रौतहट र बारामा ९ जनामा संक्रमण, कुल ३०४ पुग्यो

समाज जेठ ५ 2077 ekhabarnepal
Swastaya mantralaya

काठमाडौं, जेठ ५ गते । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top