अर्थ

१ बर्षमा साढे ५१ अर्बको हकप्रद र आइपीओ, १९ ले जारी गरे आईपीओ

असार १७ २०७४ .

काठमाडौं । चालू आर्थिक बर्षमा साढे ५१ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा प्राथमिक सेयर निष्काशन नभएको छ । बिभिन्न संगठित संस्थाले ५१ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र प्राथमिक सेयर जारी गरेका नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार सो अबधिमा ७१ वटा बैंक वित्तीय संस्थाले करिब ४२ अर्ब ३० करोड ७१ लाखभन्दा बढी रकमको हकप्...

सेयर कारोबारमा ब्रोकरहरु सहमत

असार १६ २०७४ .

काठमाडौं असार, १६ । भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेको नेप्सेले बताएको छ । ‘ अर्थमन्त्रालयले अहिले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेको छ, हामीले ब्रोकरहरुलाई त्यही जानकारी गराएका छौं, उनीहरु कारोबार खोल्न सकारात्मक छन्,’ नेप्सेका महा...

जिमेलको घोषणाः अब इमेलको जासूसी गर्ने छैनौं

असार १३ २०७४ एजेन्सी ,

टाइम्स न्यूज नेटवर्क तपाईंले याद गर्नुभएको होला, गुगलले तपाईंलाई त्यही उत्पादनको विज्ञापन देखाउने गर्दछ जसबारे तपाईंले आफ्ना साथीबारे कुरा गर्नु भएको छ, मेल गर्नुभएको छ अथवा त्यसबारे गुगलमा सर्च गर्नुभएको छ । गुगलले वास्तवमा तपाईंको अनुसन्धान र मेलको रेकर्डको आधारमा गरिरहेको छ । अब गुगलले केही दिन अघि प्रयोगकर्ताको मेलमा नजर नराख्ने घोषणा ...

सुनचाँदीको भाउ स्थिर

असार १२ २०७४ .

काठमाडौं असार १२–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

अख्तियारले बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले भेटायो ७६ करोड अनियमितता

असार ११ २०७४ रासस

काठमाडौँ असार ११,-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम ९एनआइडिसी० डेभलपमेन्ट बंैक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अन...

दूध बेचेर मासिक असी हजार आम्दानी

असार ३ २०७४ .

रामपुर (पाल्पा), रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गा...

तोलामा २ सय घट्यो सुन

असार ३ २०७४ .

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज भने ५४ हजार ५ सयमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता चार दिनसम्म स्थिर रहेको सुनको भाउ बिहीबार सामान्य घटेको थियो । यस्तै, आज पनि तोलामा २ सय रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदीको ...

इवा खोलाको सेयर खुल्यो

असार ३ २०७४ .

पाँचथर, पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा पाँचथरवासीका लागि खुल...
1 2 3 4 5 6 7 9 Next →
To Top