१७ जना थपमा कोरोना, कुल ९९ , संक्रमितमा दुई महिने शिशु पनि

स्वास्थ्य बैशाख २४ 2077 ekhabarnepal
5eb298282e2b3 health ministery baisak 24

काठमाडौं, वैशाख २४ गते । पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् 

प्राप्त प्रतिकृयाहरू

To Top