आगामी वर्षभित्रै पूर्व–पश्चिम रेलमार्ग निर्माणकाे काम सुरु हुने 

राजनीति बैशाख २० २०७६ ekhabarnepal
Images cms image 000048297

 काठमाडौं बैशाख २०

 

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षभित्र पूर्वपश्चिम रेलमार्ग निर्माणको काम सुरु हुने बताएकी छन्।

 
शुक्रबार सरकारका तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार भइसकेकाले आगामी वर्षभित्र उक्त आयोजना निर्माण सुरु हुने बताएकी हुन्।

 राष्ट्रपति भण्डारीले कोशी र गण्डकीसम्म जलमार्ग निर्माण गरी पानी जहाज चलाउन प्राविधिक अध्ययन सम्पन्न भएको जानकारी दिइन्।

प्राप्त प्रतिकृयाहरू

To Top