लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्य बहादुर भटराई

समाज माघ ६ २०७६ ekhabarnepal
1579523325surya bhattrai 1

बुटवल माघ ६ ।

लुम्विनी प्रादेशिक अस्पतालको अध्यक्षमा पाल्पा मदन पोखराका सूर्य बहादुर भटराई र सदस्यमा  रिज्जु श्रेष्ठ नियुक्त भएका छन ।


आज बसेको मन्त्री परिषद बैठकले भटराईलाई अध्यक्षमा र श्रेष्ठलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । 
मानबिकी बिषयमा स्नातक ५५ बर्षिय भटराई यस २०५९ सालमा पश्चिम नेपाल बस ब्यवसायी संघको अध्यक्ष भएका थिए भने पछिल्लो समय रम्भादेवी कलेज अफ मेडिकल साईन्सेजको अध्यक्षको रुपमा रहेका थिए ।
भटराई पछिल्लो समय बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचोकमा बस्दै आएका छन ।

प्राप्त प्रतिकृयाहरू

To Top