अर्थ

रुपन्देहीमा करिब साढे ४ अर्ब बजेट फ्रिज

साउन १ २०७४ .

भैरहवा  साउन, १ । रुपन्देहीमा गत आर्थिक वर्ष ०७३/०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको छ । आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजश्व तथा खर्च सार्वजनिक गरेको छ । जसमा करिब ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको देखिएको छ । पुँजिगत तर्फ ठूलाठूला विकासे...

सेयर बजार : चार अर्ब बढीको कारोबार

असार ३१ २०७४ रासस

काठमाडौँ असार ३१ - धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ ह...

ललितपुर नगरसभा : सवा ३ अर्बको बजेट प्रस्ताव

असार ३१ २०७४ .

काठमाडौं असार, ३१  । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा ३ अर्बको वार्षिक वजेट प्रस्ताव गरेको छ । शनिबार महानगरपालिका कार्यालयमा सम्पन्न पहिलो नगरसभाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको लागि...

१६ वर्षपछि पहिलो पटक असारमै बजेट पास, साउन १ देखि नै खर्च

असार ३० २०७४ कान्तिपुर दैनिक

काठमाडौं ,असार ३०। १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक अ...

यसबर्ष कुल खर्च ७ सय ६१ अर्ब, ४९ लाख : पुँजीगत खर्च ५४ दशमलव ३३ प्रतिशत

असार २९ २०७४ .

काठमाडौं असार २९,– अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च  भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव...

पोखरा महानगरको बजेट चार अर्ब

असार २९ २०७४ रासस

पोखरा असार २९  । पोखरा–लेखनाथ महानगरपालिकाको प्रथम नगरसभाले आर्थिक वर्ष २०७४-७५ का लागि रु चार अर्ब तीन करोड ८२ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये सरकारबाट प्राप्त सशर्त र निःशर्त अनुदानबाट रु एक अर्ब ८२ करोड तथा महानगरको राजस्व र करबाट रु दुई अर्ब २१ करोड ८२ लाख ५३ हजार रहेको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आजको ...

भीरकोट नगरको नीति तथा कार्यक्रम सार्वजनिक

असार २९ २०७४ .

स्याङ्जा, असार २९ । पहिलो पटक जनताबाट चुनिएका जनप्रतिनिधिहरुले भीरकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। २० बर्ष पछि भएको स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०७४-०७५ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले नगरपालिकाको सम्मुन्नत विकासका ल...

एनसेलको लाभकर असुल्न सरकारलाई २ महिने अल्टिमेटम

असार २९ २०७४ .

काठमाडौं असार २९ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले २ महिना भित्र एनसेलको पूँजीगत लाभकर असुल गर्न सरकारलाई पुनः सचेत गराएको छ । समितिको विहिबार बसेको बैठकले एनसेलको पूँजीगत लाभकर असुल गर्न अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई २ महिनाको समयसीमा निर्धारण गरिदिएको हो । एनसेलले अझै करिव ३५ अरव पूँजीगत लाभकर सरकारलाई बुझाउन बाँकि छ ।...

पुनःनिर्माण प्राधिकरणको बजेट र नीति तथा कार्यक्रम पारित

असार २८ २०७४ .

काठमाडौँ असार २८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४–०७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । प्राधिकरण निर्देशक समितिको वुधबार बसेको बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो । समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा ...

लगानी कोषले २३ प्रतिशत लाभांश दिने

असार २८ २०७४ .

काठमाडों असार २८–नागरिक लगानी कोषले २३ प्रतिशत लाभाशं घोषणा गरेको छ । गत आर्थिक बर्षको नाफावाट कोषले २१.८५ प्रतिशत बानस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभाशं प्रस्ताव गरेको हो । कोष सञ्चालक समितिको वैठकले मंगलबार घोषणा गरेको लाभांश आगामी साधारणसभामा अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । अहिले कम्पनीको सेयर मूल्य ३ हजार ९ सय ५० रुपैया...
To Top