बिचार

आजको राशिफल: बि.स.२०७४ पौष ०४ गते / मँगलबार, ईश्वी सन् २०१७ डिसेम्बर १९ तारिख ।

पौष ४ २०७४   ekhabarnepal

आजको राशिफल: बि.स.२०७४ पौष ०४ गते / मँगलबार, ईश्वी सन् २०१७ डिसेम्बर १९ तारिख । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि औंसी,११ घडी ०७ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,१ घडी ०४ पला,बिहान ७ बजेर १६ मिनेट उप्रान्त मूल । योग गंड ५३ घडि ५० पला । करण नाग,बिहान ११ बजेर १७ मिनेट उप्...

सरकार ! लज्जावोध भयो

पौष ४ २०७४   .

  अन्यथा सरकार लज्जावोध भयो हामी नेपालीलाई । चुनावमा पराजित भएपछि सत्ता छोड्दिन भनेर अड्को थाप्नु दुनियाका लागि रमिता मात्र हो । यो रमिता धेरै लामो समयपनि जादैन । अन्ततः सत्ता हस्तान्तरण नगरि सुख्खै छैन । यो वलपूर्वक सत्ता कब्जा गरेको पनि हैन । जनमतको माध्यमवाट ५ वर्षका लागि सत्ता सञ्चालनको अनुमतिमात्र हो । चेतना भया । डी.आर. घिमिरे मंसीर...

आजको राशिफल: बि.स.२०७४ पौष ०३ गते । सोमबार , ईश्वी सन् २०१७ डिसेम्बर १८ तारिख ।

पौष ३ २०७४   ekhabarnepal

बि.स.२०७४ पौष ०३ गते । सोमबार । ईश्वी सन् २०१७ डिसेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि औंसी,११ घडी ०७ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा,१ घडी ०४ पला,बिहान ७ बजेर १६ मिनेट उप्रान्त मूल । योग गंड ५३ घडि ५० पला । करण नाग,बिहान ११ बजेर १७ मि...

नेपालमा भारतले जितायो वाम गठवन्धनलाई 

पौष ३ २०७४   .

एसडी मुनी  वाम गठबन्धन एक प्रमुख शक्ति, तर अगाडिको बाटो कठीनः  नेपालमा हालै सम्पन्न चुनावहरुमा नेकपा एमाले र माओवादी केन्द्रको कम्युनिष्ट गठवन्धनले प्रभावशाली विजय हासिल गरेको छ । चुनावी अभियानका क्रममा उनीहरुले दाबी गरेझैं दुई तिहाई त आएन, तर राष्ट्रिय संसदमा बलियो र सुविधाजनक बहुमत भने उनीहरुलाई प्राप्त भयो । यसैगरी ७ मध्ये ६ वटा प्...

तपाईंको आजको राशिफल/वि.सं. २०७४ पौष ०२ गते आइतबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १७ तारिख

पौष २ २०७४   ekhabarnepal

वि.सं. २०७४ पौष ०२ गते आइतबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १७ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योद...

शुभ रात्री

मंसिर २९ २०७४   ekhabarnepal

शुभ रात्री,,सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ। सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुरा...

तपाईंको आजको राशिफल/वि.सं. २०७४ मंसिर २७ गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १३ तारिख,

मंसिर २७ २०७४   पञ्चाङ्ग

वि.सं. २०७४ मंसिर २७ गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १३ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर्य...

यसरी किन वढारियोे कांग्रेस

मंसिर २६ २०७४   .

डी.आर. घिमिरे प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्षतर्फको निर्वाचन परिणामले वाम गठबन्धनलाई अभूतपूर्वक सफलता मिलेको छ । मुख्यतया नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को र कतै कतै मसालसमेतको संयुक्त गठबन्धनले प्रदेश–२ बाहेक सबै प्रदेश र संघीय संसद्मा झण्डै दुइतिहाइ बहुमत पाउने निश्चित भएको छ । यद्यपि समानुपात...

तपाईंको आजको राशिफल/वि.सं. २०७४ मंसिर २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १२ तारिख

मंसिर २६ २०७४   पञ्चाङ्ग

वि.सं. २०७४ मंसिर २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०३ बजे, पोखरा, कास्की, नेपालमा सूर...

विकास र समृद्धिका लागि वामपन्थी सरकार

मंसिर १९ २०७४   .

   डा. दिनेशचन्द्र देवकोटा अहिले नेपाली समाज युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ । संविधान २०७२ को कार्यान्वयन गर्न संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा चालु निर्वाचन मार्फत प्राप्त हुने जनमतले मार्ग निर्देश गर्नेछ । देशमा अस्थिर राजनीतिको अन्त्य होस्, विकास र सम...

बोहरालाई कसरी भोट माग्लान् कांग्रेस कार्यकर्ता ? 

मंसिर १६ २०७४   .

बाबुराम भट्टराई  कांग्रेस नेता गिरिजाप्रसाद कोइराला २०४० साल देश दौडाहामा थिए । पार्टीलाई संगठित र गतिशिल बनाउन उनको दौडाहा शुरु भएको थियो । त्यतिखेर पञ्चायती शासकहरुलाई कोइरालाको दौडाहा देखेर औडाहा भयो । पञ्चायतका यो क्षेत्रका हस्ती त्यसबेला दिपक बोहरा थिए । उनले भनेपछि अञ्चलाधीश पनि डराउने स्थिति थियो ।  कोइरालाको दौडाहा रोक्न बोहरा नेतृत्...

महिला व्यवसायीको जीवनमा क्रिस्टलको चमक

मंसिर १३ २०७४   ekhabarnepal

१३ मंसिर - ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उहाँलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो । उहाँ महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने उहाँमा आ...

स्पेनको एउटा सानो गाउँ रातारात करोडपति भयो कसरी ?

मंसिर १२ २०७४   ekhabarnepal

प्रसंग हो, स्पेनको । त्यहाँको एउटा सानो गाउँ रातारात करोडपति भयो । त्यहाँ बस्ने ८० घर परिवारलाई कुनै सामूहिक चिट्ठा परेको होइन । बरु, त्यही जन्मेका एक अर्बपतिले आफुसँग भएका सबै सम्पति गाउँभरीका मानिसलाई भाग लगाइदिएका हुन् । उनीसँग अर्बौ रुपैयाँ थियो । त्यो पैसा गाउँका हरेक घर परिवारलाई बाढे । यसरी एउटा सानो गाउँ रातारात करोडपति भयो । गाउँको न...

नेपालमा गरिबीको सवाल 

मंसिर ८ २०७४   .

  उदय रानामगर विश्वका विभिन्न देशहरू आर्थिक अवस्थाका आधारमा सम्पन्न र विपन्न रहेका छन् । सम्पन्न मानिएका देशका जनताको जीवनस्तर विपन्न भनिने देशहरूको तुलनामा राम्रो रहेका छन् । तरपनि आर्थिक रूपमा सम्पन्न मानिने देशहरु चाहे त्यो अमेरिका नै किन नहोस त्यहा पनि हु“दा खाने र हुने खानेबीचको खाडल कायमै रहेको पाइन्छ भने साम्यवादी शासन व्यवस्था अ“गा...

नेकपा एमाले माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. २ को प्रतिवद्यताको पूर्ण पाठ 

मंसिर ८ २०७४   .

  नेकपा एमालेका नेता तथा रुपन्देही क्षेत्र नं २ का उम्मेदवार विष्णु प्रसाद पौडेलले आज सार्वजनिक गर्नु भएको आफ्नो प्रतिबद्धता   पत्र । आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू, रूपन्देही जिल्लाको प्रतिनिधिसभा  निर्वाचन क्षेत्र नं. २ भौगोलिक, आर्थिक तथा सामाजिक दृष्टिले अत्यन्त महŒवपूर्ण छ । तिलोत्तमा नगरपालिकाका १ देखि ६ सम्मका वडाहरू, बुटवल...

सत्तामा जनताको अधिनायकत्वलाई अधिनायकवाद भनिदैन

मंसिर ७ २०७४   .

एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रमा नेपाली समाजवादका विशेषताको रुपमा प्रतिष्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानुनको राज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, मानव अधिकार, वहुमतको सरकार, निष्पक्ष र स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, ...

एमालेले ‘वेलफेयर स्टेट’ को दिशा समातेको छ

मंसिर २ २०७४   .

चुनावमा विमलेन्द्रदेखि गगनसम्म किन गर्दैछन् भयको सञ्चार  जयप्रकाश आनन्द  दोस्रो चरणको निर्वाचन हुन अब महिना दिन पनि बाँकी छैन। एमाले र माओवादीले चुनावी गठबन्धन बनाएपछि रिसाएको कांग्रेसले रिसकै झोंकमा ‘वामगठबन्धन विजयी भए देशमा स्टालिन कालको सरह कठोर साम्यवाद आउने’ भयको संचार जनतामा गर्न खोज्यो। यसो भए मुलुकमा सर्वसत्तावाद वा अधिनायकवाद आ...

पाँच बर्षका लागि बन्ने सरकारसँग ‘माइक्रो’ खाका चाहिन्छ

कार्तिक २७ २०७४   .

  डा. युवराज खतिवडा    घोषणाको होड चुनाव आएसँगै दलको घोषणापत्रमा घोषित कार्यक्रमले शिक्षित बर्गमा चर्चा पाउँछ। हामीकहाँ दलहरुबीच घोषणापत्र कसले बढी आकर्षक बनाउने भनेर प्रतिश्पर्धा हुन्छ। त्यहाँ आकांक्षा बढी र वास्तविकता कम हुन्छ। त्यो मामिलामा नेपालका प्रमुख दलमध्ये पहिला एमाले अगाडि र कांग्रेस पछाडि थियो अहिले कांग्रेस पनि अगाडि आएको छ।...

चुनाव टार्न देउवाले एक महिनामा गरेका चार प्रयास 

कार्तिक १० २०७४   .

सर्वाेच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका मतपत्र बेग्लाबेग्लै पानामा छपाई गर्नुपर्ने आदेश दिएपछि घोषित निर्वाचन गम्भीर संशयमा परेको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि मनोनयन समेत दाखिला भएपछि आएको यो आदेशले मतपत्र छाप्ने निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रमल...

वर्तमान राजनैतिक आवश्यकता र चुनावी तालमेलबीचको अन्तरसम्बन्ध

कार्तिक ८ २०७४   .

मोहनविक्रम सिंह देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नु पर्दछ । अहिलेको तालमेलको प्रधान पक्ष राजनैतिक हो । अहिलेको देशको विशिष्ट प्रकारको राजनैतिक स्...

ताप्लेजुङवासीका नाममा चिठी

कार्तिक ७ २०७४   ekhabarnepal

प्रिय ताप्लेजुङबासी प्रिजनहरु ! म पनि तपाईहरु जस्तै त्यही कञ्चनजंघाको फेदमा रहेको प्यारो ताप्लेजुङमा जन्मिएको हुँ । मेरो घर सिनाममा छ । मेरा साथीसंगीहरु त्यतै छन् । मेरो पहाडी खोलाहरु त्यतै बगिरहेका छन् । कञ्चनजंघाको चिसो हावाले मलाई पो सप्को मारेको छैन तर मेरो घरलाई त मारि नै रहेका छन् । मैले खेलाएका, खेलेका ढुङामाटो त्यतै छन् । सम्झिरहन्छु, म...

वाम एकतालाई किन विवादास्पद वनाइदै छ ? 

असोज २९ २०७४   .

डी.आर.घिमिरे अबको नेपालको राजनीतिमा वामपन्थीहरूबीचको एकता नटुटोस्, कांग्रेसले शुभकामना दिनुपर्छ ।  ( होमनाथ दाहाल, अन्नपूर्णपोष्ट, असोज २३) तर, दाहालले यो भनेको दोश्रो दिन सोही अखवारमा रामचन्द्र पौडेलले २१ असौजमा चिनिया राजदूत यु होङलाई वोलाएर किन वाम एकतामा भूमिका खेलेको भनी प्रश्न गरेको कुरा सार्वजनिक गरेका छन् । कांग्रेसका सभापति एवं प्रधानम...

बामपन्थी एकताका चुनौती  

असोज २० २०७४   ekhabarnepal

-प्रा. डा. राजकुमार पोखरेल असोज १७ गते बामपन्थी एकताको घोषणाले नेपाली राजनीतिमा तरङ्ग पैदा भएको छ । त्यसले नेपाली राजनीतिमा ध्रुवीकरण पनि ल्याएको छ । नेपालमा भएका निर्वाचनहरुमा पञ्चायतको निर्वाचन र २०१५ सालको निर्वाचनलाई छाडेर हेर्ने हो भने हरेक निर्वाचनमा बामपन्थीहरुको मत धेरै आएको छ तर, सत्तामा सधैं नेपाली कांग्रेस देखिन्छ । चाहे त्यो २...

प्रदेश २ को समग्र जनप्रतिनिधि संख्यामा एमाले दोस्रो

असोज १० २०७४   ekhabarnepal

रश्मि आचार्य एकै चरणमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुईबटा सरकारले तीन चरणमा सम्पन्न गरे । निर्वाचनको बीचमा सरकार परिवर्तन, स्थानीय तहको संख्या थप, निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने संविधान संशोधन जस्ता गतिविधि विभिन्न वाहनामा गरिए । अनेकौं दाउपेच, षडयन्त्र र तानातानका बीच यी निर्वाचनहरु भए । यस निर्वाचनले देशको आन्तरिक समीकरण र शक्ति स...

संविधान कार्यान्वयनको पूर्णचरणमा नेपाल

असोज ३ २०७४   .

नीलाम्बर आचार्य   नेपालमा लामो समयदेखिको एउटा राजनीतिक एजेण्डा बाँकी थियो । संविधानसभाबाट संविधान बनाउने त्यो हामीले पूरा गरेका छौँ र त्यसको कार्यान्वयन प्रारम्भ भइसकेको अवस्था छ । संविधानसभाका माध्यमबाट संविधान जारी गर्नु एउटा राजनीतिक उपलब्धि हो । पहिलो संविधानसभाले संविधानका थुप्रै विषयमा काम ग¥यो तर संविधान जारी गर्ने सहमति जुट्न सकेन ...

मधेस, चुनाव र राष्ट्रियता

भाद्र २६ २०७४   .

 मोहनविक्रम सिंह     लामो रस्साकस्सीपछि प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ। निर्वाचित प्रतिनिधिले जनभावनाअनुसार काम गर्ने आधार तय हुन्छ हुँदैन, त्यो भविष्यको गर्भमा छ। मधेसमा निर्वाचनमा उम्मेदवारी चयनमा देखिएका कलाविहीन नाटकले मधेस समस्या हल हुन्छ भनेर विश्वास गर्ने आधार छैन। सर्वप्रथम मधेसका आम जनता र मधेसवादीबीच...

गोविन्द गुरु, तपाईंले रोज्नुभएको बाटो फेर्नुहुन्थ्यो कि !

साउन ३० २०७४   दिपेन्द्र श्रेष्ठ

अत्यादरणीय डा. गोविन्द केसीज्यू, तपाईको सर्वसुलभ, व्यवस्थित, सस्तो र विश्वसनीय स्वास्थ्य सेवा देशका सम्पूर्ण जनताको आँगनमा पुर्याउने चाहनाप्रति मेरो हार्दिक ऐक्यबद्धता, अनि हार्दिक शुभकामना पनि । तपाईंको सादा जीवन उच्च विचारको धेरै नेपाली जस्तै म पनि सधैं पुजारी हुँ । डा’साब ! म कार्यालय जाँदा–आउँदा धेरैचोटी तपाईंलाई नारायणगोपाल चोक वरिपरी...

नेपाल–चीन रेल्वे कनेक्टिभिटी निश्चित छ, तर रेलका डिब्बामा के भरेर पठाउने ?

साउन ९ २०७४   सुरेश कार्की

प्राग ऐतिहासिक कालमा घोडा र उटको प्रयोग गरी मरुभूमी, नदि, पहाड, हिमशिखर र समुन्द्रहरु पार गरी मानिसले ऊन, नुन, खुर्सानी, मसला, सेरामिक (चिनिया भाँडा) सुन, सिल्क लगायतको व्यापार गर्थे । टर्कीको अन्टाकायादेखि चीनसम्म शिल्कको निर्यातमा प्रयोग भएको झण्डै ७ हजार ५ सय लामो मार्गलाई नै सिल्करोड नाम दिइएको थियो । यो सडकसँग जोडिएको नेपालका प्रमुख तीन महत...

शिक्षाबारे मेरो एउटा सपना छ

असार १८ २०७४   आमिर खान

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, ‘क्रिएटिभ’ मान्छे हुँ । तपाईंहरुले शिक्षा के हो भन्ने बारेमा राम्रो गरी बुझ्नु भएको छ । किनभने तपाईंहरु यतिका वर्षदेखि शिक्षाको क्षेत्रमा हुनुहुन्छ । पछिल्ला केही वर्षहरुमा मैले पनि केही अनुभव बटुल्न पाएँ । त्यो पनि कसरी भने मैले केही सिनेमाहरु बनाएँ । ‘तारे जमिन पर’ र ‘थ्री इडियट’ यी दुवै सिने...

यसरी बन्छ दोस्रो चरणमा एमाले पहिलो

असार ११ २०७४   विष्णु रिजाल

काठमाडौं असार ११ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६ हजार ५१ जनप्रतिनिधि अर्थात् ४५ दशमलव १५ प्रतिशत सिट जितेर पहिलो राजनीतिक दल बनेको नेकपा (एमाले) असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा सहजै पहिलो दल हुँदैछ । एमालेको परम्परागत पकड क्षेत्र र शहरी इलाका दुबैका कारण पहिलो चरणमा भन्दा भारी अन्तरले एमालेले अग्रत...

यस कारण चुनाव जित्नुपर्छ एमालेले

असार ४ २०७४   डी.आर. घिमिरे

चुनावमा कुनै पक्षले जित्ने वा हार्ने सामान्य कुरा हो । एउटा समयमा जित्नेले अर्को समयमा हार्छ र एउटा समयमा हार्नेले अर्को समयमा जित्छ । लोकतन्त्रमा हारजितलाई स्वभाविक मानिन्छ । तर, सधैभरि यो विषय सामान्य हुदैन । अहिले पहिलोपटक स्थानीय तहको चुनाव भइरहेको छ । त्यस अर्थमा धेरै कुराको जग वसाल्नु पर्ने छ । सामाजिक सुरक्षा भत्ता होस् वा स्थानीय निकायला...
2 Next →
To Top