अर्थ

मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर अन्तिम चरणमा

मंसिर १५ २०७४   .

  बुटवल, १४ मंसिर । रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु...

मोबाइल बैंकिङबाट कारोबार गर्दा : मासिक भुक्तानी अधिकतम पच्चीस हजार मात्र

मंसिर १४ २०७४   ekhabarnepal

 काठमाडौं । राष्ट्र बैंकले मोबाइल बैंकिङबाट कारोबार गर्दा महिनामा ५० हजारभन्दा बढिको कारोबार गर्न नपाइने व्यवस्था प्रस्ताव गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा गर्ने र खर्च गर्ने सीमा सम्बन्धमा बनाएको प्रावधानमा बैंक तथा वित्तीय संस्थाबाट सुझाव माग गरेको छ ।राष्ट्र बैंकले मोबाइल बैंकिङ एक पटकमा बढिमा ५ हजार र दैनिक १० हजार रुपै...

पूर्वाधार निर्माण तथा शहरी बिकासका लागि एडीबीले रु पन्ध्र अर्ब चालिस करोड रुपैयाँ ऋण सहयोग

मंसिर ११ २०७४   ekhabarnepal

काठमाडौँ: एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न रु १५ अर्ब ४० करोड ऋण सहायता प्रदान गर्ने भएको छ। ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र उक्त बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन्। आगामी पाँच वर्षभित्रमा वीरगञ्ज, विराटनगर, सिद्धा...

अटो भिलेजलाई व्यवस्थित बनाउने प्रतिबद्धता

मंसिर ११ २०७४   .

एडीबीले यहीँको मोडलमा काम नगरे तत्काल विकल्प खोजिन बुटवल, मंसिर १० । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नं. २ का साझा उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवलको अटो भिलेजलाई एक वर्ष भित्रमा व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  तत्कालिन र दीर्घकालिन महत्वका योजनाहरुलाई प्राथमिकताका आधारमा पूरा गर्ने भन्दै नेता पौडेलले कुनै प...

‘औद्योगिक क्रान्तिलाई साझा एजेण्डा बनाऔं’ 

मंसिर ९ २०७४   .

भैरहवा, ९ मंसिर । मुलुकको आर्थिक समृद्धिका लागि औद्योगिक क्रान्तिलाई साझा एजेण्डा बनाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायीहरुले औंल्याएका छन् । देशको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान उल्लेख्य मात्रामा बढ्न नसकेको भन्दै उनीहरुले अब सरकार, नीजि क्षेत्र र राजनीतिक दलहरुको ध्यान औद्योगिक क्रान्ति गर्नेतर्फ केन्द्रीत हुनुप...

भैरहवा मेलामा नयां प्रविधि र उत्पादनमा आकर्षण ,अल्टरनेटिभ बायो इनर्जीमा चासो

मंसिर ८ २०७४   .

भैरहवा, मंसिर ७ । भैरहवाको अञ्चलपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा नयां नयां उत्पादन र प्रविधिका स्टलमा दर्शकको आकर्षण बढेको छ ।  उद्योग व्यापार संगठन रूपन्देहीको आयोजनामा कार्तिक ३० देखि सञ्चालित मेलामा हालै मात्र नेपाल भित्रिएको अल्टरनेटिभ बायो इनर्जीमा मेला अवलोकनकर्ताको चासो बढेको हो । भान्छामा निस्...

‘ब्यापार प्रवद्र्धनमा सरकारी नीति वाधक’ 

मंसिर ५ २०७४   .

भैरहवा, ५ मंसिर ।  उद्योगी व्यवसायीहरुले सरकारका अव्यवहारिक, झन्झटिला र व्यवसायीमैत्री नीतिको अभावमा ब्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । साथै उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीतिहरु ज्यादै झन्झटिला र व्यवसायमैत्री नभएकाले व्यवसायीको हितमा बनाउनुपर्ने माग समेत गरेका छन् ।  उद्योग ब्यापार संगठन रुपन्देहीले भैरहवाको अञ्चल...

मोतिपुर औद्योगिक क्षेत्रको डिपिआर अन्तिम चरणमा

मंसिर ५ २०७४   .

  बुटवल, ४ मंसिर । रुपन्देहीमा निर्माण प्रस्ताव गरिएको ५ नम्बर प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सातै वटा प्रदेशमा एक हजार बिगाहा क्षेत्रफलको औद्योगिक क्षेत्र निर्माणको घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडे...

चीनबाट भित्रिएको १७ केजी सुन बरामद, भ्यान चालक पक्राउ

मंसिर २ २०७४   .

काठमाडौं-, मङ्सिर २ |   रसुवाको केरुङ नाकाबाट प्रहरीले अवैध १७ केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ।  आज बिहान टिमुरे भन्ने ठाउँमा बा११च ७९१८ नम्बरको पिकअप भ्यानमा लुकाइराखिएको अवैध सुन बरामद भएको हो। सुन कागजमा बेरेर सामानभित्र लुकाएर राखिएको थियो। सो भ्यानका चालक पार्वतीकुण्ड गाउँपालिकाका कर्साङ दावा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएक...

लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण प्याकेज

मंसिर १ २०७४   .

टोपराज शर्मा बुटवल, १ मंसिर ।  ब्यापार मेला भन्ने वित्तिकै  एकै थलोमा थरिथरिका सयौं स्टल,सामान किनमेल र सांस्कृतिक कार्यक्रमको रमाइलो  भन्ने झल्को आउंछ ।  तर  भैरहवाको अञ्चलपुरमा विहीबारदेखि शुरु चौथो  राष्ट्रिय औद्योगिक व्यापार मेलामा  बुद्ध जन्मस्थल लुम्बिनीदेखि  मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथसम्म दर्शन÷भ्रमण गर्न सकिने आकर्षक टुर ...
To Top