'पुन:प्रधानमन्त्री' बन्नका लागि प्रत्युतलाई समर्थन

विश्व बैशाख ३० २०७६ ekhabarnepal
666

बैङ्कक वैशाख ३०,
थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् ।

थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उहाँलाई सोमबार समर्थन गरेका हुन् । प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ । प्रथा रथले नै सरकारको नेतृत्व गरिरहेको छ भने समर्थन गरेका दलहरु पनि सरकारमा सहभागी हुने भएका छन् ।

रासस÷सिन्ह्वा

प्राप्त प्रतिकृयाहरू

To Top