फागुन ५ २०७५ ekhabarnepal
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेरै भएपनि बैंकहरुको चर्को ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका छन् । बैंकको ब्याजदर चर्को भएको भन्दै आन्दोलनतर व्यवसायीहरुसहित अर्थमन्त्री, गभर्नर लगायतलाई प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘ब्यवसा...फागुन ३ २०७५ ekhabarnepal
काठमाडौं । घूस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आजराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले पाठकले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएको बताउनुभयो ।उहा माथि के कस्तो थप कारवाही हुन सक्छ भन्ने बारेमा दंगालले त्यसबारे...फागुन २ २०७५ ekhabarnepal
काठमाडौं फागुन २, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेको बताइएको छ । श्रेष्ठलाई हिरासतमा लिएर थप अनु...माघ २८ २०७५ ekhabarnepal
नेपालगन्ज माघ २८, आर्थिक आम्दानीका लागि युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेका बेला बाँके कोहलपुरका चार जना युवाले स्वदेशमै केही गर्नुपर्छ भनेर ठूलो लगानीमा युपीभिसी उद्योग सञ्चालन गरेका छन् । कोहलपुरका चार युवाहरू सरोज हमाल, राजेन्द्र रिजाल, दिनेश पौडेल र सनत रेग्मीको सामुहिक लगानीमा बाँकेको कोहलपुरस्थित बाबानगरमा पाँच करोड लागतमा नेपा...माघ २७ २०७५ ekhabarnepal
काठमाडौं माघ २७, नेपाल प्रहरीले गोगंबुबाट क्षेत्रबाट डेढ लाख नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति एक हजार दरका १ लाख ५२ हजार नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो । गोंगबुस्थित गौमती सिर्पालीको घरमा डेरा गरि बस्ने पोमबहादुर कुँवर र हिक्मत मियाँको कोठाबाट उक्त नक्कली नोट बरामद गरिएको महानगरिय प्रहरी बृत्त...माघ २६ २०७५ ekhabarnepal
-रासस/सिन्ह्वा मनिला,माघ २६ । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ। दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो। उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजन...माघ २६ २०७५ ekhabarnepal
-रासस/सिन्ह्वा मनिला,माघ २६ । एसियाली विकास बैंक (एडीबी) र एजेन्स फ्रान्स डिभलपमेन्ट (एएफडी) बीच संयुक्त लगानीका परियोजनामा आगामी पाँच वर्षका लागि पाँच अर्ब डलर लगानी गर्ने सहमति भएको छ। दुबै संस्थाबीच यसअघि तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएको थियो। उक्त रकम एसिया र प्रशान्त क्षेत्रका मुलुकमा सञ्चालन हुने संयुक्त लगानीका परियोजन...माघ २४ २०७५ ekhabarnepal
रुपन्देही ,माघ २४ । बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा ऋणको ब्याजदर बढाएकाले घटाउन माग गर्दै रुपन्देही उद्योग संघले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावका नाममा उद्योगधन्दा नै बन्द हुने तथा आर्थिक गतिविधिमा प्रभाव पर्ने गरी ऋणको ब्याजदर बढाउँदै गएकाले राष्ट्र बैंक, संघीय र प्रदेश...माघ २४ २०७५ ekhabarnepal
वासिङ्टन(रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन् । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन् । अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विव...माघ २२ २०७५ ekhabarnepal
५२ गाउ छनौट गरिदै, बजेट २६ करोड बुटवल २२ माघ । प्रदेश पाच सरकारले अगाडी सारेको स्मार्ट कृषि गाउ कार्यक्रम रुपन्देहीको देवदह नगरपालिका ९ घोडाहा बुद्धनगरबाट शुरु गरिएको छ । प्रदेशका ५२ वटा गाउमा लागु हुने यस कार्यक्रम प्रदेश सा.सदहरुको सिफरिस भएका गाउहरु प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्यान गरी छनौट गरेपछि कार्यक्र...माघ २१ २०७५ ekhabarnepal
बुटवल,माघ २१ । प्रदेश नम्वर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सोमवारदेखि बुटवल मण्डपमा कृषि मेला सुरु भएको छ । बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ २६ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले कृषिलाई...माघ २१ २०७५ ekhabarnepal
काठमाडौँ माघ २१, नेपाल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महीनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफा...माघ २० २०७५ ekhabarnepal
काठमाडौं माघ २०, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको...माघ २० २०७५ ekhabarnepal
महोत्तरी माघ २०, १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका...माघ १८ २०७५ ekhabarnepal
बुटवल,माघ १८ बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि माघ २१ गते देखिे कृषि मेला २०७५ को तयारी अन्तीम चरणमा पुगेको छ । मेला आयोजक मुल समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहनदुर हमालले मेलाको सबै तयारी प...माघ १८ २०७५ ekhabarnepal
माघ १८ नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको व्यवसायीहरुले बताएका छन् । दुई खर्बको लगानी र वार्षिक १ सय ५० अर्बको कारोवारले पनि नेपाल सिमेन्टमा आत्मनिर्भर भएको उनीहरुको भनाई छ । सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । १६ वर्ष अघि मात्र नेपालमा निजी क्षेत्रका सिमेन्ट उद्योग खुलेका थिए ...माघ १७ २०७५ ekhabarnepal
रासस काठमाडौँ,माघ १७ नेपाल राष्ट्रिय व्यवसाय महासंघले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले बिहीवार एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोबारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्...माघ १७ २०७५ ekhabarnepal
बुटवल माघ १७, दुई मुख्य सहर भैरहवा र बुटवल मध्ये बुटवलले चालू आर्थिक वर्ष २०७५-७६ को ६ महिनाको आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार गर्न सकेको छ भने भैरहवाले लक्ष्य भेटाउन सकेन । प्रदेश ५ को अस्थायी राजधानी बुटवलको आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । बुटवल कार्यालयले चालू आर्थिक वर्षको ६ महिनामा (साउनदेखि पुससम्म) ३ अर्...माघ १५ २०७५ ekhabarnepal
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्...माघ १५ २०७५ ekhabarnepal
भक्तपुर माघ १५, भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो । जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र...माघ १४ २०७५ ekhabarnepal
काठमाडौं माघ १४, चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज बिहान विशेष कार्यक्रमका बीच चीनले उक्त सडकखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई ...माघ १३ २०७५ ekhabarnepal
नयाँ दिल्ली माघ १३, भारतमा रहेका नेपाली उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न नयाँ दिल्लीमा लगानी सम्मेलन हुनेभएको छ । माघ १६ गते (३० जनवरी) इन्डिया ह्याविट्याट सेन्टर लोधी रोड दिल्लीमा हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी व्यवसायीहरु सहभागी हुने आयोजक एभरेष्ट चेम्वर अफ कमर्स एण्ड इन्डष्ट्रिजले जनाएको छ । भ...माघ ११ २०७५ ekhabarnepal
काठमाडौं माघ ११, रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण ओली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए । गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनला...माघ १० २०७५ ekhabarnepal
काठमाडौं माघ १०, काठमाडौंमा मेट्रोे रेल चलाउनका लागि रेल विभागले औपचारिक रूपमा योजना अगाडि सारिएको छ । सातदोबाटो–रत्नपार्क–नारायण गोपाल चोक रुटमा मेट्रो रेलको रेलको विस्तृत अध्ययन गर्न रेल विभागले एक महिनाको समय दिएर इन्छुक कम्पनीबाट प्रस्ताव माग गरेको हो ।रेल विभागले सार्वजनिक सूचना सार्वजनिक गर्दै ईन्छुक कम्पनीबाट सो रुटमा मेट्रो रेलको ...माघ ९ २०७५ ekhabarnepal
भद्रपुर माघ ९, सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष भव्यताका साथ मनाउने तयारी गरिरहेका बेला नेपालमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिरहेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको हो । आज झापाको विर्तामोडमा प्रेस ...माघ ८ २०७५ ekhabarnepal
बाँक माघ ८, मालपोत कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षको भदौदेखि पुस मसान्तसम्ममा रु ५३ करोड ८५ लाख ६४ हजार ९४५ राजश्व सङ्कलन गरेको छ । सरकारले कित्ताकाट गरी जग्गा बिक्रीमा रोक लगाए पनि कार्यालयले सो अवधिमै जग्गा खरीद बिक्री प्रक्रियाबाटै सो राजश्व सङ्कलन गरेको हो । विसं २०७४ साउन २६ गतेदेखि सरकारले जग्गाको कित्ताकाटमा रोक लगाउँदै कित्ताका...माघ ८ २०७५ ekhabarnepal
गलेश्वर माघ ८, म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धार...माघ ७ २०७५ ekhabarnepal
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।उहाँका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा पुल बनाउने रहे पनि तत्काल यी दुई स्थानमा मात्...माघ ७ २०७५ ekhabarnepal
काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे ५ अर्ब रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार उक्त परिमाणबराबरको बिल जारी गर्न लागेको हो ।ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो २ बजे हुनेछ । ९१ दिनका लागि जारी हुन लागेको बिल २०७६ वैशाख १० गते परिपक्व हुनेछ । यसअघि पुस ३० गते भएको ३ अर्ब रुपैयाँबराबरको ९१ दिने ट्र...माघ ६ २०७५ ekhabarnepal
बुटवल माघ ६, माघ ११ र १२ गते बुटवलमा हुने बैंकिङ/बिमा तथा पुँजीबाजरसम्बन्धी प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ । मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्...माघ ३ २०७५ ekhabarnepal
काठमाडौ । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले १४ जलविद्युत् आयोजनामा ७ अर्ब ८८ करोड बराबरको लगानी गरेको छ । कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेको सभापतित्वमा भएको साधारणसभामा दिइएको जानकारी अनुसार हालसम्म कम्पनीले यति लगानी गरेको हो । साधारणसभाले चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुर्याउन हकप्...पौष ३० २०७५ ekhabarnepal
काठमाडौँ पुस ३०, नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो ।आइतबारदेखि...पौष २९ २०७५ ekhabarnepal
काठमाडौं पुस २९, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन...पौष २७ २०७५ ekhabarnepal
काठमाडौं पुस २७, सरकारले जेष्ठ नागरिक ऐनलाई संशोधन गर्न लागेको छ । संशोधित एनमा अब जागर खानेहरुले निश्चित रकम आमा बुबाको खातामा राख्नैपर्ने व्यवस्था गर्नलागिएको हो । ऐन लागूभएपछि सरकारले छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमा बाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ ।ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद ध...पौष २६ २०७५ ekhabarnepal
वीरगञ्ज, पुस २५ गते । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्था...पौष २५ २०७५ ekhabarnepal
चितवन पुस २५, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए ।गत आर्थिक वर्षको लेखा परीक्षण गर्...पौष २५ २०७५ ekhabarnepal
काठमाडौं,पुष २५ मुलुकले पछिल्लो पाँच महिनामा कूल निर्यातभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । बढ्दो सवारी साधनको प्रयोगसँगै विकास निर्माणको कामले तिव्रता पाएपछि इन्धनको आयात वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा इन्धन आयात १४ प्रतिशतले वृद्धि भएको छ । मुलुकमा आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । विक...पौष २४ २०७५ ekhabarnepal
काठमाडौँ, पुस २४ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत ऋण दिने भएको छ । बैंकले व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा...पौष २१ २०७५ ekhabarnepal
बेझाड, पुस २१ गते । बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ । कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व...पौष १९ २०७५ ekhabarnepal
रमा पराजुली बीबीसी नेपाली सेवा नेपाली कामदार विदेशमा काम गर्न जाँदा धेरै भेदभाव सहन्छन्, गाली गलौज सहन्छन् र जिन्दगी खतरामा पारेर काम गर्छन्। तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई जापानी सरह सुविधा दिन प्रतिबद्धता व्यक्त गरेको छ। कतार जस्ता खाडी मुलुकमा ठूलो संख्यामा नेपालीहरू काम गर्न गएका छन् श्रम मन्त्रालयका सचिव महेश दाहालले बीबी...पौष १९ २०७५ ekhabarnepal
काठमाडौँ पुस १९, नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, ...पौष १६ २०७५ ekhabarnepal
दमौली । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गरेकी छन् । गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गरेकी हुन् । उनी सोही आमा समूहको अध्यक्षसमेत हुन् । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर न...पौष १६ २०७५ ekhabarnepal
पंैचो पसल प्रा(लि)को चौथो बार्षिक उत्सव तथा कृषि अन्तरक्रिया गुल्मी (बलेटक्सार), पुस १६। बसे पनि सहर गाउकै खाने रहर भन्ने मुल नराका साथमा स्थापना भएको पैचो पसल प्रा (लि) बलेटेक्सार गुल्मीले स्थापनाको चौथो बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा गुल्मीको कृषि क्षेत्रको विकासको विषयमा कृषि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । ...पौष १४ २०७५ ekhabarnepal
बुटवल, पुष १५ साना किसान कृषि सहकारी संस्था लि. तिलोत्तमा १४ टिकुलीगढ रुपन्देहीले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अनरजीत थारुको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी नगर उपप्रमुख जागेश्वरी चौधरीको प्रमुख आतिथ्यता, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र साना किसान कृषि विकास बैंक लघुवित्तीय संस्थाकी बरिष्ठ साहायक सुच...पौष १३ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १३ गते । सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभ...पौष १२ २०७५ ekhabarnepal
काठमाडौँ, पुस १२ सरकारले १५ र १६ चैतमा लगानी सम्मेलन गर्ने भएको छ । सरकारले नेपाललाई लगानीको आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने उदेश्यले लगानी सम्मेलन गर्न लागेको हो । ‘नेपाल लगानी सम्मेलन’ मा विभिन्न देशका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कुटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपाली, निजी क्षेत्र, ...पौष १२ २०७५ ekhabarnepal
बाँके, पुस १२ गते । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ ला...पौष १२ २०७५ ekhabarnepal
बलेवा, पुस १२ गते । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने उद्दे...पौष ११ २०७५ ekhabarnepal
तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तो कपिलवस्तु, पुस ११ गते । कपिलवस्तुका उखु किसान सरकारले तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तोमा उखु बेच्न बाध्य छन् । भेली बनाउने क्रसर उद्योगले उखुको मनपरी मूल्य कायम गरेपछि किसान प्रत्यक्ष मारमा परेका छन् । कपिलवस्तु जिल्लामा रहेका करिब एक सय उखु (गुँड) उद्योगले आफुखुसी मूल्य तोकेका हुन् । जवाभारीस्थित म...पौष ६ २०७५ ekhabarnepal
काठमाडौँ,पुस ६ । गुणस्तर तथा नापतौल विभागले सगरमाथा र अर्घाखाँचीसहित ५ सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ । सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो । कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, स...