्षकको २०७४÷०७५ लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले...साउन १५ २०७५ ekhabarnepal
काठमाडौं साउन १५, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् । उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए । “रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ ? भ...साउन १५ २०७५ ekhabarnepal
विराटनगर साउन १५, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ ।विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाउनुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल...साउन १५ २०७५ ekhabarnepal
काठमाडौँ, रासस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्...साउन १५ २०७५ ekhabarnepal
बुटवल साउन १५, नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशब्यापी विरोध प्रदर्शन गर्दैछ । सरकार मनोमानी ढंगले अघि बढिरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खबरदारी गर्न विरोध प्रर्दशन गर्न लागेको हो । देशका ७७ वटा जिल्ला सदरमुकाममा हुने विरोध प्रदर्शनमा ५ लाख भन्दा बढि सहभागि हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको ...साउन १५ २०७५ ekhabarnepal
काठमाडौँ साउन १५, प्रधानमन्त्री केपी शर्मा ओली आज पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालय जाने भएका छन् । सरकारबारे कार्यकर्ताहरुको गुनासो सुन्न प्रधानमन्त्री ओली पेरिसडाँडा जान लागेका हुन् । पेरिसडाँडा पुगेर त्यहाँ उपस्थित कार्यकर्ताहरुको गुनासो सुन्नेछन् । यसअघि पूर्व नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय रहेको पेरिसडाँडालाई एकतापछ...साउन १४ २०७५ ekhabarnepal
प्रदर्शन सरकारविरुद्ध पहिलो खुट्किला काठमाडौं,साउन १४ : केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्दैछ। सरकार अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्यान लागेको हो। यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको थियो। सबै...साउन १४ २०७५ ekhabarnepal
काठमाडौं साउन १४ नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्...