समृद्ध प्रदेश बनाउने संकल्पमा बदलौ:मुख्यमन्त्री पोखरेल

राजनीति बैशाख १ २०७६ ekhabarnepal
Download


बुटवल,बैशाख १ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नयाँ वर्षको शुभकामना दिदै नयाँ उमंग र उत्साहलाई विकसित र समृद्ध प्रदेश बनाउने अठोट र संकल्पमा लाग्न प्रेरित गर्दै समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा जुट्नका लागि आह्वान गर्नुभएको छ ।  
 
मुख्यमन्त्री पोखरेलले आज एक शुभकामना सन्देश जारि गर्दै समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा अपिल गर्नु भएको छ  ।

मुख्यमन्त्री पोखरेलले जारी गर्नु भएको नयाँ वर्षको शुभकामना

प्राप्त प्रतिकृयाहरू

To Top