मनोरञ्जन

टिन प्रिन्सेस नेपालकोमा भिड्दै १७ प्रतिस्पर्धी

साउन ११ २०७४ .

काठमाडौं साउन, ११– किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् । ¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा...

रेखाको ‘रुद्रप्रिया’ काे पहिलाे लुक

साउन ९ २०७४ .

काठमाडौं साउन,९ । अभिनेतृ रेखा थापाको नयाँ फिल्म ‘रुद्रप्रिया’ को फस्र्ट लुक सार्वजनिक भएको छ । आम नेपाली फिल्मको लुकभन्दा फरक देखिएको ‘रुद्रप्रिया’ कार्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर दर्शक माझ ल्याउने तयारी गर्दै छिन रेखाले । ‘रुद्रप्रिया’ को सुटिङ अन्तिम चरणमा पुगेको छ । ८ वर्षदेखि बन्द भएको रेखा थापा र आर्यन सिग्देलसँगको सम्बन्ध ‘रुद्र...

लागुऔषध कारोबारमा फसे ‘बाहुबली–टु’ का यी नायक

साउन ७ २०७४ एजेन्सी

साउन ७ ‘बाहुबली–टु’ मा कुमार वर्माको भूमिका निर्वाह गर्ने साउथ इन्डियन नायक पी सुब्बराजू ड्रग र्याकेटमा फसेको खबर सार्वजनिक भएको छ । केही दिन अघिमात्र पी सब्बूराजविरुद्ध नोटिस जारी गरिएको थियो । उनी ड्रग र्याकेटको मामलामा विशेष जाँच टीम एसआईटीसामू पेश भएको बताइएको छ । लागुऔषध कारोबारमा सुब्बराजूका अलावा रवि तेजा, नवदीप, तरुण र नन्दूजस्ता नायक, ...

गायक बद्री पंगेनी पक्राउ

साउन ४ २०७४ .

 काठमाडाैं साउन,४ । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका...

दीपिका दुब्लाएर झिरिप्प, फ्यानले मजाक उडाए !

साउन १ २०७४ एजेन्सी

 साउन,१। बलिउड अभिनेत्री दीपिका पादुकोणको एउटा तस्वीर अहिले चर्चित बनेको छ । यो तस्वीरमा उनी महिनौं खाना नखाएझैं अति दुब्ली देखिएकी छिन् । यो तस्वीर दीपिका आफैंले इन्स्टाग्राममा हालेकी हुन् । यो श्यामश्वेत तस्वीरका कारण उनलाई व्यापकरुपमा ट्रोल गरिएको छ । एक युजरले लेखेका छन्, ‘खाना खान्नौ कि क्याहो ? पुरै सुकेको रुख झैं देखिएकी छौ ।’ कत...

‘गंगनम स्टाइल’को पाँच वर्षको युट्युब रेकर्ड तोडियो, कसरी ?

असार २९ २०७४ एजेन्सी

असार २९, गंगनम स्टाइलको जादू अब फिक्का भएको छ । पछिल्लो पाँच वर्षदेखि युट्युबमा शीर्ष स्थानमा रहेको यो गीतको रेकर्ड तोडेर एउटा नयाँ गीत युट्युब किंग बनेको छ । दक्षिण केरियाली गायक साईको गंगनम स्टाइलको रेकर्ड विज खलिफा र चार्ली पथको गीत ‘सी यू अगेन’ ले तोडेको छ । युट्युबमा यो गीतलाई अहिलेसम्म २ अर्ब ९० करोडले हेरिसकेका छन् । जबकी साईको ग...

बलिउडका त्यस्ता गीत जसमा करोडौं रकम पानी सरी बगाइयो, पत्याउनै मुश्किल

असार २९ २०७४ बीबीसी

असार २९,। शाहरुख खान, माधुरी दिक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भइसकेको छ । यसको गीत डोला रे डोला निकै चर्चित रह्यो र यसको छायांकन पनि निकै रुचाइयो । यसका लागि फिल्मका निर्देशक संजय लिला भंसालीले भव्य सेट लगाएका थिए । यो गीतलाई हिन्दी सिनेमाको सबैभन्दा महँगो गीतमध्येको एक मानिन्छ । फिल्मकी कोरियोग्राफर...

बलिउड स्टार : कसले कति पारिश्रमिक लिन्छन् ?

असार २३ २०७४ एजेन्सी

असार ।बलिउडका स्टारहरू एउटा फिल्ममा अभिनय गरेबापत पारिश्रमिक कति लिन्छन् होला ? यो कुतुहलता आमदर्शकमा छ । फिल्म हिट भयो भने हिरो, हिरोइनले पारिश्रमिक बढाइहाल्छन् । तर, फ्लप भयो भनेचाहिँ घटाउँदैनन् । केही यस्ता कलाकार पनि छन्, जो ठूलो ब्यानर, हिट निर्देशकको फिल्म छ भने कम पारिश्रमिकमा पनि अभिनय गर्छन् । तर, नयाँ निर्देशक, नयाँ ब्यानर छ भने चले...

सुशिल र बर्षाको ‘कारखाना’ रिलिज

असार १६ २०७४ .

असार १६ आज शुक्रबारबाट चलचित्र ‘कारखाना’ रिलिज भएको छ । अमरदिप सापकोटाको निर्देशनमा तयार भएको यो चलचित्रले सरोगेसीको कथालाई उठान गरेको छ । ‘मायाले बोलेको बोली मिठो भो’ गीतका कारण पनि यो चलचित्र चर्चामा छ । नयाँ कथावस्तु र प्रस्तुतीका कारण पनि यो चलचित्र चल्नु पर्ने दाबी यसका निर्देशक सापकोटा गर्छन् । चलचित्रमा सुशिल श्रेष्ठ र बर्षा सिवा...

केन्द्रीय कारागारमा हाँस्य कलाकार महजोडी

असार १३ २०७४ .

काठमाडौं असार १३ –हाँस्य कलाकार मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश केन्द्रिय कारागार पुगेका छन् । केन्द्रिय कारागारमा रहेका १५ बन्दी महिलाले लिएको भेलवेटको जुत्ता चप्पल निर्माणसम्बन्धी एक महिना लामो सिपमुलक तालिमको प्रमाण पत्र दिन महजोडी कारागार पुगेका हुन् । जेसीआई काठमाडौं लेडी नेपालले लायन्स क्लव र सुस्तमनस्थिति कल्याण संस्थानको सह...
To Top