अर्थ

नीजि क्षेत्रलाई लगानी वृद्धि गर्न उपराष्टपतिको अपिल

पौष ६ २०७४   .

  प्रदेशको राजधानी बुटवल,उपमहासचिव पौडेल  बुटवल ६ पुस । उपराष्टपति नन्दकिशोर पुनले आन्तरिक उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन । मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा अगाडी बढाउनुपर्ने र त्यसबाट मुलुकमा रोजगारी पनि बढ्ने विश्वास उनले ब्यक्र गरे । बुटवलमा बिहिवारदेखि शुरु भएकोे १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत...

 मेगा बैँकले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि प्रस्ताव पारित

पौष ५ २०७४   ekhabarnepal

काठमाडौँ, ५ पुस- मेगा बैँकको मंगलबार आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो ।  सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गर्नुभएको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मुल्य रु .१०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ...

१५ दिनमा दोस्रो पटक इन्धनको मूल्य  बढ्यो

पौष ५ २०७४   .

   काठमाडौं, पुस ४ । नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति...

आथिक वर्ष २०७५/७६ मा १६ खर्ब रुपैयाँको बजेट ल्याउने सरकारको प्रारम्भिक योजना

पौष ४ २०७४   ekhabarnepal

काठमाडौं पुस ४,  सरकारले आगामी आथिक वर्ष २०७५/७६ का लागि करिब १६ खर्ब रुपैयाँको बजेट ल्याउने प्रारम्भिक योजना बनाएको छ ।अर्थसचिव शंकरप्रसाद अधिकारीले करिब १५ खर्ब ७० अर्ब रुपैयाँको राष्ट्रिय बजेट ल्याउने गरी गृहकार्य भइरहेको बताए ।बजेटको स्रोत मध्ये राजस्वबाट ९ खर्ब ५० अर्ब रुपैयाँ, १ खर्ब रुपैयाँ वैदेशीक अनुदानबाट, २ खर्ब ६८ अर्ब रुपैयाँ वैदेशी...

बूढीगण्डकी स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने

पौष ४ २०७४   .

 पुष ४ १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि स्वदेशबाटै २ खर्ब ७० अर्बदेखि ३ खर्ब ६७ अर्ब रुपैयाँसम्म लगानी जुटाउन सकिने एक अध्ययनले देखाएको छ ।  मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले आयोजना स्वदेशी लगानीबाटै निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएक...

नेपालको वन योजनामा विश्व वैंकले लगानी गर्ने निर्णय

पौष ३ २०७४   ekhabarnepal

काठमाडौं, ३ पुस– नेपालको वन लगानी योजनालाई विश्व वैंक अन्तर्गतको जलवायु लगानी कोषले स्वीकृत गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालय, रेड कार्यान्वयन केन्द्रको समन्वयमा तयार गरिएको योजनालाई विश्व बैंकको प्रधान कार्यालय वासिंगटन डीसीमा गएको मंसिर २६–२७ मा बसेको जलावायु परिवर्तन कोषको बैठकले स्वीकृत गरेको हो । प्रस्तावित कार्यक्रमले आउँदो ८ वर्षमा...

नेपालमा विदेशी लगानीको विस्तार गर्नमा पहल

पौष १ २०७४   ekhabarnepal

पौष १ ,अब नेपालमा आर्थिक समृद्धिको ढोका खुल्ने आशा बढिरहँदा लन्डनस्थित नेपाली दूतावासमा बिहीबार आयोजित व्यापार तथा लगानी सम्बन्धि एक सेमिनारका सहभागीले नेपालमा स्थायी सरकार गठनसंगै वैदेशिक लगानीको वातावरण अझ बढ्ने अपेक्षा व्यक्त गरे । नेपालमा ब्रिटिश लगानी बढाउन र लगानीकर्ताहरुलाई आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम गरिएको आयोजकले ...

रसुवागढी नाकाबाट अरबौ राजस्व संकलन

मंसिर २८ २०७४   ekhabarnepal

२८ मंसिर-  उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।  प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेप...

नेप्सेको भवनमा आगलागी

मंसिर २८ २०७४   ekhabarnepal

२८ मंसिर, काठमाडौं । बुधवार नेप्सेको भवनमा भएको आगलागीले विहीवार बजार १ घण्टा ढिलो खुल्ने भएको छ ।‘हाम्रो प्रणालीमा खासै क्षति भएको छैन्, तर विद्युत आपुर्तीमा केही समस्या भएकोले कारोबार ढिलो हुने भएको हो’, नेप्सेका एक अधिकारीले भने ।अन्य कागजात लगायतमा पनि खासै क्षति नभएको नेप्सेले उल्लेख गरेको छ ।

नीतिगत ऐनमा ढिलाई हुदा विकासखर्च हतारमा गर्ने परिपाटी अझै कायम

मंसिर १६ २०७४   ekhabarnepal

स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक खरिदबारे देखिएको नीतिगत अस्पष्टता र स्थानीय तहसम्बन्धी ऐन ढिलो आएका कारण विकास खर्च गर्न व्यवधान झेल्नुपरेको बताएका छन्। नयाँ बजेटमा स्थानीय तहका लागि झण्डै सवा २ खर्ब रुपैयाँ विनियोजन गरिएको थियो जसको दुई तिहाइ भन्दा बढी हिस्सा विकास खर्चको छ। तर आवश्यक निर्देशिका बनाएर स्थानीय तहलाई दिँदा समेत साउनदेख...
To Top