राजनीति

नेता पौडेलको आरोप: विपक्षी दलको नेताको भूमिका  सभापतिले खेल्न सक्नुभएन

कार्तिक २७ २०७५   ekhabarnepal

चितवन, रासस ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विचारले आ...

'छठ पर्व'ले मुलुकलाई झन् एकताबद्ध बनाएको छ:प्रधानमन्त्री ओली

कार्तिक २७ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक २७,   प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइ...

प्रधानमन्त्रीको प्रमुख स्वकीय 'सचिवमा इन्द्र भण्डारी नियुक्त' 

कार्तिक २६ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक २६,  प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त हुनुभएको छ । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नि...

प्रधानमन्त्रीको विदेश मामिला 'सल्लाहकारमा डा. राजन भट्टराई नियुक्त'

कार्तिक २६ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक २६,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डा. भट्टराईलाई विदेश मामिला सल्लाहकारमा नियुक्त गरेको स्रोतले जनाएको छ । पूर्वसांसद समेत रहेका डा. भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।

'मुख्यमन्त्री राई निजी भ्रमणमा अमेरिका'  

कार्तिक २५ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक २५,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ । उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि...

आजपनि  उत्तिकै सान्दर्भिक छ 'फाल्गुनन्द'

कार्तिक २५ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक २५,  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गर्नुभएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्ति...

नेपाली मुलका ह्यारीले अमेरिकामा चुनाव जिते

कार्तिक २१ २०७५   ekhabarnepal

कात्तिक २१     नेपाली मुलका एचबी ह्यारी भण्डारीले अमेरिकामा मंगलबार सम्पन्न निर्वाचनमा जीत हात पारेका छन्। यो जीतसँगै अमेरिकाको ठूलो पदमा पुग्ने पहिलो नेपालीको रूपमा ह्यारी उभिएका छन्। प्रतिनिधि सदस्यका लागि तीन जना निर्वाचित हुने प्रावधान रहेको चुनावमा उनले मेरिल्यान्डको ‘डिस्ट्रिक्ट ८’ बाट दोस्रो स्थानमा आफूलाई विजयीका रूपमा उभ्याउन सफल...

आपसी तिक्तता र मतभिन्नतालाई त्याग्नुुपर्छ: डा  कोइराला 

कार्तिक २० २०७५   ekhabarnepal

पोखरा कात्तिक २०,    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित...

'पद्मरत्न तुलाधर'को निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

कार्तिक १९ २०७५   ekhabarnepal

काठमाडौं कार्तिक १९ , राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान र...

अब नेपाली विशेषतासहितको समाजवाद काम थाल्नुपर्छ - नेता खनाल

कार्तिक १८ २०७५   ekhabarnepal

बलेवा कात्तिक१८,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिनुभएको छ ।  नेकपा बागलुङले शनिबार बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेकाले अबक...

नेविसङ्घको महाधिवेशन अन्योलमा : यस्तो विवाद

कार्तिक १८ २०७५   ekhabarnepal

काठमाडौं ,रासस । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो ।  नेविसङ्घको गत ...

अव सरकारको गियर वढ्छ ः प्रचण्ड,  पार्टी एकता प्रक्रिया छिटो टुगिन्छ ः पौडेल

कार्तिक १७ २०७५   ekhabarnepal

बुटवल,कार्तिक १७ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म विभिन्न कारणले सरकार पहिलो गियरमा चलेको भएपनि अव दोश्रो तेश्रो गियरमा जाने विश्वास ब्यक्त गर्नु भएको छ ।  नेकपा रुपन्देहीले बिजया दशमी, दीपावली, छठ र नेपाल सम्वतका अवसरमा आज बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभालाई सम्बोधन गर्दै उहाँले जनताले देख्...

गुणस्तर सहित समयमै सम्पन्न गर्ने लाई पुरस्कृत गरिनेछ- अध्यक्ष पुष्पकमल दाहाल

कार्तिक १७ २०७५   ekhabarnepal

बुटवल कात्तिक  १७,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उहाँले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्त...

 मन्त्री केशव स्थापित बर्खास्त

कार्तिक १६ २०७५   ekhabarnepal

काठमाडौं,कार्तिक १६  प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन्। प्रभावकारी रुपमा नगरेको र आफूलाई अभद्र व्यवहार प्रदर्शन गरेको उनलाई मन्त्री पदबाट मुख्यमन्त्री पौडेलले हटाएका हुन। पौडैलले सविधानको धारा १६९ को उपधारा २ को खण्ड क अनुसार स्थापितको कार्यशैली, अमर्यादित...

आज कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान समारोह 

कार्तिक १६ २०७५   ekhabarnepal

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार (आज) दसैं, तिहार तथा छठ पर्व र नेपाल सम्वत ११३९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान समारोहको आयोजना गरेको छ । कांग्रेसले देशभर एकै दिन एकै साथ चियापान कार्यक्रम गर्न लागेको हो । उपत्यकाका तीन वटै जिल्लाले संयुक्त रुपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट चियापान कार्यक्रमको आयोजना ग...

कतार भ्रमण फलदायी र उपलब्धिमूलक रहयो- राष्ट्रपति भण्डारी 

कार्तिक १६ २०७५   ekhabarnepal

काठमाडौँ कात्तिक १६,      राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी विहीवार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विम...

प्रधानमन्त्री ओली पर्सीसम्म अस्पतालमै रहने

कार्तिक १५ २०७५   ekhabarnepal

काठमाडौं  कात्तिक  १५, प्रधानमन्त्री केपी शर्मा ओली पर्सीसम्म अस्पतालमै रहनु हुने भएको छ ।छातीमा संक्रमण र शरिरमा चिनीको मात्रामा घटवड भएपछि सोमवार बिहान शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आइरहेपनि अझै २ दिन अस्पतालमा नै राख्ने चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्रिको स्वास्थ्यमा निकै सुधार आएको भएपनि अझै २ दिन ...

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कदै

कार्तिक १५ २०७५   ekhabarnepal

चारदिने कतार भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ । सोमबार बिहान कतारको चारदिने औपचारिक भ्रमणमा जानु भएकी राष्ट्रपति भन्डारी भ्रमण सकि नेपाल फर्कन लाग्नुभएको हो । राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ । राष्ट्रपति भण्डारीले राजनीतिक भेटघाट गर्नुका साथै कत...

'लगानी गर्नुहोस् फिर्ताको ग्यारेन्टी सरकारले गर्नेछ'-राष्ट्रपति भण्डारी

कार्तिक १४ २०७५   ekhabarnepal

काठमाडौं  कात्तिक१४,   राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा गरिएको तपाईँको लगानीले उच्च प्रतिफल दिने र लगानीको प्रतिफल फिर्ताको ग्यारेण्टी नेपाल सरकारले गर्ने बताउँदै लगानी गर्न आव्हान गर्नुभएको छ ।कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपतिले मंगलबार नेपाल–कतार व्यवसायिक मञ्चलाई सम्वोधन गर्दै नेपालमा लगानी गरेमा प्रतिफलको सुनिश्चितता गरिने ब...

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा थप सुधार

कार्तिक १४ २०७५   ekhabarnepal

काठमाडौं । रुघाखोकी र छातीमा समस्याका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्थामा थप सुधार भएको अस्पतालले जनाएको छ ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले आज प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बारेमा जारी गरे...

'सञ्चारमन्त्री बास्कोटा युएईतर्फ'

कार्तिक १३ २०७५   ekhabarnepal

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु)को सम्मेलनमा भाग लिन मंगलबार युनाइटेड अरब इमिरेट्सतर्फ प्रस्थान गरेका छन् ।  हिजोदेखि सुरु भएको सो सम्मेलन कात्तिक ३० गते सम्म चल्ने बताइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार जनाए अनुसार मन्त्री बास्कोटाले भ्रमणका क्रममा आइट...

राष्ट्रपति 'भण्डारी रात्रिभोजमा सरिक'

कार्तिक १३ २०७५   ekhabarnepal

कतार कार्तिक १२,   राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको हो । मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्द...

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिको कोल्टामा 

कार्तिक १२ २०७५   ekhabarnepal

काठमाडौंमा कात्तिक१२,  राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट हुने कार्य उपराष्ट्रपत...

'राष्ट्रपति भण्डारी कतार प्रस्थान' 

कार्तिक १२ २०७५   ekhabarnepal

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको चार दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्सको भ्रमण गरेकी थिइन् ।  परराष्ट्र मन्त्रालयका अनुसार...

छातीमा समस्या देखिएपछि 'प्रधानमन्त्री ओली अस्पतालमा  भर्ना' 

कार्तिक १२ २०७५   ekhabarnepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।  राति उनलाई रुघा खोकी बढेपछि बिहान साढे ३ बजे अस्पताल लगिएको थियो ।  महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो । उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ । बिहानपख प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्र...

महासमितिका लागि गठन गर्न बैठक बस्दै 

कार्तिक १२ २०७५   ekhabarnepal

काठमाडौं । नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि गठन गरेको स्थानीय व्यवस्थापन समितिको बैठक बस्दैछ । आज (सोमबार) दिउँसो २ बजे बस्ने बैठकले महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने छ । कांग्रेसले महासमितिको व्यवस्थापन लगायतको तयारीका लागि काठमाडौं कांग्रेसका सभापति कृष्ण सबजु बानियाँको संयोजकत्वमा समिति गठन गरेको छ ।    ...

आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन

कार्तिक ११ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल र मलेसिया सरकारबीच एमओयुमा हस्ताक्षर गर्न सरकारले श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी प्रदान गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार 

कार्तिक ११ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक ११,   प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्रीका निजि चिकित्सशक डा. दिलिप शर्माका अनुसार मौसमी ज्वरो आएको र शुक्रवार साँझबाट एन्टिबायोटिक चलाइएपछि प्रधानमन्त्रीओलीको स्वास्थ्यमा सुधार आएको हो । ‘प्रधानमन्त्रीज्यूलाई दुई तीन दिनदेखि मौसमी रुघाखोकी र हल्का ज्वरो आएकोले बैठक, भेटघाट नगर्न र भीडभाड...

राजनीतिक उपलब्धिलाई आर्थिक विकासमा जोड गरेका छौँ -प्रचण्ड

कार्तिक १० २०७५   ekhabarnepal

काठमाडौँ कात्तिक १०, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिको दिशामा केन्द्रित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘नागरिकको घोषणापत्र ः विचार मन्थन’ विषयमा आज प्रवचन दिँदै उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणाम...

 कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

कार्तिक ९ २०७५   ekhabarnepal

दिल्ली,कार्तिक ९ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो। सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो। सरकारले बर्मा र...

'प्रचण्डको भारत भ्रमण हतारमा'बिहान जाने बेलुका फर्किने 

कार्तिक ९ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः भारत भ्रमणमा जान लागेका छन् । यसअघि भदौ अन्तिम साता चार दिने राजकीय भ्रमण गरेका अध्यक्ष प्रचण्ड फेरि शुक्रबार भारत प्रस्थान गर्न लागेका हुन् ।  दाहाल शुक्रबार बिहान भारत पुगेर बेलुका काठमाडौं फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।  ‘इण्डिया फाउन्डेसन’ ल...

 प्रदेश सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा थापा र पौडेललाई

कार्तिक ८ २०७५   ekhabarnepal

    काठमाडौँ कार्तिक ८   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय कार्यसमितिको जिम्मेवारी तोक्न र प्रदेश सदस्य चयनका लागि दुई सदस्यीय कार्यदल बनाएको छ।  बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले प्रदेशको एकता टुंग्याउन र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिनका लागि दुईवटा कार्यदल...

प्रमुख अतिथिका रुपमा'प्रचण्ड'भोलि दिल्ली जादै 

कार्तिक ८ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक ८,  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इन्डिया फाउन्डेसनको पांचौ कन्केलेभको प्रमुख अतिथिका रुपमा भोलि भारतको राजधानी दिल्ली जाने भएका छन् । फाउन्डेशनको पांचौ कन्कलेलेभको थिम नागरिक घोषणापत्र र विचारको बहस रहेको छ । अध्यक्ष प्रचण्डले त्यस कार्यक्रममा प्रमुख वक्ताकारुपमा सम्वोधन गर्न...

भारतीय 'नेता सीताराम यचुरी' आज काठमाडौँ आउँदै

कार्तिक ८ २०७५   ekhabarnepal

काठमाडौँ ,रासस । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी बिहीबार काठमाडौँ आउँदैछन् । यहाँ रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नेछन् । साथै, पुष्पलाल ...

'ओली र मेरो बीचमा कुनै प्रकारको मतभिन्नता छैन'-   वरिष्ठ नेता नेपाल  

कार्तिक ७ २०७५   ekhabarnepal

घोराही कात्तिक ७,  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ ।  नेकपा दाङले दशैँका अवसरमा मंगलबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पार्नुभयो । “हाम्रोबीचमा केही समस्या ...

आज दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक बस्दै

कार्तिक ७ २०७५   ekhabarnepal

काठमाडौं कात्तिक ७,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।पाटी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । दिउँसो बोलाइएको बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हु...

विकास र समृद्धिका लागि साझा एजेण्डा अपरिहार्य  रहन्छ- मुख्यमन्त्री पोखरेल

कार्तिक ६ २०७५   ekhabarnepal

तुलसीपुर, ६ कात्तिक  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गर्नुभयो । “...

नेता नेपाल र प्रवक्ता श्रेष्ठको ‘नोट अफ डिसेन्ट’ 

कार्तिक ६ २०७५   ekhabarnepal

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सोमबारको बैठकमा तेस्रो वरियताको नेता माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । नेता नेपालले असोज २२ गतेको सचिवालयको बैठकमा लिखित असन्तुष्टि दर्ता गरेका थिए । तर, सोमबारको बैठकले नेता नेपालको असन्तुष्टि सम्बोधन नगरी ५ असोजको सचिवालयको बैठकले प्रदेशको जिम्मेवारी बाँडफ...

प्रदेश समिति गठनको निर्णय सदर,प्रवक्ताको राजीनामा अस्वीकृत

कार्तिक ५ २०७५   ekhabarnepal

  काठमाडौँ,कार्तिक ५  असन्तुष्टको आवाज आगामी दिनमा सम्बोधन गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)‌ले प्रदेश समिति गठनको निर्णयलाई सदर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्ने पूर्ववत् निर्णयलाई यथावत् राख्ने निर्णय गरेको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्...

आज प्रधानमन्त्री ओली र प्रचण्डबीच के भयो कुराकानी ?

कार्तिक ५ २०७५   ekhabarnepal

काठमाडौं असोज ५,    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्त्री तथा अध्यक्ष  केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  गोप्य कुराकानी  भएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान दुई अध्यक्षबीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी भएको हो । सचिवालय बैठक चलिरहेका बेला दुई अध्यक्षबी...

ने क पा बैठकमा कुरा उठ्यो-'भारतीय डिजाइनमा पार्टीको बदनाम'

कार्तिक ५ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सचिवालय सदस्य झलनाथ खनालले आज बस्ने पार्टीको सचिवालय बैठकले यही कात्तिक १२ र १३ गते हुने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने बताएका छन् ।  उनले भने, “हिजोको बैठकबाट बामदेव गौतम काठमाडौं—७ बाट चुनाव लड्ने सम्बन्धी प्रसंग टुंगिएको छ ।’’ उक्त क्षेत्रका सांसद रामवीर मानन्धरले राजीनामा दिएर गौतम चुनाव...

अाज नेकपाको बैठकमा माधव नेपालको 'असन्तुष्टिमा छलफल' गर्ने  

कार्तिक ५ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले माधव नेपालले राखेको असतुष्टिका विषयमा छलफल गर्ने भएको छ । भदौ २८ गते बसेको पार्टी सचिवालय बैठकले एकीकरणसम्बन्धी नयाँ मापदण्ड तयार पार्न पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो । तर, असोजको पहिलो साता बसेको सचिवालयले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज न...

उपनिर्वाचनको बहस अन्त्य, बैठक सोमबार दिउँसो पुनःबस्ने

कार्तिक ५ २०७५   ekhabarnepal

रासस   काठमाडौँ,कार्तिक ५   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्या...

नेकपाको  सचिवालय बैठक आइतबार

कार्तिक ३ २०७५   ekhabarnepal

काठमाडौँ,कार्तिक ३  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको दुई दिने बैठक आइतबार बस्दै छ। पूर्व निर्धारित असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठक बिहान बस्ने निश्चित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठक खासगरी पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे केन्द्री...

पाठ्यक्रममै राखिनेछ 'योग शिक्षा'-मन्त्री पोखरेल

असोज ३१ २०७५   ekhabarnepal

बर्दिवास, ३१ असोज ।  महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैँ योग साधनामा सामेल भएर शुभारम्भ गर्नुभयो ।  सो अवसरमा मन्त्री पोखरेलले यो...

प्रतिपक्षी दलको सहमतिमै विधेयक पास हुन्छ - नेकपा नेता शर्मा

असोज ३० २०७५   ekhabarnepal

काठमाडौं,३० असोज । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारुढ नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले प्रतिपक्षी दललाई विश्वासमा लिएरै विधेयक पास हुने गरेको बताउनुभएको छ । एबीसी न्यूजसँग विशेष कुराकानी गर्दै नेता शर्माले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सम्पूर्ण विधेयकहरु पारित गर्न प्रतिपक्षी दलसँग प्रयाप्त छलफल र संशोधनको ल...

प्रदेश दुईले गरेको प्रहरी भर्नाको निर्णय खारेज हुन्छ : मन्त्री पण्डित

असोज २९ २०७५   ekhabarnepal

काठमाडौँ,अशोज २९  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भने, ‘यदि निर्णय भएको छ भने त्य...

सरकार विरुद्ध भ्रम फैलाइयो - विकासमन्त्री बस्नेत

असोज २९ २०७५   ekhabarnepal

गोरखा, २९ असोज  । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताउनुभएको छ ।गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताउनुभएको हो । “अहिले केही सञ्चारमाध्यम र ...

राजाले लगाउने 'श्रीपेच' प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक

असोज २९ २०७५   ekhabarnepal

काठमाडौं असोज  २९, शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट  सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब  श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण...

मेडिकल कलेजहरूलाई शुल्क नबढाउन  सरकारको निर्देशन 

असोज २९ २०७५   ekhabarnepal

  काठमाडौँ,आश्विन  २९  सरकारले यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन निर्देशन दिएको हो । ‘काठमाडौं उपत्यका र बाहिरका कलेजले कति लिने भनेर पहिल्यै तोकिएको छ,’ उनले भने, ‘बढी लिए कारबाही गर्छौं ।’ यसअघि नै कार्यदलले मेडिकल शिक्षाको शुल्क निर्धारण गरिसकेको छ ...
To Top