रोल्पामा नेकपाका जनक बुढा वडा अध्यक्षमा विजयी

राजनीति मंसिर १४ २०७६ ekhabarnepal
Download

काठमाडौं मंसिर, १४ गते । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  उम्मेदवार विजयी हुनुभएको छ ।

नेकपाका जनकबहादुर बुढामगरले वडाध्यक्ष पदमा १७४ मत पाएर विजयी हुनु भएकाे हाे । उहाँका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएको रोल्पाका निवार्चन अधिकृत रमेशप्रसाद ज्ञवलीले गोरखापत्रलाइ फोन सम्पकमा बताउनुभयाे

प्राप्त प्रतिकृयाहरू

To Top