विरगन्जमा थप दुई जना कोरोना संक्रमित, संक्रमित ५१ पुगे

स्वास्थ्य बैशाख १४ 2077 ekhabarnepal
1231


काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ।

पर्साको विरगन्जका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top