बिष्णु पौडेलले शिर झुक्ने काम गर्दैन

राजनीति जेठ १२ २०७६ ekhabarnepal
2

बुटवल,जेठ १२ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताउनु भएको छ । 
जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा, कानुनी मर्यादा र अभिारालाई नभुल्ने स्पष्ट पार्नुभयो । उहांले जनताको जगबाट खारिंदै आएको बिष्णु पौडेल जनमतलाई सधैं सम्मान गर्दै आगाडी बढने बताउंदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top