खेल

खेलमैदानका लागि रकम सहयोग

असार ९ २०७४ .

पाल्पा असार ९ - रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । खे...

भारतीय क्रिकेटका कोच कप्तान विवादमा आयो सुनील गावस्करको प्रतिक्रिया

असार ८ २०७४ एजेन्सी

मुम्वई,असार ८, – भारतीय क्रिकेट कोच र कप्तानबीचको विवादमा चर्चित पूर्व ब्याट्सम्यान सुनील गावस्करले पनि प्रतिक्रिया जनाएका छन् । अनिल कुम्बले र विराट कोहलीबीचको विवादमा, टिम इन्डियाका चर्चित ब्याट्सम्यान भनेका छन् कि, ‘यदि कप्तानलाई मन पर्ने र मन नपर्ने कुराले यति प्रभाव पार्छ भने, क्रिकेट सल्लाहकार समितिको के काम छ र ? खासमा, बीसीसीआईको क्रिके...

रोनाल्डोले ट्याक्स छलेको आरोप

असार ३ २०७४ .

म्याड्रिड ,रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ट्याक्स छलेको खुलासा भएको छ । म्याड्रिडको अपराध अभियोजन संस्थाका अनुसार रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म १४ करोड ७० लाख पाउन्ड कर तिरेनन् । संस्थाले पोर्चुगल फुटबल संघ र रियल म्याड्रिड क्लबलाई समेत रोनाल्डोद्वारा कर छलेको जानकारी दिएको छ । ‘रोनाल्डोले चार वर्ष स्पेनिस सरकारलाई सबै...
1 2 3 5 Next →
To Top