विश्व

भारत चीनबिचको विवाद ५८ वर्ष पुरानोः यसपटक चीनले सिक्किमलाई किन रोज्यो ?

असार २३ २०७४   एजेन्सी

असार २३, भारत चीनबिचको सीमा विवाद करिब ५८ वर्ष पुरानो हो । चीनले सन् १९५९ मा भारतको ५० हजार वर्गमिटर इलाकामा आफ्नो हक जताएको थियो । भारतले यसको विरोध गर्यो । झगडा बढिरह्यो र अन्त्यमा सन् १९६२ मा चीनले भारतमाथि हमला गर्यो जसमा भारतको हार भयो । अहिले पुनः भारत र चीनबिच करिब एक महिना अघिदेखि सीमा विवाद चर्किएको छ । यसपटक चीनले सिक्किमको इलाका छाने...

चीनले दियो भारतलाई सिक्किम छुट्टाउने चेतावनी

असार २२ २०७४   .

 काठमाडौं  असार २२ । चीनले भारतलाई सिक्किम छुट्टाउने चेतावनी दिएको छ । बुधबार चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रय...

मृत्यु भइसकेका गुरुले फ्रिजरभित्रै ध्यान गर्न पाउने हाइकोर्टको निर्णय

असार २२ २०७४   एजेन्सी

बीबीसी,असार २२ पंजाब र हरियाणा हाई कोर्टले दिव्य ज्योती पंथका संस्थापक आशुतोष महाराजको भक्तलाई उनको शव फ्रिजरमा सुरक्षित राख्ने अनुमती दिएको छ । अदालतले तीन वर्ष पुरानो यो मुद्दामाथि निर्णय सुनाएको हो । आशुतोष महाराजको संदिग्ध हृदयघातका कारण सन् २०१४ को जनवरीमा मृत्यु भएको थियो तर उनका भक्तको उनी गहिरो ध्यानमा लिन भएको र एक दिन जीवित हुने...

कतारलाई दिइएको समयसीमा समाप्त, अन्ततः गरियो यस्तो निर्णय

असार २२ २०७४   एजेन्सी

बीबीसी,असार २२ अरब देशले अलग्गाएको कतारमाथि खाडी देशको प्रतिबन्ध कायम रहने साउदी अरबले जानकारी दिएको छ । कतारमाथि ‘आतंकवादको पोषण’ गरेको आरोप लगाउँदै खाडी देशले पछिल्लो महिना कूटनीतिक सम्बन्ध समाप्त गर्दै त्यसमाथि प्रतिबन्ध पनि लगाएको थियो । कतारलाई यी देशले १३ बुँदे माग सुम्पिएको थियो जसलाई कतारले मान्न अस्विकार गरेको थियो । यी मागक...

उत्तरले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाद्वारा पुष्टि, अलास्कासम्म पुग्ने अनुमान

असार २१ २०७४   .

 असार २१, वासिङटन – उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाले पुष्टि गरेको छ । विज्ञहरुले उक्त क्षेप्यास्त्र अलास्कासम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट रेक्स टाइलर्सनले यसलाई अमेरिका र विश्वका लागि ‘खतराको नयाँ संकेत’ भएको बताउँदै वासिङटनले परमाणु हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै स्वीक...

सिक्किममा तनाव : युद्ध भए भारत टिक्दैन – चिनियाँ सेना

असार २१ २०७४   एजेन्सी

असार २१, नयाँ दिल्ली – सिक्किममा रहेको भारत र चीनको सीमामा जारी सैन्य तनावमा चीनले सम्झौता नगर्ने स्पष्ट पार्दै यो ‘गम्भीर’ अवस्था समाधान गर्ने जिम्मा अब नयाँ दिल्लीको रहेको बताएको छ । भारतका लागि चिनियाँ राजदूत लुओ जाओहुईले मंगलबार जारी तनावबारे प्रतिक्रिया दिँदै ‘बल नयाँ दिल्लीको कोर्टमा रहेको’ बताउँदै अब जारी तनावबारे कस्तो विकल्प रोज्न...

पुनः बढ्यो अमेरिका र चीनबीच खिँचातानी

असार १९ २०७४   एजेन्सी

असार १९, बीबीसी एक अमेरिकी युद्धपोत दक्षिण चीन सागरतर्फ बढ्दै विवादित सीमा नजिकै पुगेको चीनले दाबी गरेको छ । चीनले दाबी गरे अनुसार अमेरिकी जलसेनाको युद्धपोत यूएसएस स्टीथम दक्षिण चीन सागमा ट्राइटन आइल्याण्डको १२ मिलको दायरामा आइसकेको छ । उक्त टापू पारासेल द्वीप समूहको हिस्सा हो । यो सानो टापूमाथि भियतनाम र ताइवानले पनि आफ्नो दाबी गर्दै ...

न्यूयोर्कः अस्पतालमा अन्धधुन्ध गोली बर्साएपछि डाक्टरद्वारा आत्महत्या

असार १७ २०७४   एजेन्सी

असार १७,।न्यूयोर्कको ब्रन्क्स–लेबनन अस्पतालमा अन्धधुन्ध गोली बर्साउने बन्दुकधारी डाक्टरले आत्महत्या गरेका छन् । न्यूयोर्कका पुलिस कमिश्नरले सो कुराको पुष्टि गरेका हुन् । डाक्टरको ड्रेस लगाएका र राइफल बोकेको एक व्यक्तिले सय शय्या भएको ब्रन्क्स–लेबनन अस्पतालमा गोलीबारी गरेको बताइएको छ । अपुष्ट खबरका अनुसाउ उक्त हमलामा कम्तीमा पनि ६ जना घाइते...

अमेरिकामा आफन्त हुनेहरु मात्र प्रवेश गर्न पाउनेः आप्रवासी प्रतिबन्ध कार्यान्वयन भएसँगै नयाँ नियम लागू

असार १६ २०७४   एजेन्सी

असार १६, ६ मुश्लिम देश र सम्पूर्ण शरणार्थीका लागि अमेरिका प्रवेश थप कष्टकर बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको विवादास्पद आप्रवासीमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयनमा आएपछि यस्तो भएको हो । अमेरिकाले ६ मुश्लिम देशमा नागरिक र शरणार्थीलाई भिसा दिनका लागि नयाँ मापदण्ड तय गरेको छ । नयाँ नियम अनुसार यी देशका भिसा आवेदक वा शरणार्थीको अमेरिक...

जहाँ राष्ट्रपतिले नै खाए घुस !

असार १३ २०७४   एजेन्सी

रियो असार १३– ब्राजिलका मुख्य अभियोजकले देशका राष्ट्रपति माइकल टेमेरमाथि घुस खाएको आरोप लगाएका छन् । भ्रष्टाचारको आरोपमा फँसेको एक मासु प्याक गर्ने एक ठूलो कम्पनीको मालिकबाट राष्ट्रपतिले घुस खाएको आरोप उनले लगाएका हुन् । यद्यपि, राष्ट्रपति टेमेरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । आरोपसँग सम्बन्धित दस्तावेज सर्वोच्च अदालतका न्याय...
To Top