स्वास्थ्य

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु स्वाइनफ्लुका १०० बिरामी भेटिए

साउन २३ २०७४   रासस

चितवन  साउन,२३। चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबा...

आँखामा हुने क्यान्सरका बिरामी बढि

साउन २३ २०७४   डा. वेन लिम्बू

डा. वेन लिम्बू ,आँखारोग विशेषज्ञ   |   आँखामा हुने विभिन्न समस्याबारे धेरैलाई थाहा छैन । सोही कारण आँखामा हुने क्यान्सरका बिरामी बढिरहेका छन् । विश्वमै सर्ने रोगको तुलनामा क्यान्सर रोग अग्र स्थानमा आइसकेको छ । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाह...

रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

साउन १५ २०७४   रासस

वालिङ, साउन १५ - स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको...

जाजरकोटवासीले सिटामोल पाएनन्, १० लाखको औषधि जलाएर नष्ट

साउन १४ २०७४   रासस

जाजरकोट  साउन,१४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिही...

टिमुर सेवनका फाइदा

साउन ७ २०७४   .

आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ । ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ...

गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

साउन ३ २०७४   .

गुल्मी, साउन–३ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म  घोषणा मै सिमित रहेको छ ।  ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट  सरकारले ५० शैया घोषणा गरेको थियो ।          सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको ब...

युरिक एसिड हुनका कारण र बच्ने उपाय

साउन १ २०७४   .

काठमाडौं, साउन १ । युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसा...

जिल्ला अस्पताल नवलपरासीमा सेवा प्रभावित

असार २८ २०७४   .

नवलपरासी  असार २८–  पृथ्वीचन्द्र अस्पताल नवलपरासीको उपचार सेवा बुधबार प्रभावित भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका विरामी अस्पतालको सेवा नपाएपछि निरास भएर फर्केका छन् । बुधबार  अस्पतालको बहिरङ्ग सेवा, आकास्मिक सेवा, ल्याब लगायतका विभिन्न उपचार सेवा बन्द भएपछि विरामीहरु त्ष्तिकै फर्कन बाध्य भएका हुन् । मंगलबार साँझ ५ बजे एक बिरामीको...

सजिलै गर्न सकिन्छ डिप्रेसनको उपचार

असार २८ २०७४   डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट

आजकल धेरैले डिप्रेसनलाई ठूलो रोगको रूपमा लिने गरेको पाइन्छ । घरपरिवार, समाज आफन्तको डरले गर्दा पनि धेरै मानिस यसबारे खुलेर कुरा गर्न सकिरहेका हुँदैनन् । डिप्रेसन समयमा नै पहिचान गर्न सके सजिलै उपचार पनि गर्न सकिन्छ । तर, सही समयमा उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । डिप्रेसन विभिन्न कारणले हुन सक्छ । कहिले हाम्रो आफ्नै का...

काली हुनुका यी सात आश्चर्यचकित स्वास्थ्य फाइदा

असार २३ २०७४   एजेन्सी

 असार ।, कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला तपाईंलाई । बम्बे हस्पिटलका छालारोग विशेषज्ञ डा. मितेश अग्रवालका अनुसार कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हानिक...
To Top