स्वास्थ्य

जाजरकोटवासीले सिटामोल पाएनन्, १० लाखको औषधि जलाएर नष्ट

साउन १४ २०७४ रासस

जाजरकोट  साउन,१४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिही...

टिमुर सेवनका फाइदा

साउन ७ २०७४ .

आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायु शमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ । ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ । टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा टिमुरको मात्रा नियमित मिलाउँदा शरीरमा ...

गुल्मी अस्पतालको व्याथाः ५० शैया घोषणा मात्रै , विरामीलाई भुईमा सुताएर उपचार

साउन ३ २०७४ .

गुल्मी, साउन–३ । गुल्मीको जिल्ला अस्पताललाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तिन वर्ष भयो तर त्यो अहिले सम्म  घोषणा मै सिमित रहेको छ ।  ३ वर्ष अघि देशका २२ वटा अस्पताल मध्ये गुल्मीको जिल्ला अस्पताल तम्घासलाई पनि १५ शैयाबाट  सरकारले ५० शैया घोषणा गरेको थियो ।          सरकाले ५० शैयाको घोषणा गरेपनि कार्यन्वयन नगरे पछि विरामीको ब...

युरिक एसिड हुनका कारण र बच्ने उपाय

साउन १ २०७४ .

काठमाडौं, साउन १ । युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो। यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ। तर, युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ। युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसा...

जिल्ला अस्पताल नवलपरासीमा सेवा प्रभावित

असार २८ २०७४ .

नवलपरासी  असार २८–  पृथ्वीचन्द्र अस्पताल नवलपरासीको उपचार सेवा बुधबार प्रभावित भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट आएका विरामी अस्पतालको सेवा नपाएपछि निरास भएर फर्केका छन् । बुधबार  अस्पतालको बहिरङ्ग सेवा, आकास्मिक सेवा, ल्याब लगायतका विभिन्न उपचार सेवा बन्द भएपछि विरामीहरु त्ष्तिकै फर्कन बाध्य भएका हुन् । मंगलबार साँझ ५ बजे एक बिरामीको...

सजिलै गर्न सकिन्छ डिप्रेसनको उपचार

असार २८ २०७४ डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट

आजकल धेरैले डिप्रेसनलाई ठूलो रोगको रूपमा लिने गरेको पाइन्छ । घरपरिवार, समाज आफन्तको डरले गर्दा पनि धेरै मानिस यसबारे खुलेर कुरा गर्न सकिरहेका हुँदैनन् । डिप्रेसन समयमा नै पहिचान गर्न सके सजिलै उपचार पनि गर्न सकिन्छ । तर, सही समयमा उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । डिप्रेसन विभिन्न कारणले हुन सक्छ । कहिले हाम्रो आफ्नै का...

काली हुनुका यी सात आश्चर्यचकित स्वास्थ्य फाइदा

असार २३ २०७४ एजेन्सी

 असार ।, कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला तपाईंलाई । बम्बे हस्पिटलका छालारोग विशेषज्ञ डा. मितेश अग्रवालका अनुसार कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हानिक...

व्यवस्थापिका संसदमा मिर्गौला चोरी प्रकरण प्रवेश :छानविन गर्न माग

असार २३ २०७४ .

काठमाडौं  असार २३। व्यवस्थापिका संसदमा मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले अस्पतालमा उपचाररत विरामीको मृर्गौला निकालेको भन्ने विषयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरुले अस्पतालले विरामीको मृर्गौला निकालेर खुलमखुला मानव अंगको तस्करी गर्न लागेको भन्दै तत्काल...

जोर्नी मजबुत बनाउन पन्छी आसन

असार १२ २०७४ दीपक नेपाल योग प्रशिक्षक

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै मानिस आफ्नो शरीरलाई खासै वास्ता गर्दैनन् । हामीले गर्ने कतिपय काम एकै स्थानमा लामो समय बसेर गर्ने प्रकृतिका हुन्छन् । जसले गर्दा हाम्रो शरीरमा विभिन...

पागलपनको हदसम्म प्रेम गर्छन् यी पाँच राशी भएका व्यक्तिहरु

असार ९ २०७४ एजेन्सी

असार ९ । राशीः यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । कसैको केही विशेषता हुन्छ भने कसैमा केही कमी हुन्छ । तर के तपाईंलाई थाहा छ, राशीका आधारमा तपार्ईं यी भिन्न भिन्न मानिसहरुबिच केही समानता अवश्य पनि देख्नु सक्नुहुन्छ । तपाईंको राशीः भनाईको अर्थ यो हो कि राशीको आधारमा केही यस्ता कुरा छन् ...
1 3 Next →
To Top