करेन्ट लागेर एक युबकको मृत्यु ।

समाज भाद्र ३१ २०७६ ekhabarnepal

सहयोगी बि. सि .
सन्धिखर्क, भदौ ३१ 
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न ९ (गोखुंगा )का वडा अध्यक्ष फन बहादुर पुन का छोरा बर्ष ३१ का नारायण पुन को सन्धिखर्क नगरपालिका १ हललाईन मा केबलको तार जोडने क्रममा करेन्ट लागेर दुखद निधन भएको छ ।
उहाँको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ।
बिजुलीको तार संगै रहेको केवलको तार मरम्मत गर्ने क्रममा गम्भीर घाइते निजको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top