शिक्षा

साविकका १३ गाविसले ११ लाख नतिर्दा विद्यार्थी मर्कामा

भाद्र २७ २०७४ रासस

जुम्ला, भदौ २७  । साविकका १३ गाविसले ११ लाख रुपैयाँ रकम हालसम्म कर्णाली प्राविधिक शिक्षालयलाई भुक्तानी नगर्दा छात्रवृत्तिका विद्यार्थी मर्कामा परेका छन् । आव २०६६/६७ मा कर्णाली प्राविधिक शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न प्रत्येक गाविसले  दुई लाख रुपैयाँ अनुदान दिने र एक प्राविधिक पढाउने लिखित प्रतिबद्धता गरेका थिए । लिखि...

चक्रवर्ती नर्सिङ कलेजद्वारा नियम विपरीत भर्ना, एकैदिन रु ९२ लाख संकलन

भाद्र २७ २०७४ रासस

भक्तपुर, भदौ २७। मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीसँग कुनैपनि स्वीकृति नलिई ऐन, नियम विपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सिटिइभिटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित...

३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपतिबाट विद्यापदक प्रदान

भाद्र २३ २०७४ रासस

काठमाडौँ,भदौ  २३ - राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३८औँं राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न विद्यापदक प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको कार्यक्रममा उहाँले नेपाल विद्याभूषण पदक ‘क’बाट २१५ जना, ‘ख’बाट ८२ जना, ‘ग’बाट २८ जना, स्नातक तहको नेपाल छात्र विद्यापदक...

काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

भाद्र २१ २०७४ .

काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज अवैध रुपमा संचालन भइरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि बुधबार दिउँसो त्रिविले काठमाडौं मेडिकल ...

एक वर्षदेखि तलबविहीन अवस्थामा पढाउँदै शिक्षक

भाद्र १९ २०७४ रासस

कञ्चनपुर. भदौ १९ - कञ्चनपुरको शुक्लाफाँटा–४ मा रहेको कालिका माध्यमिक विद्यालयलका निजी स्रोतमा कार्यरत शिक्षकले एक वर्षदेखि बिनातलब अध्यापन कार्य गर्दै आएका छन् । विद्यालयसँग आर्थिक अभाव हुँदा शिक्षकले तलब पाउन नसकेका हुन् । तलब नपाउनेमा आधारभूत तहका दुई, माध्यमिक तहका एक र एक जना परिचरलेसमेत तलब पाउन नसकेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादु...

रैनादेवी इन्टरनेशनलको शैक्षिकमूलक तीज मिलन

भाद्र ४ २०७४ .

बुटवल, भदौ ४।  रैनादेवी  इन्टरनेश्नल एजुकेशन  प्रा.लि . बुटवलले शैक्षिकमूलक तीज मिलन कार्यक्रम  सम्पन्न गरेको छ ।  विगतका वर्ष मा झै यस वर्ष पनि बिद्यार्थीहरुका बिचमा आत्मियता र भाइचाराको सम्बन्ध बिस्तारका लागी कार्यक्रमको आयोजना गरिएकोे  रैनादेवी इन्टरनेश्नल एजुकेशन  प्रा.लिका प्रबन्ध निर्देशक तिलकराम पाण्डेले जानकारी दिनुभयो ।  तीज मिलन कार...

पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको हाजिरीजवाफ प्रतियोगिता सुरू

भाद्र २ २०७४ .

बुटवल, भदौ २ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलले ‘एक्सपर्ट क्वीज–२०१७’ सुरू गरेको छ । पश्चिमाञ्चल क्षेत्रमै ठूलो पुरस्कार राशिको रुपन्देही जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिताको शुक्रबार जिल्ला शिक्षा कार्यालय, रूपन्देहीका विद्यालय निरीक्षक हरि अर्यालले उद्घाटन गरे । सो अवसरमा बोल्दै अर्यालले मोफसलको शैक्षिक राजधानी बुटवलमा विद्यार्...

अब क्यामराबाटै सिधै फेसबुक लाइभ

साउन २३ २०७४ एजेन्सी

एजेन्सी , साउन २३ । सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ अपडेटसँगै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक क्...

इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द

साउन २१ २०७४ रासस

वालिङ,  साउन २१ । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै यहाँका विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति...

साझालाई ५ दिनभित्र सम्पूर्ण आर्थिक र प्रशासनिक विवरण पेश गर्न निर्देशन

साउन २० २०७४ .

काठमाडौँ ,साउन २० – व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता भएको भनिएको साझा प्रकाशनलाई ५ दिन भित्र सम्पुर्ण आर्थिक एवं प्रशासनिक विवरण समितिमा पेश गराउन निर्देशन दिएको छ । साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्र शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम भ्रष्टाचार गरेको भन्ने समाचार सार...
← Previous 1 3
To Top