समाज

नेपाली लेखनका अब्बल हस्ति साहित्यकार मनु ब्राजाकीको निधन

माघ १९ २०७४   ekhabarnepal

काठमाडौं माघ १९,  साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उहाँको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो । मस्तिष्क शिरोघातबाट पीडित उहाँको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उहाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।  ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयि...

 सडक हरियाली अभियान बुटवलमा सुरु

माघ १९ २०७४   .

बुटवल, माघ १९ । बुटवल–बेलहिया सिक्सलेन सडकलाई हरियाली बनाउन तिलोत्तमा नगरपालिकाबाट सुरु भएको अभियान बुटवलमा पनि सुरु भएको छ । अभियानले व्यापकता पाउन थालेपछि अब बुटवल–बेलहिया सिक्सलेन सडक थप आकर्षक देखिँदै गएको छ । तिलोत्तमा–५ मणिग्रामबाट सुरु भएको सडक हरियाली प्रवद्र्धन अभियान सिक्सलेन निर्माण पूरा भएको स्थानमा चलिरहेको छ । एकपछि अर्को गर्दै ...

अख्तियारको नवनिर्मित भवनको उदघाटन

माघ १८ २०७४   .

बुटवल माघ १८,   पाँच नम्बर प्रदेश स्थित अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको नवनिर्मित भवनको  विहीवार प्रमुख आयुक्त दीप बस्न्यातले उद्घघाटन गर्नु भएको छ । बुटवलको सडक डिभिजन परिसरमा निर्मित कार्यालय ५ करोड ५९ लाख ३७ हजार ६ सय ९३ रुपियाँमा वनेको हो ।  भवन उद्घघाटन गर्दे प्रमुख आयुक्त बस्न्यातले मुलुक प्रादेशिक संरचनामा गएपछि सातवटै प्रदे...

रुकुमकोटबाटै कामकाज चलाउन सर्वोच्चको अन्तरिम् आदेश 

माघ १८ २०७४   .

  रुकुम माघ १८ , गत बिहीबार मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला सदरमुकाम सार्ने निर्णयमा सर्वोच्च अदालतले अन्तरिम् आदेश जारी गरेको छ । आवश्यक पूर्वाधारलगायतको तयारी विना सरकारले सदरमुकाम सार्ने निर्णय गरेकाले अर्को आदेश नभएसम्मको लागि साविकको सदरमुकाम रुकुमकोटबाटै कामकाज चलाउन सरकारका नाममा सर्वोच्चले बिहीबार अन्तरिम् आदेश दिएको हो । ...

विद्युत चोरीमा संलग्न ब्याक्तिलाई ब्ल्याक आउट गर्न बाध्य हुनेछौं - घिसिङ

माघ १८ २०७४   ekhabarnepal

  काठमाडौ माघ १८,  राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुने गरेका छन् । राजधानीमै यस्तो हुनु मुलककै लागि दुर्भाग्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउछन् । निर्देशक कुलमान घिसिङका अनुसार ललितपुरका विभिन्न क्षेत्रमा वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको बताउदै उनले ललितपुरका विद्युत चोरी हुने विभिन्न क्षे...

जंगलमा हराएका किशाेर ६ दिनपछि भेटिए

माघ १७ २०७४   .

माघ १७ छ दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमण)मा जाँदा हराएका किशाेर भेटिएका छन्।  ६ कक्षामा अध्ययनरत किशाेर भेटिएको खबर आएपछि प्रहरीको टोली त्यसतर्फ लागेको हो।  हराइरहेका किशाेर फूलचोकीको जंगलमा फेला परेको खबर आएपछि डिएसपी विनोद सिलवालको टोली उद्धारका लागि त्यसतर्फ गएको ललितपुर प्रहरी प्रमुख एसएसपी गणेशबहादुर ऐरले बताए।। ललितपुरको थसि...

 केआइ नेपाल द्धारा तीन चेलीको उद्धार

माघ १७ २०७४   ekhabarnepal

 माघ १७ , बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ ।यो आर्थिक व...

१५२ वर्षपछिको पहिलो 'खग्रास चन्द्रग्रहण' आज लाग्दैछ : कस्तो काम गर्दा अनिस्ट हुन्छ ?

माघ १७ २०७४   ekhabarnepal

  काठमाडौं माघ १७, माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने सम...

भारतमा अनिच्छापूर्वक जन्माएका दुई करोड छोरीहरू

माघ १६ २०७४   .

बीबीसी नयादिल्ली, माघ १६ भारतमा आमाबुबाले अनिच्छापूर्वक जन्माएका छोरीहरूको संख्या २ करोड १० लाख रहेको एउटा सरकारी प्रतिवेदनले देखाएको छ। अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार छोरा नहुञ्जेल धेरै दम्पतीले सन्तान जन्माउने क्रमलाई निरन्तरता दिएका थिए। लेखकहरूले लिङ्ग पहिचान गरी गर्भपतन गराउनेभन्दा छोराको जन्मलाई महत्त्व दिने प्रचलन रहेको उल्...

एकदिनको लागि नेपाल भ्रमण आउदै भारतीय विदेशमन्त्री

माघ १६ २०७४   ekhabarnepal

 माघ १६ , नेपालमा वाम सरकार गठनको तयारी भइरहेका बेला भारतीय विदेशमन्त्री सुस्मा स्वराज आकस्मिक रुपमा नेपाल आउने भएकी छिन्। नेपालको राजनीतिक अवस्था भारतको प्रतिकुल हुँदै गएको भनेर टिप्पणी भइरहेका बेला उनी बिहिबार नेपाल भ्रमणमा आउन लागेकी हुन्।  भारतीय बिदेश मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गरी उनको भ्रमणको बारेमा जानकारी दिएको हो। फेब्रअरी...

सुत्केरीको पाठेघरभित्रै ‘प्याड’ छोडेर टाँका लगाइदिए !

माघ १६ २०७४   ekhabarnepal

  बागलुङ माघ १६, सुत्केरी महिलाको ज्यान माथि यसरी गरियो खेलवाड ; सुत्केरी महिलाको पाठेघरभित्रै ‘प्याड’छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइदिए। धौलागिरि अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ । जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछ...

चूडामणि शर्माविरुद्ध अर्काे मुद्दा दर्ता 

माघ १५ २०७४   ekhabarnepal

 काठमाडौं माघ १५ , आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक तथा तत्कालीन कर फस्र्यौट आयोगका सदस्य सचिव चूडामणि शर्माविरुद्ध ४ करोड बढीको बिगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ । सरकारी पदमा रहेर अकूत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले ४ करोड, २९ लाख ५४ हजार १...

कक्षा १२ मा अध्ययनरत किशोरीले जिउमा मट्टीतेल खन्याएर आत्मदाह गरिन, बुझनुहोस् कारण

माघ १५ २०७४   ekhabarnepal

माघ १५ ,  भारत यूपीको देवरियाको गौरीबजार क्षेत्रमा विद्यालय सञ्चालका छोराले जिस्काउने र बलात्कार प्रयास गरेपछि एक किशोरीले आत्मदाह गरेकी छिन् । कक्षा १२ मा अध्ययनरत ति किशोरिले शरिरमा मट्टीतेल खन्याएर आगो लगाएकी थिइन् ।  यस घटनापछि मृतक किशोरीकि आमाले प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छिन् र प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान ग...

भालुको पित्त सहित ६५ वर्षिय वृद्ध पक्राउ

माघ १४ २०७४   ekhabarnepal

माघ १४, ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले भालुको पित्त र अवैध जडिबुटी सहित एक जना वृद्धलाई पक्राउ गरेको छ । प्रहरी सहायक निरीक्षक केशव जोशी नेतृत्वको आरआईटीले कैलाली धनगढी उपमहानगरपालीका–२ बाट ती बृद्धलाई पक्राउ गरेको हो । जुम्लाको सुनिगाउँ–८ का ६५ वर्षिय सुनम धिताललाई भालुको पित्त र अन्य जडि...

जोमसोममा निकालियो हावाबाट बिजुली

माघ १२ २०७४   ekhabarnepal

मुस्ताङको जोमसोमस्थित प्रहरी कार्यलयमा हावाबाट बिजुली निकालिँदै । रासस

 नारायणगढ-मुग्लिन सडक भोलि दिउँसो १०-४ बजेसम्म ठप्प

माघ १२ २०७४   ekhabarnepal

  चितवन ,  रातको समयमा सवारी साधन रोकेर काम गरिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्डको काममा प्रगति हुन नसकेपछि शनिबारदेखि दिउँसो सवारी साधन रोकेर काम गरिने भएको छ। रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन्। बिहान १० बजेदेखि दिउँस...

दुई वटा पुलको शिलन्यास

माघ १२ २०७४   .

  बुटवल, ११ माघ । बुटवल स्थीत दानव खोलामा दुइवटा पुलको शिलन्यास गरिएको छ । बिहिवार कार्यक्रम गरि दुवै पुलको पूर्व अर्थमन्त्री विष्णु पौडेलबाट सिलन्यास गरिएको हो ।  डिभिजन सडक कार्यालय बुटवलका अनुसार दानव नदी पुल, काठेपुल, मैनावगर देखि टपमजुवा सडकमा पर्ने दानव नदी पुल निर्माणको लागत १२ करोड ६८ लाख रहेको छ । त्यस्तै बुटवल ११ र १३ जितगढी जोड्न...

भारत नयाँ सरकारलाई पूर्ण सहयोग गर्न तयार छ: राजदूत पुरी

माघ १२ २०७४   .

काठमाडौं, माघ ११ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले  नेपालमा अब बन्ने सरकारलाई भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदूत पुरीले भने, ‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय...

रुपन्देहीमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु ; स्थानीयले गरे ट्रिपरमा आगजनी

माघ ११ २०७४   ekhabarnepal

बुटवल माघ ११, रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट बिहीवार एक बृद्ध महिलाको मृत्यु भएपछि स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।  बुटवल भैरहवा सडकको जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षीया महिला बिष्णु कुमारी भट्टराईलाई तीब्र गतिको ट्रिपरले ठक्कर दिएको थियो ।  जेब्राक्रसमा पैदलयात्रीको मृत्यु भएपछि स्थान...

छिट्टै सीमाङ्कन विवाद टुङगाउनुपर्छ 

माघ १० २०७४   ekhabarnepal

  काठमाडौँ , नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि तयार पारेको प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सीमा वि...

नगर प्रमुख हरिसिं साउदको घर परिसरमा बम विस्फोट

माघ १० २०७४   ekhabarnepal

धनगढी माघ १०, कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । घरदेखि झण्डै १५० मिटर दुरीबाट विद्युतीय तार प्रयोग गरेर बम विस्फोटन...

 "नेपाल गन्तव्य" कार्यक्रमको आयोजना न्युयोर्कमा

माघ १० २०७४   ekhabarnepal

    काठमाडौँ माघ १०, नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा 'नेपाल गन्तव्य' कार्यक्रम आयोजना गरियो ।  त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रम...

अनावश्यक मूल्यबृद्धि गरेको भन्दै रुपन्देहीको सिमेन्ट उद्योगमा तालाबन्दी

माघ १० २०७४   ekhabarnepal

रुपन्देही माघ १० , रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा प्रमुख तीन दलका युवा संगठनहरुले तालाबन्दी गरेका छन् ।  एमाले निकट युवा संघ, नेपाली कांग्रेस निकट तरुण दल र माओवादी केन्द्र निकट वाइसिएलले प्रदेश र प्रतिनिधिसभाको चुनावपछि सिमेन्ट तथा छड उद्योगहरुले अनावश्यक मूल्यबृद्धि गरेको भन्दै उद्योगहरुमा तालबन्दी गरेका हुन् । जिल्लाका ११ वटा सिमेन्ट...

स्थानीय तह सञ्चालनका लागि बने यस्ता ३० कानुन   

माघ ९ २०७४   ekhabarnepal

  काठमाडौँ माघ ९,  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु-याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिए । उनले तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको...

सिलवालविरुद्ध 'डिफ्यूजन नोटिस' जारी; देशभर निगरानी शुरु

माघ ८ २०७४   ekhabarnepal

  काठमाडौँ माघ ८,   सिलवालविरुद्ध विश्वका १९२ देशका प्रहरीले  निगरानी शुरु गरेको छ ।नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआईजी) तथा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमालेका सांसद नवराज सिलवालविरुद्ध प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ । डिफ्यूजन नोटिस जारी भएसँगै सिलवाल प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरपोल’को मोस...

महानगरीय प्रहरी कार्यालयका  असइ रमेश खड्का तीन लाख घुससहित पक्राउ

माघ ८ २०७४   ekhabarnepal

काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका असइ तीन लाख घुससहित पक्राउ परेका छन्। कन्ट्रोल शाखामा कार्यरत असई रमेश खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार बालाजु बाइपासबाट पक्राउ गरेको हो। एक व्यक्तिको लेनदेनको कागज आफुसँग राखेर उनले बार्गेनिङ गर्दै आएका थिए। पैसा लिन भनेर बाइपासको एक होटलमा पुगेका थिए। पैसा लिएलगत्तै उ...

जाम कम गर्नको लागि कोटेश्वर देखि सूर्यविनायकसम्म सुरुङमार्गको डीपीआर बन्दै

माघ ८ २०७४   ekhabarnepal

  काठमाडौं माघ ८,   कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । सवारी जाम कम गर्न  सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।  राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये कोटेश्वर पनि पर्छ । कोटेश्वरबाट सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माण गरी जाम रहित बनाउन भक्तपुर नगरपालिकाले सुरुङमार्गको डीपीआर तयार पारेको ह...

तिलोत्तमाको प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह शिलन्यास

माघ ८ २०७४   .

दोस्रो नगरसभाको सम्पूर्ण तयारी पूरा तिलोत्तमा, माघ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाउन थालेको प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको आईतबार शिलन्यास गरिएको छ । वडा नं. ६, कुञ्जलापुरमा निर्माण हुने प्रशासनिक भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलन्यास गर्नु भएको हो । यस्तै वडा नं. ७ र ९ को केउलानीमा नि...

राष्ट्रियसभाका लागि मतदाताहरुको नामावली ; कुन प्रदेशमा को-को मतदाता ? (र्हेनुहोस्)

माघ ७ २०७४   ekhabarnepal

काठमाडौं माघ ७, निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार मतदाता नामावली सार्वजनिक गरिएको हो। यही माघ २१ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख एवम् अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने छन् । नामावली: प्रदेश नं. १ : गाउँपालिका/नगरपाल...

हिराजस्तै टल्किने  'कार्ज' को खानी भेटियो !

माघ ६ २०७४   ekhabarnepal

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा पाइएको हिराजस्तै टल्किने कार्ज पत्थर । गुर्जामा बहुमूल्य कार्ज पत्थर पाइएपनि अहिलेसम्म खानीमा उत्खनन् हुन सकेको छैन । तस्वीर : धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

 नारायणगढ मुग्लिन सडक दिउँसो ६ घण्टा बन्द

माघ ५ २०७४   .

   चितवन, माघ ५ । निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसो दिउँसो ६ घण्टाbबन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो । अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रा...

धनकुटामा आन्दोलन चर्किए सँगै प्रशासन कार्यालयमा आगजनी

माघ ४ २०७४   ekhabarnepal

काठमाडौं , सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा बुधबार साँझदेखि नै आन्दोलन चर्किएको छ । आन्दोलनकारीले बिहिबार क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।  आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । प्रजिअ उ...

तोकियो प्रदेशको राजधानी;कतै दीपावलीको खुशि भने कतै आन्दोलन चर्कियो

माघ ४ २०७४   ekhabarnepal

काठमाडौं माघ ४,  बुधबार सरकारले सात प्रदेशको अस्थायी राजधानी तोकेपछि कतै खुशियालीमा दीपावली भएको छ भने कतै दुखिहुदै आन्दोलन चर्किएको छ।बुधबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशको अस्थायी राजधानीको टुंगो लगाएको हो । प्रदेश १ को राजधानी विराटनगर तोकिएपछि त्यहाँ दीपावली भएको छ भने धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको...

प्रदेश नम्बर ५ को राजधानी तोकियो रुपन्देही

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ ,   बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए।सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर...

भोलि सोनम ल्होसारको अवसरमा सार्वजनिक बिदा

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ , भोलिको सार्वजनिक बिदा यथावत् रहेको गृह मन्त्रालयले जनाएको छ। तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो। तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए। उनीहरुले फागुन ४ गते बिदा दिनुपर्ने बताएका थिए।गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा द...

इण्डोनेसियामा एक नेपालीको गोली प्रहार गरि हत्या !

माघ ३ २०७४   ekhabarnepal

 लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा एक नेपाली मारिएका छन्। इण्डोनेसियन न्यूज पोर्टल सिण्डो न्यूजका अनुसार मारिनेमा ३४ वर्षीय शरणकुमार तामाङ छन्।उनको साथबाट ५२ ग्राम लाागू औषधसमेत बरामद गरिएको समाचारमा जनाइएको छ। पक्राउ परेपछि भाग्न खोज्दा प्रहरीले गोली चलाएको बताइएको छ। गोली लागेर गम्भीर घाइते भएका तामाङलाई तत्काल अस्पताल लग...

सर्वोच्चको फैसला ः दीपक मनाङ्गेलाई ५ वर्ष जेल

माघ २ २०७४   .

काठमाडौं , माघ २ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।   तर, प्रदेशसभा सदस्यको सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् र उनको पद गएको छ ...

अग्रज पत्रकार डम्बरबहादुर थापाको निधन

माघ २ २०७४   ekhabarnepal

सुनसरी माघ २ , सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण मंगलबार बिहान निधन भएको छ । एकहत्तर वर्षीय थापा केही सातादेखि नियमित औषधि सेवन गरिरहेका थिए । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारिता गरेकै कारण योद्धा पत्रकारका रुपमा कहलिएका हुन् । थापाले २०४७ फागुन २४ गते योद...

  बन्द होलान त नेपालमा खोलिएका भारतीय विद्यालयहरु ?   

माघ २ २०७४   ekhabarnepal

काठमाडौं माघ २,      कुटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको छ । आयोगको विज्ञ समूहले तयारी गरी गए...

जीप दुर्घटना हुँदा गाउँपालिकाको अध्यक्ष कटुवालसँगै ५ जनाको मृत्यु

पौष ३० २०७४   ekhabarnepal

संखुवासभा पुस ३०,  संखुवासभाको मकालु गाउँपालिकामा जीप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसँगै ५ जनाको मृत्यु भएको छ । मकालु गाउँपालिकातर्फ जाँदै गरेको जित गढीबजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्...

सशस्त्र प्रहरी मुख्यालयमा आगलागी हुनुमा कस-कसको मिलेमतो ?

पौष ३० २०७४   ekhabarnepal

काठमाडौं चार साताअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको आगलागी घटनामा संगठनका केही अवकाशप्राप्त अधिकारीहरुको समेत मिलेमतोको आशंका गरिएको छ। गृह मन्त्रालयद्वारा छानबिन समितिले उच्च तहका व्यक्तिहरुको समेत संलग्नतातर्फ संकेत गरेको छ।  तल्लो तहका प्रहरीको मात्र योजनामा घटना सम्भव नभएको भन्दै उक्त आगलागी  अनुसन्धानको जिम्मेवारी गृह मन्त्रालयले...

प्राचीन कपिलवस्तु राजदरबार क्षेत्रमा पुनः उत्खनन शुरु

पौष ३० २०७४   .

  कपिलवस्तु- प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ। बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन्। दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्...

स्वास्थ्यमन्त्री-डा.केसी सहमति, आज अनशन तोड्ने

पौष २९ २०७४   .

शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर   काठमाडौं, पुस २९ : प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनशन थालेका डा.गोविन्द केसीले शनिबार अनशन तोड्ने भएका छन् । स्वास्थ्यमन्त्री दीपक बोहरासँग शुक्रबार राति पाँचबुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोड्न लागेका हुन् । सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्स...

तातोपानी नाका खोल्न सुरक्षा प्रत्याभूति,लीलामणि पौड्याल   

पौष २९ २०७४   .

  काठमाडौं । तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘तातोपानी नाका सञ्चालन र कोदारी राजमार्गको स्तरोन्नति’ विषयक एक कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि...

नेपाल -भारत छुट्टयाउने पचाँस प्रतिशत सीमास्तम्भहरू गायब

पौष २८ २०७४   ekhabarnepal

 पुस  २८, नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो ।  सर्वेक्षणको प्रारम्भीक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात...

शनिवार देखि हुस्सु र चिसो कम हुनेछ - मौसमविद्

पौष २८ २०७४   ekhabarnepal

काठमाडौं पुस २८,  पश्चिमी क्षेत्रको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु लागेको भने अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको छ । पश्चिमी वायुको प्रभावले अहिले पश्चिमको मौसम बदली भएको मौसमविद्ले बताएका छन् । यसकै प्रभावले आज शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद्हरुले बताएका छन्। म...

गौतमबुद्ध विमानस्थल एक बर्ष भित्र काम सकिने दावी 

पौष २७ २०७४   .

    रुपन्देही, पौष २७ । पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ ।  गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा वेला वेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन नसकेको आयोजनाले नेपाली ठेकेदारलाई विदा गरेपछि चिनियाँ कम्पन...

माग पूरा नभएसम्म अनसनमै रहन्छु -डा. केसी

पौष २७ २०७४   ekhabarnepal

काठमाडौं पुस २७,   सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई डा। केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् । अदालतको छानबिनमा परेका प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा, तत्काल चिकित्सा शिक्षा आयोग गठनसहितका अन्य पाँच बुँदे माग पूरा न...

आज विविध कार्यक्रमका साथ पृथ्वी जन्यती मनाइँदै

पौष २७ २०७४   ekhabarnepal

काठमाडौं पुस २७, आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई रा...

 पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र सर्वोच्चले झिकायो

पौष २६ २०७४   .

काठमाडौं,पुस २६ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ । अदालतको अवहेलना मुद्दा लागेका डा. गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भए/नभएको शंका भएको बताएका थिए । डा. केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखे । न्याय...
To Top