शिक्षा

रिक्त शिक्षकको विवरण पठाउन जिल्ला शिक्षा कार्यालयबाट अटेरी

असार २८ २०७४ रासस

काठमाडौँ ,असार २८- शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमति कार्यान्वयन गर्न देशभरका जिल्ला शिक्षा कार्यालयबाट रिक्त दरबन्दी विवरण मागिए पनि संकलनमा ढिलाइ भएको छ । यही असार ९ गते भएको सहमतिपछि सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रतिनिधिसहितकोे कार्यदलको निर्णयका आधारमा विवरण माग गरिएकामा जिल्ला कार...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आर्थिक चलखेल

असार २१ २०७४ .

चितवन  असार २१– कृषि तथा वन बिज्ञान विश्वबिद्यालय रामपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ ।  सरकारी घोषणा र योजनाअनुसार ७ प्रदेशमा स्थापना गर्ने भनेको बिश्वबिद्यालयका आगिंक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई धमाधम सम्बन्धन दिने षडयन्त्रमा बिश्वबिद्यालयका पदाधीकारीहरु लागेपछि तालाबन्दी विद्यार्थी संगठनहरुले तालाबन्दी गर्नु परेक...

खोटोको रकमले मावि तह सञ्चालन

असार १२ २०७४ रासस

जाजरकोट ,असार १२-दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ । सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२...

पनिकाको लापर्बाहीले विद्यार्थीको भविष्य अन्यौल, विषय परिवर्तन भएर नतिजा

असार ९ २०७४ रासस

भक्तपुर ,असार ९- परीक्षा नियन्त्रण कार्यालयको लापर्बाहीका कारण उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्यौल बनेको छ । कार्यालयले असार २ गते सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजामा विषय परिवर्तन भएर नतिजा आएपछि कार्यालयमा सच्याउन आवेदन दिनेको भीड लागेको छ । भक्तपुरको कमलविनायकस्थित मनकामना इङ्लिस सेकेन्डरी स्कु...

एसईई पूरक परीक्षा साउन १९ देखि (परीक्षा तालिकासहित)

असार ३ २०७४ .

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो । परीक्षा निय...
1 3 Next →
To Top