समाज

विराटनगरमा नेट्वर्किङ कम्पनीको औषधिसहित दुई महिला पक्राउ

पौष १२ २०७४   ekhabarnepal

विराटनगर : नेपालमा प्रतिबन्ध लगाइएको नेट्वर्किङ व्यवसायमा प्रयोग गरिने औषधि भारतबाट तस्करी हुने गरेको पाइएको छ । नेट्वर्किङ कम्पनीको नाम नै उल्लेख गरिएका औषधी अवैध रुपमा भित्र्याउने गरिएको  प्रहरीले पत्ता लगाएको छ । डीएक्सएन नामक नेट्वर्किङ कम्पनीको औषधिसहित दुई महिलालाई विराटनगरबाट मंगलबार साँझ पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा इलाका प...

आश्रमका नाममा बालबालिकामाथि यातना, सञ्चालकको नागरिक्ता संकास्पद

पौष १२ २०७४   .

विकाश पराजुली बुटवल,  पुस १२ । साहाराको घर (बालगृह) मा रहेका बालबालिका माथि शोषण र कुटपिट गर्ने गर्ने ब्यक्ति प्रहरीको फन्दामा परेका छन् । बुटवल १३ स्थित बेलवासमा संचालनमा रहेको साहारको घर बालगृहमा रहेका ५ जना बालबालिका शनिबार राती आफुमाथी शोषण र कुटपिट गरेको भन्दै भागेपछि उक्त घटना बाहिर आएको हो । आश्रममा रहेका ३६ मध्ये ५ जना बालबालिका राति ...

महोत्तरीमा शीतलहर र चिसो हावाका कारण जनजीवन प्रभावित

पौष ११ २०७४   ekhabarnepal

गौशाला, ११ पुस - महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११/१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ ।  चिसोकै कारण अहिले महो...

जथाभावि प्लास्टिक जलाउन सख्त मनाहि

पौष ११ २०७४   ekhabarnepal

बुटवल पौष ११ ,  हाम्रो घर वरपर भएका सम्पूर्ण जैविक तथा अजैविक बस्तु हरु लाइ फरक फरक ठाँउमा जम्मा गरि राख्नु पर्दछ । हमीहरुलेनै जथाभावि रुपमा कागज तथा अन्य बजैविक लगायतका ठोस बस्तुहरु जलाएर आफनै जिवन छोटो बनाइरहेका हुन्छौ , त्यसैले यस्ता कागजहरुलाइ जथाभावि रुपमा जलाउन सख्त मनाहि गरिएको छ । प्लास्टिक बाल्दा वायु प्रदूषण भएर जनस्वास्थ्यमा नकारात...

उपत्यकामा बढदैछ वायु प्रदूषण

पौष १० २०७४   ekhabarnepal

उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ । विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक न...

पश्चिम तराईको जनजीवन शीतलहरको कारण कष्टकर बन्दै

पौष १० २०७४   ekhabarnepal

नेपालगञ्ज पुस१०,  चिसोसँगै बहने सिरोटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ ।अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढे...

नवनिर्वाचित सांसद चौधरीलाई पक्राउ गर्न सर्वोच्चको आदेश 

पौष ९ २०७४   .

  काठमाडौं ९ पुस– सर्वोच्च अदालतले प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद रेशम चौधरीलाई फरार अभियुक्त ठहरगर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले वारेश नामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले आइतवार रेशमलाई फरार अभियुक्त ठहरगर...

कालीकोटमा अझै पनि अशान्ति

पौष ९ २०७४   ekhabarnepal

कालीकोट, ९ पुस– म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यूु अर्को आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  प्रजिअ बद्रीनाथ गैरेका...

लोप्उन्मुख भाले घडियाल बबई नदीबाट नारायणीमा

पौष ९ २०७४   ekhabarnepal

बबई नदीबाट शनिवार एउटा भाले घडियाल ल्याएर चितवन राष्ट्रिय निकुञ्ज नजिकैको नदीमा छाडिएको अधिकारीहरुले बताएका छन्।चितवन राष्ट्रिय निकुञ्जका नारायणी र राप्ती नदी गत वर्षदेखि भाले घडियाल विहीन हुन पुगेका थिए। त्यहाँको प्राकृतिक बासस्थानमा नभएपछि भाले घडियाल ल्याएर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रामचन्द्र कंडेलले बताए।उनले भने, "भएको पन...

नवलपरासीमा फलाम खानी सञ्चालन हुँदै

पौष ८ २०७४   ekhabarnepal

नवलपरासी, ८ पुस–  नवलपरासीमा दुई करोड टनको फलामखानी रहेको अनुमान गरिएको छ। नेपालको सबैभन्दा ठूलो फलाम खानी रहेको हुप्सेकोट ५ पोखरी जाने सडक विस्तार कार्य सुरु भएको छ। पूर्व–पश्चिम रार्जमागको डण्डादेखि फलामखानी रहेको पोखरी क्षेत्र पुग्ने २१ किलोमिटर लामो सडकमध्ये झ्यालबासदेखि पोखरीसम्मको सडक विस्तार सुरु भएको हो। पहिलो चरणमा गरिएको अध्ययनमा यहाँ...
To Top