बिचार

गोविन्द गुरु, तपाईंले रोज्नुभएको बाटो फेर्नुहुन्थ्यो कि !

साउन ३० २०७४ दिपेन्द्र श्रेष्ठ

अत्यादरणीय डा. गोविन्द केसीज्यू, तपाईको सर्वसुलभ, व्यवस्थित, सस्तो र विश्वसनीय स्वास्थ्य सेवा देशका सम्पूर्ण जनताको आँगनमा पुर्याउने चाहनाप्रति मेरो हार्दिक ऐक्यबद्धता, अनि हार्दिक शुभकामना पनि । तपाईंको सादा जीवन उच्च विचारको धेरै नेपाली जस्तै म पनि सधैं पुजारी हुँ । डा’साब ! म कार्यालय जाँदा–आउँदा धेरैचोटी तपाईंलाई नारायणगोपाल चोक वरिपरी...

नेपाल–चीन रेल्वे कनेक्टिभिटी निश्चित छ, तर रेलका डिब्बामा के भरेर पठाउने ?

साउन ९ २०७४ सुरेश कार्की

प्राग ऐतिहासिक कालमा घोडा र उटको प्रयोग गरी मरुभूमी, नदि, पहाड, हिमशिखर र समुन्द्रहरु पार गरी मानिसले ऊन, नुन, खुर्सानी, मसला, सेरामिक (चिनिया भाँडा) सुन, सिल्क लगायतको व्यापार गर्थे । टर्कीको अन्टाकायादेखि चीनसम्म शिल्कको निर्यातमा प्रयोग भएको झण्डै ७ हजार ५ सय लामो मार्गलाई नै सिल्करोड नाम दिइएको थियो । यो सडकसँग जोडिएको नेपालका प्रमुख तीन महत...

शिक्षाबारे मेरो एउटा सपना छ

असार १८ २०७४ आमिर खान

म शिक्षाको क्षेत्रबाट होइन, म एउटा कलाकार हुँ, ‘क्रिएटिभ’ मान्छे हुँ । तपाईंहरुले शिक्षा के हो भन्ने बारेमा राम्रो गरी बुझ्नु भएको छ । किनभने तपाईंहरु यतिका वर्षदेखि शिक्षाको क्षेत्रमा हुनुहुन्छ । पछिल्ला केही वर्षहरुमा मैले पनि केही अनुभव बटुल्न पाएँ । त्यो पनि कसरी भने मैले केही सिनेमाहरु बनाएँ । ‘तारे जमिन पर’ र ‘थ्री इडियट’ यी दुवै सिने...

यसरी बन्छ दोस्रो चरणमा एमाले पहिलो

असार ११ २०७४ विष्णु रिजाल

काठमाडौं असार ११ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६ हजार ५१ जनप्रतिनिधि अर्थात् ४५ दशमलव १५ प्रतिशत सिट जितेर पहिलो राजनीतिक दल बनेको नेकपा (एमाले) असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा सहजै पहिलो दल हुँदैछ । एमालेको परम्परागत पकड क्षेत्र र शहरी इलाका दुबैका कारण पहिलो चरणमा भन्दा भारी अन्तरले एमालेले अग्रत...

यस कारण चुनाव जित्नुपर्छ एमालेले

असार ४ २०७४ डी.आर. घिमिरे

चुनावमा कुनै पक्षले जित्ने वा हार्ने सामान्य कुरा हो । एउटा समयमा जित्नेले अर्को समयमा हार्छ र एउटा समयमा हार्नेले अर्को समयमा जित्छ । लोकतन्त्रमा हारजितलाई स्वभाविक मानिन्छ । तर, सधैभरि यो विषय सामान्य हुदैन । अहिले पहिलोपटक स्थानीय तहको चुनाव भइरहेको छ । त्यस अर्थमा धेरै कुराको जग वसाल्नु पर्ने छ । सामाजिक सुरक्षा भत्ता होस् वा स्थानीय निकायला...
To Top