मंसिर ८ २०७५ ekhabarnepal
काठमाडौँ,८ मंसिर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबारबाट तेस्रो चरणका खेल सकिदँदै छन् । शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गते...मंसिर ७ २०७५ ekhabarnepal
काठमाडौँ मङ्सिर ७, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र सङ्क...मंसिर ६ २०७५ ekhabarnepal
काठमाडौं मंसिर ६, यूएईमा बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्। बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला किङ्ग्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।केरलाविरुद्ध पहि...मंसिर ३ २०७५ ekhabarnepal
बुटवल मंसिर ३, दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज पनि दुई ओटा खेल हुँदैछन् । आज रोयल च्यालेन्जर भैरहवाले लुम्बिनी कासाईसंग तथा नुसी वरिर्यसले बुटवल डाईनामाईट्ससंग खेल्दैछन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा दुइ चरणमा खेल हुनेछन् । यस अघि हिजो लुम्बिनी कसाई र बुटवल डाइनामाईट्स...मंसिर १ २०७५ ekhabarnepal
काठमाडौं मङ्सिर १, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठ पर्वका कारण स्थगित गरिएको थियो । लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । आजदेखि शुरु हुने दोस्रो चरणका पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र न्यू...कार्तिक २७ २०७५ ekhabarnepal
काठमाडौं । म्यानमारमा जारी महिला फुटबलको ओलम्पिक छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले बंगलादेशविरुद्ध १–० को अग्रता लिएको छ । याङगोनस्थित थुगुना रंगशालामा कप्तान निरु थापाले १६औं मिनेटमा गरेको गोलमा नेपालले अग्रता लिएको हो । बंगलादेशविरुद्धको खेलमा जित हासिल गरे नेपाली टोली दोस्रो चरणलाई छानिने सम्भावना बलियो हुन्छ भने सुरुका दुवै खेलमा पर...कार्तिक २७ २०७५ ekhabarnepal
काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ । समूह सी अन्तर्गत यसअघि म्यानमार र भारतलाई बराबरीमा रोकेको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशबिरुद्ध मैदान उत्रिन लागेको हो । थुवुना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । दोस्रो चरण नजिक रहेको नेपाल...कार्तिक २६ २०७५ ekhabarnepal
काठमाडौँ कात्तिक २६, महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल यही कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली म्यान...कार्तिक २५ २०७५ ekhabarnepal
एजेन्सी कात्तिक २५, टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसंग खेल्दैछ । पहिलो खेलमा भारतसंग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो ।म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाली समय अनुसार आज साझ सवा ५ बजे खेल सुरु हुनेछ । म्यानमारले पहिलो खेलमा बंगलादे...कार्तिक २५ २०७५ ekhabarnepal
मिलान । सफल पुनरागमनमा शनिबार राति जिनुवामा २–१ को जित हालिस गर्दै नेपोलीले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमाथिको पकड कायम राखेको छ । क्रिस्टियन कौआमेको गोलमा जिनुवाले घरेलु मैदानमा २०औं मिनेटमा अग्रता लिएको थियो । तर ६२औं मिनेटमा फाबियन रुइजले नेपोलीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । जहाँ समय सकिन चार मिनेट बाँकी रहँदा डेविड बिरास्चीले आ...कार्तिक १७ २०७५ ekhabarnepal
काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बङ्गलादेशसँग पराजित भएको थियो ।प्रतियोगितामा समूह चरणको पहिलो खेलमा माल्दिभ्स...कार्तिक ११ २०७५ ekhabarnepal
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले घरेलु मैदानमा पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको छ । पोेखरा रंगशालामा आइतबार भएको खेलमा बुटवलले दिएको १५१ रनको लक्ष्य पछ्याएको पोखरा पल्टनले २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर ११७ रनमात्रै बनाउन सक्यो । टि—ट्वान्टी फर्म्याटमा मध्यमस्तरको लक्ष्य पाएको पोखराका लागि आसिफ शेखले २० रन बनाउ...कार्तिक ७ २०७५ ekhabarnepal
एजेन्सी । भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान भंग गरेका छन् । विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै उनले यो कीर्तिमान बनाएका हुन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन ...असोज २६ २०७५ ekhabarnepal
काठमाडौं । मलेसियामा जारी आईसीसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा नेपालले सिंगापुरविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले फिल्डिङ रोजेपछि सिंगापुर पहिले ब्याटिङ गर्दैछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता बन्ने लक्ष्यमा छ । समान...असोज २३ २०७५ ekhabarnepal
काठमाडौं । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो ।नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटान...असोज २३ २०७५ ekhabarnepal
काठमाडौं असोज २३, टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा मंगलबार नेपालले कमजोर मानिएको राष्ट्र भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको युकेएम क्रिकेट ओभलमा स्थानीय समयअनुसार विहान १० बजे नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । कमजोर मानिएको टिम भुटानलाई पराजित गरे नेपाल दुई खेलखेल्नु अघि नै टी–ट्वान्टी विश्वकपअन्तर्गत...असोज २२ २०७५ ekhabarnepal
रौतहट असोज२२, भारतमा हालै सम्पन ईण्डो नेपाल कराते च्याम्पियनसिपमा नेपालले १५ वटा स्वर्ण पदक जित्दै प्रथम हुन सफल भएको छ भने रौतहटले मात्र ४ वटा स्वर्ण पदक हात पारेको छ । भारतको आगरामा यही अक्टुवर ६ र ७ भएको कराते च्याम्पियनशीपमा नेपालको प्रदेश २, ३ र ७ का २२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्पन्न उक्त प्रतियोगितामा रौतहट...असोज २१ २०७५ ekhabarnepal
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत पूर्वी एसिया छनोटको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका बलिङ अलराउन्डर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डलाई ८.५ ओभरमा १८ रनमा समेटेको हो । करन म...असोज २० २०७५ ekhabarnepal
काठमाडौं असोज २०, भारतलाई पराजित गर्दै नेपाल भुटानमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा निर्धारित समयसम्म १–१ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएक...असोज १८ २०७५ ekhabarnepal
काठमाडौं । श्रीलंकाले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपालमा हुने युु—१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । कात्तिक ८ गतेबाट एन्फा कम्प्लेक्समा हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो । नयाँ तालिकाअनुसार समूह ए मा रहेको नेपालले समूूह चरणमा माल्दिभ्...असोज १७ २०७५ ekhabarnepal
काठमाडौं । स्पिनरद्वय सन्दीप लामिछाने र ललितनारायण राजवंशी मिलेर सात विकेट लिएपछि ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्र छनोटको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ थालेको म्यानमारले दश ओभरमा सबै विकेट गमाएर २९ रन बनायो । जुन...असोज १७ २०७५ ekhabarnepal
काठमाडौँ असोज १७, आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीम...असोज १६ २०७५ ekhabarnepal
काठमाडौं असोज १६, जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौं चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज भण्डारीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।बरियतामा ११८औँ स्थानमा रहेको नेपालले...असोज १५ २०७५ ekhabarnepal
काठमाडौं असोज १५, बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ । बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दि...असोज १४ २०७५ ekhabarnepal
काठमाडौं असोज १४, बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । टोली आजै बङ्गलादेश प्रस्था...असोज ११ २०७५ ekhabarnepal
यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर...असोज १० २०७५ ekhabarnepal
काठमाडौं । यु–१८ महिला फुटबल टोली साफ च्याम्पियन बन्ने लक्ष्यका साथ भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा आगामी शुक्रबारबाट सुरु हुन लागेको साफ च्याम्पियनसिपका लागि २३ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली भुटान प्रस्थान गरेको हो । सातोबाटोस्थित एन्फा कप्लेक्समा आयोजित बिदाइ कार्यक्रममा खेलाडीलाई सासंद निरु पाललगायत एन्फाका पदाधिकारीले ब...असोज ७ २०७५ ekhabarnepal
काठमाडौं अशोज ७, नेपाल एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह ’ई’ को अन्तिम खेलमा मलेसियासँग खेल्दैछ । दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा मलेशियाविरुद्ध मैदान उत्रिन लागेको हो । हलचोकस्थित सशस्त्रको मैदानमा खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । अहिलेसम्म जितविहीन दुबै टोली एक खेल जित्दै यात...असोज ४ २०७५ ekhabarnepal
काठमाडौँ असोज ४, युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । विहीबार बिहान सकिएको खेलमा रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हराए पनि स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए । खेलको २९ औं मिनेटमा रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर बल नियन्त्रणमा लिने क्रममा भ्यालेन्सिया...भाद्र २८ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २८, बंगलादेशमा जारी साफको १२ औ संस्करणमा माल्दिभ्ससँग पराजित भएको नेपालको राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ । सेमिफाईनलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको थियो । समुह चरणका खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा भने गतिलो खेल ख...भाद्र २७ २०७५ ekhabarnepal
भदौ २७ बंगलादेशको ढाकामा बुधबार भएको सेमिफाइनलमा नेपाली टोली माल्दिभ्ससँग ३-० ले पराजित भयो । प्रतियोगितामा माल्दिभ्समाथिको जित निकाल्न नसकेको यात्रा तोड्न सकेन । यो खेल नेपाली टोलीका लागि साफको अन्तिम दुई अर्थात फाइनलमा पहिलो पटक पुग्ने माध्यम बन्न सक्ने माध्यमका रुपमा हेरिएको थियो, किनकी सेमिफाइनलमा भारतसँगको सम्भावित भेट टरेको थियो...भाद्र २६ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २६, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् ।आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, ...भाद्र २३ २०७५ ekhabarnepal
काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गो...भाद्र २२ २०७५ ekhabarnepal
मलेसियामा सम्पन्न एसिया कप छनोट क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्कदैछ । पारस खड्का नेतृत्वको नेपाली टोली दिउँसो साढे १२ बजे काठमाण्डौ आईपुग्ने टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो । ६ राष्ट्र सहभागी प्रतियोगीतामा कमजोर प्रर्दशन गरेको नेपाल, ऐतिहासिक अवसरबाट वञ्चित हुँदै घर फर्किन लागेको हो । प्रतियोगीतामा...भाद्र २१ २०७५ ekhabarnepal
काठमाडौं,भदौ २१ बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ। ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो। नेपालल...भाद्र २१ २०७५ ekhabarnepal
काठमाडौं भाद्र २१, साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज दोस्रो खेल भुटानसंग खेल्दैछ । बंगलादेशमा जारी प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउ“सो पौने ४ वजे ढाकाको बंगबन्धु रंगशालामा हुनेछ । नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छै...भाद्र १९ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १९, मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको पाँच विकेट लिइसकेको छ। नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट भने अर्को विकेट सागर पुनले लिएका थिए। खराब ब्याटिङ गरेको नेपाल ९५ रनमा अलआउट भएको थियो।भाद्र १९ २०७५ ekhabarnepal
काठमाडौ भदौ १९, मलेसियामा जारी एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले अर्को विकेट गुमाएको छ । २२ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर खेलिरहेको छ ।छैठौ विकेटका रुपमा सागर पुन ७ रनमा आउट भए । यसअघि पाँचौं विकेटका रूपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो। ऐरीले ६ बल खेल्दै २ रन बनाएर आउट भए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले १२,...भाद्र १७ २०७५ ekhabarnepal
काठमाडौ भाद्र १७ , एसिया कप छनोट क्रिकेटमा नेपालले जवाफि ब्याटिङ गरिरहेको छ। मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा १५१ रनमा अलआउट भएको छ। १५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालको अहिले चौथो विकेट पतन भएको छ। चौथो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ...भाद्र १७ २०७५ ekhabarnepal
भाद्र १७, एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरले ४२ ओभर खेल्दै सबै विकेट गुमाएर १५१ रन बनाएको हो । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले तीन विकेट गुमाएको छ । नेपालक...भाद्र १६ २०७५ ekhabarnepal
काठमाडौं,भदौ १६ : एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कपको सुरुआती दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा विजयी भएको छ। शनिबार आयोजक मलेसियालाई नेपालले १९ रनले पराजित गरेको हो। १८९ रनको चुनौती पाएको मलेसियाले ९ विकेटको क्षतिमा पूरै ३० ओभर खेल्दै १६९ रन मात्र बनायो। नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र स...भाद्र १६ २०७५ ekhabarnepal
काठमाडौ भाद्र १६, एसिया कप छनोट अन्तर्गत केहिबेरमा नेपालले मलेसियासँग खेल्दैछ ।सुरूवाती दुर्इ खेलमा हार ब्यहोरेको नेपालले प्रतियोगिताको फाइनलको आशा जिवित राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाललाई खेल जित्नै पर्ने दबाव छ । अघिल्ला दुई खेलमा एउटै प्लेइङ –११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध केही परिवर्तन हुने सम्भावना पनि छ। ५०...भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं । नेपालका विकेटकिपर व्याट्सम्यान सुवास खकुरेलले एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन् । एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा उनले युएइविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । कुरेलले अर्धशतक बनाउने क्रममा ९३ बलको सामना गरे । ५० रन प्रहार गर्दा उनले २ चौका र एक छक्का प्रहार गरेका छन् । यसअ...भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं ।एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १६ रनमा आउट भएका हुन् । यसअघि नेपालले ४ रनमा ज्ञानेन्द्र मल्लको विकेट गुमाएको थियो ।भाद्र १४ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १४, एसिया कप छनोट क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । नेपालले बलिङ गर्ने भएसँगै युएईले ब्याटिङको निम्तो पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगा...भाद्र १३ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १३, एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको छ । ओमानले १६ ओभरको समाप्तीमा १ विकेटको नोक्सानीमा ६१ रन बनाएको छ । ओमानका लागि जीतेन्द्र सिहं २७ र वहाव १५ रन बनाएर खेलीरहेका छन् । ओमानको पहिलो विकेटका रुपमा अकिवलाई नेपालका कप्तान पारस खड्काले एलबीडब्लुको धरापमा पारेका थिए ।भाद्र १३ २०७५ ekhabarnepal
काठमाडौं भाद्र १३, एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले ओमानसामु २ सय २२ रनको रनको लक्ष्य दिएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय २१ रन बनाएको हो।नेपाललाई मध्यम स्कोरतर्फ डोहोर्याउने क्रममा सागर पुनले सर्वाधिक ८३ रनको योगदान गरे । उनका अलावा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६ तथा करण केसीले...भाद्र १२ २०७५ ekhabarnepal
काठमाडौँ, रासस । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा रहेको नेपालले आइतबारबाट बन्द प्रशिक्षण थालेको नेपाली टोलीका मुख्य प्रशिक...भाद्र ११ २०७५ ekhabarnepal
काठमाडौँ भदौ ११, इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको ...भाद्र १० २०७५ ekhabarnepal
काठमाडौं भाद्र १०, क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा सन् २०१८ को अक...