राजनीति

निर्वाचन मिति घोषणा गर्न सरकारलाई आयोगको पत्र

असार २१ २०७४   .

काठमाडौं– निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचन मिति तोक्न सरकारलाई लिखित रुपमै पत्र पठाउने भएको छ । आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति तोक्न आग्रह गर्नुसाथै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारको रूपमा रहेको कानून तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउनका लागि गृह मन्त्रालयमार्...

२९० स्थानीय तहको चुनावी परिणाम सार्वजनिक, (सूचीसहित)

असार २१ २०७४   .

काठमाडौं  असार,२०। दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये  २ सय ९० तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । एमालेले प्रदेश नम्बर १ मा ५७, प्रदेश ५ मा ३६ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २७ स्थान सुरक्षित गरिसकेको छ । यस्तै, कांग्रेस १०८ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर...

मतगणना अपडेट : महानगर र उपमहानगरमा कसको मत कति ?

असार २० २०७४   .

काठमाडौं असार २०,– २ उपमहानगरपालिकामा मतगणना सम्पन्न भइसकेको छ  विराटनगर महानगरपालिकासहित ५ वटा उपमहानगरको मतगणना जारी छ ।   यी स्थनामा मतगणना जारी रहँदा नेकपा एमालेले इटहरी, धरान, तुलसीपुर र बुटवल उपमहानगरमा आफ्नो अग्रता अग्रता कायमै राखेको छ । त्यस्तै विराटनगर महानगरमा नेपाली कांग्रेस र  धनगढी उपमहानगरमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच क...

बुटवल उपमहानगरमा कांग्रेसले खाता खोल्योः १३ नम्बर वडामा कांग्रेसका नारायण पुन विजयी

असार २० २०७४   .

बुटवल, २० असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । १३ नम्बर वडामा कांग्रेसका नारायण पुन वडाध्यक्ष निर्वाचित भएका छन् । बुटवलमा कांग्रेसले पहिलोपटक वडा जितेको हो । यसअघि १२ वडा एमालेले जितिसकेको छ । बुटवल उपमहानगरको मेयरमा एमालेले अग्रता लिइरहेको छ भने कांग्रेस पछ्याइरहेको छ ।  

नयाँ प्रस्ताव ल्याए एमालेले पारित गर्र्ने

असार २० २०७४   .

काठमाडौं असार २०– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै...

गुल्मीका वडामा पनि एमालेको पल्लाभारी

असार २० २०७४   .

गुल्मी ।स्थानीय निर्वाचनमा गुल्मीका वडामा पनि एमाले वलियो भएको छ । जिल्लामा रहेका ९३ वडामा एमालेले ६० वडामा अध्यक्ष सहित प्यानलै बिजयी भएको छ । कांग्रेस २९ वडामा मात्र प्यानलै बिजयी छ ।  माओवादी केन्द्र  ४ वडा र जनमोर्चा १ वडामा अध्यक्षसहित प्यानलै बिजयी भएको छ । जिल्लामा रहेका १२ स्थानीय तह मध्ये २ नगर रेसुङ्गा नगरपालिकामा ८ वडामा कांग्रेस ६ व...

रुपन्देहीको तिलोत्तमा एमालेको पोल्टामा

असार २० २०७४   .

 वुटवल । रुपन्देहीको तिलोत्तमामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । नगरपालिकाको मेयरमा एमालेका बासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्नुभएको छ । निकटतम नेपाली काँग्रेसका रामकृष्ण खाँडको भागमा १६ हजार २ सय ६४ मत परेको छ । उपमेयरमा एमालेकी जागेश्वरी चौधरीको भागमा १९ हजार २ सय २४ मत परेको छ भने निकटतम राष्ट्रिय जनमुक्तिकी गीता सारुको भागमा १६ ...

एमालेले देशैभरी यसकारण जित्यो

असार २० २०७४   कृष्ण गिरी

काठमाडौं असार १९,–पहिलो चरणमा पहिलो भएको नेकपा एमाले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पनि सबै भन्दा ठूलो दल हुने बाटोमा रहेको छ  । अहिलसम्मको मत परिणाम अनुसार एमाले १०४ सिटमा विजयी भइसकेको  छ । पहिलो संविधान सभा र दोस्रो संविधानसभा निर्वाचनमा क्रमशः तेस्रो  र दोस्रो भएको एमाले. स्थानीय चुनावमा भने कसरी शीर्ष स्थानमा रहन सफल भर्यो । यसको जवा...

रुपन्देहीको सैनामैनामा एमालेको वहुमत

असार २० २०७४   .

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा नेकपा एमालेका उम्मेदवार चित्रबहादुर कार्की विजयी हुनु भएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभयो । प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माको भागमा १० हजार ३ सय ५ मत पर्यो । उपमेयरमा एमालेकै बिना रानाले १२ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी हुनुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीको भागमा ९ हजार ७...

दाङको घोराहीमा मेयर–उपमेयर दुवै एमालेकै

असार १९ २०७४   .

 घोराही ,असार १९  । एमालेले उपमहानगरमा विजयी सुरुवात गरेको छ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयर जित्दै एमालेले उपमहानगरमा विजयी सुरूवात गरेको हो । मेयरमा एमाले उम्मेदवार नरूलाल चौधरी साढे चार हजार मतअन्तरले विजयी भएका हुन् । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी पराजित भएका छन् । काँग्रेसको पकड क्षेत्र भनिएको घोराहीमा निकै मतअन्तरले ए...

२४२ स्थानीय तहको परिणाम, (सूचीसहित)

असार १९ २०७४   .

काठमाडौं असार,१९  । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार मध्याह्नसम्म २ सय ४० तहको आधिकारिक परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायम राखेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ । कांग्रेसले ९४ स्थानीय तह जितेको छ । कांग्रे...

बुटवलका १० वडामा एमालेको विजयी, मेयरमा टक्कर

असार १९ २०७४   .

बुटवल  असार १९ । बुटवल उपमहानगरपालिकाको १० वटा वडाको मतगणना सकियो । गणना सकिएका सबै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुटवलमा ६६ हजार ६ सय ६३ मतदातामध्ये ४९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए । मेयरमा कांग्रेसका खेलराज पाण्डेयले ११ हजार ७१ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले १२ हजार २८३ मत ल्याएका छन् । उपमेय...

रुपन्देहीको पाँच गाउँपालिकाको नतिजा सार्वजनिक

असार १९ २०७४   .

रुपन्देही असार,१९ ।१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा  पाँच गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।  प्राप्त नतिजा अनुसार रुपन्देहीमा दुई गाउँपालिकामा एमाले। दुईमा संघीय समाजवादी र नयाँ शक्ति तथा एक गाउँपालिका प्रमुखमा माओवादी केन्द्रले विजयी हासिल गरेको हो । ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका हिराकुमार केवट २४...

कपिलवस्तुको शुद्धोधनमा ‘राजपा’ विजयी

असार १९ २०७४   .

कपिलवस्तु  असार १९। पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका राजपाका एक उम्मेदवारले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जित निकालेका छन् ।  स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा खडा भएका  निसार अहमद खाँ गाउँपालिका प्रमुखमा विजयी बनेका हुन् । खाँले १ हजार ८ सय ३७ मतका साथ जित दर्ता गराउँदा उनका नजिकका प्रतिष्पर्धी अर...

गुल्मीका काँग्रेस जिल्ला सभापति भुवन श्रेष्ठले ठोके राजीनामा

असार १९ २०७४   .

काठमाडौं असार १८ । स्थानीय तह दोस्रो चरणको चुनावमा पार्टीभित्रबाट अर्न्तघात भएको भन्दै गुल्मीका काँग्रेस जिल्ला सभापति भुवन श्रेष्ठले राजीनामा दिएका छन् । रेसुंगा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका श्रेष्ठले हारेपछि नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । श्रेष्ठले आफुले जिल्ला कार्यसमितिमार्फत राजीनामा दिइसकेको बताए । उनले आफ्नै प...

कपिलबस्तुको विजयनगरमा ‘राजपा’लाई हराउँदै एमाले विजयी

असार १८ २०७४   .

कपिलवस्तु  असार,१८। कपिलवस्तुको विजयनगर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी विजयी भएका हुन् । थापाले ३ हजार ५१२ र चौधरीले ३ हजार १६१ मत पाएको निर्वाचन अधिकृत थानेश्वर घिमिरेले जानकारी दिए । विजयनगरमा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवारहरु रहे । राजपाकातर्फबाट स्वतन्त्र उम्मेदवार जा...

विराटनगर महानगरमा १५ देखि २० प्रतिशत मत वदर, मतपत्रमा औंठाछाप

असार १८ २०७४   रासस

विराटनगर असार १८ । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार भीम पराजुलीले तीन हजार ८७३, नेकपा एमालेका विनोदकुमार ढकालले दुई हजार ७७२ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले एक हजार ६३१ मत प्राप्त गरेका छन् ।   यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्कीले तीन हजार ३५१, नेकपा माओवादी केन्द्रकी नमीता न्यौपा...

रोल्पामा एक तहको परिणाम आउन बाँकी, नौमध्ये ६ माओवादी

असार १८ २०७४   रासस

रोल्पा, असार १८ । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् । दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा माओवादी केन्द्र, दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडाम...

गुल्मी पुगेर ओलीले भने, ‘काँग्रेस पूरानो पार्टी पछिपछि आउँदैछ, माओवादीले उधुमै जित्यो’

असार १८ २०७४   प्रेम सुनार

गुल्मी असार १८– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जीत्दा उत्ताउलिने र हार्दा निराश हुने पार्टी नभएको स्पष्ट पारेका छन् । शनिवार  गुल्मीको सदरमुकाम तम्घासको चिदिचौरमा  भएको विजयीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुरुवाती चरणको नतिजा आउँदा केही मिडियामा एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित भएको प्रति व्यंग्य गर्दै सो कुरा बताए...

प्यूठानको स्वर्गद्धारी नगरपालिकामा एमालेको जित, काँग्रेस तेस्रोमा

असार १८ २०७४   .

प्यूठान असार १८  । प्यूठानको स्वर्गद्धारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । त्यहाँ भएको गठबन्धनलाई निस्तेज पार्दै एमाले अब्बल ठहरिएको हो । राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको गठबन्धनलार्इ हराउँदै मेयर र उपमेयरमा एमाले बिजयी भएको हो । मेयरमा एमालेका नेत्रबहादुर रोकायले ४५९८ मत ल्याउँदा गठबन्धनका वीरबहादुर पुनले ४४५८ मत ल्याए । काँग...

पाल्पामा एमालेको वर्चश्व

असार १८ २०७४   .

पाल्पा असार १८ । पाल्पाको तानसेन नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । प्रमुखमा नेकपा एमालेका अशोककुमार शाहीले १० हजार ४५० र उपाध्यक्षमा एमालेकै लक्ष्मी पाठक नौ हजार ७५३ मत ल्याई विजय भएका हुन् । प्रमुखका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अजयमान कर्माचार्य आठ हजार ०६७ र उपप्रमुखमा नेकाकै लालु रानाले आठ हजार ३८९ मत ...

माघ ७ भित्र सवै निर्वाचन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा

असार १८ २०७४   .

काठमाडौं असार १८ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ आंंै वार्षिक दिवस स...

नवलपरासीको रामग्राममा कांग्रेस विजयी, नरेन्द्र गुप्ता बने मेयर

असार १८ २०७४   .

नवलपरासी  असार,१८ । नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको हो । कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् । त्यस्तै, उपप्रमुखमा रम्...

रुपन्देहीको शुद्धोधनको मेयरमा एमालेका किशुनचन्द्र विजयी

असार १८ २०७४   .

भैरहवा  असार,१८। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष पदमा विजयी एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्...

अर्घाखाँचीको पाणिनी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

असार १८ २०७४   .

अर्घाखाँची  असार,१८। अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष एमाले विजयी भएको छ । कांग्रेसका अच्युत गौतम एमालेका जिबनारायण कोइरालाभन्दा ४ सय ९२ मतअन्तरले अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गौतमले ५ हजार ९७७ र कोइरालाले ५ हजार ४८५ मत प्राप्त गरेका छन् । पाणिनी गाउँपालिकाको उपाध्यक्ष पदमा भने नेकपा एमाले विजयी ...

रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जिते

असार १८ २०७४   .

रुपन्देहीमा असार १८–रुपन्देहीको कञ्चन गाँउपालिकामा नेकपा एमालले जितेको छ । प्रमुख पदमा नेकपा एमाललेका गोकर्ण बहादुर क्षेत्री ६७७७ मतका साथ  बिजयी भएका छन् । त्यस्तै उपप्रमुख पदमा नेकपा एमालेका गोमा तरामुले ६९२४ मतले बिजयी भएकी छिन् ।  

उपप्रधानमन्त्री महरा भारत प्रस्थान

असार १८ २०७४   .

काठमाडौँ  असार १८- उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उहाँले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ...

महानगरपालिका र उपमहानगरपालिकाहरुको अपडेट

असार १८ २०७४   .

काठमाडौं असार १८– स्थानीय तह निर्वाचनको दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । दोस्रो चरणमा विराटनगर महानगरपालिकासहित ८ उपमहानगरपालिकाको निर्वाचन भएको थियो । आठ मध्ये ७ उपमहानगरमा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ भने एक उपमहानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि देखिएको छ । यस्तो छ पछिल...

१०८ को गणना सकिंदा एमाले ५०, कांग्रेस ३६, माओवादी १८ स्थानीय तहमा जिते

असार १८ २०७४   .

एमालेले जितेका ५० स्थानीय तहः १ मैवाखोला गाउँपालिका, ताप्लेजुङ २ मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३ हिलिहाङ गाउँपालिका, पाँचथर ४ कुम्मायक गाउँपालिका, पाँचथर ५ सन्दकपुर गाउँपालिका, इलाम ६ चुलाचुली गाउँपालिका, इलाम ७ मादी नगरपालिका, संखुवासभा ८ सभापोखरी गाउँपालिका, संखुवासभा ९ मेन्छेयाम गाउँपालिका, तेह्रथुम १० छथर गाउँपालिका, तेह्रथुम ...

तम्घासमा जितको खुसी साट्दै ओलीः अरुलाई बढार्ने कुचो एमालेका हातमा छ

असार १८ २०७४   .

तम्घास, असार १७ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई बढार्ने कुचो एमालेको हातमा रहेको बताएका छन् । एमाले विरुद्ध सत्तारुढ कांग्रेस–माओवादी सहितको सर्वदलीय गठबन्धनलाई पराजित गर्दै पार्टीले जितेको गुल्मीको रेसुङ्गाको जियसभालाई शनिवार सम्बोधन गर्दै ओलीले अरु पार्टी बढार्ने कुचो एमालेको हातमा रहेको वताए । गुल्मी सदरमुकाम तम्घा...

एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै

असार १७ २०७४   .

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हास...

माथागढी गापामा काँग्रेसको समूह विजयी

असार १७ २०७४   .

रामपुर,असार १७ -पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गर...

अर्घाखाँचीका ६ स्थानीय तहका ३४ वडाको परिणाम सार्वजनिक

असार १७ २०७४   .

अर्घाखाँची असार,१७   । अर्घाखाँचीका ६ स्थानीय तहका ३४ वडाको परिणाम सार्वजनिक भएको छ । जसमा सितगंगा नगरपालिकाका १०, सन्धिखर्क नगरपालिकाका ५, भुमिकाथान नगरपालिकाका ४, छत्रदेव गाउँपालिकाका ५, मालारानी गाउँपालिकाका ५ र पाणिनी गाउँपालिकाका ४ वडाको परिणाम सार्वजनिक भएको छ । एमाले विजयी भएका वडाहरु १. छत्रदेव गाउँपालिका वडा नं. ७, भगवती शोभाखर पा...

विजय उत्सवमा सहभागी हुन केपी ओली गुल्मीको रेसुङ्गा आउने

असार १७ २०७४   .

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय नेता गुल्मी आउँने भएका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भए अनुसार अध्यक्ष ओली पहिलो बिजयी सभालाई सम्बोधन गर्न गुल्मी आउने भएका हुन् । ओलीसहित एमाले सचिव प्रदिप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ...

एमाले, काँग्रेस र माअ‍ोवादीले अहिलेसम्म जितेका स्थान

असार १७ २०७४   .

असार १७, –दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी । एमाले अगाडि छ भने दोस्रोमा काँग्रेस छ । तेस्रोमा माओवादी छ । केही ठाँउमा साना दलले पनि चुनाव जितेका छन् । विहान १० बजेसम्मको नतिजा यस्तो छ ।   अहिलेसम्म काँग्रेसले जितेका २८ स्थान   १–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका २–नरेन्दैसिंह धामी, दाुर्चला, मालिकार्जुन गाउँ...

मत बराबरी आएपछि चिठ्ठाबाट एमाले उम्मेदवारको जति

असार १७ २०७४   .

असार,१७   । रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् । वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ । मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वड...

गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी

असार १७ २०७४   .

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो ।  उपाध्यक्षमा पनि एमालेकै देवा अर्याल विजयी हुनुभएको छ । उहाँले ४ हजार २५ मत ल्याउनुभयो । कांग्रेसकी सीता अर्यालले ३७ सय ५९ मत प...

नवलपरासीमा एक एक स्थानमा काँग्रेस र एमाले विजयी

असार १७ २०७४   रासस

नवलपरासी असार १७, - नवलपरासीमा मतगणना सम्पन्न भएको दुई गाउँपालिकामध्ये एक स्थानमा नेपाली काँग्रेस र एक स्थानमा नेकपा ९एमाले० विजयी भएका छन् । प्रतापुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएको हुन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई सात सय नौ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी...

१५ तहमा एमालेका उम्मेदवार विजयी, ८८ तहमा अग्रता

असार १६ २०७४   .

काठमाडौं । दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहको निर्वाचनमा एमालेले एक नगरपालिकासहित १४ स्थानमा जित हासिल गरेको छ । १ सय ११ नगरपालिका मध्ये डडेल्धुराको अमरगढी नगरपालिकासहित अन्य १४ गाउँपालिकामा एमालेका उम्मेदवार वहुमतसहित विजय हुनु भएको छ । प्रदेश नम्वर सातमा सवैभन्दा बढी १० तहमा एमालेका उम्मेदवारहरु विजयी हुनु भएको छ । पाँच नम्वर प्रदेशमा ए...

दाङको बंगलाचुली गाउँपालिकामा माओवादी विजयी

असार १६ २०७४   .

 दाङ । दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका भक्तबहादुर वलीले निकटतम प्रतिद्वन्दी कांग्रेसका भोजराज पाण्डेलाई ८३७ मतको अन्तरले पराजित गरेका हुन् । विजयी वलीले ३३५२ मत प्राप्त गरेका छन् भने पाण्डे २५१५ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका यमुना घर्तीले ३३७१ मत ल्याएर विजयी भएका छन् भने...

१८ स्थानीय तहको परिणाम

असार १६ २०७४   .

काठमाडौं असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार अपराह्रनसम्म १८ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ । एमालेले एक नगरपालिकासहित ९ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ७ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले २ स्थानीय तहमा जित हासिल गरेको छ । अग्रताको हिसाबले एमाले र...

निर्वाचन आयोगको कडा निर्देशन : मतगणना जारी राख्नूस्

असार १६ २०७४   .

काठमाडौं असार १६  । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना कार्यमा सबै वा केही उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगण्ना जारी राख्न निर्देशन दिएको छ । शुक्रबार आयोगले जारी गरेको विज्ञप्तीमा कुनैपनि प्रतिनिधि वा निजहरु उपस्थित भए पनि सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना...

एमालेले नगरपालिकातर्फ पहिलो खाता खोल्यो, गाउँपालिका ७ मा विजयी

असार १६ २०७४   .

काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ । अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ । एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित ...

प्रदेश न. १, ५ र ७ का ३३४ स्थानीय तहको नतिजा

असार १६ २०७४   .

नेपाली कांग्रेस     नेकपा एमाले     माओवादी केन्द्र      राप्रपा     फोरम-नयाँ शक्ति     फोरम लोकतान्त्रिक     अन्य                                जित     ४     ६     २     ०     ०     ०     ० अग्रता     ८२     ७९     ३२     ५     ३     ५     ४ महानगर र उपमहानगरको मत परीणाम बुटवल उपमहानगरपालिका         शिवराज सुवेदी     २०१७     खे...

प्यूठानको नतिजाः एमाले ७, माओवादी र राजमो ४-४ वडामा विजयी

असार १६ २०७४   .

प्यूठान असार  १६। दोश्रो चरणको निर्वाचन अन्तर्गत ५ नं. प्रदेशको पहाडी जिल्ला प्यूठानमा मत गणनाको नतिजा आउने क्रम शुरु भएको छ । शुक्रवार विहानसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । २ नगरपालिका सहित ९ स्थानीय तह रहेको प्यूठानमा ६४ वटा वडा रहेका छन् । जसमा नेकपा एमालेले ७ वडामा विजय हाासिल गरेको छ । माओवादी केन्द्रले ४, राष्ट्रिय जनमोर्चा ४ ...

बुटवल,तुलसीपुर र घोराहीमा एमाले अग्रता, नेपालगञ्जको वडा नम्वर एकमा एमाले विजयी

असार १६ २०७४   .

काठमाडौं । बुटवल उपनगरपालिकामा एमाले अगाडि वढेको छ । ४ हजार ७ सय मत गणना गर्दा एमालेका शिवराज सुवेदीले २०१७ मत प्राप्त गर्नुभएको छ । कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेका भागमा १६१० मत मात्र छ । यहाँ कांग्रेस र माओवादी गठबन्धन उम्मेद्वारलाई एमालेका सुवेदीले झण्डै ६ सय मतले पछाडि पर्नुभएको छ । उपमेयरमा पनि एमाले उम्मेद्वार अगाडि पुग्नुभ...

दाङ बङ्गलाचुली–२ मा माओवादी केन्द्र विजयी

असार १६ २०७४   रासस

दाङ -बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा ९माओवादी केन्द्र०का मेघराज रानाको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी हुनुभएको हो । विजयी रानाले ३३६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला स...

७ स्थानीय तहको नतिजा आउँदा कांग्रेस पहिलो स्थानमा, पछ्याउँदै एमाले

असार १६ २०७४   .

काठमाडौं– बुधबार सम्पन्न  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ ।  शुक्रबार साढे १० बजेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेस शीर्ष स्थानमा रहेको छ ।   ७ स्थानको नतिजा आउँदा  कांग्रेसले तीन स्थानीय तह जितेको छ ।  यस्तै नेकपा एमालेले २ स्थानीय तह जित्दा नेकपा माओवादी केन्द्रले भने एक स्थानीय तह जितेको छ । दोस्रो चरणक...

‘चुनाव सौहार्दपूर्ण रह्यो, परिणाम पहिलेको भन्दा राम्रो आउँछ’:पोखरेल

असार १५ २०७४   रासस

 पोखरा । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशो...

२२६ स्थानीय तहको मात्रै मतगणना जारी

असार १५ २०७४   .

काठमाडौं– स्थानीय तह निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार सम्पन्न  ३३४ स्थानीय तहको चुनावमध्ये १०८ स्थानमा अझैं मतगणना सुरु हुन सकेको छैन ।    निर्वाचन आयोगका अनुसार अहिलेसम्म  २२६ स्थानीय तहको मात्रै मतगणना जारी भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, हालसम्म प्रदेश नं. १ का ८०,...
To Top