यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो,२ जना घाइते !

समाज असार २७ २०७६ ekhabarnepal
Yeti

काठमाडौं, असार २७ गते ।

यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा चिप्लिएको छ ।

नेपालगन्जबाट काठमाडौ बिaमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो । 

सो जहाजमा ६६ यात्रु सवार थिए । यति एयरलाइन्सका अनुसार जहाज धावनमार्गमा चिप्लदा २ जना सामान्य घाइते भएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top