खेल

घरेलु मैदानमा बंगलादेशविरुद्ध विमलको गोल

असार २७ २०७४   .

काठमाडौं असार २७ । नेपाल र बङ्गलादेशको–२३ वर्षमुनिको राष्ट्रिय टोलीबीच अहिले मैत्रीपूर्ण  फुटबल भइरहेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भइरहेको खेलमा नेपालले १–० को अग्रता लिएको छ । नेपाली टोलीका कप्तान विमल घर्तीमगरले २०औँ मिनेटमा गोल गर्दै  नेपाललाई अग्रता दिलाएका हुन् । विमलले अग्रपंक्तिका अन्जन विष्टले दिएकाे पासमा गोल गरेका हुन् । २३ वर...

माछापुच्छ्रे क्रिकेट लिग साउन १६ देखि पोखरामा

असार २७ २०७४   .

काठमाडौँ असार २७– माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा साउन १६ देखि २८ गते सम्म माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । अक्सनद्वारा खेलाडीको चुनाव गरिने प्रतियोगिताको लिगमा बाग्लुङ, स्याङ्जा, पर्बत, तनहु, पोखरा र माछापुच्छ्रे गरी ६ टोली सहभागी हुनेछन् । स्थानीय खेलाडीहरुको सहभगिता र कप्तानी टोलीमा रहनेछ...

यु–१९ टीम नेपाल विजयी

असार २१ २०७४   .

  एसिया क्षेत्रबाट आईसीसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको टीम नेपाल अभ्यास खेलमा विजयी भएको छ । भारतको दिल्लीमा २० असारमा नेपालले स्पोर्टस् एकेडेमीलाई १२१ रनको अन्तरले पराजित गरेको हो । वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा नेपालले सात विकेटको क्षतिमा २५० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको स्पोर्टस् एकेडेमी १२९ रनमा अलआ...

अब टेनिसको पनि विश्वकप

असार १६ २०७४   एजेन्सी

  काठमाडौँ असार १६ – विश्वभरी चर्चित खेल टेनिसको विश्वकप अहिलेसम्म आयोजना नभएको कुरा सुन्दा सबैलाई अचम्म लाग्ला । तर खेल जगतमा तहल्का मच्चाउने यस खेलको विश्वकपको आयोजना आजसम्म पनि भएको छैन । अन्तर्राष्ट्रिय टेनिस महासघंले विश्वकपको यही दुःखदपूर्ण अभावलाई आगामी वर्षदेखि पूरा गर्ने भएको छ । महासघंले सन् २०१८ को नोभेम्बरमा स्वीटजरल्याण्डको जेन...

जर्मन मिडियाको दाबीः विश्वकप कतारमा गर्ने निर्णय गर्दा भ्रष्टाचार भयो

असार १३ २०७४   एजेन्सी

काठमाडौं असार,१३  ।सन् २०२२ मा विश्वकप फुटबलको आयोजना कतार गर्न ठूलो भ्रष्टाचार भएको जर्मन मिडियाले दाबी गरेको छ । जर्मनीको बिल्ड समाचारपत्रको दाबी छ कि उसले फिफाका स्वतन्त्र न्यायिक जाँचकर्ता माइकल गार्सियाले २०१४ मा तयार पारेको प्रतिवेदन फेला पारेको छ । बिल्डले पाएको प्रतिवेदनमा फिफाका एक अधिकारीकी १० वर्षीया छोरीको खातामा २ मिलियन डलर ट्रा...

खेलमैदानका लागि रकम सहयोग

असार ९ २०७४   .

पाल्पा असार ९ - रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । खे...

भारतीय क्रिकेटका कोच कप्तान विवादमा आयो सुनील गावस्करको प्रतिक्रिया

असार ८ २०७४   एजेन्सी

मुम्वई,असार ८, – भारतीय क्रिकेट कोच र कप्तानबीचको विवादमा चर्चित पूर्व ब्याट्सम्यान सुनील गावस्करले पनि प्रतिक्रिया जनाएका छन् । अनिल कुम्बले र विराट कोहलीबीचको विवादमा, टिम इन्डियाका चर्चित ब्याट्सम्यान भनेका छन् कि, ‘यदि कप्तानलाई मन पर्ने र मन नपर्ने कुराले यति प्रभाव पार्छ भने, क्रिकेट सल्लाहकार समितिको के काम छ र ? खासमा, बीसीसीआईको क्रिके...

रोनाल्डोले ट्याक्स छलेको आरोप

असार ३ २०७४   .

म्याड्रिड ,रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ट्याक्स छलेको खुलासा भएको छ । म्याड्रिडको अपराध अभियोजन संस्थाका अनुसार रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म १४ करोड ७० लाख पाउन्ड कर तिरेनन् । संस्थाले पोर्चुगल फुटबल संघ र रियल म्याड्रिड क्लबलाई समेत रोनाल्डोद्वारा कर छलेको जानकारी दिएको छ । ‘रोनाल्डोले चार वर्ष स्पेनिस सरकारलाई सबै...
1 2 3 4 5 6 7 8 10 Next →
To Top