स्वास्थ्य

नयाँ जिवन मैरीबाट पाउन सकिन्छ तर कसरी ? बुझनुहोस

माघ १ २०७४   ekhabarnepal

                                                                           डा. रत्न थापा विश्वको दोश्रो मैरी बेज्ञानिक हुन । उनले पार गरेका आज सम्मका बिभिन्न मोमेन्टहरु लाइ समावेश गर्दै आज न्यू लाइफसँग जोडिएर नेपाली आमा बुवा तथा दाजुभाईहरुमा स्वास्थ्य सम्बन्धि ज्ञानको विस्तार गर्ने सुनैलो अभियानमा जुटेका छन् ।  पुर्खाहरु देखीनै भन्दै आएका छौ ह...

एमबिबिएसमा गरिबको कोटा नकाट्न सर्वोच्चको आदेश

पौष ३० २०७४   .

  काठमाडौं,पौष ३०  सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को आंगिक क्याम्पसमा रहेको गरिबका लागि आरक्षित कोटालाई सामान्यमा परिणत नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइओएम डिन कार्यालयले यस वर्ष आरक्षण कोटाका लागि कुनै पनि विद्यार्थीको प्रमाण र आधार नपुगेको भन्दै सामान्य कोटामा परिणत गरिएको सूचना पुस २५ गते प्रकाशन गरेको थियो। ...

'जाजरकोटको रोग संक्रमण नियन्त्रणमा'

पौष ३० २०७४   .

काठमाडौं विगत केही साताभित्र विभिन्न रोगका कारण १३ जनाको मृत्यु भएको खबरपछि जाजरकोट पुगेका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले रोग नियन्त्रणको प्रयासलाई तीव्र पारिएको बताएका छन्। परीक्षणबाट कडा खालको रुघा नदेखिएको बताइएको छ । हाल जुनीचाँदे गाँउपालिकामा चिकित्सकहरु सहितको ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको बताइएको छ। स्थानीय जनप्रतिनिधिहर...

साइकलले यौन स्वास्थ्यमा हानी गर्दैन: अध्ययन

पौष ३० २०७४   .

बीबीसी  साइकल चढ्नाले पुरुषको यौन स्वास्थ्य वा मूत्र प्रणालीमा कुनै नकारात्मक असर नपर्ने एक अध्ययनले पत्ता लगाएको छ। अनुसन्धानकर्ताहरुले साइकल चढ्ने पुरुषहरूको दौड र पौडी खेल्ने पुरुषहरूसँग तुलना गर्दा सबैको यौन र मुत्र स्वास्थ्य उस्तै उस्तै पाएका थिए। यसअघि गरिएका अध्ययनहरूले भने साइकल चढ्नाले पुरुषहरूको यौन स्वास्थ्यमा नकारात्मक असर पर्न ...

सुन्दरता बढाउन चाहानुहुन्छ ? (टिप्सहरु)

पौष २७ २०७४   ekhabarnepal

सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ । जति उमेर बढ्दै जान्छ, ज...

के तपाई दैनिक आठ घण्टाभन्दा कम सुत्नुहुन्छ ?अब त्यसो नगर्नुहोस्

पौष २४ २०७४   ekhabarnepal

दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा डप्रेसन को समस्या देखिएको एक अध्ययनले देखाएको छ।अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको हो।  बिचार गर्नुहोस डिप्रेसन होला ? सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा...

रुघाखोकी र भाइरल ज्वरोको प्रकोपले देशभर तिस जनाको मृत्यु

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३ , चिसो बढेसँगै देशका विभिन्न जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका कारण आइतबारसम्ममा ३० जनाको मृत्यु भएकोे छ ।जाजरकोट, हुम्ला, सिरहा, सप्तरीमा र धादिङ लगाएका जिल्लाहरुमा फैलिएको रोगको समयमै उपचार नपाउँदा विरामीहरुको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ । भाइरलको प्रकोपले देशभर ३० जनाको मृत्यु भइसक्दा पनि सरुवा रोगको प्रकोप...

 नवलपरासीमा आधुनिक उपकरण प्रयोग गरी क्षयरोगको उपचार गरिदै

पौष २० २०७४   ekhabarnepal

नवलपरासी २० पुस,  नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ ।  बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो । जिल्लामै पहिलो पूरा अटो...

मिर्गौला, क्यान्सर ,स्पाइनल कर्ड इन्जुरी जस्ता रोगीलाइ मासिक पाँच हजार भत्ताको ब्यवस्था

पौष १३ २०७४   ekhabarnepal

काठमाडौं १३ पुस, सरकारले मिर्गौला, क्यान्सर र  स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । ...

जाडो याममा हृदयघात हुन सक्छ : कसरी बच्ने ?

पौष १० २०७४   ekhabarnepal

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता अपनाउनै पर्छ, खासगरी हृदयका रोगीले ।त्यसैपनि जाडो मौसम मुटु रोगीका लागि अनुकुल मानिदैन । वाह्य चिसोको कारण नसाहरु खुम्चने वा साँघुरिने हुन्छ । यसले रक्त प्रवाहमा कठिनाई ल्याउँछ । जसको सोझो भार, मुटुमाथि पर्छ । यस्ता अनेक कारण छन्, जसले जाडोमा हृदयघातको जोखिम बढाउँछ । कसरी हृ...

डा देवकोटाको स्वास्थ्य गम्भीर 

पौष ९ २०७४   .

काठमाडौँ, ९ पुस -वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।  वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उहाँको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।  डा रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्ति...

मुटु रोगबाट बच्न चाहानुहुन्छ ? यदि त्यसो हो भने

पौष ९ २०७४   ekhabarnepal

मुटु रोगबाट बच्न चाहानुहुन्छ ?  (मुटु रोग अहिले बिश्वमा सबैभन्दा बढी लाग्ने रोग मध्यको एक बन्न पुगेको छ। पहिले विलासी जीवन जिउने धनी बर्गलाई मात्र यो लाग्छ भन्दै आइएको भए पनि खानपानमा ध्यान नदिदा अहिले जुनसुकै बर्ग र समुदायका मानिस यो रोगका सिकार भएका छन। तपाईं पनि आफ्नो खानपिन र जीवनशैलीमा सधै सचेत बनी मुटुरोग लाग्नबाट बच्नुहोस।  मुटु...

कपाल झरेर हैरानी खेप्नुभएको छ?अब यस्तो भोजन गर्नुहोस

पौष ७ २०७४   ekhabarnepal

कपाललाई बलियो र स्वस्थ बनाउने तत्वको शरीरमा अभाव भयो भने कपाल झर्ने गर्छ । यस्ता तत्व पाइने खाना नियमित खाने गरेमा कपाल झर्न रोकिनुका साथै झरेको ठाउँमा कपाल पनि आउँछः फ्याटी एसिड फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ । ज...

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक मात्र डाक्टर, विशाल ज्ञवाली

पौष ५ २०७४   ekhabarnepal

एसएलसी बोर्ड टपर बिशाल ज्ञवाली क्यान्सर विशेषज्ञ हुन: फलामे ढोका मानिने एसएलसीको रिजल्ट आउने दिन। देशभरबाट एसएलसी बोर्ड फर्स्ट हुने आशामा रिजल्ट कुरिरहेको एउटा किशोर। त्यो दिन साँच्चिकै सकसपूर्ण थियो विशाल ज्ञवालीका लागि। एक घन्टा बिताउनु पनि पूरै दिन विताए झै भइरहेको थियो। एसएलसी बोर्ड फर्स्ट हुनेलाई राति १२ बजे फोन आउने विशालले सुनेका थिए।...

महोत्तरीमा जनस्वास्थ्य कार्यालयले कुपोषित बालबालिकाका लागि पोषणयुक्त पिठो वितरण

पौष ३ २०७४   ekhabarnepal

 महोत्तरी पुस ३ , महोत्तरीका करिब ११ हजार कुपोषित बालबालिकाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले पोषणयुक्त पिठो वितरण शुरु गरेको छ।शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।बालपोषण शाखाका अधिकृत गिरेन्द्र झाका अनुसार पहिलो चरणमा सदरमुकाम जलेश्वरका विभिन...

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

मंसिर २९ २०७४   ekhabarnepal

 सोलुखुम्बु मंसि २९, - सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु काठमाडाँैले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा ८९९ जना नागरिकले स्वास्थ्य बीमा गराई निर्धारित...

सुर्खेतमा किशोरी आमाहरु बढ्दै, ज्यान जोखिममा

मंसिर २९ २०७४   .

    रासस   सुर्खेत, मंसिर २९  | सुर्खेतमा किशोरी आमाको संख्या बढ्दै गइरहेको पाइएको छ । बालविवाहका कारण किशोरी आमाको ज्यान जोखिममा पर्ने गरेको छ । उमेर नपुग्दै विवाह गर्नाले बच्चा जन्माउने क्रममा विभिन्न स्वास्थ्य समस्या आउने भएपछि किशोरी आमाको ज्यान जोखिममा परेको हो । वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्...

झापामा क्यान्सर अस्पतालको शिलान्यास - अढाई अर्ब रुपैयाँको लगानी

मंसिर २७ २०७४   ekhabarnepal

२७ मंसिर -झापामा क्यान्सर अस्पताल बन्ने भएको छ । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको हाताभित्रै क्यान्सरको उपचार गर्ने उद्देश्यले बुधबार हस्पिटलको शिलान्यास गरिएको हो । अत्याधुनिक उपचारसहित ३ सय शैयाको पूर्वाञ्चल क्यान्सर अस्पतालको शिलान्यास गरिएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए ।अढाई अर्ब रुपैयाँको लगानीमा हस्पिटल बन्न लागे...

कुखुराको मासु सोचेजस्तो 'स्वच्छ' छैन-साबधान

मंसिर १७ २०७४   ekhabarnepal

काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन । भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्य...

के तपाई कोलोस्टोरबाट बच्न चाहानुहुन्छ ?

मंसिर १५ २०७४   ekhabarnepal

कोलोस्टोर एउटा रोग हो।   औसत मा कुरा गर्नु पर्दा लगभग दस घर मधय  तिन घरका ब्यक्ति लाई  कोलोस्टोर भएको पाईन्छ । मानिस को उमेर बढे अनुसार यो रोग जटिल बन्दै गएको पाईन्छ ।  कसरि हुन्छ कोलोस्टोर? खासमा खानामा कार्बोहाइड्रेट र बोसोको मात्रा बढी भएपछि कोलोस्टोरको समस्या हुन्छ । कोलोस्टोर बढ्नु भनेको मुटुको जोखिम निम्त्याउनु हो । त्यसैले कोलोस्टोर...

थाइराइड किन हुन्छ र यसबाट बच्ने उपाय जान्नुहोस्

मंसिर ३ २०७४   .

जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ । कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक । जीवनशैलीका कारण इन्डोक्राइन डिसअर्डर बढिरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ । थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्यामध्ये ...

रातभरी भिजाएको एक चम्चा मेथी दानाले चट पार्छ ग्यास्ट्रिक 

मंसिर १ २०७४   ,

एजेन्सी। मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा विभिन्न स्वास्थ्य समस्यालाई फाइदा पुर्याउने गर्दछ । के हुन् मेथी दानाका फाइदा ? भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित स...

बुटवलमा मधुमेह शिविर गर्यो लायन्स क्लवले 

कार्तिक २८ २०७४   .

बुटवल, कार्तिक २८ गते  विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ वी २ जोन् ५६ ले विशेष अभियान सहित डायविटीज परिक्षणको प्रारम्भ गर्यो । कार्यक्रमको उद्घाटन गर्दै  बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरका सवै नागरिकको स्वास्थ्य परिक्षणका लागि निजी क्षेत्रसंग समन्वय गरेर अभियान शुरु गरिने प्रतिवद्घता प्रकट गर्नुभयो ।  लाय...

औषधिको मूल्य ३५ देखि ४० प्रतिशतसम्म कम हुने

कार्तिक २८ २०७४   .

काठमाडौं, कार्तिक २७ अब नेपाली जनताले औषधिमा कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन्। सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ७० प्रतिशतसम्म कम गर्न...

बुटवलमा डेेंगुको संक्रमण बढ्यो : एक सातामै १५४ मा संक्रमण

कार्तिक २१ २०७४   .

बुटवल केही दिनयता बुटवलमा डेेंगुको संक्रमण ह्वात्तै बढेको छ । संक्रमण बढेपछि स्वस्थ्यसँग सम्बन्धित संघसंस्थाले सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । साथै डेंगु फैलिन नदिन विभिन्न कार्यक्रमलाई तीव्रता दिइएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक महिनामा रुपन्देहीमा साढे तीन सयजनामा डेंगुक...

चीनमा अत्यधिक प्रदुषण गराउने नौ हजार कम्पनी बन्द

कार्तिक १८ २०७४   .

चीन,कार्तिक १७  चीनको उत्तरी क्षेत्रमा पर्ने तिआनजिन नगरपालिकाले यस वर्ष अत्यधिक प्रदुषण गराउने नौ हजार ८१ वटा कम्पनी बन्द गरिदिएको छ।  कुल १९ हजार कम्पनीमध्ये वातावरण संरक्षण नीति उल्लंघन गरेको आरोपमा ती कम्पनी बन्द गरिएको नगरपालिकाको वातावरण संरक्षण विभागले जनाएको छ । सन् २०१७ मा गरिएको परीक्षणका क्रममा उनीहरुले गरेको जमिनको प्रयोग र निर...

माछा–मासु कस्तो र कति खाने?

कार्तिक १७ २०७४   .

जया प्रधान, पोषणविद् पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी ...

चिनी रोगीले कसरी खाना खाने ?

कार्तिक १४ २०७४   .

- डा. आनन्द जि.सी शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।    मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमि...

स्टामिना बढाउने आयुर्वेदिक उपाय यी हुन्

कार्तिक ४ २०७४   .

काठमाडौं, कात्तिक — स्टामिना बलियो भएमा तपाईं घरिघरि रोग लाग्नबाट बच्न सक्नुहुन्छ । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ । भित्रैबाट बलियो बन्न चाहनुुहुन्छ भने स्टामिना मजबूत बनाउनुस् । यसका लागि आयुर्वेदमा उल्लिखित केही सरल उपायहरू यहाँ बताइन्छ । अश्वगन्धा यो प्राचीन औष...

 तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाउने १२ उपाय

कार्तिक ३ २०७४   .

रवीन्द्र पाण्डे १. तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनारसा, झिलंगी आदि घ्यु वा तेलमा पकाउने भएकोले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचांपरमधुमेहरअम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला। ...

१० बुँदे सम्झौतापछि अनसन तोडे डा. केसीले

कार्तिक १ २०७४   .

  काठमाडौं, कात्तिक १ सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतालगत्तै डा. केसीले बुधबार १४ औं दिन अनसन तोडेका छन्। सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै  हस्ताक्षर भएको हो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री...

गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष

असोज २४ २०७४   ekhabarnepal

  काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, प्रहरीको खोजी सूचीमा रहेका काभ्रेका दावा लामा र निर्माण व्यवसायी गौचन र तिवारी हत्या मनोज समूहले गरेको प्रहरी निष्कर्ष अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने काममा मनोज पुन, लोप्साङ लामा तथा समिरमान बस्नेत समूहको हात रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।  गौचन हत्याको अनुसन्धानमा खटेका...

डा. केसीले १३ औं अनशन सुरू गरे 

असोज १९ २०७४   .

 काठमाडौं.आश्विन १९ चिकित्सा शिक्षा र सेवामा सुधारको लागि आन्दोलन गर्दै आएका प्रा डा गोविन्द केसीले बिहीबार अपराह्न ५ बजेदेखि ४ बुँदे मागसहित आमरण अनशन सुरू गरेका छन् ।  त्रिवि शिक्षण अस्पताल हातामा गरिएको यो उनको १३ औं अनशन हो । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्‍बाट पारित गर्न लागिएको भन्दै उनले १२ औं आमरण अनशन सुरु गरेका थि...

स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकलाई सरकारको आग्रह

असोज ९ २०७४   .

काठमाडौं  असोज,९  । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्...

नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु

असोज २ २०७४   .

तुलसीपुर, असोज २ । तुलसीपुर उपमहानगरपालिकाले नेपालमै पहिलोपटक सुत्केरीलाई भत्ता दिन सुरु गरेको छ। तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेपछि रकम वितरण गरेको हो। पहिलो चरणमा पाँच हजारका दरले आइतबार २८ जना सुत्केरीले भत्ता पाएका छन्। दुई महिनाको बच्चा काखमा च्यापेर आएकी तुलसीपु...

कस्ताे छ तपार्इकाे स्वास्थ्य र स्वभाव यसरी थाहा पाउनुस्

भाद्र ३० २०७४   .

एजेन्सी । हाम्रो जन्म दिन, बार, घडी, पला आदिको आधारमा ज्योतिषिय भाग्यफल हेर्ने गरिन्छ । हालै भएको एक सोधले चाहिँ हामी जन्मेको महिनाको आधारमा हाम्रो स्वास्थ्य र स्वभावबारे थाहा हुने तथ्य उजागर गरेको छ । हामी जन्मेको महिनासँग हाम्रो स्वास्थ्य पनि जोडिने शोधकर्ताको भनाई छ । यस हिसाबले हाम्रो स्वास्थ्यसँग हामी जन्मने महिनाले पनि अर्थ राख्छ । जनवर...

बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव

भाद्र २८ २०७४   .

काठमाडौ भदौ,२८ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो । उनका आफन्तले भने ...

भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पताल बनाउन पहल

भाद्र २५ २०७४   .

चितवन, भदौ २५– चितवनस्थित भरतपुर अस्पतालको सेवा प्रभावकारी वनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । अस्पताल अवलोकन गर्दे उनले विरामीवाट कुनैपनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी हुन् । दाहालले अधिकांश महिलाहरु भुइमै सुतेर उपचार गर्न वाध्य भएको देखेपछि तत्काल वेड थपी उपचार दिन अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा रुद्र म...

‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

भाद्र १८ २०७४   रासस

काठमाडौँ, भदौ १८-स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालल...

बियर वा वाइन कसरी, किन र कति पिउने ?

भाद्र १६ २०७४   .

चाडपर्वको मौसम सुरु हुँदैछ । र, यतिबेला नेपाली समाजले अधिक मदिरा खपत गर्छ । मदिरा स्वास्थ्यका लागि प्रतिकुल पेय हो । यसको सेवन हानिकारक मानिन्छ । यद्यपी कतिपय अवस्थामा नियन्त्रित मात्रामा मदिराको सेवनले मानसिक तथा शारीरिक थकान मेट्ने विश्वास गरिन्छ । खासगरी भेटघाट, चाडपर्व आदिलाई उल्लासमय बनाउन हामी मदिराको चुस्की लिने गर्छौ । मदिराजन्य पेय...

चितवनमा स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण

भाद्र १६ २०७४   रासस

चितवन ,भदौ १६ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा...

लुम्बिनी अञ्चल अस्पतालमा ४२ सय ९८ ले लिए निःशुल्क सेवा

भाद्र १३ २०७४   .

रुपन्देही, भदौ १३–लुम्बिनी अञ्चल अस्पताल बुटबलमा गत ७३ भाद्रदेखी ७४ असारसम्म ४२ सय ९८ जना लक्षित  समुहले  निशुल्क सेवा पाएका छन् । अस्पतालको सामाजिक  सेवा ईकाईले निशुल्क औषधी तथा अन्यसेवा परिचयको आधारमा निशुल्क सेवा दिएको हो ।सेवा लिनेमा  गरिब २१ सय, असाहय २२, लैगीक हिसा प्रभाबित ४, जेष्ठ नागरिक १८ सय ६८ ,महिला स्वास्थ्य स्वयम सेबिका ५३ जना छन्...

दाङमा भाइरल संक्रमणका बिरामी बढे

भाद्र ९ २०७४   रासस

दाङ,  भदौ ९ - दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिसजस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्...

कपिलवस्तुमा झाडापखालाको प्रकोप, ३ को मृत्यु

भाद्र ४ २०७४   .

कपिलवस्तु, भदौ ४ ।  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका साविक कुशहवा गाबिस वडा नं. ६ र ७ मा झाडापखालाको प्रकोप फैलिएको छ। तीन दिनअघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट ग्रसित सर्वसाधारणमा हाल पेट दुख्ने समस्या पनि थपिए...

स्क्रबटाइफस र स्वाइन्फ्लु फैलिएको चितवनमा डेंगु रोग समेत भेटियो

भाद्र ४ २०७४   .

चितवन, भदौ ४ । स्क्रबटाइफस र स्वाइन्फ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोग समेत देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक बर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको विरामी देखिएको हो। कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना विरामीको परीक्षण गरिएकोमा एक जनामा डेंगु लागेको पाइएको बताए। कालिका...

देशभर अस्पतालको बहिरङ्ग सेवा बन्द

साउन २७ २०७४   रासस

काठमाडौँ,  साउन २७ - सरकारी चिकित्सक सङ्घ गोदान०ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार आकस्मिक ...

स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु

साउन २५ २०७४   रासस

काठमाडौँ, साउन २५-व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी ९स्वाइनपफ्लु० का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए । ...

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु स्वाइनफ्लुका १०० बिरामी भेटिए

साउन २३ २०७४   रासस

चितवन  साउन,२३। चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबा...

आँखामा हुने क्यान्सरका बिरामी बढि

साउन २३ २०७४   डा. वेन लिम्बू

डा. वेन लिम्बू ,आँखारोग विशेषज्ञ   |   आँखामा हुने विभिन्न समस्याबारे धेरैलाई थाहा छैन । सोही कारण आँखामा हुने क्यान्सरका बिरामी बढिरहेका छन् । विश्वमै सर्ने रोगको तुलनामा क्यान्सर रोग अग्र स्थानमा आइसकेको छ । पेटको क्यान्सर, मुखको क्यान्सर, पाठेघरको क्यान्सर, पाचन प्रणालीको क्यान्सरबारे धेरैलाई थाहा छ, तर आँखामा हुने क्यान्सरबारे धेरैलाई थाह...

रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

साउन १५ २०७४   रासस

वालिङ, साउन १५ - स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार वालिङ–१४ पेखुका खुमप्रकाश अर्यालको मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा आएको टोलीले वालिङ आसपासका विभिन्न क्षेत्रका १९ जनाको...
To Top