रसायन बिस्फोट हुदा ४४ जनाको मृत्यु,९०भन्दा धेरै घाइते

विश्व चैत्र ८ २०७५ ekhabarnepal
456

काठमाडौँ चैत ८,
  चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो। बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २।२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top