अर्थ

मौद्रिक नीति सार्वजनिकः उत्पादनमुलक क्षेत्रमा २५ प्रतिशत कर्जा

असार २५ २०७४ .

काठमाडौं असार २५–नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यसअघि कुल कर्जाको २० प्रतिशत उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यो पनि पुर...

सिंहदरवार अब गाउँमै : स्थानीय तहमा आज बजेट भाषण

असार २५ २०७४ .

काठमाडौ असार २५– अधिकांश स्थानीय तहले आज पहिलो स्थानीय बजेट सार्वजनिक गर्दैछन् । स्थानीय तह निर्वाचन सम्पन्न भएका स्थानीय तहहरुले वर्षभरि हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका असार ३० गतेसम्म ब...

बिजुलीका लागि अमेरिकाले करिव ५२ अर्ब रुपैयाँ सहयोग गर्ने

असार २३ २०७४ .

काठमाडौं असार २३ । विद्युत प्रसारण लाईन सबस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो । ...

आज अझै घट्यो सुनको मूल्य

असार १९ २०७४ .

 काठमाडौं, असार १९ । हिजो मात्रै २ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजारमा झरेको छ । हिजो सुन बजारमा प्रतितोला ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य आज पनि यथावत नै छ । तीन दिनदेखि यथावत रहेको चाँदी आज  पनि प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल ...

१ बर्षमा साढे ५१ अर्बको हकप्रद र आइपीओ, १९ ले जारी गरे आईपीओ

असार १७ २०७४ .

काठमाडौं । चालू आर्थिक बर्षमा साढे ५१ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा प्राथमिक सेयर निष्काशन नभएको छ । बिभिन्न संगठित संस्थाले ५१ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र प्राथमिक सेयर जारी गरेका नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार सो अबधिमा ७१ वटा बैंक वित्तीय संस्थाले करिब ४२ अर्ब ३० करोड ७१ लाखभन्दा बढी रकमको हकप्...

सेयर कारोबारमा ब्रोकरहरु सहमत

असार १६ २०७४ .

काठमाडौं असार, १६ । भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेको नेप्सेले बताएको छ । ‘ अर्थमन्त्रालयले अहिले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेको छ, हामीले ब्रोकरहरुलाई त्यही जानकारी गराएका छौं, उनीहरु कारोबार खोल्न सकारात्मक छन्,’ नेप्सेका महा...

जिमेलको घोषणाः अब इमेलको जासूसी गर्ने छैनौं

असार १३ २०७४ एजेन्सी ,

टाइम्स न्यूज नेटवर्क तपाईंले याद गर्नुभएको होला, गुगलले तपाईंलाई त्यही उत्पादनको विज्ञापन देखाउने गर्दछ जसबारे तपाईंले आफ्ना साथीबारे कुरा गर्नु भएको छ, मेल गर्नुभएको छ अथवा त्यसबारे गुगलमा सर्च गर्नुभएको छ । गुगलले वास्तवमा तपाईंको अनुसन्धान र मेलको रेकर्डको आधारमा गरिरहेको छ । अब गुगलले केही दिन अघि प्रयोगकर्ताको मेलमा नजर नराख्ने घोषणा ...

सुनचाँदीको भाउ स्थिर

असार १२ २०७४ .

काठमाडौं असार १२–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आज कुनै परिवर्तन भएको छैन । यस्तै, आज चाँदीको भाउ पनि अघिल्लो दिनकै सरह छ । आज वजारमा सुन प्रति तोला ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । भने चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

अख्तियारले बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले भेटायो ७६ करोड अनियमितता

असार ११ २०७४ रासस

काठमाडौँ असार ११,-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम ९एनआइडिसी० डेभलपमेन्ट बंैक लिमा अनियमितता भएको उजुरी परेपछि आयोगले छानबिन गरी केही नभएको भनी अनुसन्धान बन्द गरेकामा सोसम्बन्धी उजुरी केन्द्रमा परेर छानबिन गर्दा अन...

दूध बेचेर मासिक असी हजार आम्दानी

असार ३ २०७४ .

रामपुर (पाल्पा), रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा संलग्न हुनुहुन्छ । जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उहाँ शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लाग्नुभएको हो । गाईपालन सुरु गरेपछि उहाँको दैनिकी नै बदलिएको छ । जागिरमा मात्र आबद्ध रहँदा घरव्यवहार चलाउन निकै समस्या झेल्नुभएका ढुङ्गा...
To Top