नेपालमा थप ७ जनामा कोरोना, संक्रमितको संख्या १०९ 

स्वास्थ्य बैशाख २७ 2077 ekhabarnepal
96482058 4387508204607975 3563598532302602240 n

  
काठमाडौं, बैशाख २७
नेपालमा थप ७ जनामा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहानै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे हाे। 

याेसँगै नेपालमा  संक्रमितकाे  संख्या १०९ पुगेकाे छ।  

प्राप्त प्रतिकृयाहरू

To Top