कार्तिक ४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे यतिवेला मुलुकमा सभामुखदेखि सांसद र न्यायाधीशसम्म कारवाहीको दायरामा आउन थालेका छन् । यसले न्यायको आशा पलाएको छ । पोखरा उच्च अदालतका न्यायाधीश नरबहादुर शाहीलाईलाई न्यायपरिषद्को बैठकले वर्खास्त गरेपछि न्यायालय पनि कारवाहीमुक्त नहुने विश्वास जागेको छ । गोरखा बु्रअरीको कर विवाद सम्बन्धि मुद्दामा क्षेत्राधिकार मिचेर आदेश गरेको आरोप लाग...कार्तिक २ २०७६ ekhabarnepal
डी.आर.घिमिरे यतिवेला नेपाली सांसदहरु कृष्णवहादुर महरा, मोहम्मद अफताव आलम, प्रमोदशाह, हरिनारायण रौनियार र रेशम चौधरी विभिन्न अभियोगमा कोही जेलमा र कोही प्रहरी हिरासतमा छन् । कानुन केवल जनताका लागि मात्र हो कि भन्ने अवस्थामा नेपाली समाज पुगिसकेकोले होला दोषीलाई कारवाही हुँदा पनि खुशी हुनुपर्ने अवस्था सृजना भएको छ । सरकारले धेरै केही गर्नुपर्दैन...असोज १५ २०७६ ekhabarnepal
डी.आर घिमिरे असौज ७ गते काठमाण्डौमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) कावीच भएको अनुभव आदान प्रदान कार्यक्रमले नेपालमा ठूलै तरंग ल्यायो । यसवाट खासगरि गैर कम्युनिष्टहरु आतंकितनै भए । त्यसोत यस अघि पनि दुवै पार्टीका वीच यस प्रकारका अनुभव आदान प्रदान हुने गरेकै थिए । तर, यो पटक धेरैनै चर्चा परिचर्चा भयो । एकातिर सरकारको नेतृत्व गरेको र...असोज १४ २०७६ ekhabarnepal
सरस्वती ढकाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको अनुभवमा दसैं आसपासका तीन महिनामा मात्र वर्षभरी हुने कुल व्यापारको झन्डै ५० प्रतिशत खरिद बिक्री हुने गर्दछ । ठूलो परिमाणमा एकैपटक व्यापार हुने भएकाले राजस्व संकलन बढ्ने मौसम पनि हो दसैं । नेपाली समाजमा दसैंको धार्मिकभन्दा पनि साँस्कृतिक महत्व बढी छ । आम नेपालीले यसलाई विगतमा जस...भाद्र ३१ २०७६ ekhabarnepal
डी.आर.घिमिरे सरकारले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन दिने कुरा उल्लेख गरेको छ । यो कुरा नेपालले मात्र ल्याएको हैन प्रदूषणको चपेटामा परेको विश्वनै यसप्रति आकर्षित छ । हाम्रा दुवै छिमेकी चीन र भारतले विद्युतीय सवारीलाई पहिलो प्राथमिकतामा राखेका छन् । विश्वमा सबैभन्दा धेरै विद्य...भाद्र ११ २०७६ ekhabarnepal
फूलको संसार कृषि र पर्यटनवाट गरिवी हटाउने चिनिया मोडल–२ं डी.आर.घिमिरे चिनियाँहरु हरेक कुरालाइ पर्यटनसंग जोड्न खप्पिस रहेछन् । त्यही काम हेर्ने अवसर हामीलाई प्राप्त भयो । लि चिया च्वाङ्गको कषि परियोजनाको अवलोकन तथा ग्रामीण क्षेत्रको भ्रमण कार्यक्रम राखिएको थियो । यो क्षेत्र हेर्दा हामी अत्यन्तै रमायौं । गाउँमा स्थापित ग्रामीण एकीकृत प्रणाली...भाद्र १० २०७६ ekhabarnepal
डी.आर.घिमिरे पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले अहिले मुुलुक तातेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स रुकु (अस्मिता) कार्की पक्राउ गरेर चितवन लगे पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको स्थिति कावु वाहिर पुगेको छ । स्थिति चितवनको मात्र हैन देशैभ...भाद्र ५ २०७६ ekhabarnepal
बलबहादुर आचार्य १.पृष्ठभूमि ः संसारका हरेक बस्तुहरु परिवर्तित हुन्छन् । मेलै यो लेख लेख्न शुरु गरेको बेलादेखि हालसम्ममा संसारमा करोडौ स्थानमा परिवर्तन भइसकेकोछ । संसारमा धेरै दार्शनिकहरुले यस विषयमा लेखेका र भनेका होलान तर मैले बुद्धको जीवनी र माक्र्सवादी ग्रन्थमा यो कुरा भेट्रटाएको छु कि संसारको हरेक क्षण परिवर्तनशील छ र संसारका हरेका बस्त...भाद्र ४ २०७६ ekhabarnepal
डी.आर.घिमिरे लामो समयदेखि तदर्थवादमा अडिएको नेकपाको एकता प्रकरण ९० प्रतिशत टुंगिएको छ । यसले धेरै कार्यकर्तालाई खुशी यसकारणले वनाएको छ कि अव पार्टी सुविचारित ढंगले चल्छ । यही बाँडफाँडका कारण पार्टी लामो समय तदर्थवादमा चल्यो । यसले धेरैलाई निराश वनायो । निराश मात्र हैन प्राय ः कार्यकर्ता प्रतिपक्ष जस्ता वने । इतिहासमा पहिलोपटक कम्युनिष्ट पार्ट...साउन ३० २०७६ ekhabarnepal
तिनाउ जलाधार आयोजनाको अनुभव डा. पूर्णकान्त अधिकारी वर्षा लागेपछि बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भइरहेको छ । हिमाली क्षेत्रको भौगर्भिक बनावट आफँैमा अत्यन्त नाजुक छ । सानोतिनो प्राकृतिक वा मानवीय गतिविधिले पनि भू–क्षयको सम्भावनालाई बढाइराखेको हुन्छ । बढ्दो विश्व तापक्रम र जलवायु परिवर्तनले मौसमको स्वभावमा परिवर्तन भई चक्रवातको सिर्जना...साउन ५ २०७६ ekhabarnepal
बलवहादुर आचार्य पृष्ठभूमि नेपाली समाज सामन्तवादी समाजवाट रुपान्तरण भई पुँजीवादी समाजमा प्रवेश गरेकोछ । सामन्तवादी समाजको राजनैतिक पक्ष पूर्ण रुपमा अन्त्य भएको छ भने समाजको कतिपय क्षेत्रमा आर्थिक उत्पादन प्रणाली पुँजीवादी उत्पादन प्रणालीमा रुपान्तरण हुन सकेको छैन भने सामाजिक तथा साँस्कृतिक पक्षहरुमा सामन्ती सोच प्रवल रहेकोछ । यस प्रारम्भिक...साउन २ २०७६ ekhabarnepal
डी.आर.घिमिरे तरकारी र फलफूलको विषादी परीक्षणसम्वन्धी विषय अहिले नेपालको राजनीतिमा तातो वहसको विषय वनेको छ । सधैभरि बेफ्वाँकका र जनतालाई चासो नरहेका विषयमा हुने वहसलाई हेर्दा यो विषयमा यति मिहिन पाराले छलफल हुनु अत्यन्तै स्वागतयोग्य कुरा हो । दैनन्दिन प्रयोगमा आउने, अमिर देखि गरिवसम्म सवैका भान्सालाई छुने र प्रभाव पार्ने यो विषय सामान्य हैन । ...साउन १ २०७६ ekhabarnepal
श्याम गोयनका सुन्दा अचम्म लाग्नसक्छ, औद्योगिक देश नभए पनि नेपालले प्रतिवर्ष ८० लाख टन कार्बन उत्सर्जन गर्छ । नेपालमा मुख्यतः तीनवटा स्रोतबाट कार्बन उत्र्सजन हुन्छन्ः १. खाना पकाउने इन्धन २. सवारी साधन ३. उद्योग, कलकारखाना यसमध्ये सबैभन्दा बढी उर्जा खपत खाना पकाउने इन्धनले गर्छ । सिंगो खपतको लगभग ७५ प्रतिशत हिस्सा खाना पकाउने इन्धनले ओ...असार २९ २०७६ ekhabarnepal
सिमृन काफ्ले कृषि क्षेत्रमा रासायनिक विषादीको अत्यधिक प्रयोग यतिबेला नेपालमा मात्र नभई विश्वभरि नै चिन्ता र सरोकारको विषय बनेको छ। आर्थिक वर्ष ०७४/७५ को तथ्यांकअनुसार नेपालमा ६ सय मेट्रिक टन (खास विष) विषादी आयात भएको छ, जुन करिब ७५ करोड रुपैयाँ बराबरको हो। नेपाल आयात हुने विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ। ...असार २८ २०७६ ekhabarnepal
बीबीसी कतिपय मानिस सही खानेकुराले उनीहरूलाई बढ्ता राम्रो प्रेमी बनाइदिने विश्वास गर्छन् यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला। सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्...असार २८ २०७६ ekhabarnepal
मोहन बन्जाडे अर्घाखाँचीको उत्तरी भेग र दक्षिण गुल्मीतिरको करिब ४० वर्ष अघि ग्रामीण अर्थव्यवस्थाको मूल आधार कृषि थियो । घरबुनाका लुगा बुन्ने चलन विस्थापित भइसकेको थियो । कसैकसैको घरमा भएका कपासका बोट बत्ती कात्न प्रयोग भएको पाइन्थ्यो । पशुपालन पनि निजी र स्थानीय उपभोग एवं कृषिकार्यका लागि थियो तथापि चुक र घिउ भने पाल्पा, बटौली वा पत्थरकोट लैजा...असार २७ २०७६ ekhabarnepal
डी.आर. घिमिरे यतिवेला कम्युनिष्ट पार्टीको सरकार छ । सरकार सामान्य हैन दुइतिहाईजस्तै छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई यो सरकार गलत लाग्नु स्वभाविक होला । तर, सत्तारुढ दलकै कार्यकर्तालाई पनि नराम्रो लाग्न थालेको छ । सरकारले केही गर्न खोजे जस्तो देखिन्छ तर केही नगरेको अनुभूति भएको छ । सरकारले तमाम काम गरेको छ तर, केही नगरेजस्तो लागेको छ ...असार २३ २०७६ ekhabarnepal
डी.आर. घिमिरे उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर भारतसहित तेश्रो मुलुकबाट नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने व्यवस्था गरे पनि त्यो धेरै दिन टिक्न सकेन । प्रविधिको अभाव तथा भारतको दबाब आउन थाले पछि यो व्यवस्था हाललाई स्थगित गर्ने प्रस्ताव मन्त्री परिषद पुग...असार १५ २०७६ ekhabarnepal
बलवहादुर आचार्य क) नेपाली राजनीतिको मियो जवज यस हप्ता नेपाली राजनीतिका राजनेता मदन भण्डारीको जन्म जयन्तिको हप्ता रहयो । विशेष गरी मदन भण्डारी फाउण्डेशन र पार्टी कमिटीहरुले मदन भण्डारीको योगदान, जवज र समाजवादी अर्थतन्त्रका आधार लगायताका विषयहरुमा चर्चा तथा अन्तरक्रियाहरु गरीरहेका छन् । नेपालको राजनीतिमा क मदन भण्डारीले अघि सारेका विचार शान्तिप...असार ६ २०७६ ekhabarnepal
बीबीसी हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ। पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन्। पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्ल...जेठ २१ २०७६ ekhabarnepal
डी.आर.घिमिरे यो वर्षको वजेट प्रस्तुत भएपछि विभिन्न कोणवाट टिका टिप्पणी भइरहेका छन् । धेरै पक्षले सकारात्मक भन्दाभन्दै पनि केही सान्दर्भिक टिप्पणी उठेका छन् जसलाई अर्थमन्त्री युवराज खतिवडाले सम्वोधन गर्न सके भने राज्यका लागि त राम्रै हुनेछ तर, जसले जे तर्क गरेर विरोध गरेका छन् स्वयं उनीहरुमै रुवावासी चल्ने सम्भावना हुन्छ । यो हिम्मत खतिवडाले ग...जेठ ११ २०७६ ekhabarnepal
नरेन्द्रजंग पिटर भारतमा भक्ति वा नायक–पूजाले राजनीतिमा जे भूमिका तय गर्छ, त्यसै भूमिकाको परिणाम जस्तै संसारको कुनै अरु देश भारतको बराबरी गर्नै सक्दैनन् । धर्मको क्षेत्रमा भक्ति आत्माको मुक्ति हुनसक्छ तर राजनीतिमा भक्ति वा नायक–पूजा पतन र आखिरमा तानाशाहीको सिधा बाटो हो । –भारतीय संविधान निर्माता भीम राव अम्वेडकर । भारतीय चु...जेठ १ २०७६ ekhabarnepal
सूर्य थापा मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएको छ । अध्यादेशका रूपमा जारी भएर यसले कानुनको हैसियत प्राप्त गरेको होइन । त्यसैले, आकाश खसिहालेको जस्तो हुइयाँ मच्चाउन आवश्यक छैन । तथ्यको कसीमा उभिएर हेर्दा - १.अब यो विधेयक संसदको बिषय बनेको छ । सार्वभौम संसदबाट पारित भएर राष्ट्रपतिले प्रामाणिक गरेपछि मात्र यो कानुन बन्न र लाग...जेठ १ २०७६ ekhabarnepal
झपेन्द्र जी.सी. १. विषय प्रवेशः विष्णु पौडेल स्याङ्जा राङखोलामा जन्मेका र त्यहींको हाइस्कुलबाट शिक्षा आर्जन गरेर राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । जन्म राङखोलामा भए पनि उनको राजनीतिक यात्रा रुपन्देहीबाट प्रारम्भ भएको हो । तत्कालीन भूमिगत नेकपाको पूर्व स्वरुप नेपाल कम्युनिष्ट पार्टी को–अर्र्डिनेसन केन्द्र (को.के) बाट राजनीतिक यात्रा प्...बैशाख ३१ २०७६ ekhabarnepal
डि.आर. घिमिरे लुम्विनी महामानव गौतमवुद्वको जन्मस्थल हो । विश्व सम्पदा सूचिमा सूचिकृत स्थान हो । वुद्वका चारधाम मध्ये एउटा महत्वपूर्ण धाम लुम्विनी हुनुको कारण विश्वभरिका डेढ अर्व वौद्यमार्गीहरुको लागि यो आकर्षक तीर्थस्थल हो । ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले पनि यो स्थान पर्यटकहरुका लागि उत्तिकै महत्वपूर्ण छ । जीवनमा एक पटक बुद्धको प...बैशाख ३१ २०७६ ekhabarnepal
डी.आर. घिमिरे उनी अर्थात् चीनका भरपर्दा विश्वासिला पात्र डा. शागर न्यौपाने । चिनमा १३ वर्षसम्म चिकित्सा शिक्षा पढेका न्यौपाने एकजना राजनीतिक परिवारका सदस्य हुन् । नेपाली कम्युनिष्ट आन्दोलनका कुशल संगठकको पहिचान वनाएका स्व. जीवराज आश्रितका सुपुत्र न्यौपाने अहिले बुटवलमा वस्छन् । पेशाले चिकित्सक भएपनि नेपाल चिनवीचको सेतु वनेका छन् उनी । चिन सर...चैत्र २३ २०७५ ekhabarnepal
डी.आर.घिमिरे संघ, प्रदेश र स्थानीय सरकारहरु वनेको डेढ वर्ष पूरा हुन थालेको छ । यसवीचमा जनस्तरवाट धेरै अपेक्षा गरिएको छ । एउटा पंक्ति छ जसले भौतिक पूर्वाधार वने भने आफै ब्यवसाय गरिन्छ र धनी वनिन्छ भन्ने सोंच्छ । उससंग लगानी गर्ने पूँजी छ तर, अवसर चाहिएको छ र वजार चाहिएको छ । अर्को पक्ष छ जसले गर्जो टार्ने कुरा मात्र सोंच्दछ । सानोतिनो जागी...चैत्र १९ २०७५ ekhabarnepal
डी.आर.घिमिरे सरकारले असाध्यै प्राथमिकता दिएर आयोजना गरेको लगानी सम्मेलन आशातित रुपमा सफल भएको छ । खासगरि यो सरकारलाई नीजि क्षेत्रले पटक्कै विश्वास गर्न नसकेको प्रतिपक्षको आरोप यो सम्मेलनको माध्यमवाट एक हदसम्म खण्डित भएको छ । अर्थमन्त्री युवराज खतिवडाले अनुदार ब्यक्तिको रुपमा आफूलाई उभ्याएका थिए । उनको त्यो चरित्र पनि पखालिएको छ एकैपटक । सम्...चैत्र १२ २०७५ ekhabarnepal
डी. आर.घिमिरे कतिपय विषयको गाम्भीर्यता कुनै कुनै घटनाले सतहमा ल्याउने रहेछ । विप्लव र सीके राउत समूहको गतिविधिलाई जनस्तरमा त्यति वढी गम्भीर रुपमा लिइएको थिएन । जति त्यसले गम्भीर अवस्था सृजना गर्दै थियो । जव सरकारले सीके राउतसंग वार्ता गरेर सहमतिका वूँदा सार्वजनिक गर्यो तवमात्र सवै कुरा छताछूल्ल भए । सीकेसंगको सम्झौता पश्चात् ‘पृथकतावादी आन्दो...फागुन २४ २०७५ ekhabarnepal
बल बहादुर आचार्य पृष्ठभूमि ः माक्र्सले भने झै संसार परिवर्तनशील छ र हरेक क्षणहरु रुपान्तरण भईरहेको छ । त्यसै गरी यस संसारका हरेक बस्तुमा निरन्तर परिवर्तन भईरहेकै हुन्छ । समाज विकासक्रमलाई नियालेर हेर्दा आदीम साम्यवादी समाज निरन्तर रुपान्तरण हुदै दासयुगीन समाज, सामन्ती समाज र पँुजीवादी समाजवाट अगाडी बढीरहेको छन् भने अहिले कतिपय समाजहरु समाजवा...फागुन ७ २०७५ ekhabarnepal
डी.आर.घिमिरे सरकारले एक वर्ष पूरा गरेको छ । यसवीचमा सरकारवारे अनेकन कोणवाट प्रश्नहरु उठिरहेका छन् । सरकार अधिनायकवादी हो । परिणाममा भन्दा हल्लामा विश्वास गर्ने सरकार हो । विष्लेषकहरुका नजरमा पनि आर्थिक सूचकहरुले मुलुकको अर्थतन्त्र सकारात्मक दिसातर्फ गइरहेको छैन । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ६ महिनामा व्यापार घाटा ...फागुन २ २०७५ ekhabarnepal
युवराज संग्रौला समुन्नत समाज निर्माणको कार्य चुनौतीपूर्ण हुन्छ, तर अपरिहार्य पनि हुन्छ । परिवर्तनलाई स्वेच्छाले स्वीकार गर्न नसक्ने समाज विकासको पथमा कदापि हिँड्न सक्दैन । नेपालको इतिहासको सुक्ष्म अध्ययन गर्दा प्राचीन एवं मध्ययुगमा नेपालीहरू व्यापरमा पारखी थिए भन्ने देखिन्छ । तत्कालीन मगधमा उन, कागज र तरबारको व्यापार उनीहरू गर्थे र नेपाल...माघ २८ २०७५ प्रकाश आचार्य
बुटवल माघ २८, मृत्यु मार्गको रूपमा चिनिने बुटवल–पाल्पा सडक खण्डको शिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग बनाउनका लागि भौगर्विक सर्भे शुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मार्ग बनाउन पूर्व ‘जियोलोजिकल’ सर्भे थालेको हो । चट्टानको परीक्षण गर्न प्लानेट नेपालले गरिरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तल्लो शिद्धबाबादेखि दो...माघ २३ २०७५ ekhabarnepal
काठमाडौं माघ २३, नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट वान’ आगामी बैशाख ४ मा अन्तरिक्षमा प्रक्षेपण हुने भएको छ । नेपालको पहिलो नानो भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । जापानमा अध्ययन गरिरहेका विद्यार्थी आभाष मास्केले ‘नेपाली स्याट वान’ नानो स्याटलाइट निर्माण गरेका हुन् । अमेरिका, भर्जिनिया, वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट उनले बनाए...माघ १३ २०७५ ekhabarnepal
डी.आर.घिमिरे पृष्ठभूमि ः संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ साल भदौ ३० गते २ तिहाई भन्दा बढी मतले पारित गरेको नेपालको संविधान २०७२ को प्रस्तावनामा “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ” भ...पौष १५ २०७५ ekhabarnepal
लेखनाथ पौडेल संघीय संविधानको कार्यान्वयनको सफल शुरुवातसँगै समग्ररुपमा मुलुक नै शान्ति–सुरक्षा र अमनचैनको व्यवस्थापनसहित समुन्नत राष्ट्र निर्माणको महान् अभियानमा एक मनले जुटिरहेकै वर्तमान परिवेशमा निर्माणाधिन नीति, नियम र कार्यक्रमहरु पनि सोही उद्देश्य, आम नेपाली जनताको भावना, मर्म र आवश्यकताअनुसार आउनेछन् भन्ने व्यग्र प्रतिक्षारत भएकै बखत भ...मंसिर १५ २०७५ ekhabarnepal
केआर अधिकारी हिजोआज ह्युमान इम्युनोडिफिसियन्सी भाइरस (एचआईभी) (एक्वार्ड इम्युनोडिफिसियनसी सिन्ड्रोम) एड्स अर्थात् रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति ह्रास हुने रोगले मानव जातिलाई नै आक्रान्त पारेको छ । यसबाट दिनहुँ हजारौँ मानिसले ज्यान गुमाइरहेका छन् भने दिनहुँ त्यत्तिकै सङ्ख्यामा यसबाट सङ्क्रमित पनि भइरहेको यथार्थ हो । सन् १९८८ देखि विश्वभर...मंसिर १३ २०७५ ekhabarnepal
भगीरथ योगी बीबीसी न्यूज ब्रिटेनको एक अनुसन्धान संस्थाले गएको १० वर्षमा नेपालमा समृद्धि बढेको जनाएको छ, तर सुशासन र रोजगारी सिर्जना गर्ने चुनौती पनि त्यत्तिकै रहेकोमा जोड दिएको छ। लन्डनस्थित लिग्याटम इन्स्टिच्युट नामक एउटा अनुसन्धान संस्थाद्वारा बुधवार प्रकाशित एउटा प्रतिवेदनले नेपालले गएको १० वर्षमा व्यवसाय गर्ने वातावरण, आर्थिक गुणस्तर,...कार्तिक २७ २०७५ ekhabarnepal
के तपाईहरु लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने आफूले पढेको र सफलता हासिल गरेको आधारमा केही सुझावहरु दिने प्रयास गरेको छु ।सरकारी जागिर खाने आफ्नो जीवनको अभिष्टलाई पूरा गर्ने हो भने लोकसेवाको परीक्षामा तपाईले केही मिहेनत र साधना गर्नैपर्ने हुन्छ । त्यसका लागि केही टिप्सहरु यस्ता छन् कसरी पढ्ने ? पहिले आफ्नो ...कार्तिक ४ २०७५ ekhabarnepal
बीबीसी एक चिनियाँ कम्पनीले रातको आकाश उज्ज्यालो पार्न चीनको आकाशमा एउटा 'फेक मुन' अर्थात् नक्कली चन्द्रमा राख्ने महत्त्वाकांक्षी योजना घोषणा गरेको छ। चीनको सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार छेन्दु शहरमा रहेको प्राइभेट एरोस्पेस इन्स्टिच्युटका अधिकारीहरूले यस्तो प्रकाशद्वार उपग्रहलाई आफ्नो परिक्रमा पथमा सन् २०२० सम्ममा राख्न चाहेको र त...असोज १५ २०७५ ekhabarnepal
डी.आर.घिमिरे एकजना भारतीय व्यापारी रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नेपाली नागरिकता लिएको बयान सप्तरी प्रहरीसमक्ष दिएको कुरा केही दिन अँघि नागरिक दैनिकले सार्वजनिक गरेको थियो । भारत विहार सीतामढी जिल्ला अन्तर्गत रिगाखर्सान ग्रामपञ्चायत स्थायी घर भएका रौनियार नेपाली नागरिकता लिएर इटहरी उपमहानगरपालिका १७ मा बसोबास गर...असोज २ २०७५ ekhabarnepal
डी.आर.घिमिरे समाचार छापेकै कारण महानगरीय प्रहरी परिसर, ललितपुरले दृष्टि साप्ताहिकका प्रधानसम्पादक शम्भु श्रेष्ठसँग गत बुधबार बयान लियो । वयानको कारण रहेछ —साइवर अपराध गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ‘खोजतलास साप्ताहिक’ तथा खोजतलास न्युज डटकम अनलाइनका प्रधानसम्पादक राजु बस्नेतको बयान । खोजतलास न्युज डटकम अनलाइनमा ‘जनप्रतिनिधि कि जग्गा दला...भाद्र २७ २०७५ ekhabarnepal
डी.आर.घिमिरे मुख्यमन्त्रीहरुको पोखरामा भएको सम्मेलनले संघीयताको कार्यान्वयनमा केही समस्याहरु छन् भन्ने कुरालाई सुस्पष्ट ढंगले सस्थागत रुपमा राखेको छ । भेलाले संघीय सरकारसंग जे माग गरेको छ त्यस आधारमा जो कोहि पनि यो निष्कर्षमा पुग्न सक्दछ । नेपाली मोडलमा रहेको संघीयता अनुसार हामीकहाँ तीन तहको सरकार छ । त्यसमध्ये केन्द्र र स्थानीय तहको वीचमा रह...भाद्र ८ २०७५ रासस ।
पोखरा भाद्र ८, उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झण्ड...भाद्र ५ २०७५ ekhabarnepal
डी.आर.घिमिरे अहिले देशै भरी करको आतंक छ । आतंक दुई प्रकारको छ । एउटा कर वढी लिएर आतंक छ । अर्को करकोवारेमा हौवा खडा गरिएको छ । यी दुई आतंक खडा गर्ने काममा प्रतिपक्षले जोड दिनु स्वभाविकनै हो । प्रतिपक्षले गर्ने राजनीतिनै यही हो । तर, विडम्वना यसमा सत्ता पक्षका कार्यकर्ता पनि थोरै छैनन् । यस वीचमा सरकारले अध्ययन कार्यदल गठन गरिसकेको छ । दोह...साउन ३१ २०७५ ekhabarnepal
उत्तरकुमार पराजुली तेत्तीस करोड देवता पुज्ने संस्कार भएको हिन्दु संस्कारमा सर्प अर्थात् नाग पनि एक देवताको रूपमा मानिन्छ । पखेटा खुट्टा नभएको घसे्रर हिँड्ने सर्प जाति उभयचरभन्दा विकसित स्थलचर जीव हो । पानी साँप र पाखे साँप भनी लौकिक रूपमा वर्गीकरण गरे पनि आहारा खोज्न र शत्रुबाट बच्नबाहेक अन्य जीवन चक्रीय क्रियाकलाप पानी बाहिरै हुने गर्छ ...साउन २९ २०७५ ekhabarnepal
डी.आर.घिमिरे देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु वर्तमान सरकारले खारेज गर्ने निर्णय गरे पछि सर्वोच्च अदालतले एक पछि अर्को निर्णयलाई वदर गर्दै गएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरे पछि तत्कालीन सरकारले गरेका निर्णयलाई वर्तमान सरकारले एकमुष्ठ खारेज गरेको थियो । पछिल्लोपटक लुम्बिन...साउन ९ २०७५ ekhabarnepal
डी.आर.घिमिरे । मेडिकल कलेज सम्बन्धनको बहस अहिले राज्यको सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेर आएको छ । यसै विषयलाई लिएर मुलुक तातेको छ । विपक्षीहरुले सडक र सदन तताएका छन् । सत्ता पक्षभित्र पनि यस विषयमा एउटै विचार वनेको छैन । अहिले डा. गोविन्द केसीको १५औँ पटकको अनशनले मुलुक दुई धु्रवमा विभाजित छ । उनले उठाएको विषय सार्वजनिक महत्वको भएकोले अव य...साउन १ २०७५ ekhabarnepal
बल बहादुर आचार्य यति बेला नेकपाको नेतृत्वमा बनेको सरकारले नेपालको विकासको रणनीतिक नारा सुखि नेपाली, समृद्ध नेपाल लाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा केन्द्रित भएर लागेको देखिन्छ । तात्कालिन नेकपा एमालेको नवौं महाधिवेशनले पास गरेको नारा नै यतिबेला नेपालको राजनीतिको मूल नारा हुन पुगेको छ । यस नारालाई कार्यान्वयनमा लान सकिन्छ भन्ने कुरा यस...साउन १ २०७५ ekhabarnepal
डी.आर. घिमिरे अहिले सरकारमाथि चौतर्फी आक्रमण शुरु भएको छ । सरकारलाई अधिनायकवादी भन्ने कुरात सामान्यनै भयो । त्यसवाहेक विभिन्न ढंगले माफियासंग जोडेर पनि हेर्न थालिएको छ । खासमा मेडिकल कलेजको प्रसंगलाई लिएर यो आरोप लगाउन थालिएको छ । माथेमा आयोग र डा. केसीको आमरण अनसनको विषय पनि अहिले त्यत्तिकै पेचिलो प्रश्न वनेर आएको छ । राजधानीका ७ ठाउँम...