मनोरञ्जन

आज जन्मदिन हो "जन्मदिन मेरा लागि विशेष हुन्छ "=>केकी अधिकारी

पौष २ २०७४   ekhabarnepal

पौष २, चलचित्र क्षेत्रकी सुन्दर नायिका केकी अधिकारीको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर चलचित्र ‘राज्जा रानी’को यूनिटले उनको जन्मदिन सेलिव्रेशन गरेको छ । यो चलचित्रलाई मैथिली भाषामा किनेको भोर कम्पनी र ‘राज्जा रानी’को टिमले केकीको जन्मदिन विशेष तरिकाले सेलिव्रेशन गरेका छन् । चलचित्रका नायक नाजिर हुसेन, निर्देशक यम थापा, निर्माता रमेश एम के...

तपाईंको आजको नयाँ राशिफल यस्तो छ/वि.सं. २०७४ पौष ०१ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १६ तारिख,

पौष १ २०७४   पञ्चाङ्ग

वि.सं. २०७४ पौष ०१ गते शनिबार तदनुसार ई. सं. २०१७ डिसेम्बर १६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योद...

तपाइको आज (राशिफल)

मंसिर २८ २०७४   ekhabarnepal

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममय दिन रहनेछ,प्रेमी प्रेमिकाको सम्बन्धमा सुमधुरता छाउनेछ,आज कामबाट केहि छुटकारा पाइनेछ,बाहन शुख मिल्नेछ भने यात्राको सम्भाबना पनि देखिन्छ,ब्यबसायिक पाटो दरिलो बन्नेछ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो । तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान सम्मान बढ्नेछ,आजको...

तपाइको आज (राशिफल)

मंसिर २७ २०७४   ekhabarnepal

वि.सं. २०७४ साल मंसिर २७ गते। बुधबार। इश्वी सन् २०१७ डिसेम्बर १३ तारिख। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– एकादशी, २९:३२ बजे उप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। दिन लाभदायक र मनोरञ्जनपूर्ण ...

तपाई को आज -राशिफल

मंसिर २० २०७४   ekhabarnepal

 मंसिर २० - मंसिर २० गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर ०६ तारिख,  वि.सं. २०७४ मंसिर २० गते बुधबार तदनुसार ई. सं. २०१७ डिसेम्बर ०६ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (थिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे,  इटहरी, सुनसरी, नेपालमा सूर्योदय ...

नेपाल आइडलका 'सागर र सुजता'ले आबुधाबीमा धमाका मच्चाए

मंसिर ११ २०७४   ekhabarnepal

गएको २४ नोभेम्बर शुक्रबारका दिन अबुधावीको फल्कलोरी थिएटर हलमा नेपाल मगर संघ शाखा युएईको ९ औं महाधिवेशन घोषणा सभा तथा बृहत् सांगीतिक कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपालबाट आएका अतिथि कलाकारहरु नेपाल आइडल टप ५ का सागर आले मगर र नेपाल आईडल टप ६ का सुजता पाण्डेका साथ एक दर्शनभन्दा बढी स्थानीय कलाकारहरुको प्रस्तुतीमा भए...

 सत्यवती माइ, चिच्याएर बर माग्न आउनेको भीड 

कार्तिक १८ २०७४   .

पाल्पा,कार्तिक १७ /\ तिनाउ गाउँपालिका–४, सत्यवतीमा चिच्याएर बर माग्ने धार्मिक मेला शुरु भएको छ । रातको समय चिच्याएर बर माग्दा पूरा हुने विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा बर माग्नेको चहलपहल बढेको छ । सत्यवती ताल संरक्षण तथा मन्दिर विकास समितिको आयोजनामा शुरु भएको सत्यवती धार्मिक मेलामा रातीको समयमा चिच्याएर बर माग्नेको अहिले भीड लागेको छ ...

कमेडियन भारती आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्दै

कार्तिक १२ २०७४   .

  मुम्बई (एजेन्सी)– कार्तिक १२  चर्चित कमेडियन भारती सिंहले आफूभन्दा ७ वर्ष कान्छो केटासँग विवाह गर्ने भएकी छिन्। ३३ वर्षीय भारतीले ३ डिसेम्बरमा गोवामा विवाह गर्ने खबर सार्वजनिक गरेकी छिन्। उनी हर्ष लिबचियासँग विवाह गर्दैछिन्।  भारतीले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेकी हुन्। उनीहरु बीच विवाह हुने निधो भए पनि तिथी सार्वजनिक भएको थिएन...

गायिका मिलनले भनिन्, ‘व्यक्तिगत जीवन नखोतल्नुस्’

असोज ३ २०७४   .

काठमाडौं, असोज ३ । गायिका मिलन अमात्य पछिल्लो समय निकै चर्चामा छिन् । केही पहिले क्यानडाको भिषा नपाएको कारणले चर्चामा छाएकी मिलन गायक दीपक लिम्बुसँगको प्रेमको कारणले फेरी चर्चामा रहिन् । सो चर्चा सेलाउन नपाउदै उनी अहिले पति मेन्सन आमात्यसँगको डिभोर्सको कारणले चर्चामा छाएकी छन् । सोमबार गायिका मिलन र पति मेन्सको सम्बन्ध विच्छेदको समाचार धेरै म...

'दुई रुपैयाँ'को बम्पर ओपनिङ

भाद्र २५ २०७४   .

 काठमाण्डौ,  शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म 'दुई रुपैयाँ'ले बम्पर ओपनिङ गरेको छ । देशभरका करीब ७० बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको फिल्मको दुई दिने कलेक्सन सार्वजनिक भएको छ । फिल्मले दुई दिनमा कूल २ करोड ९ लाख ५ हजार २५ रुपैयाँ कलेक्न गरेको जानकारी प्राप्त भएको छ । प्रदर्शनको दुई दिन फिल्मले मल्टिप्लेक्स र ...

नेपाल आइडलविरुद्ध परेको मुद्दा खारेज

भाद्र २३ २०७४   .

काठमाडौं, भदौ २३। रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो । नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दि...

छक्का पन्जा २ को ट्रेलर सार्वजनिक

भाद्र २२ २०७४   .

काठमाडौं,भदौ २२।  – दीपाश्री निरौला निर्देशित ११ असोज प्रदर्शनमा आउँने  वर्षकै प्रतिक्षि चलचित्र छक्का पन्जा २ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीले दिएको राम्रो समय अनुसार ट्रेलरमा युट्युबबाट सार्वजनिक गरेको हो । नाइनलको साडी र झ्याम्म झ्याम्म बोलको गीत सार्वजनिक पछि धेरै चर्चामा रहन सफल...

नेपाल आइडललाई धक्का, अदालतले दियो यस्तो आदेश

भाद्र २१ २०७४   .

काठमाडौं, भदौ २१,– जिल्ला अदालत  काठमाडौले नेपाल आइडलविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलका लागि  शुक्रबार बोलाएको छ । यस्तै  मुद्दाको किनारा नलागेसम्म भोट गणना गर्ने कार्य नगर्न नगराउन पनि अल्पकालित आदेश दिएको  छ । आइडलविरुद्व ज्ञानमणि न्यौपानेले  दर्ता गराएको मुद्दा उपर न्यायाधीश दिवाकर भट्टको एकल इजलासले वादी प्रतिवादीबीचको छलफल सुनी शुक्...

अनुष्काको फिल्म ‘परी’को सुटिङका बेला प्राविधिकको मृत्यु

भाद्र १७ २०७४   एजेन्सी

मुम्बई,  भदौ १७ । बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘परी’को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटना कोलकातामा भएको थियो । अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा फिल्म सुटिङ गरिरहेका बेला दुर्घटना भएको थियो । सुटिङ भइरहेको स्थानमा करेन्ट लागेर २८ वर्षीय शाह आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

नेपाल आइडल‘नो एलिमिनेशन’

भाद्र १७ २०७४   .

काठमाडौँ, भदौँ १७  । नेपाल आइडलले दर्शकहरुलाई नराम्रोसँग झुक्काएको छ । नेपाल आइडलको ‘टप फोर’मा पुगेका निशान भट्टराई, सागर आले, बुद्ध लामा र प्रताप दासमध्ये को बाहिरिएला ? भन्ने उत्कुसता बोकेर बसेका दर्शकहरुलाई नेपाल आइडलले झुक्काएको हो । निर्णायक मण्डलले अन्तिम प्रतिस्पर्धी चारै जनालाई फाइनलसम्म लाने निर्णय गरेपछि दर्शकहरु नराम्रोसँग झुक्किएन...

कात्तिक १७ : निशा र हसनको रोचक भिडन्त

भाद्र १० २०७४   .

काठमाण्डौ । नेपाली फिल्मको रिलिज डेट घोषणा र पोस्टपोन्डको खबरहरुले बेलाबखतमा सिनेवृत खुबै तात्ने गर्छ । यस वर्षपनि दर्जन बढी फिल्मको रिलिज घोषणा भैसकेका छन् भने कति फिल्मको रिलिज पोस्टपोन्ड पनि भए । यस्तैमा कात्तिक १७ गते दुई नेपाली फिल्मको रोचक भिडन्त हुने भएको छ । रोचक यस अर्थमा कि दुवै फिल्म एउटै कलाकारको हो ।   कात्तिक १७ गते 'रोमियो' र...

आज हरितालिका तीज

भाद्र ८ २०७४   .

  काठमाडौं,भदौ ८ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्...

यी हुन् संसारको सर्वाधिक कमाई गर्ने नायिका

भाद्र २ २०७४   एजेन्सी

६ ओस्कर अवार्ड जित्ने फिल्म ला ला ल्याण्डकी मुख्य नायिका एमा स्टोनलाई फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा धेरै कमाई गर्ने नायिकाको रुपमा घोषित गरेको छ । २८ वर्षीया यी हलिउड नायिकाले पछिल्लो एक वर्षमा २.६ करोड डलर कमाएकी छिन् । एमा स्टोनले ला ला ल्याण्डमा उत्कृष्ट अभिनयका कारण निकै चर्चा बटुलेकी थिइन् । उनले यस वर्ष लैङ्गिक समानताका लागि पनि आ...

शाहरुखको स्टारडम खतरामा, बक्स अफिसमा अर्जुन कपूरको फिल्मसँग हारे

भाद्र १ २०७४   एजेन्सी

भदौ १, बक्स अफिसमा अर्जुन कपूर र अनिल कपूरको फिल्म मुबारकांको प्रतिस्पर्धा शाहरुख खानको फिल्म जब ह्यारी मेट सेजलसँग थियो । यस्तोमा मुबारकांले जब ह्यारी मेट सेजलसँग तगडा प्रतिस्पर्धा गर्नुका साथै दोस्रो हप्तामा योभन्दा निकै अघि आएको छ । ह्यारी मेट सेजलले कूल ६१.०५ करोडको कमाई गर्यो, फिल्म घाटामा गयो । यसको लागत ८० करोड भारु हो । दोस्रो हप्त...

लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’को छायाँकन सुरु

साउन ३१ २०७४   .

काठमाडौं,साउन ३१ – सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको चलचित्र ‘समर लभ’को छायाँकन सुरु भएको छ । चलचित्रको सोमबारबाट छायाँकन सुरु भएको हो । किर्तिपूरमा आयोजित एक कार्यक्रममा उपन्यासका लेखक भट्टराईले नरिवल फुटाएर चलचित्रको साइत गरे । मुस्कान ढकालको निर्देशन रहने चलचित्रमा नम्रता सापकोटा, शिशिर भण्डारी, अभिषा खनाल, इन्दू भण्डा...

बाढी पीडितको उद्धारमा जुटे धुर्मुस

साउन ३१ २०७४   .

काठमाडौं ,साउन ३१, – हास्य कलाकारिताको सफलता पछि समाज सेवा तिर होमिएका सिताराम कटटेल (घुर्मुस) अहिले बाढी पिडितको सेवामा क्रियासिल छन् । देश डुबिरहेको समयमा धुर्मुस चुप लागेर बस्न सक्दैन भन्ने सन्देश दिदै उनी  अहिले सप्तरीको बाढी पिडीत समक्ष पुगेका छन् । विपद्धको समयमा उद्धार र सहयोग गर्नुपर्छ भन्ने कुरा सामाजिक संजालमा धेरै कलाकार कराई रहे...

कलाकारहरुले राहत अभियान सुरु

साउन ३० २०७४   .

काठमाडौं – अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक सहयोगको घोषणा गरेका छन् । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो संस्था ‘धुर्मुस–सुन्तली फाउन्डेशन’मार्फत महोत्तरीबाट बाढीपीडितका लागि औषधि, खाद्यान्न...

‘रेस थ्री’ को मुख्य भूमिकामा सलमान खान, यो शर्तमा भए फिल्म खेल्न तयार !

साउन २३ २०७४   एजेन्सी

एजेन्सी, साउन २३। सलमान खान ‘ट्युबलाइट’ फिल्मपछि भिन्न फिल्ममा आकर्षित भएको देखिन्छन् । एक रिपोर्ट अनुसार सलमान फिल्म ‘रेस थ्री’ को मुख्य भूमिकामा देखिने भएका छन् । यो सन् २००८ मा रिलिज भएको फिल्म ‘रेस’ को तेस्रो संस्करण हो । यो फिल्मलाई रमेश तौरानीले निर्माण गर्नेछन् । यो फिल्मलाई स्विकार गर्नुपूर्व सलमान खानले एउटा शर्त राखेका थिए । फिल्मल...

आमिर खानको ‘सीक्रेट सुपस्टार’ को ट्रेलर रिलिज

साउन १९ २०७४   एजेन्सी

 मुम्बई  बलीउड सुपरस्टार आमिर खानको नयाँ फिल्म ‘सीक्रेट सुपस्टार’ को ट्रेलर लञ्च भएको छ । फिल्ममा आमिरसँग 'दंगल' गर्ल जायरा वसीम लीड रोलमा देखिएकी छिन् । ट्रेलरमा आमिरको लुक उनको अहिलेसम्मको फिल्मभन्दा विल्कुलै फरक छ ।     फिल्मले मुस्लि‍म फेमिलीको एक बालिकाको कहानी बोल्छ, जसलाई गायिका बन्नु छ तर उनका पितालाई यो कुरा मन पर्दैन । आफ्नो सपना पू...

सुपरहिट फिल्म ‘छक्का पन्जा’को विभिन्न रेकर्ड

साउन १९ २०७४   .

 काठमाण्डौ,  गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छक्का पन्जा’ले विभिन्न रेकर्ड बनायो । सिनेमा हलमा सय दिनको सुखीयाली साट्दै गर्दा फिल्मले १७ करोड ग्रस विजनेश गरेको थियो । यो नेपाली फिल्म इतिहासमा नै पहिलो हो । फिल्मले व्यापारमा मात्र रेकर्ड बनाएन गीतसंगीतले पनि इतिहासका पान्नामा सुनौलो अक्षरले नाम लेखे । फिल्मको 'पूर्व पश्चिम रेल'ले युट्यु...

‘प्रेमगीत २’ को दुई दिन बम्पर ओपनिङ

साउन १५ २०७४   .

कहिले एकपछि अर्को फिल्मलाई दर्शक अभाव त कहिले दर्शकले टिकट समेत पाएनन् । यी र यस्ता खबरहरुले बेलाबखतमा सिनेवृतमा छुट्टै तरंग उत्पन्न गर्ने गर्छ । गएको वर्ष झण्डै ८० फिल्म रिलिज भए तर नाफासहित आधा दर्जनले पनि पैसा खल्तीमा हाल्न सकेनन् । यस वर्षपनि अझै दर्जन बढी फिल्म रिलिज भैसकेका छन् तर बैशाखदेखि साउनसम्म आइपुग्दा २ फिल्मभन्दा बाहेक अरुले लगानी ...

रहेनन् बलिउड अभिनेता इन्द्रकुमार

साउन १४ २०७४   .

साउन, १४।, बलिउड अभिनेता इन्द्रकुमारको ४४ वर्षको उमेरमा निधन भएको छ । सलमान खान, सञ्जय दत्तजस्ता चर्चित हिरोका साथ अभिनय गरिसकेका इन्द्रको हृदयाघातका कारण बिहीबार राति मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । इन्द्रकुमारको जिन्दगी कन्ट्रोभर्सीले भरिएको छ । झन्डै एक दशक अभिनेत्री ईशा कोप्पीकरसँग लिभ इन रिलेसनमा रहेक...

टिन प्रिन्सेस नेपालकोमा भिड्दै १७ प्रतिस्पर्धी

साउन ११ २०७४   .

काठमाडौं साउन, ११– किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् । ¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा...

रेखाको ‘रुद्रप्रिया’ काे पहिलाे लुक

साउन ९ २०७४   .

काठमाडौं साउन,९ । अभिनेतृ रेखा थापाको नयाँ फिल्म ‘रुद्रप्रिया’ को फस्र्ट लुक सार्वजनिक भएको छ । आम नेपाली फिल्मको लुकभन्दा फरक देखिएको ‘रुद्रप्रिया’ कार्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर दर्शक माझ ल्याउने तयारी गर्दै छिन रेखाले । ‘रुद्रप्रिया’ को सुटिङ अन्तिम चरणमा पुगेको छ । ८ वर्षदेखि बन्द भएको रेखा थापा र आर्यन सिग्देलसँगको सम्बन्ध ‘रुद्र...

लागुऔषध कारोबारमा फसे ‘बाहुबली–टु’ का यी नायक

साउन ७ २०७४   एजेन्सी

साउन ७ ‘बाहुबली–टु’ मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बराजू ड्रग र्याकेटमा फसेको खबर सार्वजनिक भएको छ । केही दिन अघिमात्र पी सब्बूराजविरुद्ध नोटिस जारी गरिएको थियो । उनी ड्रग र्याकेटको मामलामा विशेष जाँच टीम एसआईटीसामू पेश भएको बताइएको छ । लागुऔषध कारोबारमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण र नन्दूजस्ता नायक, ...

गायक बद्री पंगेनी पक्राउ

साउन ४ २०७४   .

 काठमाडाैं साउन,४ । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका...

दीपिका दुब्लाएर झिरिप्प, फ्यानले मजाक उडाए !

साउन १ २०७४   एजेन्सी

 साउन,१। बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा तस्वीर अहिले चर्चित बनेको छ । यो तस्वीरमा उनी महिनौं खाना नखाएझैं अति दुब्ली देखिएकी छिन् । यो तस्वीर दीपिका आफैंले इन्स्टाग्राममा हालेकी हुन् । यो श्यामश्वेत तस्वीरका कारण उनलाई व्यापकरुपमा ट्रोल गरिएको छ । एक युजरले लेखेका छन्, ‘खाना खान्नौ कि क्याहो ? पुरै सुकेको रुख झैं देखिएकी छौ ।’ कत...

‘गंगनम स्टाइल’को पाँच वर्षको युट्युब रेकर्ड तोडियो, कसरी ?

असार २९ २०७४   एजेन्सी

असार २९, गंगनम स्टाइलको जादू अब फिक्का भएको छ । पछिल्लो पाँच वर्षदेखि युट्युबमा शीर्ष स्थानमा रहेको यो गीतको रेकर्ड तोडेर एउटा नयाँ गीत युट्युब किंग बनेको छ । दक्षिण केरियाली गायक साईको गंगनम स्टाइलको रेकर्ड विज खलिफा र चार्ली पथको गीत ‘सी यू अगेन’ ले तोडेको छ । युट्युबमा यो गीतलाई अहिलेसम्म २ अर्ब ९० करोडले हेरिसकेका छन् । जबकी साईको ग...

बलिउडका त्यस्ता गीत जसमा करोडौं रकम पानी सरी बगाइयो, पत्याउनै मुश्किल

असार २९ २०७४   बीबीसी

असार २९,। शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भइसकेको छ । यसको गीत डोला रे डोला निकै चर्चित रह्यो र यसको छायांकन पनि निकै रुचाइयो । यसका लागि फिल्मका निर्देशक संजय लिला भंसालीले भव्य सेट लगाएका थिए । यो गीतलाई हिन्दी सिनेमाको सबैभन्दा महँगो गीतमध्येको एक मानिन्छ । फिल्मकी कोरियोग्राफर...

बलिउड स्टार : कसले कति पारिश्रमिक लिन्छन् ?

असार २३ २०७४   एजेन्सी

असार ।बलिउडका स्टारहरू एउटा फिल्ममा अभिनय गरेबापत पारिश्रमिक कति लिन्छन् होला ? यो कुतुहलता आमदर्शकमा छ । फिल्म हिट भयो भने हिरो, हिरोइनले पारिश्रमिक बढाइहाल्छन् । तर, फ्लप भयो भनेचाहिँ घटाउँदैनन् । केही यस्ता कलाकार पनि छन्, जो ठूलो ब्यानर, हिट निर्देशकको फिल्म छ भने कम पारिश्रमिकमा पनि अभिनय गर्छन् । तर, नयाँ निर्देशक, नयाँ ब्यानर छ भने चले...

सुशिल र बर्षाको ‘कारखाना’ रिलिज

असार १६ २०७४   .

असार १६ आज शुक्रबारबाट चलचित्र ‘कारखाना’ रिलिज भएको छ । अमरदिप सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले सरोगेसीको कथालाई उठान गरेको छ । ‘मायाले बोलेको बोली मिठो भो’ गीतका कारण पनि यो चलचित्र चर्चामा छ । नयाँ कथावस्तु र प्रस्तुतीका कारण पनि यो चलचित्र चल्नु पर्ने दाबी यसका निर्देशक सापकोटा गर्छन् । चलचित्रमा सुशिल श्रेष्ठ र बर्षा सिवा...

केन्द्रीय कारागारमा हाँस्य कलाकार महजोडी

असार १३ २०७४   .

काठमाडौं असार १३ –हाँस्य कलाकार मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश केन्द्रिय कारागार पुगेका छन् । केन्द्रिय कारागारमा रहेका १५ बन्दी महिलाले लिएको भेलवेटको जुत्ता चप्पल निर्माणसम्बन्धी एक महिना लामो सिपमुलक तालिमको प्रमाण पत्र दिन महजोडी कारागार पुगेका हुन् । जेसीआई काठमाडौं लेडी नेपालले लायन्स क्लव र सुस्तमनस्थिति कल्याण संस्थानको सह...

यो रोगका कारण आत्महत्या गर्न चाहन्थे सलमान खान

असार १२ २०७४   एजेन्सी

असार १२, अभिनेता सलमान खानले फिल्म ट्युबलाइटको प्रोमोशन कार्यक्रमका बेला आफूलाई ट्राइजेमिनल न्यूरालजिया नामक खतरनाक स्नायूसम्बन्धि रोग भएको बताएका छन् । यो रोग यति खतरनाक छ कि यसलाई ‘सूसाइडल डिजिज’ पनि भनिन्छ । यो रोगले ग्रस्त मानिसहरु आत्महत्या गर्नेबारे सोच्न थाल्ने बताइएको छ । सलमानका अनुसार यस्ता रोग लागेका मानिसहरुले पीडाका कारण आत्महत्या ग...

छक्का पंजा २ को टिजर बाहिरियो

असार १० २०७४   .

असार १०  । दर्शकहरु माझ निकै प्रतिक्षित बनेको चलचित्र छक्का पंजा २ को टिजर सार्वजनिक भएको छ ।दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको बताएपछि राजा बनेका दिपकले भनेका छन् त्यो चालिस कटेपछी रमाउन्या हो, त्यो अघि त मैले घुमाउन्या ...

एक रातमा उडाए ८२ करोड, किम कार्दासियनसँग रात बिताउन १ अर्बको अफरः साउदीका नयाँ युवराजाधिराज

असार ८ २०७४   एजेन्सी

असार ८  । साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् । युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए । ...

रोबोट वा खेलौना होइन, यी हुन् वास्तविक महिला मोडल

असार ३ २०७४   .

एजेन्सी: पुतली जस्तो देखिने यी महिलाले मेकअपमार्फत यस्तो रुप पाएकी होइनन् । उनी वास्तविक रुपमा यस्तै छिन् । उनी हुन् अमेरिकाकी चर्चित मोडल मेलनी गेडोस । २८ वर्षीया गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक एक दुर्लभ अनुवांसिक विकारका कारण यस्ती छिन् । उनको न त कपाल छ न नै नङ । यो रोगका कारण उनको कपाल, दाँत, नङ, हड्डी, छाला र ग्रन्थीको विकासमा नराम्र...
1 2 4 Next →
To Top