राजनीति

मन्त्रिपरिषद् बैठकको '२३ महत्वपूर्ण निर्णयहरु' यसप्रकार छन्, पढनुहोस्

फागुन ९ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ९,  सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत स्थापना गरिने तीन वटा मेडिकल कलेज स्थापना गर्ने तयारी स्वरुप कर्मचारीको अस्थायी दरबन्धी सिर्जना गरिएको छ । मेडिकल कलेजका लागि भौतिक पूर्वाधार निर्माण विकास गर्नका लागि भन्दै मन्त्रि परिषदको बैठकले २०७६ असार मसान्तसम्मका लागि अस...

नेकपा कार्यदलद्धारा'थप एक साताको समय माग'

फागुन ९ २०७५   ekhabarnepal

काठमाडौ फागुन ९,  सांगठनिक एकताको लागि गठित नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यदलले एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालयसहितको संयुक्त बैठकमा कार्यदलले थप एक हप्ताको समय माग गरेको हो । स्थायी समितिले गठन गरेको ९ सदस्यीय कार्यदलले एक साता समयदिए सबै विषय...

प्रदेशसभासद्लाई विकासका नायक बन्न आग्रह

फागुन ८ २०७५   ekhabarnepal

सिराज भट्ट र एकीन्द्र तिमिल्सेना/रासस धनगढी, फागुन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभय...

शिर्षनेताको सम्बोधन सहित आज नेकपाको 'प्रदेश स्तरीय कार्यकर्ता भेला हुँदै'

फागुन ८ २०७५   ekhabarnepal

काठमाडौ फागुन ८,   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश स्तरीय कार्यकर्ता भेला आज हुँदैछ । पार्टी एकता भएपछि प्रदेशस्तरीय पहिलो कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपाका अध्यक्षसहित शीर्ष नेता मंगलवार साँझ धनगढी आइसक्नुभएको छ । नेकपाका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार कार्यकर्ता भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष के...

अर्थमन्त्री खतिवडा लण्डनमा:विदेशी लगानीकर्तालाई आमन्त्रण गर्दै

फागुन ८ २०७५   ekhabarnepal

काठमाडौं फागुन ८,  प्रस्तावित लगानी सम्मेलनका अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री डा.युवराज खतिवडा गएराति ११ बजे बेलायतको लण्डन प्रस्थान गर्नुभएको छ । लण्डन बसाईका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल विकास सम्मेलनमा बेलायका लगानीकर्ता...

के अमेरिकामा नेपालीको टीपीएस जोगिएला

फागुन ८ २०७५   ekhabarnepal

बीबीसी  वासिङटन डीसी अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। उनी सहित ३ सय भन्दा बढी नेपाली आफ्नो नियमित काम छाडेर न्यूयोर्कबाट डिसी आए अनि छाता र प्लास्टिकको रेन कोट ओढेर टिपीएस हैसियत समाप्त नगर्न माग गर्दै...

गिरफ्तार नेताहरु धरौटीमा रिहा, नेकपाको लुम्बिनी बन्द फिर्ता

फागुन ७ २०७५   ekhabarnepal

शिव डुम्रे   बुटवल, फागुन ७ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते आव्हान गरेको लुम्बिनीका ७ जिल्ला बन्दको कार्यक्रम फिर्ता भएको जनाएको छ ।  आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलप...

केन्द्रीय सदस्यताको लागि वडाबाटै निर्वाचित हुनुपर्छ: नेता केसी

फागुन ७ २०७५   ekhabarnepal

काठमाडौं फागुन ७,   नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले...

सीईडीएडब्ल्यूको 'उपाध्यक्षमा वन्दना राणा निर्वाचित'

फागुन ७ २०७५   ekhabarnepal

काठमाडौ फागुन ७, अधिकारकर्मी एवं सञ्चारकर्मी वन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सीईडीएडब्ल्यूको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । सोमबार भएको चुनावमा उहाँ दुई वर्षको कार्यकालका लागि उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । संयुक्त राष्ट्रसघीय समितिमा उपाध्यक्ष पदमा निर्वाचित हुने उहाँ...

प्रधानमन्त्री ओलीको आह्वान: "आ–आफ्नो स्थानबाट योगदान गरौं"

फागुन ७ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ७,    प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएका...

काँचुली फेर्न खोज्दा विरोध: प्रधानमन्त्री

फागुन ७ २०७५   ekhabarnepal

काठमाण्डौं फागुन ७,  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको काँचुली फेर्न खोज्दा विरोध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताउनुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो यस्ता गतिविधि गर्नेहरु विरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, ति...

गणतन्त्रलाई जीवनपद्दति र शैलीका रुपमा स्थापित गर्न आवश्यक

फागुन ७ २०७५   ekhabarnepal

बुटवल,फाल्गुण ७ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक रहेको वताउनु भएको छ ।  जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित हुन्छ, त्यसब...

नेकपा बैठकमा'एकताका लागि गठित कार्यदलको प्रतिवेदन पेश'

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौँ फागुन ६,  नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा...

नेकपा सचिवालय बैठक जारी: एकता प्रक्रिया टुंगो लगाउने विकल्पको खोजि

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौं फागुन ६,   पार्टी एकताको काम टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि आवश्यक निर्णय लिन सचिवालय बैठक बसेको हो । कार्यदलबाट टुंगो लाग्न नसकेपछि नेकपामा अध्यक्षद्वय केपी शर्मा...

 प्रहरी परिचालनको अधिकार प्रदेशलाई नै दिन प्रस्ताव

फागुन ६ २०७५   ekhabarnepal

काठमाडौँ, फागुन ६ गते । प्रदेशको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालनको अधिकार प्रदेशको अन्तरिक मामिला मन्त्रालयलाई दिनुपर्ने मागसहित अधिकांश सांसद्ले नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यसञ्चालन तथा समन्वय सम्बन्धी विधेयकमा संशोधन दर्ता गरेका छन् । विधेयकमा संशोधन दर्ता गर्ने अधिकांश सांसद्हरूले प्रदेशभित्रको शान्ति सुरक्षाको पूर...

'कर फछ्र्यौट आयोग गठनसम्बन्धी ऐन खारेज'

फागुन ५ २०७५   ekhabarnepal

काठमाडौं फागुन ५, प्रतिनिधि सभाको शुक्रबारको बैठकले विवादास्पद कर फछ्र्यौट आयोग गठनसम्बन्धी ऐन खारेज गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न र केही ऐन खारेजीको प्रस्तावसहीत प्रतिनिधि सभामा पेस गरेको थियो। पारित विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । दुबै सदनबाट पारित भई प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । २०३३ सालमा बनेको उक्त ऐनबाट...

अपूरो प्रतिवेदन बुझाएपछि 'लम्बियो नेकपाको एकता'

फागुन ५ २०७५   ekhabarnepal

काठमाडौं फागुन ५,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता लम्बिने देखिएको  छ । एकताको टुंगो लगाउन गठन गरेको कार्यदलले अपूरो प्रतिवेदन बुझाएपछि एकतामा समय लाग्ने देखिएको हो । नौ सदस्यीय कार्यदलले समयसीमा थप्दै गएपनि अन्ततः प्रतिवेदन भने अधुरो बुझाएका छन् । कार्यदललाई एकताको सम्पूर्ण म्याण्डेटसहित अन्तिम प्रतिवेदन बुझाउन अध्यक्षद्वय केपी ओली र...

सुनुवाइ समितिको बैठक बस्दै:उजुरीको पोको खोल्ने कार्यसूची

फागुन ५ २०७५   ekhabarnepal

काठमाडौं फागुन ५, संघीय संसदको सुनुवाइ समितिले विभिन्न पाँच संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध परेका उजुरी आज (आइतबार) हेर्ने भएको छ। अहिले बिहान सिंहदरबारमा बस्ने सुनुवाइ समितिको बैठकमा उजुरीको पोको खोल्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ। अन्य चार जनाविरुद्ध कुनै उजुरी नपरे पनि मुस्लिम आयोगका प्रस्तावित अध्यक...

सरकार समक्ष 'प्रचण्डको कडा प्रश्न..' : आफ्नो सामू डर लाग्दो चित्र

फागुन ३ २०७५   ekhabarnepal

काठमाडौं फागुन ३,    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि मुलुकमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने भनि प्रश्न गरेका छन । अध्यक्ष दाहालले कम्युनिष्ट नेतृत्वको दुई तिहाईको सरकारका लागि जनताको आधारभूत समस्या समाधान गर्ने ऐतिहासिक अवसर आएको उल्लेख गर्दै अहिले पनि नगरे कहिले गर्ने भन...

प्रदेश नं. ५ कोे राजधानी हतारमा नतोकिने

फागुन ३ २०७५   ekhabarnepal

बिकासको आधार तयार हुदैछ ः मुख्यमन्त्री पोखरेल बुटवल,फाल्गुण ३ । प्रदेश नं. ५ कोे प्रथम स्थापना दिवसका अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सरकार गठन भएको एक वर्षमा प्रदेशमा बिकासका आधारहरु तयार भएको र आगामी बर्षदेखि रोलमोडलको रुपमा काम गर्ने बताउनु भयो । आगामी बैशाख सम्ममा प्रदेशको आवधिक योजना तयार गरी आउँद...

अहिलेको'नेतृत्व अग्नि परिक्षामा'

फागुन ३ २०७५   ekhabarnepal

काठमाडौं फागुन ३,   पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको बताउनु भएको छ । ‘हामीले समस्याको समाधान गरेर संविधानको परिकल्पना अनुसार देशलाई समृद्धिको एउटा नयाँ यात्रा हुँदै समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि छ ।’ उहाँले नेपाल शिक्षक मा...

प्रदेशस्तरका 'ठूला आयोजना कार्यान्वयन हुँदै'

फागुन ३ २०७५   रासस

बुटवल फागुन ३,  एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्...

रमाइलोका लागि होइन'टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ'

फागुन ३ २०७५   ekhabarnepal

काठमाडौं फागुन  ३ , प्रधानमन्त्री केपी ओलीले आफू सरकारको नेतृत्वमा आउँदा लगभग खाली रहेको भाँडो एक वर्षमा आधा भरिएको जिकिर गरेका छन्।  सरकारले एकवर्षे कार्यकाल पूरा गरेको सन्दर्भमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पटक–पटक सरकार फेरिने बानी परेकालाई अहिले सरकारले काम नगरेजस्तो मात्रै भएको हो। तर, सरक...

'रेलभन्दा अगाडि नै पानीजहाज सञ्चालन हुनेछ': प्रधानमन्त्री

फागुन २ २०७५   ekhabarnepal

काठमाडौं फागुन २,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलभन्दा अगाडि नै पानीजहाज सञ्चालन हुने बताएका छन्। पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै ओलीले नेपालमा पानीजहाज र रेल चलाउने विषयलाई प्राथमिकता दिँदै आएका छन्। पानीजहाजको विषयमा सामाजिक सञ्जालमा खिल्ली उडाइने गरेका ओलीले यसअघि एउटा सार्वजनिक कार्यक्रममै नेपाली पानीजहाज चढ्न २०१९ जनवरीक...

नियमावली संशोधन'मस्यौदा समितिको समयावधि १५ दिन थप'

फागुन २ २०७५   ekhabarnepal

काठमाडौं फागुन २,  राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाउनुभएको थियो । राष्ट्रि...

आज'प्रदेश नम्बर ५ को स्थापना दिवस':राजमार्ग सरसफाई गर्दै मुख्यमन्त्री

फागुन २ २०७५   ekhabarnepal

बुटवल फागुन २, प्रदेश नम्बर ५ को स्थापना दिवस आजबाट प्रदेश भरी कार्यक्रम गर्दै मनाउन सुरु भएको छ ।  प्रदेश सरकारको निर्णय अनुसार ३ दिन सम्म मनाउन थालिएको प्रदेश स्थापना दिवसका अवसरमा आज प्रदेशका प्रमुख राजमार्गहरुको सरसफाई गर्दै प्रदेश दिवस मनाउन थालिएको हो । पश्चिम सिमाना बर्दियाको भुरिगांउबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी ...

व्यापार घाटा नियन्त्रणको लागि निर्यात प्रवद्र्धन गर्नु जरुरी

फागुन २ २०७५   रासस

काठमाडौँ फागुन २,  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–...

पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओली

फागुन २ २०७५   ekhabarnepal

काठमाडौं फागुन २,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको प...

सरकार विरुद्धका 'अवरोधहरु थामी नसक्नु छ'

फागुन १ २०७५   ekhabarnepal

काठमाडौं फागुन १,  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरुद्व भ्रम पैदा गर्न खोज्नेहरुले मुलुकको अन्तराष्ट्रिय सम्बन्ध समेत खलबलाउने प्रयत्न गरिरहेको बताउनुभएको छ । ‘सरकार चलाउने पार्टी नेकपा भित्र समस्या पैदा गर्न खोजिदैछ , त्यो अवरोधहरु थामी नसक्नु छ ।' प्रधानमन्त्रीको भनाई थियो ।राष्ट्रिय सभा भवनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा...

'समृद्ध नेपालको लागि कम्युनिष्ट पार्टीवीच एकिकरण'अपरिहार्य रहनेछ

फागुन १ २०७५   ekhabarnepal

काठमाडौं फागुन १,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको लागि जनआन्दोलन र जनयुद्धमा समावेश भएका सबै कम्युनिष्ट पार्टीवीच एकिकरण गर्नु जरुरी रहेको बताउनुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर नेकपाले आयोजना गरेको जनआन्दोलन र जनयुद्धका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा बोल्दै ...

‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’लागू :सरकारद्धारा निर्वाह भत्ताको व्यवस्था

फागुन १ २०७५   ekhabarnepal

काठमाडौं फागुन१, सरकारले आजबाट ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’को लागू गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको उद्घाटन गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । ‘सबैका लागि रोजग...

सातै प्रदेशमा'गरीबी न्यूनीकरण कार्यक्रम सञ्चालन'

फागुन १ २०७५   ekhabarnepal

काठमाडौ ।  गरीबी निवारण कोषले गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन नगर्ने भएपछि सरकारले सातै प्रदेशमा गरीब लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोषले गरीब वर्गका लागि विभिन्न परियोजनामार्फत करीब रु ३२ अर्ब रकम खर्च गरेको भए पनि त्यसको प्रभाव सम्बन्धित समुदायमा नदेखिएपछि विभिन्न प्रदेशको सम्भाव्यता अध्ययन गरी कृषि, पशुपालन, हस्तकला, सिलाइबु...

प्रधानमन्त्री ओलीद्धारा 'प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा हुँदै '

फागुन १ २०७५   ekhabarnepal

काठमाडौं फागुन १,  सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ । पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय ...

 गोपाल खड्का छुटे २ करोड ५० लाख धरौटीमा

माघ २९ २०७५   ekhabarnepal

काठमाडौं,माघ २९ ।  नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख धरौटीमा छुटेका छन् । भ्रष्टाचार मुद्दामा मंगलबार अदालतमा उपस्थित भएका उनीविरुद्ध १८ करोड भन्दा धेरै अकुत सम्पति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।  बिगोको तुलनामा न्यूनतम धरौटीमा उनी छुटेका छन् । उनका काठमाडौंमा पाँच वटा...

सरकारको दृढ सङ्कल्प:'भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण'

माघ २९ २०७५   ekhabarnepal

काठमाडौँ माघ २९,   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ । सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्...

'लुटतन्त्र मच्चाउनेसँग सजग हुनुपर्छ':प्रधानमन्त्री ओली

माघ २८ २०७५   ekhabarnepal

काठमाडौं माघ २८, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि विभिन्न नाममा लुटतन्त्र मच्चाउने र देशको विकासमा अवरोध गर्ने प्रवृत्तिसँग सजग हुनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ६९ औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा उहाँले यो सरकार नभए अर्को सरकार बनाउने र अहिलेको व्यवस्था नभए व्यवस्था बदल्ने बाटो हुँदाहुँदै र संविधान संश...

वेरोजगार युवाप्रति केन्द्रित'प्रधानमन्त्री रोजगार कार्यक्रम'को लोगो सार्वजनिक

माघ २८ २०७५   ekhabarnepal

काठमाडौं माघ २८,  प्रधानमन्त्री रोजगार कार्यक्रमको लोगो सार्वजनिक भएको छ । वर्तमान सरकारको लोकप्रिय मानिएको रोजगार कार्यक्रमको फागुन १ गते १२ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको मुख्य जिम्मेवारी श्रम, रोजजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नेतृत्वमा हुनेछ ।प्रधानमन्त...

'अझै जुटेन सहमति'

माघ २८ २०७५   ekhabarnepal

काठमाडौँ माघ २८, चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।  नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार ...

सरकारको काममा डिस्टर्ब नगर्नुस्

माघ २७ २०७५   रासस

काभ्रेपलाञ्चोक माघ २७,   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा ...

वसन्त पञ्चमीका अवसरमा 'राष्ट्रपति भण्डारीद्धारा वसन्त श्रवण'

माघ २७ २०७५   ekhabarnepal

काठमाडौँ माघ २७,  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष...

आफ्नी दिदीको घोषणाप्रति थाईल्याण्डका राजाको असन्तुष्टि

माघ २६ २०७५   ekhabarnepal

  बैङ्कक,माघ २६ । थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीले प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको केही घण्टामै असन्तुष्टि जनाएका छन् ।   ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट उनकी ६७ वर्षीया दिदी तथा थाई राजकुमारी उबोलरतना महिडोलले उम्मेदवारी दिने घोषणा शुक्रबार गरेकी थिइन् ।       राजकुमारी अहिले पनि राजपरिवारको सदस्य...

'कर्मचारी समायोजन विधेयक २०७५'सर्वसम्मतिले पारित

माघ २५ २०७५   ekhabarnepal

काठमाडौँ माघ २५,  सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको...

सरकारको योजना :अव्यवस्थित बसोबास नियन्त्रणको लागि 'बसोबास आयोग गठन'

माघ २५ २०७५   ekhabarnepal

काठमाडौँ माघ २५,  भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि सरकारले ‘बसोबास आयोग’ गठन गर्ने भए छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकारले लगत सङ्कलन गरिरहेको बताउनुभयो । भू...

'समसामयिक विषयमा सरकारको ध्यानाकर्षण' गराउदै सांसदहरु

माघ २५ २०७५   ekhabarnepal

काठमाडौँ माघ २५,   प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर...

आज राष्ट्रपतिद्धारा नवनियुक्त तीन राजदूतले सपथ लिए

माघ २५ २०७५   ekhabarnepal

काठमाडौं माघ २५,  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान आयोजित विशेष समारोहमा उहाँले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराउनुभ...

 जरिबाना सहित एनसेलको  कर ७५ अर्ब भन्दा बढी

माघ २५ २०७५   ekhabarnepal

बुटवल, माघ २५ पहिले झन्डै ६१ अर्ब रुपैयाँ निर्धारण गरिएको एनसेलको  कर हाल जरिबाना सहित ७५ अर्ब भन्दा बढी पुगेको बताइएको छ। सर्वोच्च अदातलले बुधवार एनसेल र आजिएटाबाट नै ती रकम असुल्न आदेश दिएपछि एनसेलको सेयर बिक्री वापतको पुँजीगत लाभकर एनसेलबाटै असुल्ने बाटो खुलेको सरकारी अधिकारीहरूले बताएका छन्। टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेक...

यस्ता छन् मन्त्रिपरिषद्‍ बैठकका २५ निर्णय

माघ २४ २०७५   ekhabarnepal

काठमाडौं , २४ माघ – सरकारले सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गरेका हुन्। १. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका रा.प. विशिष्ठ तथा रा.प. प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ। २. वैकल्पिक...

दश बर्षभित्र देशको विकास नयाँ चरणमा पुग्छ:प्रचण्ड

माघ २४ २०७५   ekhabarnepal

भरतपुर माघ २४,  चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य, पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश बर्षभित्र देशको विकास नयाँ चरणमा जाने बताउनु भएको छ । बिहीबार भरतपुर १० स्थित सृजनाचोकमा आजोजित माडीका कम्युनिष्ट स्र्वगीय नेता भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउन...

भेनुजुएला प्रकरण:कसैको बोलिको अर्थ छैन 'सरकारको वक्तव्य आइसक्यो'

माघ २४ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भेनेजुएलाको राजनीतिक संकटका बारेमा सचिवालय र सरकारको वक्तव्य आइसकेकाले व्यक्तिको प्रतिक्रियाको कुनै अर्थ नहुने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम भेनेजुएला प्रकरणमा पार्टी अध्यक्ष प्रचण्ड चिप्लि...

'एनसेलको लाभकर असुल गर्न' सर्वोच्च अदालको परमादेश

माघ २४ २०७५   ekhabarnepal

काठमाडौं माघ २४,  सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री प्रकरणको लाभकर असुल गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । अदालतले तत्कालीन एनसेल प्रालि र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाट एनसेल खरिद बिक्रि प्रकरणको लाभकर उठाउन परमादेश जारी गरेको हो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको पूर्ण इजलाशले एनसेल ...
To Top