राजनीति

ईद पर्वले सद्भाव, भातृत्व, र प्रेम  बढाउने विश्वास 

जेठ १२ 2077   ekhabarnepal

  बुटवल, जेठ १२ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएको बताउनुभएको छ ।  इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र ९ईद०को अवसरमा शुभकामना सन्देश दिदै मुख्यमन्त्री पाखरेलले विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र ...

होलाको भरमा लाशमाथिको राजनीति 

जेठ ९ 2077   ekhabarnepal

डी.आर.घिमिरे गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय शिक्षकको दुःखद मृत्यु बुटवल मणिग्रामस्थित क्रिमशन अस्पतालमा भयो । हुनत उनको दुइपटक मृत्यु भयो तर, पछिल्लोपटक साँच्चैनै अर्थात् पुनः नफर्कने गरि मृत्यु भयो । महामारीको यो अवस्थामा दुनियाभरी धेरै मान्छे मरेका छन् तैपनि नेपालमा तुलनात्मक रुपमा मृत्यु दर कम छ । यसो भनेर सन्तोष लिने कुरा भएन । किनकि  ए...

गौरवशाली इतिहासको निर्माण

जेठ ७ 2077   ekhabarnepal

पद्माकुमारी अर्याल, मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  लामो समयपछि नेपालको सीमाका विषयमा रहेको समस्यालाई सम्बोधन गर्दै मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गर्न पाउँदा यस घडीमा हामी सबै गौरवान्वित र पुल्कित भएका छौ । नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ क...

लिपुलेकसहितको नक्सा सार्वजनिक गर्ने ऐतिहासिक काम र छुच्चा टिप्पणी

जेठ ७ 2077   ekhabarnepal

डी.आर.घिमिरे भारतले पिथौरागढबाट लिपुलेक जोड्ने ८० किलोटिर सडक २६ वैशाखमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालले त्यसको कडा शब्दमा विरोध गर्यो । विरोध मात्र गरेन कुटनीतिक नोटनै पठायो । पछिल्लो पाँच वर्षमा नेपालले तीन वटा कुटनीतिक नोट बुझाइसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ५ वैशाख ०७७ सालमा बसेको मन्त्रिपरिषदको बैठकले ल...

 नक्साको विषयमा संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

जेठ ६ 2077   ekhabarnepal

  काठमाडौं,जेठ ६ गते । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्शालाई कानूनी मान्यता दिन संविधान संशोधनको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार उक्त संशोधन प्रस्ताव छिट्टै संघीय संसदमा दर्ता हुनेछ । संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ । उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएक...

प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

जेठ ६ 2077   ekhabarnepal

रासस  काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै ...

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

जेठ ५ 2077   ekhabarnepal

काठमाडौँ, जेठ ५ गते । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ ।  सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री  डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तावित नेपालकाे नक्सा स्वीक...

नीति तथा कार्यक्रम उच्चतम सिमारेखाको नजिक छ– विष्णु पौडेल 

जेठ ५ 2077   ekhabarnepal

काठमाडाैं, जेठ ५ नीति तथा कार्यक्रम सही, समयोचित र आत्मविश्वासयुक्त छ सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा सांसद विष्णु पौडेलले सरकारले राष्ट्रपतिमार्फत् संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम महत्वाकांक्षी नभई उच्च आकांक्षी रहेको टिप्पणी गरेका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकम...

सीमा नाकामा थप कडाई गर्नेसहित १९ निर्णय गर्यो प्रदेश ५ ले

जेठ ४ 2077   ekhabarnepal

  बुटवल, जेठ ४ । प्रदेश ५ कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । भारतबाट लुकीछिपि नेपाल आएका अधिकांशमा कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय लिएको हो । कोभिड १९ संक्रमण थप फैलिन नदिन यस प्रदेशका स...

दुई प्रतिनिधि पार्टीको एकता सामान्य घटना हाेइन

जेठ ३ 2077   ekhabarnepal

काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरुको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको बताउनुभएको छ । मदन–आश्रितको २७ औं स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै ...

  सरकारको नीति तथा कार्यक्रमको मुख्य बुँदा

जेठ २ 2077   ekhabarnepal

काठमाडौं, जेठ २ राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्दै सरकारले त्यसलाई फिर्ता गर्नका लागि पहल थाल्ने बताउनु भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले उक्त भूमि समेटिएको नेपालको नक्सा पनि जारी गरिने बताउनु भयो । यस...

 कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ: राष्ट्रपति

जेठ २ 2077   ekhabarnepal

काठमाडौं, जेठ २ राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्। सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्। ‘लिम्पियाधुरा, कालापानी ...

भारतले बहाना गर्न पाउँदैन, वार्तामा आउनैपर्छ : प्रधानमन्त्री 

बैशाख ३१ 2077   ekhabarnepal

काठमाडौं,बैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग हडपेकोबारेमा भारतले तत्काल वार्तामा आउनै पर्ने बताएका छन्।  सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।   'भारतले अब वार्तामा आउनै पर्छ, कोरोना या अन्य कुनै पनि कारणलाई देखाएर टार्न पाउँदैन', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प...

सर्वदलीय बैठकमा डा. भट्टराईका सुझावः उच्चस्तरीय राजनीतिक आयोग बनाऔं

बैशाख ३१ 2077   ekhabarnepal

काठमाडौं, बैशाख ३१ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीमा समस्याको हल खोज्न उच्चस्तरीय राजनीतिक आयोग बनाउन प्रस्ताव गरेका छन्। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा डा. भट्टराईले आयोगको प्रस्ताव गरेका हुन्। उनले सबै जाती, भाषा, क्षेत्र र समूदायका जनतालाई विश्वासमा लिएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए। काला...

कोरोना भाइरसको कारण नेकपाको स्थायी कमिटी बैठक स्थगित

बैशाख ३१ 2077   ekhabarnepal

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ ।  नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । सोही कारण देखाउँदै अन्तिम समयमा आएर  बैठक स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी द...

लिपुलेक नजिक छाङरुमा सुरक्षा पोस्ट  स्थापना हुने , सशस्त्रको टोली प्रस्थान

बैशाख ३१ 2077   ekhabarnepal

काठमाडौँ,बैशाख ३१   भारतले नेपाली भूमि मिचेर बाटो बनाएको क्षेत्र लिपुलेक नजिकै नेपालले सुरक्षा पोस्ट खडा गर्ने भएको छ । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरुमा सीमा निगरानी चौकी (बिओपी) स्थापनाका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा सशस्त्रको टोली त्यसतर्फ गएको छ । सेनाको एमआई–१७ हेलिकोप्टर सशस्त्रको टोली दार्चुला प्रस्थान गरेको छ।...

काली नदी पूर्वको भूभाग नेपालको , लकडाउनमा कडाइ गर्न अनिवार्य : प्रधानमन्त्री

बैशाख ३० 2077   ekhabarnepal

काठमाडौं, बैशाख ३० प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा थप कडाइ नगर्ने हो भने अवस्था झन गम्भीर भएर जाने बताएका छन्। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपालको संक्रमितको संख्या बढ्दै गएका कारण पनि लकडाउनमा कडाइ गर्न अनिवार्य रहेको बताएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए।...

 काँडेतार लगाउँ : माधव नेपाल

बैशाख २९ 2077   ekhabarnepal

काठमाडौँ,वैशाख २९   नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए ।   उनले सबै खालका तथ्य र तर्कका साथ भारत र च...

 लिपुलेकमा  भारतले गरेकाे सडक उद्घाटनको नेकपाका अध्यक्षद्वयद्वारा विरोध

बैशाख २८ 2077   ekhabarnepal

काठमाडौं, वैशाख २८  गते । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी भारतले लिपुलेकमा बाटो उदघाटन गरेकोमा पार्टीको ध्यान आकर्षण भएको उल्लेख गर्दै यसबाट नेपालको सार्वभौमसत्तामा आँच पु¥याएको बताइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्ध...

 लिपुलेकमा भारतले सहमति तोड्यो, दूतावासअघि प्रदर्शन,अखिलका नेता पक्राउ

बैशाख २७ 2077   ekhabarnepal

काठमाडौं, बैशाख २७ भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनसम्मको सडक सुरुवात गरेपछि नेपालले त्यसको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तिलाई भारतको सो एकपक्षीय कदमलाई दुई देशबीचको द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको पनि उल्लंघन भनेको छ। ‘भारतले हिजो (शुक्रबार) नेपाली भूमी लिपुलेक ह...

सांसद 'अपहरण' काण्डबारे यथार्थ जानकारी गराउन नेम्वाङको माग

बैशाख २६ 2077   ekhabarnepal

काठमाडौं, वैशाख २६ सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन्। संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले थाहा पाउनु पर्ने बताए। 'सांसदको अपहरणको हुनुहुन्न। भएको क...

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

बैशाख २६ 2077   ekhabarnepal

काठमाडौँ, वैशाख २६ गते । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परी...

बुद्ध जयन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न मुख्यमन्त्रीको अपील 

बैशाख २५ 2077   ekhabarnepal

बुटवल,वैशाख २५ मुख्यमन्त्री शंकर पोखरेलले २५६४ औ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आज साँझ घर—घरमा दीप प्रज्ज्वलन गर्न अपिल गर्नुभएको छ ।  कोरोना भाइरस विरुद्धको लडाईका कारण मुलुक डेढ महिनादेखि लकडाउनमा रहेकोले यतिवेला लुम्बिनी भ्रमण वर्ष कार्यक्रमको औपचारिक समापन गर्न समेत असमर्थ भएको र लुम्बिनीमा हुने बुद्ध जयन्तीको भव्य कार्यक्रम ...

 वैशाख २६ देखि उद्योग-धन्दा र वित्तीय कम्पनी सञ्चालन गर्न दिने सरकारको निर्णय

बैशाख २४ 2077   ekhabarnepal

काठमाडौं, बैशाख २४ मन्त्रिपरिषदको बैठकले वैशाख २६ देखि सबै उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै स्थानीय तहको समन्वयमा सबै उद्योग सञ्चालन गर्न दिइने निर्णय भएको बताए। त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानका...

सम्मान छ मलाई ! सम्झने सबैलाई

बैशाख २४ 2077   ekhabarnepal

   — देवेन्द्र घिमिरे हिमा एउटा बहु विवादित वाक्य प्रचलनमा छ “ नाम मे क्या  रख्खा है ” । नामले कतै सार समेटेर बुझाउने गरेको हुन्छ भने कतै जियारी नपरेको कमजोर मान्छेको नाम बलबहादुर रहेको  पनि देखिन्छ । हामीले व्यङ्गगरेर जुन गोरूको सिङै छैन उसैको नाम तिखे पनि भन्ने गर्छाै  । यसले पनि नाममा केही राखेको हुन्छ, अथवा नाम राख्दा अतिरञ्जना युक्तहँुदा त...

विभाजनको डिलवाट फिर्ताभयो नेकपा, कार्यकर्तामा खुशी

बैशाख २० 2077   ekhabarnepal

काठमाडौं, बैशाख २० विभाजनको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक समस्यालाई समाधमा गर्दै पुनः एकीकृत रुपमा अगाडि वढ्ने भएको छ । यसवाट देशैभरी चिन्तित कार्यकर्ताहरु खुशी भएका छन् । नेकपाको सचिवालय बैठकले त्यसव्रकारको निर्णय गरेको हो ।  आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गर...

नेकपाका नेताहरु ख्याल गर्नुस् कार्यकर्ताहरु धुरु धुरु रुँदैछन्

बैशाख १९ 2077   ekhabarnepal

डी.आर.घिमिरे वैशाख १७ गते वुधवार नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई प्रधानमन्त्रीको रूपमा र माधव नेपाललाई तेश्रो अध्यक्षको रुपमा प्रस्ताव गरेपछि धेरैले नेकपाको संकट टरेको निष्कर्ष निकाले । धेरैलाई लागेको थियो ओली यति सारो गलेर आउने छैनन् । तर, ओलीले अप्रत्याशित रुपमै प्रस्ताव ल्याए । सो प्रस्ताव आउँदासाथ सवैजना...

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री

बैशाख १९ 2077   ekhabarnepal

रासस  काठमाडौँ, वैशाख १९ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, सुखको सपना देख्ने र परिव...

मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्नेसहित मन्त्रिपरिषद्का १५ निर्णय

बैशाख १८ 2077   ekhabarnepal

काठमाडौं,वैशाख १८ सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ। असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहीन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय...

घर जलाउने र खरानीको टीका लगाउने कुरा

बैशाख १८ 2077   ekhabarnepal

झपेन्द्र जी.सी. १. काजी दामोदर पाँडेको नेतृत्वमा सन् १८५८ मा अंग्रेज कम्पनी सरकारसित १३ सूत्रीय सन्धि भएको थियो जस अनुरुप काठमाडौं कीर्तिपुरमा अंग्रेजको व्यापारी कोठी खोल्न दिने, क्याप्टेन नक्सलाई नेपालको आवासीय राजदूतमा राख्ने, स्वामी  महाराज रणबहादुर शाह र भीमसेन थापासहित उनका भारदारलाई वनारसमै निर्वासित गराई राख्ने अंग्रेज कम्पनी सरकारलाई  त...

 प्रधानमन्त्रीको राजीनामा माग्नु अप्राशंगिक,प्रवुद्ध नागरिक

बैशाख १७ 2077   ekhabarnepal

  काठमाडौं, वैशाख १७ । विभिन्न क्षेत्रका १० जना प्रवुद्ध नागरिकहरुले बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । मुलकमा कोरोना महामारीको जोखिमविरुद्ध संघर्षमा ध्यान दिनुपर्नेमा जोड दिँदै संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा डाक्टर अर्जुन कार्की, संविधानविद विपीन अधि...

 नेकपा सचिवालय बैठक २० गतेे पुनः बस्ने

बैशाख १७ 2077   ekhabarnepal

 काठमाडौं,वैशाख १७  ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । बैठकले अागामी २० गते पुनः सचिवालय  बैठक बस्ने र उक्त बैठकले पार्टीका समस्या समाधान गर्ने  प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।  बैठकपछि उनले भनेका छन्, आज हाम्रो पार्टीको सचिवालय ब...

सडकमा पोखिएको नेकपा विवाद र कार्यकर्ताको मनोदशा

बैशाख १५ 2077   ekhabarnepal

डी.आर.घिमिरे नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद यतिवेला सडकमा छताछुल्ल भएको छ । लकडाउनका कारण धेरैले पत्तो नपाएपनि भित्रभित्रै विषयहरु गंभीर रुपलेनै उठेको अनुमान गर्न सकिन्छ । यद्यपि यी विवादका विषयहरु राजनीतिक नभएर कार्यनीतिक प्रकृतिका छन् । कम्युनिष्ट पार्टीमा रणनीति र कार्यनीति असाध्यै चलनचल्तीका शब्द हुन् । रणनीतिक विवादले पार्टी विभाज...

पार्टीमा समस्या छन्, बैठक बसेर समाधान गरौँ भनेको हुँः वामदेव गौतम

बैशाख १४ 2077   ekhabarnepal

काठमाडौँ,बैशाख १४ नेकपाका नेता वामदेव गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज भएपछि पनि पार्टीभित्र अनेकौँ समस्या उत्पन्न भएको र ती समस्या समाधानका लागि सचिवालयसँगै स्थायी कमिटी बैठक डाक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको बताएका छन्। उनले पार्टीमा उत्पन्न समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर नभई प्रधान...

 दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

बैशाख १२ 2077   ekhabarnepal

काठमाडौं, वैशाख १२ सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यसअघि बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्याद...

‘पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छ’

बैशाख १२ 2077   ekhabarnepal

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा पुनर्निर्माणका काम द्रुत गतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुका रूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभि...

जनता समाजवादी पार्टीले दल दर्ताका लागि निवेदन दियो 

बैशाख ११ 2077   ekhabarnepal

काठमाडौं,बैशाख ११ ।  समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो  ।  निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । तत्...

कोरोनाका कारण १ लाख ८४ हजारको मृत्यु, अमेरिकामा ४७ हजार ६५९ 

बैशाख ११ 2077   ekhabarnepal

काठमाडौं, बैशाख ११ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८...

समाजवादी पार्टी र राजपाबीच मध्यरातमा एकीकरण

बैशाख ११ 2077   ekhabarnepal

काठमाडौं, बैशाख ११  समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ। समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ। ‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भन...

राहतको काम एकद्दार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्रीको  आग्रह 

बैशाख १० 2077   ekhabarnepal

  बुटवल, वैशाख १० कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज माननीय मुख्यमन्त्री शंकर पोखरेलले  बर्दियास्थित  राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसंग एकीकृत भिडियो संवाद गर्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीले गर्नुभएको यो आठौैंैें भिडियो संवाद हो । आजको...

देशी विदेशी शक्तिहरु नेकपालाई कमजोर पार्ने षडयन्त्रमा ः प्रचण्ड ( बक्तब्यको पूर्णपाठसहित )

बैशाख १० 2077   ekhabarnepal

काठमाडौं, बैशाख १० नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने लागेको बताउनु भएको छ । उहाले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस...

पार्टीकाे आन्तरिक एकता सुदृढ तुल्याइन्छ : प्रधानमन्त्री (बक्तब्यको पूर्णपाठ बक्तब्यको पूर्णपाठसहित)

बैशाख १० 2077   ekhabarnepal

काठमाडौं, बैशाख १० प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा वक्तव्य जारी गर्दै आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने जनाउनुभएको छ । यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दि...

पार्टीलाई एकतावद्ध बनाउने काममा लाग्न माधव नेपालको अपिल (बिज्ञप्तीसहित)

बैशाख ९ 2077   ekhabarnepal

काठमाडौं, बैशाख ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई मजवुत बनाउने काममा लाग्न सवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा अपिल गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले आज बिज्ञप्ती जारी गर्दै यस्तो अपिल गर्नुभएको हो । हाल बिकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंक...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

बैशाख ९ 2077   ekhabarnepal

   काठमाडौं, बैशाख ८ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी र राजनीतिक दल सम्बन्धी दुई अध्यादेश जारी गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पार्टीको केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको थियो। राष्ट्रपत...

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने अध्यादेश

बैशाख ८ 2077   ekhabarnepal

काठमाडौँ, वैशाख ८   सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए ।  यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आव...

यति बेला संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो: प्रधानमन्त्री

बैशाख ७ 2077   ekhabarnepal

रासस काठमाडौं, वैशाख ७ कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन्।  महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ। सरकारले जारी गरेको लक...

सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि बन्दाबन्दी अन्त्य 

बैशाख ७ 2077   ekhabarnepal

जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ काठमाडौँ, वैशाख ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी  (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यसलाई अन्त्य गरिने बताउनुभएको छ ।  प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा राज्...

 उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग गठन

बैशाख ३ 2077   ekhabarnepal

काठमाडौँ,वैशाख ३   सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन नेकपा चितवनका नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकर...

वैशाख १५ सम्म लकडाउन

बैशाख २ 2077   ekhabarnepal

काठमाडौं, बैशाख २ सरकारले देशव्यापी लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ। यसअघि सरकारले चैत ११ ग...

बुटवलमा कोरोना अस्थायी अस्पताल शुरु

चैत्र ३० २०७६   ekhabarnepal

बुटवल। चैत ३० अत्यन्तै चुनौतिपूर्ण अवस्थामा रहेको कोरोना अस्थायी अस्पताल आजदेखि शुरु भएको छ । प्रारम्भदेखिनै यसकावारेमा अनेक प्रश्न उठे । कोरोना अस्पताल कुनै एउटा चालु अवस्थाको अस्पताललाइनै वनाउनुपर्ने दवाव ब्यापक थियो । तर, यो अस्पताल लुम्विनी प्रादेशिक अस्पतालकै एउटा अंग हो भन्ने कुरा धेरैले वुझेनन् । बुटवल धागो कारखानामा वनाइएकोले पनि यसप्रत...
← Previous 1 3 4 5 6 7 8 9 51 52
To Top