समाज

काठमाडौंमा मेलम्चीको पानि कहिले आउछ ?

पौष १५ २०७४   ekhabarnepal

मेलम्चि पुस १५,   मेलम्ची खानेपानी सुरुङ निर्माण  अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ  ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण अन्तर्गत अम्बाथान–ग्याल्थुम खण्डको ब्रेक–थ्रु भएको छ । मध्यरातमा उक्त खण्डको ब्रेक थ्रु भएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले बताए ।  बारे औपचारिक जानकारी गराउन विशेष कार्यक्रमको आयोजना गरिने भएको छ ।  ८  ...

प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद 

पौष १५ २०७४   .

 काठमाडौं, १५ पुस | कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: प्रदेश १ : १३ जना प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दि...

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाचौ राष्ट्रिय महाधिवेशन चितवनमा

पौष १४ २०७४   ekhabarnepal

काठमाडौँ, १४ पुस - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचाँै राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ ।  सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ । समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था ...

दाङमा बाघको हड्डी सहित तीनजना पक्राउ

पौष १४ २०७४   ekhabarnepal

दाङ पुस १४, दाङमा बाघको हड्डी सहित तीनजना पक्राउ परेका छन् । बबई गाउँपालिका वडा नम्बर –४ हापुरेबाट स्थानीय पूर्णबहादुर हमाल, काशीराम बिक र सल्यान त्रिवेणीका चन्द्रबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङमा पठाइएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।  

भैरव कामना धार्मिक वन हस्तान्तरण कार्यक्रम सम्पन्न

पौष १४ २०७४   .

  पाल्पा,नुवाकोट पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. २ नुवाकोटमा रहेको भैरव कामना धार्मिक वन विहिवार एक कार्यक्रमका बीच सो धार्मिक वनको कार्यसमितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालय,पाल्पाका जिल्ला वन अधिकृत दधिलाल कंडेलले उक्त धार्मिक वनको प्रमाण पत्र र कार्ययोजना धार्मिक वनका अध्यक्ष रामेश्वर कसजूल...

पर्सामा ४८ किलो गाँजासहित दुई जना पक्राउ

पौष १३ २०७४   ekhabarnepal

पर्सा  पुस १३, पर्सा प्रहरीले ४८ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका वडा नं ९ विश्रामपुर बस्ने ३० वर्षीय शर्माप्रसाद कलवार र उसको कान्छो भाई २७ वर्षीय गम्भीरा साह कलवारलाई सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई गाँजासहित सार्वजनिक गरे...

रानीपोखरी पुनर्निर्माण कार्यमा विरोधावास : कार्य स्थगित

पौष १३ २०७४   ekhabarnepal

काठमाण्डौ १३ पुस,  काठमाण्डौ महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । बिहीबार दिउँसो हुने छलफलमा सहमति खोजेर आवश्यक निर्णय लिने प्राधिकरणका प्र...

काठमाडौंको एक होटलमा भारतीय नागरिकको 'हत्या'

पौष १३ २०७४   ekhabarnepal

  काठमाडौँ  पुस १३, काठमाडौंको आमदब्लम होटलमा भारतीय नागरिकको हत्या भएको छ । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा आदित्य गुरुङको बुधबार मध्यराति हत्या भएको  महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए ।घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएक...

कैलाश सिरोहिया र  अजय सुमार्गीबीचको संघर्ष उत्कर्षमा

पौष १३ २०७४   .

  काठमाडौं, १२ पुस ।  कान्तिपुरका मालिक कैलाश सिरोहिया र नवधनाढ्य व्यवसायी अजय सुमार्गीबीचको संघर्ष उत्कर्षमा पुगेको छ। सिरोहियाले आफुलाई ब्लाकमेलिङ गरेको भन्दै सुमार्गीले बुधबार प्रशासनमा उजुरी गरेका छन्।    सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूविरुद्ध मिडियाको दुरुपयोग गरेको आरोप लगाएको भन्दै स...

दार्चुलामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन

पौष १२ २०७४   ekhabarnepal

दार्चुला  पुस१२, साना तथा मझौला कृषक आयस्तर बृद्धि कार्यक्रम अन्तरग रिज्म एफपीको आर्थिक सहयोग तथा रिड्स नेपाल दार्चुलाको प्राविधिक सहयोगमा प्रशोधन केन्द्र स्थापना गरिएको छ ।रिज्म एफपी दार्चुला र शुर्मा भवानी सहकारी संस्थाको आर्थिक सहयोगमा ५४ लाख ८३ हजार लागतमा उक्त प्रशोधन केन्द्र स्थापना गरिएको हो ।मार्मा गाउँपालिका-१ पारिबगडमा जडीबुटी प्रशो...
To Top