राजनीति

शत प्रतिशत कार्यक्रम कार्यान्वयन गराउन मुख्यमन्त्रीको निदेैशन

साउन १८ २०७५   ekhabarnepal

बुटवल, साउन १८  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका कामलाई ब्यवस्थित वनाउनका लागि २२ वूदे निर्देशन दिएका छन् ।  आ.ब. २०७५।७६ को नीति, कार्यक्रम र वजेट कार्यान्वयनको मन्त्रालयगत कार्ययोजनासम्बन्धी छलफलका क्रममा उनले निर्देशन दिएका हुन् । उनले मन्त्रालयको कार्यशैली परिवर्तन गर्न र जनताले अनुभूत गर्ने गरि परिणाममुखी काम गर्न जोड ...

२५ मिनेटमा सकियो प्रदेश सभाको बैठक 

साउन १७ २०७५   ekhabarnepal

बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठक २५ मिनेटमा सकिएको  छ ।दिउसो १ बजेका लागि बोलाइएको बैठक १ बजेर ५ मिनेट गएलगत्तै सुरु भएको थियो भने बजेर ३० मिनेट नजादै सकिएको छ । आजको बैठकमा यसअघिको बैठकमा नेपाली काग्रसकी रिमा नेपाल बिक र राजपाकी कल्पना पाण्डेले बिशेष समयमा उठाएका प्रश्नको जवाफ आन्तरीक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद के...

राष्ट्रियसभा तर्फका चार विषयगत समितिको टुङ्गो  (सांसदको नाम र समिती सहित)

साउन १७ २०७५   ekhabarnepal

काठमाडौं साउन १७, राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो ।सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय स...

दुवै सदनका विषयगत समिति गठन हुँदै 

साउन १७ २०७५   ekhabarnepal

काठमाडौँ साउन १७ ,  दुवै सदनका विषयगत समिति आज बिहीबार गठन हुँदैछन् । लामो समयदेखि गठन हुन नसकेका प्रतिनिधिसभा तथा राष्ट्रियसभाका विषयगत समितिले पूर्णता पाउन लागेका हुन् ।गएको फागुन २१ गते सुरु भएको संसदका समितिहरु ५ महिनापछि गठन हुन लागेका हुन् । प्रतिनिधिसभामा १० तथा राष्ट्रियसभामा चारवटा विषयगत समिति रहने छन् । प्रमुख प्रतिपक्षी दल नेपाली...

सांसदमा जोशीको विवादास्पद सुनुवाइ :दुईतिहाइ बहुमतबाट अस्वीकृत गर्ने नेकपाको तयारी

साउन १६ २०७५   ekhabarnepal

काठमाडौं साउन १६,    प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दै छ । सुनुवाइ भएको ६ दिन भैसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । जन्ममिति, सर्टिफिकेट र यसअघिका फैसला समेत विवादास्पद देखिएपछि सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । तर यसबारे कांग्रेस भने अझै स्पष...

राजनीतिक व्यक्तित्वहरु यस बिषयमा गम्भिर हुनु जरुरी छ'राजनितीले देशलाई डोर्याउछ'- प्रधानमन्त्री ओली

साउन १५ २०७५   ekhabarnepal

काठमाडौं साउन १५, राजनीतिले देशलाई बाटो देखाउनु भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राजनीतिक नेतृत्वले आर्थिक नियम कानुन भित्र बस्नु पर्ने बताउनुभएको छ ।महालेखा परीक्षकको २०७४÷०७५  लेखा परीक्षण सम्बन्धि बैठकमा आज सिंहरदबारमा भएको बैठकमा  प्रधानमन्त्री ओलीले...

नेता पौडेलको आक्रोश-'अधिकार प्रधानमन्त्रीमा केन्द्रित हुँदैछ',रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था गर्दैछ सरकार ! 

साउन १५ २०७५   ekhabarnepal

काठमाडौं साउन १५,  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारका पछिल्ला कामकारवाहीप्रति तीव्र विरोध जनाएका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सरकारको कामकारवाहीप्रति आलोचना गरेका हुन् । उनले रातोझन्डा ओढेपछि सबै खत माफि हुने व्यवस्था लागु गर्न लागिएको बताए । “रातो झन्डा ओढेपछि सबै खत माफ हुन्छ ? भ...

'संविधानको रक्षा'गर्न काँग्रेसले पाईला चाल्यो- विजयकुमार गच्छदार

साउन १५ २०७५   ekhabarnepal

विराटनगर साउन १५, नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ ।विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाउनुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुसार संसद्मा सभामुख र उपसभामुख अलगअलग दल...

भारतसँगको सहकार्यका लागि दुई पक्षीय संयन्त्र सक्रिय हुदैछ -प्रचण्ड

साउन १५ २०७५   ekhabarnepal

काठमाडौँ, रासस ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्...

सरकार विरुद्ध देशब्यापी विरोध गर्दैछ काँग्रेस :सभालाई सम्वोधन गर्न नेता खाँण भैरहवा आउदै

साउन १५ २०७५   ekhabarnepal

बुटवल साउन १५, नेपाली काँग्रेसले आज सरकार विरुद्ध देशब्यापी विरोध प्रदर्शन गर्दैछ । सरकार मनोमानी ढंगले अघि बढिरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले खबरदारी गर्न विरोध प्रर्दशन गर्न लागेको हो । देशका ७७ वटा जिल्ला सदरमुकाममा हुने विरोध प्रदर्शनमा ५ लाख भन्दा बढि सहभागि हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको ...

प्रधानमन्त्री ओली आज पेरिसडाँडा जादै :सुनुवाई हुनेछ कार्यकर्ताको गुनासो 

साउन १५ २०७५   ekhabarnepal

काठमाडौँ साउन १५,  प्रधानमन्त्री केपी शर्मा ओली आज पेरिसडाँडास्थित नेकपा केन्द्रीय कार्यालय जाने भएका छन् । सरकारबारे कार्यकर्ताहरुको गुनासो सुन्न प्रधानमन्त्री ओली पेरिसडाँडा जान लागेका हुन् । पेरिसडाँडा पुगेर त्यहाँ उपस्थित कार्यकर्ताहरुको गुनासो सुन्नेछन् । यसअघि पूर्व नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय रहेको पेरिसडाँडालाई एकतापछ...

तीन लाख कार्यकर्ता सडकमा उतार्ने कांग्रेसको तयारी 

साउन १४ २०७५   ekhabarnepal

प्रदर्शन सरकारविरुद्ध पहिलो खुट्किला    काठमाडौं,साउन १४ : केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्दैछ।  सरकार अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्यान लागेको हो। यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको थियो।   सबै...

नेपालको सामाजिक विकासमा चिनीयाँ  सहयोग

साउन १४ २०७५   ekhabarnepal

  काठमाडौं साउन १४   नेपालको सामाजिक विकासमा चिनीयाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउने भएको छ मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाज कल्याण परिषद् र चिनीयाँ एनजीओ नेटवर्क इन्टर्नेशनल एक्सचेन्जबीच आइतबार साँझ समझदारी भएको परिषद्...

जोशी प्रधानन्यायाधीश बन्ने कि नबन्ने फैसला आज

साउन १४ २०७५   ekhabarnepal

काठमाडौँ  साउन १४,   भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय लिन आज सोमवार संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । समितिको बैठक आइतबार बिहान नै बस्ने भनिएता पनि प्रमाणपत्र लगायका विषयमा विवाद देखिएपछि आजको लागि सारिएको थियो । उद्यपी आइतबारको बैठक सारिँदम...

चिकित्सा शिक्षा विधेयकमाथिकाे संशाेधन संसदकाे बहुमतबाट  पारित

साउन १३ २०७५   ekhabarnepal

   काठमाडौं साउन १३ चिकित्सा शिक्षा विधेयकमा डा.गोविन्द केसीका माग समेट्नेगरी सरकारले राखेको संशोधन प्रस्ताव संसदले अनुमोदन गरेकाे छ। अाइतबारको संसद बैठकबाट संशोधन प्रस्ताव बहुमतले स्वीकृत भएको हो। शिक्षा, विज्ञान, प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक संशोधनबारे सदनलाई जानकारी गराएका थिए। संशाेधन प्रस्तावमाथिकाे छलफलमा ११ जना सांसद...

काग्रेसद्धारा  प्रदेश ५ को प्रदेश सभा बैठक अवरुद्ध

साउन १३ २०७५   ekhabarnepal

सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने माग बुटवल,श्रावण १३ । नेपाली काग्रेसले सभामुख र उपसमुख परक फरक दलको हुनुपर्ने माग गर्दै आज प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सभाको बैठक सुरु हुना साथ बोल्दै काग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख फरक दलको हुनु् पर्ने संबैधानिक व्यवस्था कायार्यान्वयनको...

सरकार सञ्चार क्षेत्रको नयाँ कानून निर्माणमा जुटदैछ - मन्त्री बाँस्कोटा  

साउन १३ २०७५   ekhabarnepal

पोखरा साउन १३,   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँ...

 प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया लम्बियो 

साउन १३ २०७५   ekhabarnepal

काठमाण्डौं  साउन १३, प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया लम्बिएको छ ।  प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम सिफारिस गर्ने कि नगर्ने वा थप  अनुसन्धान गर्ने भन्ने सम्वन्धमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएपछी प्रधान न्यायाधिश नियुक्ति प्रक्रिया लम्विएको हो ।  सांसदहरुको कार्यव्यस्तता रहेको भन्दै भोली २ बजे बस्ने गरी बैठक...

सरकारसँग दरिलो माग: सातै प्रदेशमा मेगा र स्मार्ट सिटी विकास गर्नुपर्छ 

साउन १२ २०७५   ekhabarnepal

काठमाडौं , रासस।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ ।  शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रद...

क्रिकेट कप्तान  इमरान भए पाकिस्तानका राजनीतिक कप्तान 

साउन ११ २०७५   ekhabarnepal

पाकिस्तान तेहरीक-ए-इन्साफ सबैभन्दा ठूलो दल  एजेन्सी काठमाडौं, साउन ११       पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानले केही वर्ष पहिले एक अन्तर्वार्ता भनेका थिए- तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रा सपनासँग कहिल्यै सम्झौता नगर। सन् १९९२ मा पाकिस्तानले विश्वकप क्रिकेटको उपाधि उचाल्दा उनी कप्तान थिए। ६५ वर्षिय इमरान आज पा...

पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र रच्दैछन -प्रचण्ड

साउन ११ २०७५   ekhabarnepal

काठमाडौं साउन ११,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शुक्रबार नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै  पार्टी र सरकारविरुद्ध गम्भीर षड्यन्त्र भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले सबै प्रकार षड्यन्त्रलाई चिर्न समेत पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो ।असोज ३ गतेभित्र संविधान बमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम...

'यो सरकारलाई असफल हुने छुट छैन अनि दिइँदैन पनि'-प्रधानमन्त्री ओली 

साउन ११ २०७५   ekhabarnepal

काठमाडौं साउन ११,  वर्तमान सरकारलाई असफल हुने छुट छैन’, ‘यसलाई असफल हुन पनि दिइँदैन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न्ुभयो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृतहरुको भएकाहरुको चुरीफुरी राम्रो नहुने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदह...

प्रदेश५ को  प्रदेश सभाको बैठक शुरु : पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक पारित हुनेछ

साउन ११ २०७५   ekhabarnepal

बुटवल । प्रदेश नम्वर ५ को  प्रदेश सभाको बैठक सरु भएको छ । दिउसो १ बजेका लागि बोलाइएको बैठक करिव ३ मिनेट ढिला सुरु भएको हो । आजको बैठकमा  ४ महिनाअघिदेखि अड्कीएका मुख्यमन्त्री, मन्त्री , सभामुख तथा उप सभामुख र प्रदेश सभा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक पारित हुने सम्भावना  छ । बैठकमा संशोधनसहित यी २ वटै विधयेयकको प्रतिवेदन प्रस्...

एक हप्तापछि संसद बैठक बस्दै :१ बजे शुरु

साउन ११ २०७५   ekhabarnepal

काठमाडौँ साउन ११,   साउन ३ गते स्थगित भएको संसद बैठक बल्ल आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ । विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ । बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ । सरकारले बिहिबार राति ९ ...

चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति

साउन ११ २०७५   ekhabarnepal

सरकारी मेडिकल कलेजमा एमबिबिएस पढ्ने ७५ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने काठमाडौं, साउन ११ सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति भएको छ। यो सहमतिसँगै बिहीबार राति डा. केसीले २७ दिन लामो अनसन तोडेका छन्। नौ बुँदे सहमतिलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्न सरकार राजी भएको छ। यसका लागि शिक्षा, ...

दुवै पक्षबीच सहमति भएपछि सिंहदरबारमा वार्ता सुरु: हेर्नुहोस् के सी का मागहरु  

साउन १० २०७५   ekhabarnepal

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । “डा. केसीका मागमा सहमति भएको छ,” वार्तामा सहभागी उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “सिँहदरबारम...

सबै मन्त्रीको मूल मन्त्र बनोस- 'हाम्रो नेपाल ,हामी नेपाली, हामी जनताका सेवक' 

साउन १० २०७५   ekhabarnepal

काठमाडौं श्रावण १०,  प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल :हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन...

प्रधानमन्त्री र के सी बिच आज पनि वार्ता हुदै:'राजनीतिकरणबाट डा.केसी जोगिनुपर्छ '

साउन १० २०७५   ekhabarnepal

काठमाडौं श्रावण १०,  प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको जीवनरक्षालाई प्राथमिकतामा राखेर केसी पक्षधरसँग बुधबार राती र बिहीवारसमेत वार्ता गर्नुभएको छ ।नेपाली कांग्रेसका नेता गगन थापा र उनको उक्साहटमा लागेका विवेकशील साझाका ओमप्रकाश अर्यालले वार्ता भाँडेपनि राती प्रधानमन्त्रीकै पहलमा पुनः वार्ता भएको हो । उक्त वार्ताले बिहीवार विहान...

छवटै संसदीय समितिका सभापति निर्विरोध चयन 

साउन १० २०७५   ekhabarnepal

बुटवल शार्वन १०, रासस ।  प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।  सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दध...

प्रदेश नं ५- प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु 

साउन ९ २०७५   ekhabarnepal

बुटवल साउन ९ ,रासस ।   प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा ...

डा.गोविन्द केसी र सरकार बीच भएको वार्ता सकारात्मक: सहमतिका लागि आज पनि वार्ता हुदै

साउन ९ २०७५   ekhabarnepal

काठमाडौं  साउन ९,   चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनको लागि सरकारले पहल थालेको छ ।मंगलबार दुई पक्षबीच भएको वार्ता सकारात्मक भएको र बुधबार फेरि वार्ता गरेर टुंगो लगाउने तयारी भैरहेको सरकारी वार्ता टोलीले जनाएको छ । सरकारको तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रियाको थालनी गर्नुभएको ...

'अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण हुन्छ' -प्रधानमन्त्री ओली 

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८,  प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ ।प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेक...

'तामाङ'ले दिए राजिनामा: अब को बन्ला कानुनमन्त्री ?

साउन ८ २०७५   ekhabarnepal

काठमाडौं साउन ८,  विवास्पद अभिब्यक्ति दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको सरकारबाट फिर्ता सगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ । पार्टीले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको एक...

'सरकारबिरुद्ध भइरहेका षड्यन्त्रलाई असफल बनाउनुछ' - प्रचण्ड

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । पे्रस चौतारी र प्रेस सेन्टरले पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारबिरुद्ध भइरहेका योजनावद्ध ष...

कानुनमन्त्री तामाङले राजिनामा दिदै 

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८,  कानुन मन्त्री शेरवहादुर तामाङ्गले राजिनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढन गएका छात्राहरुका बारेमा जथाभावि अभिव्यक्ति दिएको बिषय सर्वत्र आलोचना भएपछि सत्तारुढ पार्टीबाटै उनको राजिनामा हुनुपर्ने दबाब बढेको थियो । कानुन मन्त्री राईले आज दिउसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजिनामाको घोषणा गर्ने भएका...

सरकार र डाक्टर गोविन्द केसी बिचको वार्ता भाडने तत्वहरु सक्रिय छन् - नेकपा अध्यक्ष दाहाल 

साउन ७ २०७५   ekhabarnepal

काठमाडौं साउन ७,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको लागि तीन जना डाक्टरको सल्लाहअनुसार जुम्...

गोविन्द केसीलाई सरकारको आग्रह- अनसन तोडेर वार्तामा आउनुहोस

साउन ७ २०७५   ekhabarnepal

काठमाडौं साउन ७,   चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ अनसन थालेको २४ दिन बितिसकेको छ । सरकारले उनलाई काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेपछि वार्ता अझै अनिश्चित छ । यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्दे...

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन प्रति शोकसभा गरि रुपन्देहीका स्थानीय तह बन्द 

साउन ६ २०७५   ekhabarnepal

बुटवल, रासस ।  रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।  सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने ।   

"समाजवादको गोरेटो वीपी कोइरालाले कोरेका थिए " उनको स्मृतिमा

साउन ६ २०७५   ekhabarnepal

बुटवल साउन ६ , नेपाली काग्रेसका नेताहरुले मुलुक वीपी कोइरालाले देखाएको समाजवादको दिशामा अघि बढन खोजेपनि कम्युनिष्ट पार्र्टी र अहिलेको सरकारले साम्यवाद तर्फ लैजाने दुष्प्रयासमा लागिरहेको बताएका छन । ३७ औ बीपी स्मृति दिवशका अवसरमा बुटवलको वीपीचोकमा आज बिहान आयोजित कार्यक्रमका बक्ताहरुले नेपालको मुल राजनीति स्वर्गिय बीपीले परिकल्पना गरेको दृष्टिल...

'सबैको भलो तब हुन्छ कि जब दुबै पार्टी एक हुन्छ'- महामन्त्री कोइराला 

साउन ६ २०७५   ekhabarnepal

काठमाडौं  साउन ६,  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक हुनैपर्ने बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले यस्तो बताएका हुन् ।  कार्यक्रममा उनले पार्टी ए...

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल  

साउन ५ २०७५   ekhabarnepal

  विराटनगर,साउन ५ :  रासस   उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् ।विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवनरक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे।  रक्षामन्त...

मोदी विरुद्धको अविश्वास प्रस्ताव असफल

साउन ५ २०७५   ekhabarnepal

विपक्षीको आरोप, संसदमा उत्कृष्ट अभिनेता साउन ५, भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविस्वाश प्रस्ताव फेल भएको छ । शुक्रबार संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ मोदी सरकार जोगिएको छ । सदनमा भएको मतदानमा विपक्षीले ल्याएको अविस्वाश प्रस्तावको पक्षमा १२६ तथा विप...

प्रदेश नम्वर ५ मा 'चार' रंगशाला र 'एक सय एघार' खेल मैदान बन्नेछन् - मुख्यमन्त्री पोखरेल               

साउन ३ २०७५   ekhabarnepal

 बुटवल साउन ३,  प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल...

गण्डकीको प्रदेशसभा पोखरामा आज प्रधानमन्त्रीको विशेष सम्बोधन 

साउन ३ २०७५   ekhabarnepal

पोखरा ३, साउन    प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सम्बोधनका ला...

केसीले सातौं पटक अनसन बस्दा पनि माग पूरा भएन किन? (अनसन तालिका सहित )

साउन २ २०७५   ekhabarnepal

काठमाडौँ , २ साउन – अहिले नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसीका माग पुरा गर्न सडक आन्दोलको घोषणा गरेको छ।  केसीको अहिलेको १५ औँ  अनसन हो । त्यस मध्ये ७ पटकको अनसनमा नेपाली कांग्रेसका नेतृत्वको सरकार थियो ।  त्यसबेला प्रधानमन्त्री शुशिल कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । केसीको अनसन इतिहासमा कोइराला नेतृत्वको सरकारमा तीन पटक...

कसैको दबाबमा परेर निर्णय हुँदैन 

साउन २ २०७५   ekhabarnepal

सरकारविरुद्ध अफवाह फैलाउनेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन काठमाडौं,श्रावण १  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको बताएका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बता...

 कांग्रेसले सदन र सडक संघर्ष गर्ने : ७७ ओटै जिल्लामा प्रदर्शन

साउन २ २०७५   ekhabarnepal

काठमाडौं, साउन १ बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५...

नेकपाको महाधिवेशनमा भाग लिन  स्वतः प्रतिनिधि चुनिनै  ब्यवस्था हट्यो 

साउन २ २०७५   ekhabarnepal

  प्रकाश सिलवाल/(रासस) काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । आज बसेको सचिवालय बैठकले पारित गरेको बिधानमा यस्तो बैधानिक ब्यवस्था गरिएको हो । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्य...

नेकपाको सचिवालय बैठक, विधान अनुमोदन

साउन १ २०७५   ekhabarnepal

  काठमाडौँ साउन १ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक सकिएको छ।  मंगलबार  बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको...

डा.गोविन्द केसीको माग शतप्रतिशत पूरा गर्नुपर्छ:कुनै हालतमा माफी दिँईदैन् 

साउन १ २०७५   ekhabarnepal

काठमाडौं  श्रावण १ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले संसदमा संघर्ष गरिरहेको छ, आवश्यक पर्य...
To Top