साउन २ २०७५ ekhabarnepal
काठमाडौं २, साउन नेपालले सन् २०११ को पर्यटन वर्षमा राखेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य ७ वर्षपछि पूरा हुने देखिएको छ । सन् २०१८ को पहिलो ६ महिनाको पर्यटन आगमन दर पछिल्लो ६ महिनामा पनि कायम रहे ७ वर्ष अगाडि राखेको लक्ष्य बल्ल पूरा हुने छ । २०१८ को पछिल्लो ६ महिनामा ५ लाखभन्दा धेरै वाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अ...साउन १ २०७५ ekhabarnepal
आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । सरकारले गतजेठ १५ गते बजेटमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आजदेखि लागू हुँदैछन् । चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा अटेरी गर्नेलाई जर...साउन १ २०७५ ekhabarnepal
काठमाडौं १, साउन साउन १ गतेदेखी सरकारले देशभर इन्टरनेट सेवाशुल्क वृद्धि गरेको छ । नेपालमा रहेका इन्टरनेट सेवाप्रदायक कम्पनीले पनि एक हप्ता अगावै सूचना जारी गर्दै टेलिफोन र इन्टरनेट शुल्क वृद्धि हुने जानकारी दिएका छन् ।आजमङ्गलबारबाट इन्टरनेट प्रयोगमा सेवा शुल्क १३ प्रतिशत थपिएको छ भने टेलिफोनमा लिइँदै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई १३ प्रत...असार २९ २०७५ ekhabarnepal
काठमाडौं २९,असार मानव संशाधन विकासका लागि जापान सरकारले नेपाललाई २७ करोड ४१ लाख रुपैया अनुदान उपलब्ध गराउने भएको छ ।उक्त अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको हो । सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्...असार २७ २०७५ ekhabarnepal
काठमाडौं, असार २७ । बुधबार सार्वजनिक भएको आगामी वर्षको मौद्रिक नीतिले सेयर लगानीकर्तालाई लामो समयपछि ‘गुड न्युज’ दिएको छ । आगामी आर्थिक वर्षको बजेटमा केही विषय समेटिए पनि विश्वस्त हुन नसकेका लगानीकर्ता बुधबारको मौद्रिक नीतिबाट भने कही अपेक्षा गर्नसक्ने भएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले प्रस्तुत गरेको मौद्रिक नीतिमा...असार २७ २०७५ ekhabarnepal
काठमाडौँ २७, असार आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर आज नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आवका लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो । राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्थ...असार १९ २०७५ ekhabarnepal
बुटवल, असार १९ गते शैक्षिक कार्यक्रमसहित सञ्चालनमा आउने तयारीमा रहेको आरम्भ रिसोर्टको उद्घाटन प्रदेश नं ५ का माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री श्री लीला गिरीवाट असार २१ गते हुने भएको छ । बुटवलको वडा नं. १५ स्थित ढवाहमा निर्माणाधीन अवस्थामा रहेको आरम्भ गु्रप अफ हस्पिटालिटी लि.मा यस क्षेत्रकै सवैभन्दा ठूलो एथ्लेटिक्स स्वीमिङ्ग पु...असार १८ २०७५ ekhabarnepal
फलेवास, पर्वत, १८ असार पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित मोदीखोलामा निर्माणाधीन २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सात वर्षदेखि निर्माणाधीन आयोजनाले आगामी असारभित्रै उत्पादन दिने तयारीका साथ निर्माण कार्य तीव्र बनाएको हो । यस वर्ष निर्माणको काममा कुनै अवरोध नभई धमाधम हुन सकेकाले साउनसम्...असार १७ २०७५ ekhabarnepal
कालो धनमा अंकुश लगाउने मोदी सरकार असफल एजेन्सी, असार १७ जेनेभा-स्वीस नेसनल बैंक (एसएनबी) ले जारी गरेको प्रतिवेदनले कालो धनमा अंकुश लगाउने नरेन्द्र मोदीको सरकारलाई असफल बनाइ दिएको छ । प्रतिवेदनका अनुसार २०१७ मा स्वीट्जरल्यान्डको बैंकमा भारतीयको धनमा ५० प्रतिशतले वृद्धि भएर करिब ७ हजार करोड भारतीय रुपैयाँ पुगेृको छ । यद्यपि यो भन्दा ती वर्ष अ...असार १४ २०७५ ekhabarnepal
–छ महिनामा प्रक्रिया सक्ने –सुरु भएको २७ महिनामा निर्माण पूरा हुने लक्ष्य –डेढ अर्बको लागत अनुमान –३५० देखि ४०० स्टल राख्न मिल्ने अमृत गिरी बुटवल, असार १४ । पाँच नम्बर प्रदेशको राजधानी बुटवलको मुहार फेरिने गरी अर्को नयाँ कामको सुरुआत भएको छ । भौतिक पूर्वाधार विकासमा तीव्र फड्को मार्दै आएको बुटवलमा अत्याधुनिक सभाहल तथा प्रदर्शनी केन्द्र बन...असार १० २०७५ ekhabarnepal
तिलोत्तमा, असार १० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि एक अर्ब ३५ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभाको आइतबारको बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ३५ करोड ३२ लाख ५१ हजार रुपैंयाँको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट पारित भएको छ । आ...असार ६ २०७५ ekhabarnepal
लगानी बोर्ड सिइअाे अधिकारी र हुवासिन उपाध्यक्ष सू गाङबीच बेइजिङमा हस्ताक्षर रासस काठमाडौं असार ६ दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी ...जेठ २५ २०७५ ekhabarnepal
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलो पटक एक दिने वृहत शेयर वजार तलिम हुने भएको छ ।भलवारी जेसिजको आयोजनामा आउदो असार २ गते नयाँमिलमा एक दिने तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक माधव प्रसाद पाण्डेले जानाकारी दिनुभयो । पछिल्लो समय शेयर बजारको बारेमा वढ्दै गएको चासो र भलवारी जेसिजले लिएको उद्यमशीलताको नारालाई सार्थक तुल्याउन तालिमक...जेठ २३ २०७५ ekhabarnepal
रुपन्देही जेठ २३ , प्रदेश नम्बर ५ को सरकार आगामी आर्थिक वर्ष २०७५-७६ का लागि ३० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारीमा जुटेको छ । आगामी असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान भएकाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय बजेट निर्माणमा व्यस्त भएको हो ।केन्द्रबाट प्राप्त सशर्त अनुदान, वित्तीय समानीकरण, स्थानीय स्रोत परिचालनबाट...जेठ १७ २०७५ ekhabarnepal
काठमाडौं जेठ १७, नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भैरहेको भ्रष्टाचार रोक्न पाँच सय र एक हजार दरका नोट बन्द गरिनुपर्ने बताएका छन् । नेपालमा एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याउनुपर्ने उनको भनाइ छ । चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ने...जेठ १५ २०७५ ekhabarnepal
काठमाडौँ,जेष्ठ १५ अर्थमन्त्री डा. युवराज खतिवडाले यस आर्थिक वर्ष २०७४/२०७५ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका छन्। बजेटको करिब ६० प्रतिशत हिस्सा चालु खर्चमा छुट्टयाइएको छ। कर्मचारीको महंगी भत्ता वृद्धि गरिएको छ भने विदेशबाट सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था गरिएको छ। हतारमा बजेट प्रस्तुत गरेका अर्थमन्त्रीले ...जेठ १५ २०७५ ekhabarnepal
काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ का लागि मंगलबार संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत हुंदैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रस्तुत हुने बजेटको उद्योगी, व्यवसायी, सरकारी कर्मचारी, आम जनता, सबै क्षेत्र र संस्थाले प्रतिक्षा गरिरहेका छन् । देशको समग्र विकास र आम मानिसको जीबनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ...जेठ १४ २०७५ ekhabarnepal
कञ्चनपुर जेठ १४, भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ ।महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न ल...जेठ १४ २०७५ ekhabarnepal
काठमाडौं, जेठ १४ मुलुकमा अझै ८० लाख जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको पाइएको छ । एक दशकको आर्थिक वृद्धिदर सुस्त भई औसत ४ दशमलव ३ प्रतिशतमा सीमित रहेकाले जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनि रहेको हो । संघीय संसद्मा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले अझै ८० लाख जनसंख्या गरिबीको रेखामुनि रह...जेठ १३ २०७५ ekhabarnepal
काठमाडौं जेठ १३, सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरेको छ। ‘विगत १० वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा ५ दशमलब ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ’, ०७४/७५ को आर्थिक सर्वेक्षण संसद्मा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले भने। त्यस्तै, सरकारले चालु आर्थिक वर...जेठ १० २०७५ ekhabarnepal
भक्तपुर जेठ १०, भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।यस अवधिमा नगरपालिकाले ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपा...जेठ ७ २०७५ ekhabarnepal
काठमाडौं,जेठ ६ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसद्मा पेस गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति भण्डारीले सोमबार ४ बजे संघीय संसदका दुवै सदनका सांसदहरुको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने तयारी छ । त्यसैगरी बैठकले १२ सय किमी लामो राजमार्ग निर्माण गर्ने भौति...जेठ ५ २०७५ ekhabarnepal
अर्बौँ रूपैयाँको काठ विदेशबाट ल्याइँदै काठमाडौँ,जेष्ठ ५ नेपालमा बर्सेनि अर्बौँ रूपैयाँ बराबरको काठ उत्पादन भए पनि नीतिगत तथा कानूनी समस्याका कारण सडेर खेर जाने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। पछिल्ला वर्षमा काठ आयात गर्दा हरेक वर्ष सरदर दुई अर्ब रूपैयाँ विदेशिने गरेको सरकारी तथ्याङ्क छ। निजी क्षेत्रलाई समेट्न नसके क...जेठ ४ २०७५ ekhabarnepal
काठमाडौँ जेठ ४, नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो । नेवि संघका नेता दीपक भट...जेठ १ २०७५ ekhabarnepal
काठमाडौं बैशाख १, सरकारले आर्थिक वर्ष २०७५ /०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त...बैशाख ३० २०७५ ekhabarnepal
काठमाडौं वैशाख ३०, चार हवाई रुटको माग: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष थप अन्तर्राष्ट्रिय हवाई रुट प्रदान गर्न आग्रह गरेका छन्। भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा सम्पन्न द्विपक्षीय भेटवार्तापछि काठमाडौँको द्वारिकाज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। ...बैशाख २९ २०७५ ekhabarnepal
काठमाडौं,बैशाख २८ प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर शुक्रबार द्वारिकाज होटलमा शिलान्यास गरेका छन्। राति पौने दश बजे अरुण तेस्रोको दुई प्रधानमन्त्रीले संयुक्त शिलान्यास गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले ‘गार्ड अफ अनर’ लिएर उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट गरेपछि ...बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौँ, वैशाख २७ गते । नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरुले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान (आइएसएसआर)ले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘अल्...बैशाख २७ २०७५ ekhabarnepal
काठमाडौं बैशाख २७, आगामी आर्थिक र्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा छलफल सुरु भएको छ ।बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेपछि विहिबारदेखि त्यस माथिको छलफल सुरु भएको हो । कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधे...बैशाख २७ २०७५ ekhabarnepal
बुटवल, बैशाख २७ । बुटवलको दीर्घकालीन र आवधिक योजनाका बारेमा वडाबासीको सुझाब संकलनका काम सुरु भएका छन् । आवधिक र १५ वर्षे दीर्घकालिन योजनामा समुदायको सुझाव संकलनका काम बुधबारदेखि सुरु भएको छ । उपमहानगरपालिकाले सबै १९ वटै वडामा समुदायको सुझाव लिने छ । वडाहरुको पायक पर्ने स्थानमा भेला गरेर पहिलो चरणको सुझाब संकलन सुरु गरेको उपमहानगरपालिकाले जना...बैशाख २६ २०७५ ekhabarnepal
काठमाडौं वैशाख २६, संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्र...बैशाख २४ २०७५ ekhabarnepal
काठमाडौं । कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारीमन्त्री चन्द्रप्रकाश खनालले कृषि, पशुपंछी, भूमी व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणका लागि ५८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी मन्त्री खनालले ‘कृषि, पशुपंछी, भूमी व्यवस्था र सहकारी क्षेत्रको रूपान्तरण मार्गचित्र–२०७५’ प्रस्तुत गरे । नयाँ संवि...बैशाख १३ २०७५ ekhabarnepal
सोलुखुम्बु वैशाख १३, रासस। ः हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ ।कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण ग...बैशाख १२ २०७५ ekhabarnepal
काठमाडौं,बैशाख १२ सरकारले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। केन्द्रीय तथ्यांक विभागले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा भएको वृद्धि सँगै जीडीपी प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने बताएको छ। गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८ सय ६६ डलर थियो। नयाँ तथ्यांकअनुसार हरेक नेपालीको बार्षिक (डलर सँगको विनिमयदर १०...बैशाख ११ २०७५ ekhabarnepal
काठमाडौं । नयाँ वर्ष लागेयता नेप्से परिसूचक दोस्रोपल्ट घटेको छ । अघिल्लो दिन २७.६४ अंकले घटेको सेयर बजार परिसूचक मंगलबार पनि १५.९९ अंकले ओरालो लागेको हो ।साताको तेस्रो दिन नेप्से परिसूचक नकारात्मक रहँदा अघिल्लो दिनभन्दा आधा कारोबार भयो । सोमबार डेढ अर्बको कारोबार भएका सेयर बजारमा मंगलबार सोहीदिनको परिसूचकको प्रभाव परेको हो । १० सय १० दश...बैशाख १० २०७५ ekhabarnepal
काठमाडौं बैशाख १०, नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व रु ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ...बैशाख १० २०७५ ekhabarnepal
काठमाडौं । लगातार ७ दिन उकालो लागेको सेयर बजारमा सोमबार करेक्सन देखाएको छ । दिनको २ बजेसम्म परिसूचक २४ अंकले घटेको छ । यस अवधिसम्म बजारमा १६८ कम्पनीका २३ लाख १६ हजार कित्ता सेयर १ करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ ।बैशाख १० २०७५ ekhabarnepal
चितवन बैशाख १०, चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे तथा माझी समुदायका विद्यार्थीलाई २ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहयोग गरिएको छ। लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो। छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए। ८ जना बालबाल...बैशाख ७ २०७५ ekhabarnepal
चितवन चैत ७, चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाए...बैशाख ५ २०७५ ekhabarnepal
नेपाल र भारतले ४०० केभी क्षमताको बुटवल–गोरखपुर १३० किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक वित्तीय स्रोतको ‘मोडालिटी’ टुंग्याएका छन् । दुई देशबीच सम्पन्न ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरीय समितिको नयाँदिल्लीमा बसेको पाँचौं बैठकले यो टुंग्याएको हो । सहमति अनुसार, प्रसारण लाइनको लागत उठ...बैशाख ४ २०७५ ekhabarnepal
काठमाडौं । नयाँ वर्षको तेस्रो कारोबारले सेयर बजारका लगानीकर्तामा झन् ठूलो खुसी पैदा गरेको छ । पहिलो दुई दिन बढेको सेयर बजार आज पनि ३३ अंकभन्दा बढीले उकालो लागेको हो । मंगलबार नेप्से बढ्ने क्रमले निरन्तरता पाउँदा बजारमा करिब १ अर्बको सेयर किनबेच भयो । बजारमा १६६ कम्पनीका १९ लाख १० हजार २२८ कित्ता सेयर ९६ करोड २८ लाख ७६ हजार रुपैयाँमा खरिद...चैत्र २९ २०७४ ekhabarnepal
कञ्चनपुर चैत्र २९, महेन्द्रनगर नगर विकास समितिले महेन्द्रनगरमा बनाउन लागेको सिटी हल निर्माण अन्तिम चरणमा पुगेको छ ।एक दशकअघि निर्माण शुरु भएको सिटी हलको ९५ प्रतिशत काम पूरा भएको छ । रु आठ करोड ९३ लाख ५२ हजारमा निर्माणको ठेक्का दिइएकोमा हालसम्म रु सात करोड ५० लाख खर्च भएको समितिका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिनुभयो । श्यामसुन्...चैत्र २७ २०७४ ekhabarnepal
काठमाडौं चैत २७, देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिज...चैत्र २६ २०७४ ekhabarnepal
चैत्र २६, पुँजि बजारमा एक महिनादेखि उत्पन्न निराशालाई तोड्नै यो साता नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारको अवस्था चित्रण गर्ने नेप्से एक हजार तीन सय पार गर्न सफल भएको छ । एक महिनादेखि लगातार घटिरहेको शेयर कारोबार यो साताको पहिलो दिन आइतवार ४४ अंकले बढेको छ । सोमबार पौने दुई घण्टाको कारोबारमा नेप्से १० अंकले बढेर एक हजार तीन सय ५ मा पुगेक...चैत्र २३ २०७४ ekhabarnepal
-रासस चितवन, चैत्र २३। भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् ।पशु सेवा विभागका महानिर्देशक डा ...चैत्र २२ २०७४ ekhabarnepal
काठमाडौं चैत्र २२ , नेपालको पुँजि बजारमा कारबार गर्ने संस्था नेपाल स्टक एक्सचेन्जको वेभसाईट अझै सुचारु हुन सकेको छैन । यद्यपि नेप्सेको कारोबार भने जारी छ । बुधवारदेखि नै वेभसाइटमा समस्या आएको नेप्सेमा मूल्य बढेर कारोबार भइरहेको छ । नेप्सेमा समस्या आएपनि समस्या समाधानको लागि आधिकारिक होस्टिङ कम्पनीले लापरवाही गरिरहेको देखिएको छ । ने...चैत्र २१ २०७४ ekhabarnepal
तिलोत्तमा, चैत २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिहरुसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाको अधिकारक्षेत्र भित्र संचालनमा रहेका सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्...चैत्र २१ २०७४ ekhabarnepal
काठमाडौं चैत २०, नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन । तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । ...चैत्र २० २०७४ ekhabarnepal
काठमाडौं चैत्र २०, नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोल...चैत्र १६ २०७४ ekhabarnepal
खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री काठमाडौं चैत १६ अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै अनियन्त्रित रुपमा बढेको खर्चले सरकारी ढुकुटी रित्तो अवस्था पुगेको बताएका छन्। प्रतिनिधि सभामा मार्फत श्वेतपत्र सार्वजनिक गर्दै खतिवडाले पुर्ववर्ति सरकारले गरेको बजेट अनुशासान गुमाउँदा र गैर बजेटरी खर्च...