राजनीति

प्रदेश ५ को सरकारले सार्वजनिक गर्यो विकासको नीति,  ‘प्रदेश सम्बृद्धिको मुख्य आधार कृषि,उद्योग र पर्यटन ’

चैत्र २५ २०७४   ekhabarnepal

  बुटवल,चैत्र २५ । प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्पित रहेको समेत प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकारका तर्फबाट आज प्रदेशसभामा प्रदे...

विद्यावारिधि सम्मानबाट विभुषित प्रधानमन्त्री ओली

चैत्र २५ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र २५, तीन दिने राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधिबाट विभुषित गरिएको छ ।  भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि सम्मानबाट विभुषित गरिएको हो ।  विभुषित हुनुअघि विश्वविद्य...

प्रदेश ५ मा प्रदेश सभाको बैठक बस्दै :सरकारको नीति कार्यक्रम प्रस्तुत गरिने 

चैत्र २५ २०७४   ekhabarnepal

बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत हुने छ । आज दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघमा बस्ने बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुहुने छ । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेश सरकारले अस्ति प्रदेश प्रमुख झा समक्ष अनुरोध गरीसकेक...

राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

चैत्र २५ २०७४   ekhabarnepal

काठमाडौं चैत्र २५, तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज बेलुकी ८ बजे नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रौद्योग...

काठमाडौंदेखि रक्सौलसम्म एक वर्षभित्र रेल मार्ग विस्तार

चैत्र २४ २०७४   ekhabarnepal

ओली र मोदीबीच भएका १५ सहमति नयाँ दिल्ली,चैत्र २४  नेपालको विभिन्न क्षेत्रको विकासका लागि पूर्व सम्झौता तथा प्रतिवद्धता तीव्र रुपमा कार्यान्वयन गर्न भारत सहमत भएको छ। प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा उक्त सहमति भएको हो। त्यसपछि भारतीय विदेश मन्त्रालयले ओली र मोदीबीच भएको ...

स्थायी राजधानी बुटवलमै हुन्छ  – उप–महासचिव पौडेल 

चैत्र २४ २०७४   ekhabarnepal

बुटवल, चैत्र २४ । नेकपा एमालेका उप–महासचिव तथा रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बुटवल आसपासमा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु यथाशीघ्र सम्पन्न गरी बुटवलमै सिंहदरवार बनाउने बताउनु भएको छ । बुटवलमा राजधानी हुन्न भन्नेहरुलाई सुन्नेगरि म भन्दछु—स्थायी राजधानी बुटवलमै हुन्छ । यसै प्रसंगमा श्री पौडेलले नाम र स्थाय...

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन

चैत्र २४ २०७४   ekhabarnepal

नयाँ दिल्ली  चैत २४,  नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो । संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबी...

दुवै देशका जनताले समृद्धि र शान्ति चाहान्छन त्यसैले सम्झौता भन्दा मित्रता ठुलो कुरा

चैत्र २४ २०७४   ekhabarnepal

नयाँदिल्ली चैत्र २४ , तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपाल विच विभिन्न सम्झौता भन्दा मित्रता नै ठुलो भएको बताएका छन् । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ले भारतसँगको प्रगाढ मित्रता आफूहरुको प्राथमिकता भएको बताएका छन् । शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि...

भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्ने प्रतिवद्धता

चैत्र २३ २०७४   ekhabarnepal

नयाँ दिल्ली,चैत्र २३   बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीेले विभिन्न कारणले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने आकर्षक वातावरण निर्माण गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। तीनदिने राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीे ओलीले भारतमा नेपालीले गरिरहेको मेहनत फर्काउन आफ्नै मुलुकमा वातावर...

ओली र मोदीबीच वन-इन-वन भेट, भोलि मुख्य भेटवार्ता

चैत्र २३ २०७४   ekhabarnepal

  नयाँ दिल्ली चैत २३ भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ।  मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता भएकाे दिल्लीस्थित नेपाली दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले बताए। दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदील...

सचिवहरुको सरुवा गर्दैछ सकार: हेरौं को -को कहाँ ?(सूचिसहित)

चैत्र २३ २०७४   ekhabarnepal

   काठमाडौँ चैत २३, सकारले सचिवहरुको सरुवा गरेको छ । नयाँ सरकार बनेपछि पहिलो पटक सचिवहरुको सरुवा गरेको हो । कार्यक्षमता, अनुभव तथा योग्यताको आधारमा सचिवहरुको सरुवा गरेको हो ।  हेरौं को को कहाँ ? यस्तो छ सूचि ।  १ प्रेम कुमार राई प्रधानममन्त्री कार्यालय वाट गृह मन्त्रालय  २ राजन खनाल अख्तियार वाट अर्थ मन्त्रालय  ३. खगराज वराल प्रधानमन्त्र...

प्रदेश नंं ५ को आ.व २०७४/७५को नीति तथा कार्यक्रम स्वीकृत 

चैत्र २३ २०७४   ekhabarnepal

बुटवल चैत्र २३, प्रदेश सरकार प्रदेश नंं ५ को आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिष्दको बैठकले नीति कार्यक्रम स्वीकृत गरेको हो । नीति तथा कार्यक्रम आउँदो २५ गते संसदमा पेश हुने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । नीति तथा कार्यक्रम स्वीकृत गरी संसद...

भारतको व्यापारिक समुदायसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओली

चैत्र २३ २०७४   ekhabarnepal

  काठमाडौं । भारतको तीन दिने राजकीय भ्रमणका लागि आज शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको व्यापारिक समुदायसँग अन्तरक्रिया गरेका छन् । भारतीय विदेश मन्त्रालय, एफआइसीसीआई, सीआईआई तथा चेम्बरले आयोजना गरेको कार्यक्रमा ओलीले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज मध्यान्ह नयाँ द...

भारतीय गृहमन्त्रीद्धारा प्रधानमन्त्री ओलीको भब्य स्वागत 

चैत्र २३ २०७४   ekhabarnepal

  दिल्ली चैत २३,  प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओलीले ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ९ बजे भारत भ्रमणको लागि दिल्ली प्रस्थान गरेका हुन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नुभएको ...

भारत भ्रमण गर्न लागेका प्रधानमन्त्रीलाई बाबुरामका १० सुझावको (पूर्णपाठ)

चैत्र २२ २०७४   ekhabarnepal

  काठमाडौं,चैत २२ भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीलाई नयाँ शक्तिका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० वटा महत्वपुर्ण सुझाव दिएका छन् । सुझाव (पूर्णपाठ) सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । भारत भ्रमणका सन्दर्भमा सुझावहर...

केन्द्रीय क्याम्पस पोखरामा अनेरास्ववियु बिजयी 

चैत्र २२ २०७४   ekhabarnepal

काठमाडौं, चैत २२ पोखरा बिश्वबिध्यालय अन्तर्गतको केन्द्रीय क्याम्पस पोखरामा सम्पन्न स्ववियु निर्बाचनमा एमाले भातृ संगठन अनेरास्ववियु बिजयी भएको छ । कुल २ हजार २ सय ८० मतदाता रहेको सो क्याम्पसमा हिजो सम्पन्न निर्वाचनमा १ हजार ७ सय ६९ मत खसेको थियो । अन्तिम परिणाम घोषणा हुँदा सभापतिमा अनेरास्वबियुका सुनिल तिमिल्सिना बिजयी भएका हुन । यसैगरी ...

५० जनाको टोली लिएर प्रधानमन्त्री ओली दिल्ली उड्दै

चैत्र २२ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र २२  तीनदिने भारतको राजकीय भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ८ः४५ बजे नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली प्रस्थान गर्ने भएका छन्। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष निमन्त्रणामा ओली शुक्रबार करिब ५० जना भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गर्न लागेका हुन्। भ्रमणको सम्प...

यसकारण वैशाख ९ गते हुदैछ पार्टी एकता 

चैत्र २२ २०७४   ekhabarnepal

  काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता वैशाख ९ गते हुने भएको छ । आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको मिति तय गरेको हो ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकता वैशाख ९ गते हुनेछ भने मिल्न बाँकी केही विषयहरु प्रधानमन्त्री तथ...

 पार्टी एकताअघिको अन्तिम बैठक एमालेले बोलायो 

चैत्र २१ २०७४   ekhabarnepal

काठमाडौं, चैत २१ सत्तारुढ एमालेले एकीकृत नेकपा माओवादी केन्द्रसँगको पार्टी एकीकरण अघि अन्तिम केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक बोलाएको छ । बुधवार बसेको स्थायी कमिटी बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । एमाले र माओवादीबीच बैशाख ९ गते पार्टी एकीकरण गर्ने लगभग सहमति भइसकेको छ । सोही आध...

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

चैत्र २१ २०७४   ekhabarnepal

काठमाडौं, चैत २१   नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो। बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि...

संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

चैत्र २१ २०७४   ekhabarnepal

   काठमाडौं चैत २०, सत्तारुढ नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन हुनुभएको छ। एमाले संसदीय दलको बुधबार बसेको बैठकले एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउन गरेको प्रस्तावलाई बैठकले अनुमोदन ग...

एमाले नेता भेटवालको निधन

चैत्र २१ २०७४   ekhabarnepal

  काठमाडौं चैत २०, एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवं पूर्व सांसद जगृतप्रसाद भेटवालको निधन भएको छ । क्यान्सरबाट ग्रसित भेटवालको वीर अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । वाम आन्दोलनका नेतासमेत रहेका भेटवाल ०४२ सालमा राष्ट्रिय पञ्चायतका सदस्य निर्वाचित भएका थिए भने ०४८ र २०५१ सालमा चितवन क्षेत्र नः १ बाट सांसद बनेका थिए ।  

      ईयूको तरंग र आन्तरिक मामला

चैत्र २१ २०७४   .

डी.आर.घिमिरे युरोपियन युनियन (ईयू)ले गत साता सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनका केही  विवादास्पद बुँदाहरूका कारण अहिले पनि मुलुकभर एकखालको तरंग सृजना भएको छ । यसका पक्ष विपक्षमा तर्क वितर्कहरु आइरहेका छन् । तथापि एउटा मुलुकको आन्तरिक काम–कारबाहीमा विदेशीको निर्देशन अमान्य हुन्छ भन्ने कुरालाई नेपालले यो पटक जनस्तरमा स्थापित गर्यो ...

प्रमको भारत भ्रमण: बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन प्राथमिकतामा

चैत्र २१ २०७४   .

  रमेश लम्साल  (रासस) काठमाडौं चैत २० प्रधानमन्त्री केपी शर्मा ओलीको यही २३–२५ चैत्रमा हुन लागेको भारतको राजकीय भ्रमण क्रममा नयाँ बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणको विषयमा छलफल गर्ने तयारी गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार लामो समयदेखि चर्चामा रहेको सो प्रसारण लाइन निर्माणको विषय...

संसदमा भारत भ्रमणबारे यस्तो जानकारी दिंदै प्रधानमन्त्री ओली

चैत्र २० २०७४   ekhabarnepal

   काठमाडौं चैत्र २०, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंग समानताका आधारमा विशिष्ट सम्बन्ध विकास भएको बताएका छन् । संसदमा भारत भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुसँग शंकारहित भरपर्दो मित्रता विकास गर्न चाहेको बताए । ओलीले भने देशको शिर निहुरिने कुनै काम गरिने छ्रैन । देशको शिर उंचो राख्ने काम मात्र गरिने छ । प्रधा...

 टुङ्गो लग्यो प्रधानमन्त्रीको राजकीय भारत भ्रमण 

चैत्र २० २०७४   ekhabarnepal

   काठमाडौं । प्रधानमन्त्रीको राजकीय भारत भ्रमणको टुङ्गो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ देखि चैत २५ सम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उक्त भ्रमणमा प्रधानमन्त्रीका साथ ३ मन्त्रीले सहभागिता ज...

आज प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे जानकारी गराउदै संघीय संसद्लाई सम्बोधन गर्ने 

चैत्र २० २०७४   ekhabarnepal

 काठमाडौं चैत्र २०, शुक्रबारदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधनमार्फत उहाँले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनु हुनेछ ।  संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्द...

संघीय संसद बैठकबाट शोक प्रस्ताव पारित 

चैत्र १९ २०७४   ekhabarnepal

    काठमाडौँ  चैत्र १९, संघीय संसद्ले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बसेको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०४८, २०५१ र २०५६ सालमा दाङबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट सांसद्मा निर्वाचित खड्काको चैत १६ गते ६७...

ओलीको त्रिदिवसीय राजकीय भ्रमणमा नयाँ सन्धिसम्झौता असम्भब

चैत्र १९ २०७४   ekhabarnepal

काठमाडौँ  चैत्र १९, प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ ।भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुने मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्...

शोक मनन गर्दै देशभरीका कांग्रेस कार्यालय ५ दिन बन्द

चैत्र १८ २०७४   ekhabarnepal

काठमाडौं । नेपाली कांग्रेसले पूर्व गृहमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनको शोकमा ५ दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरीका पार्टी कार्यालयहरु ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।  बैठकले ७ दिन पार्टीको झण्डा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा देशैभरी श्रद...

सम्पर्कविहीन छन् स्थानीय तहका कर्मचारीहरु किन ?

चैत्र १८ २०७४   ekhabarnepal

    काठमाडौँ चैत्र १८,  प्रदेश र स्थानीय तहमा खटिएका झन्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरू सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्यक्षेत्र पुगेका छैनन् । अहिलेसम्म प्रदेश र ...

भ्रष्टाचार,कुशासन जस्ता कुराबाट टाढा रहनुहोस ताकी नजिकबाट हेर्दा पनि दाग नदेखियोस - प्रधानमन्त्री ओली

चैत्र १७ २०७४   ekhabarnepal

  काठमाडौँ चैत्र १७,  गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस्’, प्...

काँग्रेसका नेता खड्काको पार्थिव शरीरलाई भोलि आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने

चैत्र १७ २०७४   ekhabarnepal

  काठमाडौँ चैत्र १७,  नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको अन्तिम संस्कार भोलि गरिने भएको छ । खड्काको पार्थिव शरीर आज साँझ काठमाडौं ल्याइने तयारी भएको कांग्रेसले जानकारी दिएको छ । भारतमा उपचाररत् खड्काको हिजो निधन भएको थियो । नेपालमा रहँदा माइल्ड स्ट्रोक भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २ वर्ष अगाडि प्रत्यारोपण गरिएको ...

प्रम ओलीको भारत भ्रमण २३–२५ चैत्रमा हुने 

चैत्र १६ २०७४   ekhabarnepal

   काठमाडौं चैत १६ परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३ चैत्रदेखि सुरु हुने घोषणा गरेको छ।   भारतले प्रस्ताव गरेकै २३–२५ चैत्रको मितिमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन लागेको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी प्रम ओलीको भारत भ्रमण २३–२५ चैत्रसम्म हुने जानकारी गराएको छ। ओलीक...

पार्टी एकताको लागि अन्तिम रूपको राजनीतिक प्रतिवेदन तयार

चैत्र १६ २०७४   ekhabarnepal

  काठमाडौ चैत  १६ , एमाले र माओवादी एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले ४२ पृष्ठको अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। बिहीबार अबेरसम्म शंखमूलस्थित एक अपार्टमेन्टमा बसेको कार्यदलको बैठकले अन्तरिम राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। कार्यदलले एकता महाधिवेशनअघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एक...

राष्ट्रपति भण्डारीले पहिलो संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै 

चैत्र १५ २०७४   ekhabarnepal

  काठमाडौँ  चैत १५, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई सम्बोधन गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिबाट पहिलो सम्बोधन भएको हो । नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष...

अब सबै देशवासीको हित, सुख र समृद्धिमा लाग्नुपर्दछ - प्रधानमन्त्री ओली

चैत्र १५ २०७४   ekhabarnepal

  काठमाडौं चैत १५,  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति कायम गर्न हरेक व्यक्तिको उत्तिकै सहयोग आवश्यक पर्ने बताएका छन् ।नेपाल जैन परिषद्ले आयोजना गरेको श्रमण भगवान महावीरको २६१७औं जन्मकल्याणक महोत्सवको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण...

आज दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै हुनुहुन्छ

चैत्र १५ २०७४   ekhabarnepal

काठमाडौं चैत १५,   राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएको हो । संविधानमा चुनावपछि दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था अनुसार रा...

एकीकृत पार्टीको विधान तयार,  पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

चैत्र १५ २०७४   .

 काठमाडौं, चैत १५ |  एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यद...

"फाइल अड्कने दिन गए"- प्रधानमन्त्री ओली

चैत्र १४ २०७४   ekhabarnepal

  काठमाडौं  चैत्र १४,   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आक्रमण गरिने उद्घोष गरेका छन् । बुधबार नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध ‘आक्रमण’ थालिने बताएका हुन् ।                                                                      ...

सात प्रदेशका सातै मुख्य मन्त्रिहरुको योग्यता यसप्रकार छ : कसको कति ?

चैत्र १४ २०७४   ekhabarnepal

काठमाडौं  चैत्र १४,  देश संघीयतामा गएपछि सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । जनताको बढ्दो राजनीतिक चेतना र जागरणका बीच मुख्यमन्त्रीहरुले राम्रो काम गरेर देखाउनुपर्ने चुनौति छ । राम्रो गर्न क्षमता पनि राम्रै चाहिन्छ, शैक्षिक योग्यता पनि त्यसको एक अंश हो । तर, शैक्षिक योग्यताले मात्रै सधैं राम्रो परिणाम भने दिँदैन । सातै प्रदेशका मुख्यमन...

प्रदेश न.५ मा नयाँ शक्तिद्धारा वैकल्पिक सरकार गठन  

चैत्र १४ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र १४,   नयाँ शक्ति पार्टी नेपालले ५ नम्बर प्रदेशमा वैकल्पिक सरकार गठन गरेको छ । नेपालगञ्जमा सम्पन्न पार्टीको प्रदेश ५ को बैठकले सरकारलाई खबरदारी गर्ने तथा आम नागरिकका समस्याहरुलाई सहज ढंगले समाधान गर्ने उद्देश्यले वैकल्पिक सरकार गठनको अवधारणा ल्याएअनुरुप प्रदेश ५ मा वैकल्पिक सरकार गठन गरेको हो ।  बैठकले वैकल्पिक सरकार प्र...

के विप्लव माओवादी आपराधिक समूह हो? 

चैत्र १४ २०७४   ekhabarnepal

काठमाडौं चैत्र १४, विभाजित माओवादीको एक सानो हिस्साका नेता नेत्रविक्रम चन्द अर्थात् ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको पछिल्लो ‘वाकयुद्ध’ पेचिलो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि बम विष्फोटसम्मका घटना गराएको नेकपाका गतिविधिले सामान्य परिस्थितिमा असामान्य अवस्थाको संकेत गरेको देखिन्छ । नेपाल प्रहरीले दुई वर्षअघि...

सरकारको लक्ष्य सम्बृद्ध नेपाल र खुसी नेपाली : यस्ता छन सरकारका छ प्राथमिकताहरु 

चैत्र १३ २०७४   ekhabarnepal

  काठमाडौं चैत १३,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर नेपाल स्थायी राजनीतिक युगमा प्रवेश गरेकाले सोही अनुरुपको व्यवहार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। विदेशी कूटनीतिक नियोगका प्रमुख र विभिन्न देशका राजदूतलाई देशको समसामयिक अवस्थाबारे बिफ्रिङ गर्दै प...

कूटनीतिज्ञसँग सरकारको स्पष्टिकरण : प्रजातान्त्रिक मुल्यमान्यताबाट पछि हटिदैन  

चैत्र १३ २०७४   ekhabarnepal

काठमाडौं । सरकारले प्रजातान्त्रिक मुल्य मान्यता र त्यसका आधारभूत सिद्धान्तबाट पछि नहट्ने स्पष्ट पारेको छ । विदेशी कूटनीतिज्ञहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सरकारले यस्तो स्पष्ट पारेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली जनताले वामपन्थीलाई दुईतिहाइ दिनुको कारण नै शान्ति र स्थायित्व भएको स्पष्ट पार्दै अधिनायकवाद नभई आफ...

तयार भयो एकीकृत पार्टीको अन्तरिम विधान

चैत्र १३ २०७४   ekhabarnepal

काठमाडौं चैत १३,   एमाले र माओवादी केन्द्रका नेताहरूले गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर एकीकृत पार्टीको अन्तरिम विधान तयार पारेका छन्। मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन्। सोही मस्यौदामाथि अहिले अन्तिम छलफल चलिरहेको छ। एमाले नेताहरू विष्...

सांसदहरुको आपत्ति, कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन

चैत्र १२ २०७४   ekhabarnepal

 रासस काठमाडौँ,चैत्र १२ — प्रतिनिधिसभाको साेमबारको बैठकमा सांसदहरुले युरोपेली संघ (इयू)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार ...

उपसभामुख तुम्बाहाङ्फेले   दिईन सबै दलीय जिम्मेवारीबाट राजीनामा

चैत्र १२ २०७४   ekhabarnepal

  काठमाडौँ,  रासस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।  उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।  उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको ...

भ्रष्टाचार नियन्त्रणका लागि वामपन्थीबीच तालमेल गरेका हौँ - प्रधानमन्त्री ओली

चैत्र १२ २०७४   ekhabarnepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थीको तालमेल कसैलाई एक्ल्याउन नभई भ्रष्टाचार नियन्त्रणका लागि भएको जिकिर गरेका छन् । सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हामीले कसैलाई ‘आइसोलेटेड’ गर्न होइन, भ्रष्टाचार नियन्त्रण र विकासका लागि वामपन्थीबीच तालमेल गरेका हौँ । यो राष्ट्रिय आवश्यकताले निर्धारण गरेको कुरा ह...

अब संसदमा  सुनुवाई हुन्छ जनताको दीर्घकालीन समस्या  

चैत्र १२ २०७४   ekhabarnepal

  काठमाडौं  चैत  १२, जनताले आफ्ना दैनिक तथा दीर्घकालीन समस्यालाई लिखित रूपमा व्यवस्थापिका संसद्मा उठाउन पाउने भएका छन् । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले जनताका समस्या सांसदले लिखित रूपमा लिएर आएर वाचन गर्न पाउने व्यवस्थासहितको नियमावली तयार पारेको हो । यसअघिका संसद्मा जनताका कुरा जनप्रतिनिधिले मात्र राख्न पाउने भए पनि अहिल...
To Top