बौद्धमा बस पल्टिँदा '१२ जना घाइते'

समाज बैशाख २० २०७६ ekhabarnepal
65676

काठमाडौं बैशाख २०,
 काठमाडौंको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् ।

बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top