खेल

  मनाङ–मर्स्याङ्दी र थ्रीस्टार अन्तर्राष्ट्रिय उपाधिको लागि भिड्दै

माघ १३ २०७४   ekhabarnepal

  सुनसरी माघ १३,  मनाङ–मर्स्याङ्दी र थ्रीस्टार बिच गोल्डकपको खेल इटहरी रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । घरेलु फुटवलका चीर प्रतिद्वन्दि क्लब थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि खेल्दैछन् । मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा शनिबार दुवै ट...

बंगलादेशलाई १३१ रनले हराउँदै भारत सेमिफाइनलमा 

माघ १२ २०७४   ekhabarnepal

 बंगलादेशलाई १३१ रनले हराउँदै भारत यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल आगामी सोमबार हुनेछ । पहिलो सेमिफाइनल भने आइतबार हुनेछ, जसमा अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर २६५ रन बन...

बागलुङमा हुदैछ प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता

माघ ११ २०७४   ekhabarnepal

बागलुङ माघ ११ , यहाँ हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ ।नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष...

सेमिफाइनलको लागि केर्बर र हालेप भिडदै

माघ १० २०७४   ekhabarnepal

एजेन्सी । विश्व नम्बर एक सिमोना हालेप वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभालाई पराजित गर्दै रोमानियाकी हालेपले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । मेलबर्नपार्क स्थित रोड लाभेर एरिनामा भएको खेलमा हालेपले चेक गणतन्त्रकी प्लिस्कोभालाई ६–३ र ६–३ को सेटमा प...

फुटबलका ठूला क्लबहरुबिच खेलाडीको सट्टी-पट्टी किन?

माघ ९ २०७४   ekhabarnepal

   चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी...

पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी

माघ ८ २०७४   ekhabarnepal

माघ ८, पाकिस्तानसँगको पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । एक दिवसीय क्रिकेटको पाँच श्रीङ्खला क्लिन स्वीप गरेको न्युुजिल्याण्डले पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेट पनि जितेको हो ।  पाकिस्तानसँग १ सय ६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले खेल सकिन २५ बल बाँकी हुँदै ३ विकेट गुमाएर लक्ष भेट्टाएको थियो । न्युजिल्य...

मणिमुकुन्द रनिङ्ग कप फाईनल : उपाधीका लागि स्याङजा र नवलपरासि भिडदै

माघ ७ २०७४   ekhabarnepal

 रुपन्देही माघ ७,  रुपन्देहीको मणिग्राममा जारि दोस्रो मणिमुकुन्द रनिङ्ग कप पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र साविक बिजेता जिल्ला भलिबल संघ नवलपरासी भिड्ने भएका छन । तिलोत्तमा ब्यापार मेला स्थलमा जारि प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न सेमिफाईनल खेलहरुमा बिजयी हुदै प्रतियोगितामा दबै टिमले ...

क्रिकेटको ब्याटिङ प्रशिक्षक 'सुलक्षण कुलकर्णी'आज नेपाल आउँदै

माघ ६ २०७४   ekhabarnepal

  माघ ६ , आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू खेल्ने नेपाली टिमको ब्याटिङ प्रशिक्षकका रुपमा भारतका सुलक्षण कुलकर्णी शनिबार नेपाल आउँदैछन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले ब्याटिङ प्रशिक्षकका रुपमा नेपाल पठाउने निर्णय गरेपछि कुलकर्णी नेपाल आउन लागेका हुन् ।कुलकर्णी दिउँसो १२ बजेपछि नेपाल आइपुग्ने र आइतबारदेखि नेपाली टोलीलाई ब्याटिङ...

 क्यान्सर औषधि दुई हजार प्रतिशतभन्दा बढी 

माघ ६ २०७४   .

बीबीसी काठमाण्डौ,माघ ६ विकसित देशको तुलनामा क्यान्सरको पहिचान र उपचार नेपालमा कम खर्चिलो हुने बताइएपनि कतिपय औषधि लागत मूल्य भन्दा २००० प्रतिशत बढी मूल्यमा बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अधिकारीका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने औषधिको विक्रीमा मनोमानी भएका कारण सर्वसाधारणले खर्च थ...

महिला डबल लिग भलिबल च्याम्पियनसिप आजदेखि शुरु

माघ ४ २०७४   ekhabarnepal

माघ ४, ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि शुरु हुने भएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा काठमाडौँ र मोफसलका लागि गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।...

फुटबलबाट सन्यास लिए रोनाल्डिन्हो

माघ ३ २०७४   ekhabarnepal

ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् ।यद्यपि उनले २०१५ देखि खेलेका थिएनन् । ३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।उनका भाइ एवं एजेन्ट राबर्टो एसिसले रोनाल्डिन्होको सन्यास पुष्टि गरेका छन् । साथै उनको सम्म...

इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीलाइ ३–० ले हराउदै म्यानचेस्टर युनाइटेड विजयी

माघ २ २०७४   ekhabarnepal

  काठमाडौं माघ २,   इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी १२ मा झारेको छ । म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्शल र ...

यू-१९ विश्वकप क्रिकेटमा भारत विजय

पौष ३० २०७४   ekhabarnepal

काठमाडौं  ।   यू-१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १०० रनले पराजित गरेको छ । न्युजिल्याण्डमा जारी प्रतियोगिताको समूह बी अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२८ रनको बिशाल योगफल बनाएको थियो । भारतका लागि कप्तान पृथ्वी श र मञ्जोत कालराले पहिलो विकेटका लागि कीर्तमानी १८० ...

कोपाडेल रे प्रतियोगितामा बार्सिलोना विजयी

पौष २८ २०७४   ekhabarnepal

काठमाडौं पुस २८,  स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको ...

मकवानपुरमै बन्यो राष्ट्रियस्तरको क्रिकेट मैदान

पौष २८ २०७४   ekhabarnepal

मकवानपुर पुस २८, मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।   करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण...

फ्रेन्च लिग कप फुटबल :पिएसजी सेमिफाइनलमा प्रवेश

पौष २७ २०७४   ekhabarnepal

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सिमित अमिन्सलाई २ – ० ले पराजित गर्दै पिएसजी क्वाटरफाइनलमा पुगेको हो । अमिन्सलाई उसैको घरेलु मैदानमा पराजित गर्न नेयमार र एड्रिन राबिओटले समान एक एक गोल गरे । तुलनात्मक कमजोर टोली अमिन्सविरुद्ध पिएसजीले दुवै गोल दोस्रो हा...

 भारतीय क्रिकेटर युसुफ पठानलाई पाँच महिने प्रतिबन्ध

पौष २६ २०७४   ekhabarnepal

नयाँ दिल्ली– भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले अलराउन्डर युसुफ पठानलाई पाँच महिना प्रतिबन्ध लगाइएको जनाएको छ। पठानले प्रतिबन्धित औषधि सेवन गरेर एन्टी डोपिङ नियम तोडेर ठहर गर्दै निलम्बन गरेको बिसिसिआईले जाएको छ। १४ फेब्रुअरी २०१८ मा उनीमाथि लागेको प्रतिबन्ध सकिनेछ। उनलाई अक्टुबरदेखि लागु हुने गरी प्रतिबन्ध लगाइएको हो।  गत वर्ष भएक...

मेस्सी ठूला स्टार हुन - रिभाल्डो

पौष २६ २०७४   ekhabarnepal

 पुस २६,   लिभरपुलबाट बार्सिलोना गएका फिलिप कोन्टिन्होले स्टार स्ट्राइकर लियोनल मेस्सीको ठाउँ लिने बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले दाबी गरेका छन् । २५ वर्षे ब्राजिलियन खेलाडी कोन्टिन्हो यहि हप्ता एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा लिभरपुलबाट बार्सिलोना गएका हुन् । यो अनुबन्धपछि कोन्टिन्हो विश्वका महंगा खेलाडीको सूचिमा नेइमारपछि दोस्रो स्...

खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज ड्रक स्टार र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदै 

पौष २५ २०७४   ekhabarnepal

 धनगढी पुस २५,         धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा  आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोली अनुभवी खेलाडीका साथ मैदानमा उत्रदैछन् । भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् । रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खे...

एशेज टेस्ट क्रिकेटमा अस्ट्रेलियाको जित 

पौष २४ २०७४   ekhabarnepal

काठमाडौं पुस २४,   अस्ट्रेलिया र इंग्ल्यान्डबीचको प्रसिद्ध एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले ४–० ले जितेको छ । पाँचौं तथा अन्तिम टेस्टमा अस्ट्रेलिया एक इनिङ र १२३ रनको विशाल अन्तरले विजयी भएको हो ।  इंग्ल्यान्डले टस जितेर ब्याटिङ गर्दै ३४६ रन बनाएकोमा अस्ट्रेलियाले सात विकेटको क्षतिमा ६४९ रनको विशाल स्कोर बनाउँदै डिक्लेयर ग–यो । अस्ट्र...

खप्तड गोल्डकप फुटबलमा धरान र काठमाडौं भिडदै

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३,  मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको खप्तड गोल्डकप फुटबलमा आइतबार धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् । खेल दिउँसो ३ बजेपछि कैलालीको धनगढीमा सुरु हुनेछ । शनिबार भएको खेलमा सहारा क्लव पोखरालाई हराउँदै सशस्त्र प्रहीको एपिएफ अन्तिम आठमा पुगेको हो ।

इटालियन सिरी ए फुटबलको उपाधि होडमा

पौष २२ २०७४   ekhabarnepal

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान पछिल्ला खेलमा जित बिहीन बन्दै गएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा फियोरेन्टिनासँग १–१ को बराबरीमा रोकिएको इन्टर मिलानले सिरी ए का पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।  जित बिहीन यात्राअघिसम्म सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलान अहिले तेस्रो स्थानमा झरेको छ र उ शीर्ष स...

आईपीएलमा महंंगा क्रिकेटर हुन कोहली 

पौष २१ २०७४   ekhabarnepal

   काठमाडौं पुस २१ ,  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१८ मा कमाईको मामिलामा विराट कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् ।सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार खेलाडीलाई करोडौं खर्च गरेर टिममै राखेका छन् ।रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोड भारु दिए...

नेत्रहीन क्रिकेट विश्वकप : नेपाली टोली गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस २० , बुधबार भारतको गोरखपुरबाट अमृतसर रेलमा जाने तयारी भए पनि माैसमको खराबीका कारण नेपाली टोली बसमै गएको  टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उहाँले बताउनुभयो । गोरखपुरबाट अमृतसर बसबाट यात्रा गर्दा करिव २४ घण्टा लाग्दछ...

कोस्टाले गरे पाँच मिनेटमै गोल

पौष २० २०७४   ekhabarnepal

डिएगो कोस्टाले सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेको पाँच मिनेटमा नै गोल गरेका छन् र, एथ्लेटिको मड्रिडले कोपा डेल रेको अन्तिम १६ को पहिलो लेगमा एइडर एस्पोटिओलाई हराएको छ ।बुधबार राति भएको खेलमा एथ्लिेटिको मड्रिडले एइडर एस्पोटिओ ४–० गोल अन्तरले हराएको हो । २९ वर्षीय कोस्टा चेल्सीबाट गत सेप्टेम्बरमा नै एथ्लेटिको मड्रिड फर्किएका थिए । तर, क्लबको...

१६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस र मध्यमाञ्चल विजयी

पौष १९ २०७४   ekhabarnepal

काठमाडौं : १६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो । खेलमा सुरुआती अग्रता भने सुदूरपश्चिमले लिएको थियो । सुदूरपश्चिमका चन्द्रा भण्डारीले खाता खोलेकी थिइन् । पहिलो हाफमा १-० गोलले पछि परेको पुलिसले दोस्रो हाफमा पु...

रुपन्देही जिल्ला फुटबल संघको अध्यक्ष बने दीर्घबहादुर केसी

पौष १८ २०७४   ekhabarnepal

रुपन्देही पुस १८ , रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरे । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ...

प्रिमियर लिग फुटबलमा गोलरहित बराबरीमा खेल टुंगिएपछि लगातार जितको शृङ्खला रोकियो

पौष १७ २०७४   ekhabarnepal

काठमाडौं पुस १७,   इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी र क्रिष्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो । गएराति भएको खेलमा म्यानचेष्टरको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरल...

 सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं  पुस १६,  सोह्रौँ महिला राष्ट्रिय लिग फुटबल आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत हुने प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र ३ वटा विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । आइतबार पहिलो दिन दिउँसो १२ बजेपछि नेपाल प्रह...

पूर्व फुटवल खेलाडी बने लाइबेरियाको राष्ट्रपति

पौष १४ २०७४   ekhabarnepal

एजेन्सी । पूर्व फुटवल खेलाडी जर्ज उएच लाइबेरियाको राष्ट्रपतिमा विजयी भएको छन् । नवनिर्वाचित राष्ट्रपति जर्जले लाइबेरियाकै उपराष्ट्रपति जोसेफ बोकाइलाई पराजित गरेर विजयी भएका हुन ।लाइबेरियाको निर्वाचन आयोगले पूर्व फुटवल खेलाडी जर्जले ६१ दशमलव ५ प्रतिशत भोट प्राप्त गरेर विजयी भएकोे जनाएको छ । निर्वाचनमा जम्मा ९८ दशमलव १ प्रतिशत मत खसेकोे निर्वाच...

अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग दिल्लीमा सुरु

पौष १४ २०७४   .

नेपालका २१ खेलाडी सहभागि  मनोरञ्जन शर्मा नया दिल्ली,पुष १३   भारतको राजधानी नँया दिल्लीमा बिहीबार देखि तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसीप प्रतियोगिता सुरु  भएको छ । सो प्रतियोगितामा नेपालको तर्फबाट  जापान गोजुरीयो कराते डु मिशन संघका २१ खेलाडी सहभागी छन् । प्रतियोगितामा प्रतिष्पर्धा गर्ने खेलाड...

इपीएल को फाइनल प्रवेशका लागि आज भैरहवा र ललितपुर भिड्दै

पौष १३ २०७४   ekhabarnepal

काठमाडौं, १३ पुस– एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ । जसका लागि भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल बिहान ११ बजे सुरु हुनेछ। भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो । ललितपुरले भने पोखरा राइनोजललाई एलिमिन...

बिराटनगर वारियर्सले फाइनल प्रवेशका लागि १२८ रनको सामना गर्नुपर्ने

पौष १२ २०७४   ekhabarnepal

काठमाडौं पुष १२,  एभरेष्ट प्रिमियर लिग (र्इपीएल) क्रिकेटमा भैरहवा ग्लार्डिटर्सले फाइनल प्रवेशका लागि बिराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ । बिराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो ।

पोखरा रंगशालामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु

पौष ११ २०७४   ekhabarnepal

पोखरा, ११ पुस -  पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको हो  ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य–पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल प...

इपिएल क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्स समूहको जीत

पौष १० २०७४   ekhabarnepal

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्स समूह विजेता बनेको छ। विराटनगरले सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले पराजित गर्दै लगातार पाँच खेलमा जित निकाल्यो। जितसँगै विराटनगर समूह विजेता बन्दै क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दो...

११ देखि १५ गतेसम्म हुने राष्ट्रिय भलिबल प्रतियोगिता पोखरामा

पौष १० २०७४   ekhabarnepal

पोखरा पुस १०, राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा २१औँ महिला तथा ३१औँ पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने भएको छ ।  प्रतियोगिताबारे जानकारी गराउन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजकुमार गुरुङले प्रतियोगितामा म...

राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आजबाट शुरु

पौष ९ २०७४   ekhabarnepal

काठमाडौं, ९ पुस– राखेप च्याम्पियसिप खेलकुद प्रतियोगिता आइतबार शुुरु हुँदैछ । ललितपुरको सातदोबाटोमा दिउँसो १ बजेपछि शुरु हुने प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।  प्रतियोगितामा २९ खेलका १ हजार १ सय २७ पदकका लागि ४ हजार ८२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा फुटबल, भलिवल, कराँते, तेक्वान्दो, एथले...

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पोखरामा

पौष ८ २०७४   ekhabarnepal

पोखरा पुस ८, पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । बगर भाइखलको आयोजनामा ४० वर्षमाथिको यो भेट्रान्स फुलबल प्रतियोगिता हुन लागेको हो । माघ २ गतेदेखि राष्ट्रिय उच्च माविको खेल मैदान टुँडिखेलमा हुने सातौं संस्करणको फुटबल प्रतियोगितामा देश–विदेशका १४ फुटबल टिम सहभागी हुने जानकारी आयोजकले दिएको छ ।प्रतियोगितामा नेपालसँगै...

नेपाली खेलाडीले अनुशासन उल्लंघन गरेको भन्दै एन्फालाई १ हजार अमेरिकी डलर जरिवाना दिने विज्ञप्ती

पौष ७ २०७४   ekhabarnepal

काठमाडौं, पुष ७ एसियाली फुटबल महासंघले अखिल नेपाल फुटबल संघ एन्फालाई कारबाही गरेको छ । खेलमा अनुशासन नदेखाएको भन्दै १ हजार डलर जरिवाना गरेको हो ।  एएफसी अण्डर १९ च्याम्पियनसिपको छनोट अन्तर्गत काजाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीले खेल अनुशासन उल्लंघन गरेको भन्दै महासंघले एन्फालाई कारबाहीस्वरुप १ हजार अमेरिकी डलर जरिवाना गर्ने निर्णय गर...

आजको इपिएल क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा काठमाडौं किंग्स एलेवेनको जित

पौष ६ २०७४   ekhabarnepal

एभरेष्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा चितवन टाइर्गसलाई ३ विकेटले पराजित गर्दै काठमाडौं किंग्स एलेवेनले प्रतियोगितामा पहिलो जित हात पारेको छ।१ सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १९.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो।काठमाडौंले दोस्रो ओभरको तस्रो बलमा ओपनर सागर पुनलाई गुमाएको थियो। प्रवीण गुप्ताको बलमा अनिलकुमार मण्डल...

इपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

पौष ६ २०७४   ekhabarnepal

काठमाडौं, ६ पुस– एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा ललितपुर प्याट्रिएट्स  भैरहवासँग भिड्दैछ भने दोस्रो खेल चितवन टाइगर्स र काठमाडौं किंग्सबीच हुनेछ । बुधबार भएको खेलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गरेको छ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले...

 पहिलो जित भैरहवाको, काठमाडौं ७ विकेटले पराजित

पौष ६ २०७४   .

  काठमाडौं,पु,५ एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेटको तेस्रो दिनको दोस्रो खेलमा बुधबार भैरहवा ग्लाडियटर्सले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गर्दै भैरहवाले जितको खाता खोलेको हो। टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएरु १ सय १८ रन जोडेको थियो। काठ...

एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले जीत्यो - इंग्ल्यान्ड ४१ रनको अन्तरले हारयो

पौष ३ २०७४   ekhabarnepal

काठमाडौं, ३ पुस — इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको बहुचर्चित एशेज टेस्ट क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ ।  अस्ट्रेलियाको पर्थमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलिया एक इनिङ र ४१ रनको विशाल अन्तरले इंग्ल्यान्डलाई हराउन सफल भयो । टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा ४०३ रन बनाएको थियो । इंग्ल्यान्डका दाविद मालनले १४० र जोनी बेयरस...

एभरेष्ट प्रिमियर लिग (ईपीएल)आजबाट सुरु हुँदै

पौष ३ २०७४   ekhabarnepal

३ पुस, काठमाडौं । नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट कीर्तिपुरमा सुरु हुँदैछ ।त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन् ।उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ । किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पे...

 एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो

पौष २ २०७४   ekhabarnepal

पुस २ , एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । आपनिङ उत्कृष्ट नभएपनि नेपालका मध्यक्रममा ब्याट्सम्यानहरुको प्रदर्श...

अन्तर्राष्ट्रिय खेलाडीहरु कामका लागि विदेश पलायन

पौष १ २०७४   ekhabarnepal

  एथलेटिक्सका दुई चर्चित अन्तर्राष्ट्रिय खेलाडीहरु यसै हप्ता खेल छोड्दै कामका लागि विदेशिएपछि खेलाडी पलायनबारे फेरि बहस शुरु भएको छ। यो हामी नेपालीहरुको लागी बिडम्बना को कुरा हो। भनिन्छ, देशमा रहेका यूवाहरुलाइ देशको स्रोत साधनको सदुपयोग गर्नमा  जोड दिनुपर्छ, तर आज अन्तराष्टिय खेलाडीहरु धमाधम बिदेसिन् क्रम बढदो छ ।खेल छोड्दै छन खेलाडीहरु?

एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित

मंसिर २८ २०७४   ekhabarnepal

मंसिर २८ ,एसिसी यु–१६ पूर्व क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गराएको छ। नेपालले बिहीबार थाइल्यान्डमा भएको तेस्रो खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको हो। लगातार तेस्रो जितसँगै नेपाल समूह ‘ए’ को विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको छ। नेपालले दिएको ३ सय ५१ रनको लक्ष्य पछ्याएको म्यानमार ११.३ ओभर पिचमा टिक्दै १३ र...

क्रिस गेलले एकै खेलमा १८ छक्का प्रहार गरी विश्व किर्तिमान कायम गरे

मंसिर २७ २०७४   ekhabarnepal

मंसिर २७- चर्चित क्रिकेट खेलाडी क्रिस गेलले एकपछि अर्को विश्व रेकर्ड बनाउने क्रम जारी राखेका छन् ।बंगलादेश प्रिमियर लिग क्रिकेटमा मंगलबार साँझ भएको फाइनल खेलमा गेलले १८ छक्का प्रहार गर्दै विश्व किर्तिमान कायम गरेका हुन् ।आफ्नै नाममा रहेको १७ छक्काको रेकर्डलाई तोड्दै गेलले अर्को विश्व रेकर्ड राख्न सफल भएका छन् । उनले यसअघि इन्डियन प्रिमियर लिग (आ...

हङकङ सामु नेपालको जित - सेमिफाइनलमा पुग्ने सम्भावना बलियो

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौँ, २६ मंसिर-  थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डस्थित टेर्डथाई क्रिकेट क्लबमा ८३ रनको लक्ष्य पाएको नेपालले २४.१ ओभरमा छ विकेट गुमाएर लक्ष्य भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा नौ विकेट गुमाएर ८२ रन बनायो । जि...

इङ्लिस प्रिमियर लिगमा सिटीको बाजी

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको म्यानचेस्टर डर्बीमा सिटीले बाजी मारेको छ ।युनाइटेडको मैदान वल्डट्रार्फोडमा भएको यो खेलमा सिटीले २–१ को जित निकाल्दै उपाधि यात्रा अझै बलियो बनाएको छ ।सिटीलाई जिताउने क्रममा डिफेन्डर निकोलाश ओटामेन्डी र मिडफिल्डर डेभिड सिल्भाले एक एक गोल गरे ।सिटीका लागि डेभिड सिल्भाले खेलको ४३ औँ मिनेटमा गोल...
To Top